काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आगामी साफ यू–२० महिला च्याम्पियनसिप र साफ यू–१९ पुरुष च्याम्पियनसिपको आयोजक र मिति तय गरेको छ । साफ कम्पिटिसन कमिटीको भर्चुअल रूपमा बसेको बैठकले यी दुई प्रतियोगिताको ...
एजेन्सी । फ्रान्सेली क्लब लियों दुई खेलअघि नै युरोपेली महिला फुटबलको शीर्ष प्रतियोगिता युईएफए महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनमा पु्गेको छ । बुधबार राती घरेलु मैदानमा भएको खेलमा इटालीको रोमालाई ४-१...
एजेन्सी । इंग्लिश क्लब चेल्सी दुई खेल अगावै युरोपेली महिला फुटबलको शीर्ष प्रतियोगिता युईएफए महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनमा प्रवेश गरेको छ । बुधबार राती घरेलु मैदानमा सेल्टिकलाई ३-० गोल अन्तरले हराउँदै...
एजेन्सी । स्पेनी क्लब रियाल मड्रिडले युरोपेली महिला फुटबलको शीर्ष प्रतियोगिता युईएफए महिला च्याम्पियन्स लिगको अघिल्लो चरण प्रवेशको ढोका खोलेको छ । समूह चरणको खेलमा रियालले नेदरल्याण्डसको एफसी ट्वेन्टेविरुद्ध ३-२ को...
काठमाडौं । युरोपेली महिला फुटबलको शीर्ष प्रतियोगिता युईएफए महिला च्याम्पियन्स लिगमा जर्मनीको वुल्सवर्गले उत्कृष्ट पुनरागमन गरेको छ । सुरुवाती दुई खेल गुमाएको वुल्सवर्गले पछिल्लो दुई खेल भने फराकिलो अन्तरले जितेको...
काठमाडौँ । समकालीन विश्व फुटबलका महान खेलाडीमध्ये एक हुन्, लियोनल मेस्सी । यी स्टार अर्जेन्टिनी स्ट्राइकरको विश्वभर करोडौँ समर्थक रहेका छन् । मेस्सी कीर्तिमानी रुपमा आठ पटक बालोन डी’ओर उपाधि...
काठमाडौँ । फिफा विश्वकप छनोट फुटबलको आफ्नो पछिल्लो खेलमा भेनेजुएलाले नमिठो पराजय भोगेको छ । उक्त हारपछि भेनेजुएला विश्वकप छनोट यात्रामा थप दबाबमा परेको छ । दक्षिण अमेरिकी क्षेत्रको बुधबार...
काठमाडौँ । फिफा विश्वकप छनोट फुटबलको आफ्नो पछिल्लो खेलमा पाँचपटकको च्याम्पियन ब्राजिल बराबरीमा रोकिएको छ । दक्षिण अमेरिकी क्षेत्रको बुधबार विहान सम्पन्न छनोट प्रतियोगितामा ब्राजिललाई बलियो प्रतिद्वन्द्वी उरुग्वेले १–१ गोलको...
काठमाडौँ । फिफा विश्वकप छनोट फुटबलको आफ्नो पछिल्लो खेलमा अर्जेन्टिनाले प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । दक्षिण अमेरिकी क्षेत्रको बुधबार विहान सम्पन्न छनोट प्रतियोगितामा अर्जेन्टिनाले पेरुमाथि १–० गोलको रोमाञ्चक जित...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला क्लबसँग थप एक वर्षका लागि सम्झौता नवीकरण गर्न सहमत भएका छन् । तर, म्यानचेस्टर सिटीले भने हालसम्म यस विषयमा...
एजेन्सी । आइसल्याण्डविरुद्ध शानदार प्रदर्शनसाथ पुनरागमन गरेको वेल्सले सुरक्षित बढुवा (प्रोमोशन प्लेअफ)को सम्भावना बढाएको छ । युईएफए नेसन्स लिग अन्तर्गत घरेलु मैदानमा मंगलबार राती भएको खेलमा वेल्सले पाहुना टोली आइसल्याण्डविरुद्ध...
एजेन्सी । बराबरीमा रोकिए पनि नेदरल्याण्डसले युईएफए नेसन्स लिग च्याम्पियनसिप प्लेअफ खेल्ने सम्भावना बढाएको छ । मंगलबार राती बोस्निया हर्जगोभिनाको घरेलु मैदानमा नेदरल्याण्डसले १–१ को बराबरी खेल्यो । नेदरल्याण्डसका लागि...
एजेन्सी । अल्वानियालाई हराएसँगै युक्रेनले बढुवाको प्लेअफ सुरक्षित गरेको छ । युईएफए नेसन्स लिग बी ग्रुप १ अन्तर्गत मंगलबार राती भएको खेलमा युक्रेनले अल्वानियालाई २–१ गोल अन्तरले हरायो । युक्रेनले...
एजेन्सी । युईएफए नेसन्स लिगमा च्याम्पियनसिप प्लेअफ सुरक्षित गरेको जर्मनी अंक बाँड्नु परेको छ । मंगलबार राती भएको आफ्नो छैठौं खेलमा जर्मनीलाई हंगेरीले १-१ को बराबरीमा रोकेर अंक खोसेको हो...
काठमाडौँ । उत्तरी आयरल्यान्ड यूईएफए नेसन्स लिग फुटबल प्रतियोगिताको दोस्रो श्रेणीमा बढुवा भएको छ । हाल उत्तरी आयरल्यान्ड नेसन्स लिगको तेस्रो श्रेणीमा रहेको छ । उत्तर आयरल्यान्ड सोमबार राति...
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) वरीयताको सबैभन्दा तल रहेको राष्ट्र सान मारिनोले अन्तर्राष्ट्रिय फुटबलमा इतिहास रचेको छ । अन्तर्राष्ट्रिय फुटबलमा सान मारिनोले पहिलो पटक ‘अवे’ मैदान (अन्य राष्ट्रको मैदान)मा...
एजेन्सी । युईएफए नेसन्स लिगमा रोमानियाले लगातार पाँचौ जित निकालेको छ । घरेलु मैदानमा सोमबार राती भएको खेलमा रोमानियाले आफ्नो पाँचौ खेलमा साइप्रसविरुद्ध ४-१ गोल अन्तरको जित निकालेको हो । ...
एजेन्सी । युईएफए नेसन्स लिगमा पोर्चुगलले दोस्रो पल्ट बराबरीमा चित्त बुझाउनु परेको छ । अहिलेसम्म अपराजित रहेको पोर्चुगलको यो दोस्रो बराबरी हो । पोर्चुगलका लागि खेलको ३३ औं मिनेटमै जोआओ...
एजेन्सी । स्पेनले युईएफए नेसन्स लिगमा अपराजित यात्रा जारी राखेको छ । मंगलबार राती भएको खेलमा स्विजरल्याण्डविरुद्ध ३-२ गोलको संघर्षपूर्ण जित निकाल्दै स्पेनले अपराजित यात्रालाई कायमै राखेको हो । स्पेनलाई...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहामका मिडफिल्डर रोड्रिगो बेन्टानकर सात खेलको प्रतिबन्धमा परेका छन् । अनुशासन विपरितको कार्य गरेको आरोपमा उनीमाथि सात खेलको प्रतिबन्ध लगाइएको हो । उरुग्वेका...
सान सिरो । एड्रियन राबियोटको दुई गोलको मद्दतले फ्रान्सले इटालीलाई उसैको घरेलु मैदानमा ३-१ गोलले हराएको छ । जितसँगै फ्रान्सले यूईएफए नेसन्स लिगको समूह ए२ को शीर्ष स्थानमा कब्जा जमाउन...
बोजसिक एरिना । बेल्जियम यूईएफए नेसन्स लिगमा इजरायलसँग ०-१ गोलले पराजित भएको छ । आइतबार राति भएको खेलमा जित हात पारे पनि इजरायल लिगको शीर्ष टायरबाट रेलिगेसन हुनबाट भने जोगिएन...
वेम्बले । इंग्ल्याण्डले रिपब्लिक अफ आयरल्याण्डमाथि गोल वर्षा गर्दै यूईएफए नेसन्स लिगको शीर्ष टायरमा फर्किएको छ । आइतबार राति भएको खेलमा इंग्ल्याण्ड ५-० गोलले विजयी बनेको हो । यो...
ओस्लो । अर्लिङ हालान्डको ह्याट्रिकको मद्दतले नर्वेले कजाकिस्तानमाथि सहज जित हासिल गरेको छ । ५-० गोलको फराकिलो जितसँगै टोली यूईएफए नेसन्स लिगको शीर्ष समूहमा स्तरोन्नति भएको हो । गत...
काठमाडौँ । युरोपेली फुटबल महासंघ (यूईएफए) ले रोमानिया र कोसोभाविरुद्ध अनुशासनको कारवाही अगाडि बढाउने भएको छ । यूईएफए नेसन्स लिग फुटबल प्रतियोगिताका क्रममा अनुशासन विपरितको कार्य गरेको आरोपमा यूईएफएले यस्तो...
काठमाडौँ । नेसन्स लिग फुटबल प्रतियोगिताको शनिबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले सजिलो जित हासिल गरेको छ । घरेलु मैदानमा खेलिएको एकपक्षीय खेलमा नेदरल्यान्ड्सले बलियो प्रतिद्वन्द्वी हंगेरीमाथि ४–० गोलको जित हात...
काठमाडौँ । नेसन्स लिग फुटबल प्रतियोगिताको शनिबार राति सम्पन्न खेलमा जर्मनले प्रतिद्वन्द्वीविरुद्ध गोल वर्षा गरेको छ । जर्मनीले आफ्नो पछिल्लो खेलमा बोस्निया–हर्जगोभिनामाथि ७–० गोलको विशाल अन्तरको जित हासिल गर्यो । ...
तजाकिस्तान । नेपालले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई हराएको छ । शनिबार साँझ भएको खेलमा नेपाल २–० गोलले विजयी बनेको हो । नेपालको जितमा जिलेस्पी जंग कार्की र रोहित चन्दले...
टुरिन । करार रद्द गर्ने सम्झौतासँगै पाउल पोग्बाले ३० नोभेम्बरपछि इटालियन क्लब युभेन्टस छाड्ने भएका छन् । गत फेब्रुअरीमा ३१ वर्षीय खेलाडीलाई डोपिङको आरोपमा ४ वर्ष प्रतिबन्ध लगाइएको थियो...
पार्केन । डेनमार्कलाई हराउँदै स्पेनले यूईफए नेसन्स लिगको समूह ए४को शीर्ष स्थान पक्का गरेको छ । शुक्रबार राति भएको खेलमा स्पेन २–१ गोलले विजयी बनेको हो । युरोपियन च्याम्पियन...
लिसबन । कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले पोल्याण्डलाई ५–१ गोलअन्तरले हराएको छ । योसँगै पोर्चुगल यूईएफए नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा...
काठमाडौँ । एक खेल अगावै इटाली र फ्रान्सले यूईएफए नेसन्स लिगको क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन् । इटालीले बिहीबार राति भएको खेलमा बेल्जियमलाई १–० गोलले पराजित गर्यो । सान्ड्रो...
काठमाडौँ । अर्लिङ हालान्डले नर्वेका लागि गोल वर्षा जारी राख्दा टोलीले स्लोभेनियामाथि सहज जित हात पारेको छ । बिहीबार राति भएको यूईएफए नेसन्स लिगको खेलमा नर्वे ४–१ गोलअन्तरले विजयी बनेको...
काराकास । बालोन डी’ओर उपविजेता भिनिसियस जुनियरको ब्राजिलका लागि खराब फर्म जारी रहेको छ । बिहीबार राति रियल मड्रिडका विंगरले पेनाल्टीबाट गोल गर्न चुक्दा टोली दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा...
काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनोटमा पाराग्वेले विश्व विजेता अर्जेन्टिनालाई स्तब्ध बनाएको छ । स्थानीय समयअनुसार बिहीबार राति भएको खेलमा पाराग्वे २–१ गोलले विजयी बनेको हो । अर्जेन्टिना विश्वकप...
काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न ताजकिस्तान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार आफ्नो पहिलो खेलमा आयोजक राष्ट्रको सामना गर्दैछ । नेपाल र ताजकिस्तानबिचको खेल नेपाली समय अनुसार, साँझ...
क्वीटो । करिब एक महिनाअघि कार दुर्घटनामा परेर गम्भीर घाइते भएका इक्वेडरका फुटबल खेलाडी मार्को एंगुलोको २२ वर्षको उमेरमा निधन भएको छ । सोमबार राति उपचारको क्रममा उनको निधन भएको...
काठमाडौँ । टर्कीको घरेलु लिगका क्रममा रेफ्रीमाथि मुक्का प्रहार गर्ने शीर्ष डिभिजनको एक क्लबका पूर्वअध्यक्षलाई जेल सजायको निर्णय सुनाइएको छ । अघिल्लो सिजनको घरेलु लिगका क्रममा एमकेई अंकारागुकुका पूर्वअध्यक्ष फारुक...
ओल्ड ट्राफोर्ड । नयाँ म्यानजेर रुबेन आमोरिमको ब्याकरुम स्टाफमा स्थान नपाएपछि रुड भान निस्टलरोयले म्यानचेस्टर युनाइटेड छाडेका छन् । एरिक टेन हाग बर्खास्त भएपछि ४८ वर्षीय डच पूर्वखेलाडी क्लबको...
काठमाडौँ । सन् २००२ को अप्रिलमा इङ्लिस प्रिमियर लिगमा इप्सविच टाउनले मिडल्सब्रोलाई हराउँदा एड शीरन गितारका सिकारुमात्र थिए । उनी गितार कसरी बजाउने भनेर तारहरूमा यत्रतत्र आफ्नो औँला चलाइरहन्थे । ...
काठमाडौँ । इटालियन सिरिए क्लब रोमाले प्रमुख प्रशिक्षक इभान जुरिकलाई छोटो समयमै पदबाट बर्खास्त गरेको छ । इटालियन सिरिएअन्तर्गत आइतबार राति घरेलु मैदानमा खेलिएको खेलमा बोलोग्नासँग हार भोगेपछि रोमाले प्रशिक्षक...