काठमाडौँ । अर्जेन्टिनाले सन् २०२२ को फिफा विश्वकपको उपाधि जित्दा टोलीका कप्तान लियोनल मेस्सीले लगाएको जर्सी लिलामीमा बिक्री गरिने भएको छ । अर्जेन्टिनालाई विश्वकप जिताउने क्रममा ३६ वर्षीय मेस्सीले लगाएको ६ वटा जर्सी लिलामीमा बिक्री ...
काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजे...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट फुटबलको नेपाल र यमनबिच हुने खेलका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सन् २०२६ मा आयोजना हुने विश्वकपको...
लिस्बन । पोर्चुगलले शत प्रतिशत नतिजा कायम राख्दै आफ्नो युरो २०२४ छनोट अभियान अन्त्य गरेको छ । आइसल्याण्डलाई २–० ले हराउँदै पोर्चुगलले १० खेलमा १० औँ जीत हासिल गरेको हो ...
मड्रिड । युरो २०२४ को छनोट खेलमा जर्जियाविरुद्ध जीत हासिल गर्ने क्रममा स्पेनका मिडफिल्डर गाभीको घुँडामा गम्भीर चोट लागेको छ । १९ वर्षीय बार्सिलोनाका खेलाडीले बललाई नियन्त्रण लिने प्रयास...
सिमकोट । हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप आयोजना हुने भएको छ । हुम्ला फुटबल एकेडेमीले आयोजना गरेको जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजेता टिमले रू दुई लाख...
एम्सटरड्याम । घरेलु मैदानमा रिपब्लिक अफ आयरल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले युरो २०२४ मा आफ्नो स्थान पक्का गरेको छ । शनिबार राति भएको खेलमा नेदरल्याण्ड्स १–० गोलले विजयी बन्यो । खेलमा...
पेरिस । युरो २०२४ को छनोट खेलमा फ्रान्सले १० खेलाडीमा सीमित जिब्राल्टारमाथि गोल वर्षा गरेको छ । प्रत्येक हाफमा ७ गोल गर्दै फ्रान्सले १४–० को शानदार जीत हासिल गरेको हो...
लण्डन । इंग्ल्याण्डले कमजोर मानिएको माल्टालाई युरो २०२४ को छनोट खेलमा पराजित गरेको छ । यसअघि नै प्रतियोगितामा छनोट भएको इंग्ल्याण्डले आफ्नो घरेलु मैदानमा २–० जीत हासिल गरेको हो । ...
काठमाडौँ । इंग्ल्याण्ड र रियल मड्रिडका फरवार्ड जुड बेलिङह्यामले सन् २०२३ को गोल्डन ब्वाई अवार्ड हात पारेका छन् । यो अवार्ड युरोपको शीर्ष लिगमा खेल्ने २१ वर्षभन्दा कम उमेरका खेलाडीलाई दिइन्छ...
काठमाडौँ । साबिक विजेता इटालीले नर्थ म्यासेडोनियालाई हराउँदै युरो २०२४ मा छनोट हुने सम्भावना बलियो बनाएको छ । शुक्रबार राति भएको खेलमा इटाली ५–२ गोलले विजयी बनेको हो । ...
काठमाडौँ । शुक्रबार बिहान विश्वकप छनोट अन्तरगत ब्युनोस आयर्समा भएको अर्जेन्टिना र उरुग्वेको भिडन्तमा पुनः एकपटक लियोनेल मेस्सी चर्चाको केन्द्रमा रहे । खेलको २० औँ मिनेटमा उरुग्वेका डिफेन्डर म्याथियास...
काठमाडौँ । १६ वर्षीय खेलाडी लामिन यामालले दोस्रो अन्तर्राष्ट्रिय गोल गर्दा स्पेनले युरो २०२४ को छनोटमा साइप्रसमाथि ३–१ को सहज जीत हासिल गरेको छ । गत सेप्टेम्बरमा जर्जियाविरुद्ध गोल...
काठमाडौँ । क्रिस्टियानो रानाल्डोको गोलको मद्दतले पोर्चुगलले युरो २०२४ छनोटमा लिचटेन्स्टाइनलाई २–० गोलले पराजित गरेको छ । यसअघि नै प्रतियोगितामा छनोट भइसकेको पोर्चुगललाई लिचटेन्स्टाइनले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको...
काठमाडौँ । केही दिन अघि मात्र लिभरपुलका फरवार्ड लुइस डियाजका पिता १३ दिनसम्म अपहरणमा परेर रिहा भएका थिए । शुक्रबार तिनै डियाज नायक बन्दा कोलम्बियाले विश्वकप छनोट फुटबलमा ब्राजिलमाथि २–१...
काठमाडौँ । सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार नेपाली टोली आफ्नो पहिलो खेलमा पराजित भएको छ । समूह ‘एच’ अन्तर्गतको खेलमा संयुक्त...
काठमाडौँ । सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार नेपाली टोलीले पहिलो हाफमै चार गोल खाएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)...
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सामना गर्दैछ । खेल यूएईको घरेलु...
काठमाडौँ । कोलम्बियन फुटबल स्टार लुइस डियाजले अपहरणमुक्त भएपछि आफ्नो पितालाई पहिलो पटक भेटेका छन् । अपहरणमा परेका डियाजका पितालाई गुरिल्लाहरुले १२ दिनपछि रिहा गरेका थिए । त्यसयता पहिलो पटक...
काठमाडौँ । ब्राजिलियन स्टार नेमारको घुँडाको शल्यक्रिया सफल भए पनि उनी कहिलेदेखि मैदानमा फर्कन्छन् भन्ने निश्चित नरहेको चिकित्सकहरुले जनाएका छन् । ३१ वर्षीय प्रभावशाली स्ट्राइकर नेमार हाल साउदी अरेबियाको अल...
काठमाडौँ । सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताको छनोट खेल खेल्न उरुग्वेका प्रभावशाली स्ट्राइकर लुइस स्वारेज राष्ट्रिय टोलीमा फर्किएका छन् । उरुग्वेले एक साताभित्र दुईवटा विश्वकप छनोट खेल...
काठमाडौँ । राष्ट्रिय फुटबल टोली सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा सहभागी हुन आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेको छ । सन्...
काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल आज युएई प्रस्थान गर्दैछ । ...
पेरिस । किलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले रेम्सलाई हराउँदै पेरिस सेन्ट जर्मेन लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा पीएसजी ३–० गोलले विजयी बनेको हो । खेलको...
म्युनिख । इंग्ल्याण्डका कप्तान ह्यारी केनले बुन्डेस लिगामा आफ्नो गोलको शृङ्खला जारी राख्दा बायर्न म्युनिखले एफसी हाइडेनहेमलाई हराउँदै अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । पहिलो हाफमा दुई गोल...
स्यान्टियागो बर्नेबाउ । रियल मड्रिडले भ्यालेन्सियामाथि गोल वर्षा गर्दै ला लिगाको शीर्ष स्थानमा रहेको जिरोनासँगको अन्तर दुई अङ्कमा कायम गरेको छ । रियलले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको...
वीरगञ्ज । नेपाल पुलिस क्लबले वीरगञ्जमा सञ्चालित प्रथम वीरगञ्ज गोल्डकप २०८० को उपाधि उचालेको छ । प्रतियोगिताअन्तर्गत आज सम्पन्न फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २–० गोलअन्तरले पराजित...
वीरगञ्ज । पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । दुवै टोलीबीच आज दिउँसो...
काठमाडौँ । तीन नयाँ अनुहारसहित शुक्रबार नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप छनोटको दोस्रो चरण र एएफसी एशिया कप...
बारानकास । अपहरणमा परेका कोलम्बियन खेलाडी लुइस डियाजका पितालाई गुरिल्लाहरुले १३ दिनपछि रिहा गरेका छन् । लिभरपुलका फरवार्डका पिता लुइस म्यानुएल डियाजलाई नेसनल लिबरेसन आर्मी (एलईएन) ले संयुक्त राष्ट्रसंघ र...
वीरगञ्ज । त्रिभुवन आर्मी क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप २०८० को फाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा सङ्कटा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव असफल भएको छ । मकवानपुरको हैटौँडामा बिहीबार सम्पन्न एन्फाको विशेष साभारणसभामा भएको...
काठमाडौँ । अध्यक्ष र महासचिवविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावको विषयमा निणर्य गर्न मकवानपुरको हैटौँडामा भएको अखिल नेपाल फुटबल संघको विशेष साधारणसभाका क्रममा भएको मतदानको मतगणना सुरु भएको छ । केहीबेर अघि...
काठमाडौँ । अध्यक्ष र महासचिवविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावको विषयमा निणर्य गर्न मकवानपुरको हैटौँडामा जारी अखिल नेपाल फुटबल संघको विशेष साधारणसभाका क्रममा भएको मतदानमा ५३ मत खसेको छ । कुल...
काठमाडौँ । असन्तुष्ट पक्षको विरोधको बावजुद अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभामा मतदान पक्रिया सुरु भएको छ । मकवानपुरको हेटौँडामा जारी विशेष साधारणसभामा आफूहरुलाई बोल्ने अवसर नै नदिई...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को हेटौँडामा जारी विशेष साधारणसभामा मतदान सुरु भएको छ । केहीबेर अघि मतदान सुरु भएको हो । अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव...
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली अहिले सन् २०२६ मा आयोजना हुने विश्वकपका लागि एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगिताको तयारीमा व्यस्त छ । सन् २०२७ मा आयोजना हुने एसियन...
लण्डन । आर्सनलले स्पेनिस क्लब सेभियामाथि २–० को जीत हासिल गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । खेलको २९ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै...
स्यान्टियागो बर्नेबाउ । घरेलु मैदानमा स्पोर्टिङ ब्रागालाई सहजै हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । खेलको २७ औँ मिनेटमा रोड्रिगोको पासमा ब्राहिम डियाजले टोलीलाई...
कोपनहेगन । मार्कस रासफोर्डले रातो कार्ड पाउँदा म्यानचेस्टर युनाइटेड एफ कोपनहेगनसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा ३–४ गोल अन्तरले पराजित हुँदै युनाइटेडको च्याम्पियन्स लिगको अभियानमा ठुलो धक्का...
म्युनिख । ह्यारी केनको दुई गोलको मद्दतले गालातासारेलाई हराउँदै बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पहिलो गोलका लागि...