एनफिल्ड । फ्रेन्च क्बल टोलुसमाथि शानदार जीत हासिल गर्दै लिभरपुलले युरोपा लिगको समूह ईमा आफ्नो शतप्रतिशत नतिजा कायम राखेको छ । बिहीबार राति भएको खेलमा प्रिमियर लिग क्लब ५–१ गोलले विजयी बनेको हो । ...
पेरिस । यो सिजन च्याम्पियन्स लिगमा ग्रुप अफ डेथ मानिएको समूह एफमा पेरिस सेन्ट जर्मेनले एसी मिलानलाई हराउँदा न्युक्यासल युनाइटेड भने आफ्नै घरेलु मैदानमा बोरुसिया डर्टमण्डसँग स्तब्ध बनेको हो । ...
बर्न । यङ ब्वाइजविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा शत प्रतिशत नतिजा कायम राखेको छ । बुधबार राति भएको खेलमा सिटी ३–१ गोलअन्तरले विजयी बनेको हो । ...
रियाद । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले अल नासरले अल दुहाइलविरुद्ध ४–३ को रोमाञ्चक जीत हासिल गरेको छ । एएफसी च्याम्पियन्स लिगको समूह ईमा रहेको अल नासरको यो लगातार तेस्रो...
ब्रागा । जुड बेलिङह्यामले यो सिजन आफ्नो उत्कृष्ट सुरुवातलाई जारी राख्दा रियल मड्रिडले च्याम्पियन्स लिग आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ । मंगलबार भएको खेलमा रियलले स्पोर्टिङ ब्रागालाई २–१...
इस्तानबुल । ह्यारी केनले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गर्दा बायर्न म्युनिखले गालातासारेमाथि च्याम्पियन्स लिगमा ३–१ गोल अन्तरको सहज जीत हासिल गरेको छ । खेलको...
क्याम्प नाउ । मार्क गिउले सिनियर टोलीका डेब्यू गरेको मात्र ३३ सेकेन्डमा नै गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओमाथि १–० को संघर्षपूर्ण जीत हासिल गरेको छ । ...
सेभिया । रियल मड्रिड पूर्व कप्तान सर्जियो रामोशको टोली सेभियासँग बराबरीमा रोकिएको छ । रियलका लागि १६ सिजनमा ६७१ खेल खेलेका रामोश यतिबेला आफ्नो बाल्यकालको क्लब सेभिया फर्किएका छन् । ...
म्युनिख । ह्यारी केनले बुन्डेस लिगाका ८ खेलमा नवौँ गोल गर्दा साबिक विजेता बायर्न म्युनिखले माइन्जमाथि सहज जीत हासिल गरेको छ । बायर्न ३–१ गोलले विजयी बन्यो । शनिबार...
पेरिस । पेरिस सेन्ट जर्मेनले लिग वानमा स्ट्राट्सबर्गलाई ३–० को गोलको अन्तरले सजिलै हराएको छ । किलियान एम्बाप्पेले खेलको १० औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए...
रियाद । क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट फ्रिककको मद्दतले अल नासरले गोलले पछि परेको स्थिति उल्टाउँदै साउदी प्रो लिगमा अन नासरले उत्कृष्ट पुनरागमन गरेको छ । शनिबार भएको खेलमा अल नासरले दामाक...
लण्डन । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै आर्सनलले प्रिमियर लिगमा चेल्सीलाई २–२ को बराबरीमा रोक्न सफल भएको छ । शनिबार भएको खेलमा चेल्सीले खेलको १५ औँ मिनेटमा नै...
इतिहाद । ब्राइटनलाई हराउँदै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा लगातार तेस्रो हारबाट जोगिएको छ । शनिबार साँझ भएको खेलमा सिटी २–१ गोलले विजयी बनेको हो । यसअघि पेप ग्वार्डिओलाको टोली...
लण्डन । इंग्ल्यान्डलाई सन् १९६६ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने म्यानचेस्टर युनाइटेडका लिजेण्ड सर बबी चार्लटनको ८६ वर्षको उमेरमा निधन भएको छ । चार्लटनले इङ्ल्यान्डका लागि १०६...
एनफिल्ड । मोहमद शालाहको दुई गोलको मद्दतले लिभरपुलले प्रिमियर लिगको मर्सिसाइड डर्बीमा १० खेलाडीमा सीमित एभर्टनलाई पराजित गरेको छ । शनिबार भएको खेलमा लिभरपुल २–० ले विजयी बनेको हो । ...
काठमाडौँ । विश्वकप छनोट फुटबलको बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पेरुमाथि २—० गोलको सजिलो जित हासिल गरेको छ । लगातार चौथो जितसँगै अर्जेन्टिना दक्षिण अमेरिकी क्षेत्रको छनोट तालिकाको पहिलो स्थानमा...
मोन्टेभिडियो । विश्वकप छनोट खेलमा ब्राजिल उरुग्वेसँग स्तब्ध बनेको छ । बुधबार भएको खेलमा उरुग्वेले ब्राजिललाई २–० गोलले हराउन सफल भएको हो । निकै निराश बनेको खेलको ४२ औँ...
वेम्ब्ले । एक गोलले पछि परेको स्थिति उल्टाउँदै इटालीलाई हराएर इंग्ल्याण्ड आगामी वर्ष जर्मनीमा हुने युरोपियन च्याम्पियनसिपका लागि छनोट भएको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड ३–१ गोलले विजयी...
काठमाडौँ । नेपाल फिफा विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ । नेपाली टोली मंगलबार खेलिएको खेलमा लाओसलाई उसैको मैदानमा १—० गोलले हराउँदै फिफा विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणमा...
काठमाडौँ । फिफा विश्वकप छनोट फुटबल प्रतियोगिताको प्रारम्भिक चरणको दोस्रो लेग खेलमा नेपालले लाओससँग उसैको घरेलु मैदानमा अग्रता लिएको छ । नेपालले मंगलबार लाओसको घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलको...
काठमाडौँ । विश्वकप छनोट फुटबलको प्रारम्भिक चरणको दोस्रो लेग खेलमा नेपालले मंगलबार लाओसको सामना गर्दैछ । दोस्रो लेग खेल लाओसको घरेलु मैदानमा खेलिने छ । खेल नेपाली समय अनुसार, साँझ...
काठमाडौँ । युरो कप छनोट फुटबल प्रतियोगिताको सोमबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले ग्रिसमाथि १—० गोलको रोमाञ्चक जित हासिल गरेको छ । प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा नेदरल्यान्ड्सले निर्णयक गोल गरेको थियो...
ब्रसेल्स । ब्रसेल्समा दुई स्वीडिस नागरिकको गोली हानी हत्या गरिएपछि सोमबार बेल्जियम र स्वीडेनबिच भएको युरो २०२४ को छनोट खेल हाफटाइममा रद्द गरिएको छ । घटना खेल सुरु हुनभन्दा...
बोस्निया । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले युरो २०२४ को छनोट खेलमा पोर्चुगलले बोस्निया हर्जगोभिनालाई एकतर्फी खेलमा ५–० गोलले हराएको छ । ३८ वर्षीय खेलाडीले पाँचौँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै...
ओस्लो । नर्वेलाई हराउँदै स्पेनले सन् २०२४ को युरोपियन च्याम्पियनसिपमा आफ्नो स्थान पक्का गरेको छ । योसँगै समूह एबाट स्कटल्याण्ड पनि प्रतियोगितामा छनोट बनेको हो । बार्सिलोनाका फरवार्ड गाभीले...
म्यानचेस्टर । कतारी बैंकर शेख जसिम बिन हमाद अल थानी म्यानचेस्टर युनाइटेड खरिद प्रक्रियाबाट बाहिरिएका छन् । बीबीसी स्पोर्टका अनुसार शेख जसिमले क्लब खरिद गर्नका लागि ५ खर्ब पाउण्डको अफर...
रोम । युरोपियन च्याम्पिनसिपको छनोटमा माल्टालाई हराउँदै इटालीले समूह सीको शीर्ष स्थानमा रहेको इंग्ल्याण्डमाथि दबाब कायम राखेको छ । शनिबार भएको खेलमा इटाली ४–० गोलले विजयी बनेको हो । ...
भिएना । अस्ट्रियालाई पराजित गर्दै बेल्जियम जर्मनीमा हुने युरो २०२४ का लागि छनोट भएको छ । शुक्रबार भएको समूह एफ अन्तरगतको खेलमा बेल्जियम ३–२ गोलले विजयी भएको हो । ...
आम्सटरड्याम । फरवार्ड किलियान एम्बाप्पेले दुई गोल गर्दा फ्रान्सले नेदरल्याण्ड्सलाई २–१ गोलले पराजित गरेको छ । योसँगै फ्रान्स दुई खेल अगावै आगामी वर्ष हुने युरोपियन च्याम्पियनसिपका लागि छनोट भएको छ...
पोर्टो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले स्लोभाकियालाई हराउँदै पोर्चुगल आगामी युरोपियन च्याम्पियनसिपका लागि छनोट भएको छ । शुक्रबार राति भएको खेलमा ३–२ को जीत हासिल गर्दै पोर्चुगल...
काठमाडौँ । विश्वकप छनोट फुटबल प्रतियोगिताको आफ्नो पछिल्लो खेलमा अर्जेन्टिनाले जित हात पारेको छ । दक्षिण अमेरिकी क्षेत्रको छनोट प्रतियोगितामा अर्जेन्टिना अपराजित छ । अर्जेन्टिनाले शुक्रबार विहान सम्पन्न खेलमा पाराग्वेमाथि...
काठमाडौँ । सन् २०२४ मा आयोजना हुने युरो कप फुटबल प्रतियोगिताको छनोट खेलमा टर्कीले रोमाञ्चक जित हासिल गरेको छ । टर्कीले शुक्रबार विहान सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा क्रोएसियालाई १—०...
काठमाडौँ । सन् २०२४ मा आयोजना हुने युरो कप फुटबल प्रतियोगिताको छनोट खेलमा स्पेन र नर्वेले सजिलो जित हात पारेका छन् । शुक्रबार बिहान सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा स्पेनले...
काठमाडौँ । नेपाल र लाओसबीचको खेल हेर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुगेका छन् । खेलाडीलाई हौसला बढाउन उनी रंगशाला पुगेका हुन् । विश्वकप छनोटको प्रारम्भिक चरणको उक्त...
काठमाडौँ । फिफा विश्वकप फुटबलका लागि प्रारम्भिक चरणको छनोट खेलमा नेपाल र लाओसबीचको पहिलो लेग बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल १–१ को बराबरीमा सकिएको...
काठमाडौँ । फिफा विश्वकप फुटबलका लागि प्रारम्भिक चरणको छनोट खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल १–१ को बराबरीमा सकिएको हो । बाउफाचान...
काठमाडौँ । फिफा विश्वकप फुटबलका लागि प्रारम्भिक चरणको छनोट खेलमा नेपालले लाओसविरुद्ध गोल फर्काएको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले लाओसविरुद्ध बराबरी गरेको हो । ...
काठमाडौँ । फिफा विश्वकप फुटबलका लागि प्रारम्भिक चरणको छनोट खेलका लागि नेपालले बिहीबार लाओसको सामना गर्दैछ । खेल हाल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी रहेको छ । पहिलो हाफको खेल...
काठमाडौँ । क्लबमा आबद्ध भएको चार महिना पनि नबित्दै अर्जेन्टिनी स्टार लियोनल मेसीले अमेरिकी क्लब इन्टर मियामी छाड्ने चर्चा सुरु भएको छ । उनी आबद्ध क्लब इन्टर मियामी मेजर लिग...
काठमाडौँ । नेपालको राष्ट्रिय फुटबल टोलीले आगामी फिफा विश्वकप फुटबलका लागि बिहीबार लाओससँग प्रारम्भिक चरणको छनोट खेल खेल्दैछ । नेपाल र लाओसबिचको खेल बिहीबार साँझ ५ः३० बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा...
काठमाडौँ । फुटबल वर्ल्ड कप–२०२६ क्वालिफायर्स एशिया जोन राउण्ड–१ अन्तर्गत लाओससँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी तिव्र पारेको छ । असोज २५ गते दशरथ रंगशालामा हुने लाओससँगको...