काठमाडौँ । यू—१६ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार यू—१६ राष्ट्रिय टोलीको घोषणा गरेको हो । यू—१६ टोलीका प्रमुख ...
मियामी । अर्जेन्टिनी स्टार लियोनल मेसीको उत्कृष्ट प्रदर्शनसँगै अमेरिकी क्लब इन्टर मियामीले लिग्स कप फुटबल प्रतियोगिताको उपाधि चुम्यो । इन्टर मियामीले जितेको यो पहिलो उपाधि हो । मेसी भर्खरैमात्र इन्टर...
काठमाडौँ । अस्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि स्पेनले जित्यो । प्रतियोगिताको फाइनल खेल आइतबार स्पेन र इङ्ल्यान्डबीच खेलिएको थियो । उक्त खेलमा स्पेनले इङ्ल्यान्डलाई १—० गोलले...
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि आइतबार स्पेनले जित्यो । स्पेनले फाइनलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई १—० गोलले हराएको थियो । स्पेनका लागि निर्धारित समयको २९ औँ मिनेटमा ओल्गा कार्मोनाले...
काठमाडौँ । इङ्लिस प्रिमियर लिगको आइतबार राति सम्पन्न खेलमा चेल्सी पराजित भएको छ । वेस्ट हाम युनाइटेडले चेल्सीलाई ३—१ गोलले हरायो । १० खेलाडीमा समेटिएको वेस्ट हामले चेल्सीलाई स्तब्ध बनाएको...
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि स्पेनले जितेको छ । स्पेनले आफ्नो तेस्रो सहभागितामै महिला विश्वकपको उपाधि उचालेको हो । स्पेनले आइतबार भएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई १—०...
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले आइतबार मन्दिरमा प्रेमिका लिना प्रधानसँग विवाह गरेका हुन् । २५ वर्षीय विमलले विवाहको तस्बिरहरू सामाजिक...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक माउरिसियो पोचेट्टिनोले बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुको विषयमा देखिएको विवाद क्लब र खेलाडी मिलेर समाधान गर्नुपर्ने बताएका छन् । चेल्सी र ३० वर्षीय...
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेड टोटनह्याम हटस्पर्ससँग लिगको दोस्रो खेलमा नै स्तब्ध बन्न पुगेको छ । शनिबार राति भएको खेलमा स्पर्सले २–० गोलको शानदार जीत हासिल गर्न सफल भएको हो । ...
पेरिस । करार विवादबीच किलियान एम्बाप्पे टोलीमा फर्किँदै गोल गरे पनि साबिक विजेता पेरिस सेन्ट जर्मेन लिग वानमा टोलुससँग बराबरीमा रोकिएको छ । शनिबार भएको खेल १–१ को बराबरीमा सकिएको...
मियामी । न्यासभिल एससीलाई पेनाल्टी सुटआउटमा हराउँदै इन्टर मियामीले लिग्स कप २०२३ को उपाधि जित्न सफल भएको छ । निर्धारित समयमा खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा...
मड्रिड । नयाँ खेलाडी जुड बेलिङह्यामको दुई गोलको मद्दतले रियल मड्रिडले अल्मेरियाविरुद्ध एक गोलले पछि परेको स्थिति उल्टाउँदै रोमाञ्चक जीत हासिल गरेको छ । ला लिगा अन्तरगत शनिबार भएको खेलमा...
एनफिल्ड । १० खेलाडीमा सीमित बनेको लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै बोर्नेमाउथविरुद्ध उत्कृष्ट पुनरागमन गरेको छ । नयाँ खेलाडी एलेक्सिस म्याक एलिस्टरले घरेलु मैदानमा आफ्नो पहिलो खेलमा नै...
सिड्नी । आयोजक अस्ट्रेलियालाई हराउँदै स्वीडेनले महिला विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल भएको छ । शनिबार भएको खेलमा स्वीडेन २–० गोलले विजयी बन्दै लगातार दोस्रोपटक तेस्रो स्थान हासिल गरेको...
रोम । रोबर्टो म्यानचिनीले छोडेपछि इटालीको राष्ट्रिय फुटबल टोलीले नापोलीका पूर्व प्रशिक्षक लुसियानो स्पालेट्टीलाई नयाँ म्यानेजर नियुक्त गरेको छ। ३३ वर्षमा क्लबलाई पहिलो सिरी ए उपाधि दिलाएपछि ६४ वर्षीय स्पालेट्टीले...
काठमाडौँ । इङ्ल्यान्डका पूर्वस्ट्राइकर थियो वाल्कटले व्यवसायिक खेल जीवनबाट पनि संन्यास लिएको घोषणा गरेका छन् । वाल्कटले ३४ वर्षको उमेरमा व्यवसायिक खेल जीवनबाट संन्यासको घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय फुटबलबाट भने...
काठमाडौँ । इजरायली महिला लिग खेल्न हापोएल रानाना क्लबमा आबद्ध भएकी प्रभावशाली नेपाली खेलाडी सावित्रा भण्डारीले आफ्नो पहिलो खेलमै गोल गरेकी छन् । हापोएल रानानाले आफ्नो पछिल्लो खेलमा हादेरालाई २-०...
काठमाडौँ । चर्चित टेलिभिजन प्रस्तोता राचेल रिलीले इङ्ल्यान्डका चर्चित युवा स्ट्राइकर मासन ग्रीनउडलाई क्लबबाट हटाउन म्यानचेस्टर युनाइटेडलाई दबाब दिएकी छन् । राचेलले ग्रीनउडलाई क्लबबाट नटाइए आफूले म्यानचेस्टर युनाइटेडलाई समर्थन नगर्ने चेतावनी...
काठमाडौँ । विश्वकपको उपाधि जोगाउने अभियानमा असफल भएपछि अमेरिकी महिला राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक भ्लात्को एन्डोनोभस्कीले पदबाट राजीनामा दिएका छन् । उनले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका हुन् । ...
काठमाडौँ । यूईएफए सुपर कप फुटबल प्रतियोगिताको उपाधि इङ्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । म्यानचेस्टर सिटीले बुधबार राति सम्पन्न खेलमा स्पेनिस प्रतिद्वन्द्वी सेभियालाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हराउँदै उपाधिमाथि...
काठमाडौँ । एएफसी कप छनोट प्रतियोगिताको दोस्रो चरणको खेलमा नेपालको मच्छिन्द्र फुटबल क्लब बलियो प्रतिद्वन्द्वी भारतको इन्डियन सुपर लिग क्लब मोहन बगानसँग पराजित भएको छ । मोहन बगानले बुधबार घरेलु...
काठमाडौँ । नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि इङ्ल्यान्ड र स्पेनबीच भिडन्त हुने भएको छ । इङ्ल्यान्ड बुधबार खेलिएको दोस्रो सेमिफाइनल खेलमा आयोजक अस्ट्रेलियालाई ३—१ गोलले हराउँदै फाइनलमा पुगेको...
काठमाडौँ । आजभन्दा ठिक २० वर्षअघि अर्थात सन् २००३ को अगस्त १६ तारिख । त्यही दिन इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बोल्टनसँग खेलेर नयाँ सिजनको सुरुआत गर्दै थियो । युरोपियन...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले क्रिस्टल प्यालेसबाट विंगर माइकल ओलिसलाई भित्राउने भएको छ । क्रिस्टल प्यालेसबाट ओलिसलाई भित्राउन चेल्सीले ३५ लाख पाउन्ड खर्चन लागेको समाचारमा जनाइएको छ । ...
काठमाडौँ । इङ्लिस क्लब चेल्सी बेल्जियन मिडफिल्डर रोमियो लाभियालाई भित्राउन तयार देखिएको छ । चेल्सीले रोमियोका लागि ५८ लाख पाउन्ड खर्चन लागेको हो । रोमियो हाल साउदएम्पटनबाट व्यवसायीक फुटबल खेल्छन्...
काठमाडौँ । विश्व चर्चित फुटबल खेलाडीहरुको जीवनशैली निकै व्यस्त हुन्छ । उनीहरुको अधिकांश समय खेल मैदानमै बित्छ । नियमित अभ्यास, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब, आफूसम्बद्ध क्लबलाई सफलताको शिखरमा...
रियाद । ब्राजिलियन फरवार्ड नेयमार फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन छाडेर साउदी प्रो–लिग क्लब अल–हिलालसँग अनुबन्ध भएका छन् । ३१ वर्षीय खेलाडीका लागि साउदी क्लबले ९ करोड युरो (एडअनहरु...
मियामी । लियोनेल मेस्सीले गोल वर्षा जारी राख्दा इन्टर मियामीले फिलाडेल्फियालाई हराउँदै लिग्स कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा मियामी ४–१ गोलले विजयी बनेको हो । ...
काठमाडौँ । स्पेन ‘नवौं महिला विश्व कप फुटबल प्रतियोगिता’ को फाइनलमा पुगेको छ । स्पेन मंगलबार खेलिएको सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी स्विडेनलाई २—१ गोलले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । ...
काठमाडौँ । एएफसी कप छनोट प्रतियोगिताको दोस्रो चरणको खेलमा बुधबार नेपालको मच्छिन्द्र फुटबल क्लबले भारतको इन्डियन सुपर लिग क्लब मोहन बगानसँग भिडन्त गर्दैछ । उक्त खेल भारतको कोलकातास्थित साल्ट लेक...
काठमाडौँ । यतिबेला अस्ट्रेलियन र न्युजिल्यान्डमा महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण चलिरहेको छ । प्रतियोगिताको क्वार्टरफाइनल खेल सकिएको छ । शनिबारमात्र आयोजक अस्ट्रेलिया र फ्रान्सले अन्तिम क्वार्टरफाइनल खेल खेले...
मड्रिड । स्पेनिस महारथि रियल मड्रिडले स्पेनका गोलकिपर केपा अरिजाबालागालाई चेल्सीबाट सिजन लामो ऋणमा अनुबन्ध गरेको छ । रियलका नम्बर वान गोलकिपर थियाबट कोर्टवा घाइते भएपछि उनको स्थानमा २८...
म्यानचेस्टर । राफायल भरानको निर्णायक गोलको मद्दतले म्यानचेस्टर युनाइटेडले वुल्भ्समाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा युनाइटेड १–० गोलले विजयी बनेको हो । ...
पेरिस । पेरिस सेन्ट जर्मेनले साउदी प्रो लिग क्लब अल–हिलालसँग ब्राजिलका फरवार्ड नेयमारलाई बिक्री गर्ने सम्झौता गरेको छ । करिब ९ करोड युरोमा पीएसजीले नेयमारलाई बिक्री गर्न सहमत भएको बताइएको...
काठमाडौँ । पेरिस सेन्ट जर्मेनका फरवार्ड किलियान एम्बाप्पे टोलीसँग प्रशिक्षणमा फर्किएका छन् । योसँगै उनी यो सिजन क्लबमा नै रहने अनुमान गरिएको छ । २४ वर्षीय फ्रान्सका फरवार्डले सिनियर टोलीसँग...
गेटाफे । म्यानचेस्टर सिटीका पूर्वकप्तान इल्के गुन्डोगानले ला लिगामा डेब्यू गर्दा साबिक विजेता बार्सिलोना सिजनको पहिलो खेलमा नै गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ । ३२ वर्षीय जर्मन खेलाडी यो...
लण्डन । प्रिमियर लिगको नयाँ सिजनमा चेल्सी र लिभरपुलबीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ । आइतबार साँझ भएको खेल १–१ को बराबरीमा टुङ्गिएपछि दुवै टोलीले अङ्क बाँड्न बाध्य बनेका हुन्...
काठमाडौँ । समकालीन विश्व फुटबलका महान खेलाडी हुन्, क्रिस्टियानो रोनाल्डो । पोर्चुगलका ३८ वर्षीय यी स्ट्राइकरले विश्वका चर्चित क्लबहरुबाट ब्यवसायिक फुटबल खेलेर आफ्नो उत्कृष्टता सिद्ध गरिसकेका छन् । पोर्चुगलको स्पोर्टिङ...
काठमाडौँ । एकपछि अर्को प्रभावशाली खेलाडीले क्लब छाड्ने चर्चा चलिरहेको बेला पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग फुटबलको आफ्नो पहिलो खेलमै बराबरीमा रोकिएको छ । पीएसजीलाई शनिबार राति खेलिएको प्रतिस्पर्धात्मक...
मड्रिड । इंग्ल्याण्डका मिडफिल्डर जुड बेलिङह्यामले प्रतिस्पर्धात्मक डेब्यूमा गोल गरेपछि रियल मड्रिडले ला लिगामा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा रियल २–० गोलले विजयी बनेको हो । ...
साउदी अरब । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले अल–नासरले पहिलोपटक अरब क्लब च्याम्पियन्स कपको उपाधि जित्न सफल भएको छ । एक गोलले पछि परेको स्थिति उल्टाएर अर्को साउदी क्लब अल–हिलाललाई...