एटलान्टा । स्टार खेलाडी लियोनेल मेस्सी बिना मैदानमा उत्रेको इन्टर मियामी एटलान्टा युनाइटेडसँग लज्जास्पद हार बेहोर्न बाध्य भएको छ । शनिबार भएको एमएलएस अन्तरगतको खेलमा मियामी २–५ गोलले हा-यो । खेलको २५ औँ मिनेटमा ...
म्यानचेस्टर । साबिक विजेता म्यानचेस्टर सिटीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै यो सिजन आफ्नो शत प्रतिशत नतिजा कायमै राखेको छ । शनिबार भएको खेलमा सिटीले वेस्ट ह्यामलाई उसैको मैदानमा...
ओल्ड ट्राफोड । म्यानचेस्टर युनाइेटले ब्राइटनसँग घरेलु मैदानमै लज्जास्पद हार बेहोरेको छ । यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको ब्राइटनले युनाइटेडलाई ३–१ गोलले हराएको हो । पहिलो हाफको २० औँ...
लण्डन । खेलको अन्त्यतिर दुई गोल गर्दै लिभरपुलले संघर्षरत वूल्भ्सविरुद्ध पुनरागामन गरेको छ । शनिबार भएको खेलमा लिभरपुल ३–१ गोलले विजयी बनेको हो । ह्वाङ ही चानले खेलको सातौँ...
मनहरी । हेटौँडामा रू दुई लाख राशिको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलन गर्दै आयोजक नागस्वती भेट्रान्स क्लबले आगामी असोज १६ गतेदेखि दोस्रो...
पेरिस । किलियान एमबाप्पेको दुई गोलका बावजुद पेरिस सेन्ट जर्मेन नयाँ प्रशिक्षक लुइस एनरिकेको नेतृत्वमा पहिलो हार बेहोर्न बाध्य बनेको छ । टोली निससँग २–३ गाेलले पराजित भएको हो । ...
म्युनिख । ह्यारी केनले आफ्नो करियरको ३०० औं क्लब गोल गर्दा बायर्न म्युनिख र बायर लेभरकुसेनसँग बुन्डेस लिगामा रोमाञ्चक बराबरी खेलेका छन् । केनले टोटेनहमका लागि २८०, मिलवालका लागि नौ, लेटन ओरिएन्टका...
काडमाडौँ । स्पेनको प्रहरीले रियल म्याड्रिडका तीनजना युवा फुटबल खेलाडीलाई पक्राउ गरेको छ । नाबागिलसँग यौन सम्पर्क राखेको भिडियो वितरण गरेको आरोपमा तीनजना युवा फुटबल खेलाडीलाई बिहीबार राति पक्राउ गरिएको...
वारस । नेतृत्व सम्हालेको एक वर्षभन्दा कम समयमा नै पोल्याण्डले फर्नान्डो सान्तोसलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ । उनको नेतृत्वमा पोल्याण्डले मात्र ६ खेल खेल्यो । आइतबार पोल्याण्ड अल्बानियासँग...
काठमाडौँ । विश्व फुटबलमा खासै चर्चित नाम होइन, इडेफोन्स लिमा । तर, उनी विगत २६ वर्षदेखि निरन्तर फुटबल खेल्दै आइरहेका छन् । उनीसँगै फुटबल खेलेका थुप्रै खेलाडीले सक्रिय खेलजीवनबाट विदा...
काठमाडौँ । विश्वकप छनोट फुटबल प्रतियोगिताको बुधबार सम्पन्न खेलमा ब्राजिलले पेरुमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । खेलको प्रारम्भदेखि नै घरेलु टोली पेरुले ब्राजिललाई चर्को दबाबमा राखेको थियो...
ह्यामडेन । जुड बेलिङह्यामले यो सिजन आफ्नो गोलवर्षा जारी राख्दा मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले फर्ममा रहेको स्कटल्याण्डलाई उसैको मैदानमा पराजित गरेको छ । घरेलु मैदानमा खेलिएका पछिल्ला २० खेलमा स्कटल्याण्डको...
डर्टमण्ड । म्यानेजर हान्सी फ्लीकलाई बर्खास्त गरेपछिको पहिलो खेलमा जर्मनीले मैत्रीपूर्ण खेलमा फ्रान्सलाई हराएको छ । शनिबार जापानसँग ४–१ गोलले पराजित भएपछि जर्मनीले फ्लीकलाई बर्खास्त गरेको थियो । उनको...
रोम । डेभिडे फ्राटेसीको दुई गोलको मद्दतले युक्रेनमाथि महत्त्वपूर्ण जीत हासिल गर्दै इटालीले सन् २०२४ को युरोमा छनोट हुने सम्भावना कायम राखेको छ । यसअघि नर्थ म्यासेडोनियासँग १–१ को...
बोलिभिया । कप्तान लियोनेल मेस्सी बिना पनि अर्जेन्टिनाले विश्वकप छनोट खेलमा बोलिभियामाथि सहज जीत हासिल गरेको छ । मंगलबार भएको खेलमा अर्जेन्टिना ३–० गोलले विजयी भएको हो । एन्जो...
काठमाडौँ । इटालियन सिरिए क्लब युभेन्ट्सका मिडफिल्डर पल पोग्बा निलम्बनमा परेका छन् । परीक्षणका क्रममा उनको रगतमा प्रतिबन्धित लागू औषधको मात्रा भेटिएपछि उनी निलम्बनमा परेको समाचारमा जनाइएको छ । ...
काठमाडौँ । घरेलु टोली म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली टोली पराजित भएको छ । सोमबार याङ्गुनमा खेलिएको दोस्रो मैत्रीपूर्ण खेलमा म्यानमारले नेपालमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)मा अध्यक्ष र महासचिवविरुद्ध मोर्चाबन्दी सुरु भएको छ । वर्तमान एन्फा अध्यक्ष र महासचिवले नेपाली फुटबललाई धरासयी बनाउन लागिपरेको र उनीहरुलाई सो पदमा निरन्नरता...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै एन्फामा निवेदन परेको छ । एन्फामा आबद्ध ४८ सदस्य तथा क्लब अध्यक्षले...
काठमाडौँ । युरोपियन फुटबलका महारथी क्लबहरुले यतिबेला एक किशोरमाथि आँखा लगाएका छन् । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले यी १६ वर्षे किशोरलाई क्लबमा भित्र्याउन ठुलै कसरत...
बायर्न । शनिबार भएको मैत्रीपूर्ण खेलमा जापानसँग ४–१ को लज्जास्पद हार बेहोरेपछि जर्मनीले हान्सी फ्लीकलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ । सन् १९२६ मा यो पद सिर्जना गरेदेखि बर्खास्त हुने...
मड्रिड । महिला विश्वकपको फाइनल खेलपछिको समारोहमा स्पेनकी फरवार्ड जेनी हरमोसोलाई चुम्बन गरेको विषयमा आलोचना खेपिरहेका स्पेनिस फुटबल फेडरेसनका अध्यक्ष लुइस रुबियालेसले पदबाट राजीनामा दिएका छन् । ३३ वर्षीय...
काठमाडौँ । चार पटक विश्वकप विजेता रहिसकेको जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा एसियाली प्रतिद्वन्द्वी जापानसँग लज्जास्पद हार ब्यहोरेको छ । जापानले आइतबार सम्पन्न खेलमा जर्मनीलाई ४—१ गोलको फराकिलो अन्तरले हराएको...
काठमाडौँ । मेजर लिग सकर (एमएलएस) को आफ्नो पछिल्लो खेलमा इन्टर मियामीले महत्वपूर्ण जित हासिल गरेको छ । इन्टर मियामीले आइतबार विहान सम्पन्न खेलमा स्पोर्टिङ कानसास सिटीमाथि ३—२ गोलको प्रतिस्पर्धात्मक...
काठमाडौँ । युरो २०२४ को छनोटमा इंग्ल्याण्डको विजयी यात्रा रोकिएको छ । शनिबार भएको खेलमा इंग्ल्याण्ड युक्रेनसँग १–१ को बराबरी खेल्न बाध्य बनेको हो । युक्रेनमा जारी युद्धका कारण...
काठमाडौँ । साबिक विजेता इटालीले युरो २०२४ को छनोटमा खराब सुरुवात कायम राख्दै नर्थ म्यासिडोनियासँग बराबरी खेल्न बाध्य बनेको छ । समूह सी अन्तरगत शनिबार भएको खेल १–१ को बराबरीमा...
बेलेम । नेयरमाले पेलेलाई उछिन्दै ब्राजिलको राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । विश्वकप छनोट अन्तरगत बोलिभियाविरुद्ध ५–१ को जीत हासिल गर्ने क्रममा दुई गोल गर्ने नेयमारले...
टब्लिसी । बार्सिलोनाका लमिन यामाल स्पेनका लागि खेल्ने सबैभन्दा युवा खेलाडी र गोलकर्ता बन्दा टोलीले जर्जियामाथि शानदार जीत हासिल गरेको छ । शुक्राबार भएको युरो २०२४ को छनोट खेलमा स्पेन ७–१...
ब्राटिस्लाभा । म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले आफ्नो जन्मदिनमा निर्णायक गोल गर्दा पोर्चुगलले युरो २०२४ को छनोट खेलमा स्लोभाकिलाई हराएको छ । छनोटमा पोर्चुगलको लगातार पाँचौँ जीत हो । ...
काठमाडौँ । नेपाल र म्यानमारबीच शुक्रबार खेलिएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । उक्त खेल म्यानमारको याङ्गुमान खेलिएको थियो । खेलका क्रममा दुबै टोलीले गोल गर्ने केही...
काठमाडौँ । स्टार स्ट्राइकर लियोनल मेस्सीको उत्कृष्ट फ्रिकिक गोलगसँगै अर्जेन्टिनाले विश्वकप छनोट फुटबलको शुक्रबार सम्पन्न खेलमा इक्वाडरलाई १—० ले हराएको छ । प्रतिस्पर्धात्मक खेलको ७८ औं मिनेटमा कप्तान मेस्सीले फ्रिकिकमार्फत...
काठमाडौँ । आगामी युरो कप फुटबल प्रतियोगिताको छनोट खेलमा शुक्रबार नेदरल्यान्ड्सले ग्रिसलाई ३—० गोलको फराकिलो अन्तरले हराएको छ । जितसँगै नेदरल्यान्ड्सले आगामी युरो कपमा छनोट हुने सम्भावना पनि बलियो बनाएको...
काठमाडौँ । सन् २०२४ मा आयोजना हुने युरो कप फुटबल प्रतियोगिता छनोट खेलमा शुक्रबार फ्रान्सले आयरल्यान्डलाई २—० गोलले हराएको छ । फ्रान्ससँग पराजित भए पनि आयरल्यान्डको छनोट हुने झिनो सम्भावना...
काठमाडौँ । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पछिल्लो १० वर्षमा खेलाडीको खरिदमा सबैभन्दा बढी खुद खर्च गर्ने क्लबको सूचीमा शीर्ष स्थानमा रहेको छ । क्लबले खेलाडी बिक्री गरेको रकम...
काठमाडौँ । डोमिनिका कन्क थाकिसकिन् । उनीजस्तौ थुप्रै महिला फुटबल खेलाडी थाकिसकेका छन् । उनीहरुले पटक-पटक आवाज उठाएका छन् । तर, कतैबाट उनीहरुको आवाज सुनिँदैन । अवस्था झनझन खराब हुँदैछ...
सेभिया । स्पेनका पूर्वकप्तान सर्जियो रामोश आफ्नो बाल्यकालको क्लब सेभिया फर्किएका छन् । क्लब छाडेर रियल मड्रिड पुगेको १८ वर्षपछि उनी आफ्नो पुरानो क्लबमा फर्किएका हुन् । पेरिस सेन्ट...
काठमाडौँ । आयोजक राष्ट्रसँग मैत्रीपूर्ण फुटबल खेल्न म्यानमार जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाइ गरएिको छ । नेपाली फुटबलको नेतृत्वदायी नकिाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार राष्ट्रिय टोलीलाई...
काठमाडौँ । इटालियन सिरिए फुटबलमा युभेन्ट्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । युभेन्ट्सले सोमबार विहान सम्पन्न खेलमा एम्पोलीमाथि २—० गोलको सजिलो जित हासिल गर्यो । युभेन्ट्सले खेलको दुबै हाफमा...
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको आइतबार राति खेलिएको खेलमा बार्सिलोनाले संघर्षपूर्ण जित हासिल गरेको छ । बार्सिलोनाले ओसासुनालाई उसैको मैदानमा २—१ गोलले हराएको हो । जितसँगै जारी सिजनको ला...
काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी आबद्ध इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा अर्को जित हात पारेको छ । इन्टर मियामीले सोमबार सम्पन्न खेलमा लस एन्जल्स फुटबल क्लबलाई ३—१...
पेरिस । स्टार खेलाडी किलियान एम्बाप्पेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले लियोनलाई ४–१ गोलले हराएको छ । उता पराजयसँगै लियोनका म्यानेजर लरेन्ट ब्ल्याङ्कमाथि थप दबाब बढेको छ । ...