क्याम्प नाउ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्टोलाई २–१ गोल अन्तरले हराएर बार्सिलोना च्याम्पिन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । पाँच पटकको विजेता बार्सा सन् २०२०–२१ सिजनपछि पहिलोपटक नकआउट चरणमा पुगेको ...
पेरिस । खेलको अन्तिम समयमा किलियान एम्बाप्पेले विवादित पेनाल्टीबाट गोल गरेपछि पेरिस सेन्ट जर्मेन आफ्नो घरेलु मैदानमा हारबाट जोगिएको छ । च्याम्पियन्स लिग अन्तरगत मंगलबार राति भएको खेलमा पीएसजीले...
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)मा आज दुई अपराजित टोली पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । यसअघि दुवैले आफ्नो पहिलो खेल जित्दै सुखद सुरुआत गरेका...
काठमाडौँ । प्रसङ्ग हो सन् २०१६ ताकाको । आफ्नो उत्कृष्ट प्रदर्शनका कारण ब्राजिलियन फुटबलर हल्क चर्चाको शिखरमा थिए । यो त्यही समय थियो जतिबेला चिनियाँँ राष्ट्रपति सी चिनफिङले एउटा महत्त्वाकाङ्क्षी...
काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगिताको मंगलबार खेलिएको खेलमा साविक विजेता काठमाडौँ रेजर्स बराबरीमा रोकिएको छ । काठमाडौँ रेजर्सलाई चितवन एफसीले १—१ गोलको बराबरीमा रोक्दै अंक बाँड्न...
रियाद । क्रिस्टियानो रोनाल्डो आफ्नो गोल गर्ने क्षमताका लागि चिनिन्छन् तर सोमबार भने अल–नासरका फरवार्डले आफूले पाएको पेनाल्टी रेफ्रीलाई नदिन आग्रह गरे । एसियन च्याम्पियन्स लिगमा इरानियन टोली पर्सेपोलिसविरुद्धको...
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा आज एक खेल मात्र हुने भएको छ । दशरथ र्रगशालामा हुने खेलमा फुटबल क्लब चितवन र काठमाडौँ रेजर्स क्लबबिच प्रतिस्पर्धा हुनेछ । उक्त...
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा स्पोर्टिङ इलाम डे मेची एफसीले पहिलो जित हासिल गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा स्पोर्टिङ इलामले झापा एफसीलाई १–० गोलले हराएको हो...
लण्डन । अलेहान्द्रो गारनाचोले सिजनको उत्कृष्ट गोलको दाबेदारमा पर्ने शानदार गोल गरेपछि म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सहज जीत हासिल गरेको छ । आइतबार प्रिमियर लिग अन्तरगतको खेलमा युनाइटेड ३–० गोलले विजयी...
मड्रिड । सर्जियो रामोशले करियरको २९ औँ रातो कार्ड पाउँद सेभिया रियल सोसिडाडसँग १–२ गोलले पराजित भएको छ । रियल मड्रिडका पूर्व खेलाडीले ८८ औँ मिनेटमा ब्राइस मेन्डेजमाथि फल...
मड्रिड । रोड्रियो र जुड बेलिङह्यामको गोलको मद्दतले क्याडिजलाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल ३–० गोलले विजयी बनेको हो...
काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा साविक उपविजेता धनगढी एफसीले वीरगञ्ज युनाइटेड एएफसीलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा सम्पन्न खेलमा...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले अत्यन्तै ब्यस्त खेल तालिकाका कारण खेलाडीहरु दबाबमा परेको गुनासो गरेका छन् । निकै ब्यस्त खेल तालिकाका कारण खेलाडीले...
मिलान । फ्रान्चेस्को कमार्डा इटालियन सिरिए ए खेल्ने इतिहासकै सबैभन्दा युवा खेलाडी बनेका छन् । उनले १५ वर्ष २६० दिनको उमेरमा इटालियन शीर्ष डिभिजनमा डेब्यू गरेका हुन् । फ्लोरेन्टिनालाई...
म्युनिख । बायर लेभरक्युजनले बुन्डेस लिगाको इतिहासमा सबैभन्दा उत्कृष्ट सुरुवातको कीर्तिमान बराबरी गरेको छ । शनिबार वेर्डर ब्रेमनलाई ३–० हराउँदै टोली अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको हो । ...
लण्डन । प्रिमियर लिगमा चेल्सीले लज्जास्पद हार बेहोरेको छ । शनिबार राति भएको खेलमा टोली न्युक्यासल युनाइटेडसँग १–४ गोलले पराजित भएको हो । खेलको १३ औँ मिनेटमा नै अलेक्सान्डर...
काठमाडौँ । नेपाल सुपर लिग २०२३ अन्तर्गत तेस्रो दिन आज एक मात्र खेल हुँदै छ । आजको खेलमा साबिक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगन्ज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । खेल त्रिपुरेश्वरस्थित...
भरतपुर । अल स्टार स्पोर्टस् एकेडेमी धनगढीले लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ । आज सम्पन्न फाइनलमा रौतहट महिला फुटबल एकेडमीलाई १–० ले हराउँदै धनगढी च्याम्पियन बन्यो...
मड्रिड । निकै निराश खेल प्रदर्शन गरेको बार्सिलोना विपक्षी टोलीको आत्मघाती गोलको मद्दतले हारबाट जोगिएको छ । शनिबार भएको खेलमा बार्सिलोनाले रायो भायोकानोसँग १–१ को बराबरी खेलेको हो । ...
इतिहाद । अर्लिङ हालान्ड प्रिमियर लिगमा सबैभन्दा चाँडो ५० गोल गर्ने खेलाडी बने पनि म्यानचेस्टर सिटी आफ्नो घरेलु मैदानमा लिभरपुलसँग बराबरीमा रोकिएको छ । शनिबार भएको शीर्ष दुई टोलीको भिडन्तमा...
टोकियो । स्पेन र बार्सिलोनाका लिजेन्ड आन्द्रेस इनियेस्टाले क्लब छाडेको पाँच महिनापछि भिसेल कोबेले इतिहासमा पहिलोपटक जे–लिगको उपाधि जितेको छ । म्यानेजर टाकायुकी योसिडाले इनियेस्टालाई सुरुवाती ११ बाट हटाएपछि...
रियो दि जनेरियो । विश्वकप छनोट खेल अन्तरगत ब्राजिल र अर्जेन्टिनाबिचको खेलमा दर्शकदीर्घामा भएको झडपको विषयमा फिफाले अनुशासनसम्बन्धी अनुसन्धान सुरु गरेको छ । माकाराना स्टेडियममा झडप हुँदा खेल ३० मिनेटसम्म...
पेरिस । सात गोलको रोमाञ्चक खेलमा मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेनले लिग वानको शीर्ष स्थानमा ४ अङ्कको अग्रता बनाएको छ । शुक्रबार राति भएको खेलमा पीएसजी ५–२ गोलले विजयी बनेको...
म्युनिख । इंग्ल्याण्डका कप्तान ह्यारी केनले गोल वर्षा जारी राख्दा बायर्न म्युनिख एफसी कोलनलाई हराउँदै बुन्डेस् लिगाको शीर्ष स्थानमा उक्लिएको छ । खेलमा केनको एक मात्र गोल निर्णायक बनेको...
रियाद । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले अल नासरले साउदी प्रो लिगमा अल ओखदुदमाथि सहज जीत हासिल गरेको छ । शुक्रबार भएको खेलमा अल नासर ३–० गोलले विजयी बन्यो । ...
काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुनेछन् । पहिलो खेल पोखरा थन्डर्स र एफसी चितवनबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल लुम्बिनी एफसी र ललितपुर सिटी एफसी...
काठमाडौँ । काठमाडौँ रेजर्स एफसीले नेपाल सुपर लिग एनएसलको दोस्रो सिजनमा विजयी सुरुवात गरेको छ । शुक्रबा दशरथ रंगशालमा भएको उद्घाटन खेलमा नयाँ टिम स्पोर्टिङ इलाम एपसीलाई १–० ले...
काठमाडौँ । ब्राजिलियन स्ट्राइकर रोड्रिगोले आफूमाथि सामाजिक सञ्जालमार्फत रङ्गभेदी दुर्व्यवहार भएको गुनासो गरेका छन् । उनले विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाविरुद्धको खेलपछि सामाजिक सञ्जालमार्फत आफूलाई रङ्गभेदी दुर्व्यवहार गरिएको आरोप लगाएका हुन् । ...
काठमाडौँ । फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ (एनएसएल) को दोस्रो संस्करण शुक्रबारदेखि सुरु हुँदै छ । प्रतियोगिताका खेलहरू काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ । उद्घाटन खेल साबिक विजेता...
काठमाडौँ । इङ्गल्यान्ड र वेल्सका क्लबहरूबाट व्यावसायिक फुटबल खेल्ने दक्षिण एसियाका पुरुष खेलाडीहरूको सङ्ख्या निरन्तर बढिरहेको एक अध्ययनले देखाएको छ । लगातार दोस्रो वर्ष यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएको प्रोफेसनल...
मड्रिड । वर्तमान म्यानेजर कार्लो एन्चेलोटीको उत्तराधिकारीका रूपमा क्लबमा भित्र्याउन रियल मड्रिडले ब्राइटनका म्यानेजर रोबार्टो डी जर्बीसँग सम्पर्क अघि बढाएको बताइएको छ । स्पोर्टका अनुसार लस ब्लाङ्कोसले डी जर्बीलाई एन्चेलोटीको...
रियो दि जेनेरियो । अर्जेन्टिनालाई विश्वकप दिलाउने म्यानेजर लियोनेल स्कालोनीले राजीनामा दिने सोच बनाएको बताएका छन् । पाँच वर्ष टोलीको नेतृत्व सम्हालेका स्कालोनीले मंगलबार रियो दि जेनेरियोमा विश्वकप छनोट खेलमा...
काठमाडौँ । उनले म्यानचेस्टर सिटीका लागि प्रिमियर लिगका ४७ खेलमा ४९ गोल गरेका होलान्, तर अर्लिङ हालान्ड अर्को वर्ष हुने युरोपको सबैभन्दा ठुलो प्रतियोगितामा अनुपस्थित हुने भएका छन् । हालान्डको नर्वे...
काठमाडौँ । उनीहरुको देश यतिबेला युद्दभूमिमा परिणत भएको छ । डेढ महिनादेखि चलिरहेको इजरायल—गाजा द्वन्द्वका कारण ठूलो जन—धनको क्षत्ति भएको छ । युद्दको विभिषिका अझै रोकिएको छैन र सर्वसाधारण अझै...
एथेन्स । ग्रिससँग बराबरीमा रोकिएपछि युरो २०२४ छनोटमा शत प्रतिशत नतिजा निकाल्ने फ्रान्सको सपनामा तुहिएको छ । बुधबार राति भएको खेल २–२ को बराबरीमा सकिएको हो । पेरिस सेन्ट...
भिएना । नयाँ प्रशिक्षक जुलियान नागेल्सम्यानको नेतृत्वमा जर्मनीले लगातार दोस्रो हार बेहोरेको छ । बुधबार भएको मैत्रीपूर्ण खेलमा १० खेलाडीमा सीमित जर्मनी अस्ट्रियासँग २–० गोल अन्तरले स्तब्ध बनेको हो । ...
जागरेब । क्रोएसिया जर्मनी हुने युरो २०२४ का लागि स्वतः छनोट हुने अन्तिम टोली बनेको छ । अर्मेनियालाई १–० ले हराउँदै क्रोएसियाले प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको हो । ...
रियो दी जनेरियो । विश्वकप छनोटमा ब्राजिल आफ्नै घरेलु मैदानमा अर्जेन्टिनासँग पराजित भएको छ । बुधबार भएको खेलमा अर्जेन्टिना १–० गोलले विजयी बनेको हो । खेलमा निकोलास ओटामेन्डीले ६३...
काठमाडौँ । विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणको खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाली टोली मंगलबार घरेलु मैदानमा खेलिएको खेलमा पाहुना टोली यमनसँग २—० गोलले पराजित भएको...
काठमाडौँ । विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी यमनसँग गोल खाएको छ । नेपाली टोलीले दशरथ रंगशालामा जारी खेलको दोस्रो हाफमा गोल खाएको...
लण्डन । अनधिकृत रूपमा आफ्नो तलब घटाएको भन्दै बेन्जामिन मेन्डीले आफ्नो पुरानो क्लबविरुद्ध लाखौँ पाउन्ड बराबरको क्षतिपूर्ति माग गर्दै मुद्दा हाल्ने भएका छन् । यो सिजन करार समाप्त भएपछि २९...