काठमाडौंँ । अभिनेत्री शिल्पा पोखरेलको अभिनय भोजपुरी फिल्म ‘प्रेमगीत २’ मा पनि देख्न सकिने भएको छ । निर्माण युनिटले फिल्मको हालै ट्रेलर सार्वजनिक गरेको छ । जसमा शिल्पा पनि देखिएकी छन् । फिल्ममा शिल्पा भोजपुरी ...
चलचित्र निर्माता, समाजसेवी तथा व्यवसायी ताराचन्द्र बजगाईं ‘निशान’ले १० शय्याको अक्सिजनसहितको आइसोलेसन वार्ड स्थापना गरेका छन् । उनले मकवानपुरको बकैंया गाउँपालिका वडा नं ३ स्थित रहेको हात्तीसुँडे सामुदायिक स्वास्थ इकाईमा...
फिल्म ‘आमा खान्डो’लाई उत्कृष्ट अवार्ड दिदै चौथो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) सोमबार सकिएको छ । डान्डुप छिरिङको निर्देशन रहेको फिल्मले फेस्टिभलमा राष्ट्रिय प्रतिस्पर्धा तर्फ उत्कृष्ट फिल्म तथा निर्देशन अवार्ड...
काठमाडौं । नेपाली सिनेमा कल्चर भनेको थियटर कल्चर हो भएको कलाकर्मीले बताएका छन् । राजधानीमा केही दिनदेखि अनलाइनको माध्यमबाट जारी चौथो संस्करणको निफमा ‘नेपाली चलचित्र बिषयक’ अन्तरक्रियामा बोल्ने क्रममा...
चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चितकालका लागि बन्द भएको छ । कोभिड–१९ को दोस्रो भेरियन्टले सिर्जना भएको असहज परिस्थितीले नयाँ भाग छायाँंकन असम्भव भएपनि शो अहिलेलाई बन्द गरिएको...
काठमाडौंँ । अभिनेत्री बर्षा राउत कोरोना संक्रमित भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफुमा कोरोना पोजेटिभ देखिएको बताएकी हुन् । ‘कोरोना टेष्ट गर्दा मेरो रिपोट पोजेटिभ आएको छ’ बर्षाले अगाडि...
काठमाडौं । फिल्म ‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा छनोट भएको छ । फिल्मका क्रिएटिभ प्रोड्युसर नवनिधि दाहालले फिल्मको अमेरिका प्रिमियर सोही फेस्टिभलसँगै हुने जानकारी दिए । यस अगाडि फिल्म भारतको...
नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको तेश्रो दिनमा शनिबार चलचित्र निर्माता एवं निर्देशक प्रताव सुब्बाले चलचित्र निर्माणको दुःख सुनाएका छन् । परालको आगो , बाँच्न चाहने जस्ता सुपरहिट...
फिल्म निर्देशक ऋषि लामिछाने कोरोना संक्रमित भएका छन् । लामिछानेले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन् । कोरोना पोजेटिभ भएको यो समय आफ्ना लागि जीवनको...
काठमाडौं । केदार श्रेष्ठ निर्देशित सर्ट फिल्म ‘जुनुको जुत्ता’ ले रुसको ‘फेस्ट प्रो फिल्म फेस्टिभल’ मा बेस्ट सर्ट फिल्मको अवार्ड हात पारेको छ । फेस्टिभलमा नेपाली फिल्म ‘जुनुको जुत्ता’ उत्कृष्ट...
काठमाडौँ । बिहीबार निधन भएका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधनप्रति बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले गहिरो दुःख ब्यक्त गरेका छन् । कोरोनाको संक्रमण ठिक भएपनि स्वस्थ्य अवस्थामा राम्रो सुधार नआएका कारण...
काठमाडौँ । पछिल्लो समय अभिनय थाती राखेर राजनीति र समाजसेवामा आफुलाई समर्पित गरेका ‘चपली हाइट’ का अभिनेता राज घिमिरेको अहिले दैनिकी फेरिएको छ । उनी यतिबेला अक्सिजनको सिलिन्डर बोकेर दैनिक कोरोना...
काठमाडौं । नेपाली फिल्मका निर्माता, वितरक तथा प्रदर्शक नरेन्द्र महर्जन अस्पताल भर्ना भएका छन् । आफुमा कोरोना संक्रमण देखिएका कारण उनलाई अस्पताल भर्ना गरिएको हो । उनको अहिले मदन भण्डारी...
काठमाडौंँ । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमित भएका कारण केही दिन अगाडि मात्र अस्पतालबाट डिस्चार्ज भएका उनी अहिले फेरि अस्पताल भर्ना भएका...
काठमाडौंँ । हास्यश्रृखला ‘सक्किगोनी’ का कलाकार दीपक प्रसाद आचार्य (काकु) कोरोना संक्रमित भएका छन् । आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको आचार्यले सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् । ‘गत बुधबार सक्किगोनीको...
काठमाडौंँ । कलाकार सरिता लामिछाने कोरोना संक्रमित भएकी छन् । लामिछानेले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पोजिटिभ देखिएको जनाएकी छन् । सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘कोरोना रिपोर्ट पोजिटिभ देखिएको...
विदेशमा बसे पनि फिल्म निर्माण र निर्देशन गर्ने नेपाली थुप्रै छन् । ती मध्येका एक हुन् डा. कपिल रिजाल । फिल्म निर्माता तथा गीतकार डा. भोला रिजालका छोरा कपिल पेशाले...
भारतीय चर्चित निर्देशक अनुराग कश्यपले आफ्नो फिल्मबारेको अनुभव सबैमाझ राख्ने भएका छन् । २३ वैशाखदेखि २७ सम्म आयोजना हुन लागेको चौथो निफ महोत्सवमा उनले आफ्नो फिल्मी अनुभव शेयर गर्न लागेका...
काठमाडौंँ । प्रियंका कार्की विवाद र चर्चामा बारम्बार आउने अभिनेत्री हुन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्बिरले समेत चर्चा पाउने गरेको छ । पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला...
फिल्म ‘अनन्त’को सुटिङ सकिएको छ । अभिनेता कर्मा र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्मको छायाँकन २० दिनमा सकिएको हो । फिल्मको सुटिङ २० दिनमा पुरा भएको निर्माता नवविजय...
काठमाडौंँ । कोरोना संक्रमितको चापको कारण अहिले अस्पताल भरिएको मात्र होइन एम्बुलेन्स समेत पाउन मुस्किल पर्न थालेका छन् । यस्तोमा सर्वसाधारणको सेवाका लागि भन्दै कलाकारहरुको एक समुहले अक्सिजन सहितको निःशुल्क...
काठमाडौं । कोरोना संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । गत ११ गते ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका श्रेष्ठले एक भिडियो सन्देश जारी गर्दै आफु डिस्चार्ज भएको जानकारी...
कोरोनाको दोस्रो लहरका कारण उपत्यकालगायत देशका दुई दर्जन हाराहारीका जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जसका कारण सर्वसाधारण जनता घरभित्र सीमित हुन बाध्य छन् । घरमै सीमित भएर बस्नुपर्दा...
काठमाडौं । अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमगञ्ज’ अहिले छायाँकनमा छ । फिल्मको काभ्रेमा धमाधम छायाँकन भैरहेको छ । बिहीबारबाट काठमाडौंमा उपत्यकामा लकडाउन भएपनि काभ्रेमा लकडाउन नभएकोले फिल्मको...
काठमाडौँ । पहिलो चरणको कोरोना महामारीपछि थुप्रै नेपाली कलाकारले बैकल्पिक पेसा रोजेका छन् । गीत संगीतमा कार्यरत कलाकार मात्र होइन, फिल्म राम्रो जमेका कलाकारले पनि बैकल्पिक पेशा रोजेको देख्न सकिन्छ...
फिल्म ‘प्रकाश’को छायाँंकन सकिएको छ । जुम्लामा ४२ औं दिनको छायाँंकन पछि फिल्म सकिएको हो । प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिका रहेको फिल्मको निर्देशक दिनेश राउत हुन् । ...
फिल्म ‘आँधी तुफान–२’को सुटिङ रोकिएको छ । बिहीबारबाट एक साताका लागि उपत्यकामा जारी गरिएको निषेधाज्ञाका कारण फिल्मको सुटिङ रोकिएको हो । बुधबारसम्म जारी सुटिङ रोकिएको निर्देशक मदन घिमिरेले बताए ।...
अभिनेत्री वसुन्धरा भुसालले चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषका लागि सहयोग प्रदान गरेकी छन् । उनले केही समय पहिले अमेरिका भ्रमणको बेला संकलित रकम उक्त कोषका लागि सहयोग गरेकी...
काठमाडौंँ । निर्माता तथा अभिनेत्री उमा बेबी गिरी नयाँ फिल्मको तयारीमा जुटेकी छन् । निर्देशक आकाश अधिकारीसँगको सहकार्यमा उनले नयाँ फिल्म बनाउन लागेकी हुन् । केही दिन अगाडि दुबैले सहकार्यमा...
हाँस्यश्रृखला ‘डन्ट माइन्ड’ आज बुधबारबाट प्रसारणमा आउने भएको छ । निर्माल शर्मा ‘गैँडा’ र कमल मैनालीको संयुक्त निर्देशन रहेको श्रृखंला अबदेखि हरेक बुधबार साँझ ८ बजे हिमालयन टेलिभिजनबाट प्रसारण हुने...
कोरोनाको कहरका कारण सरकारले फिल्म हल फेरि बन्द गरेको छ । फिल्म प्रदर्शन रोकिए पनि फ्लोरमा रहेका फिल्मका छायाँकन भने भैरहेका छन् । सरकारले १६ गतेबाट गर्न लागेको निषेधाज्ञामा...
काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृ शोक परेको छ । उनकी आमा रुपा तामाङको दार्जिलिङको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । तामाङले आमाको निधन भएको सामाजिक सञ्जालमार्फत...
काठमाडौँ । फिल्म ‘लाइफ इन एलए’ को ६५ प्रतिशत छायाँकन सकिएको छ । अमेरिकाबाट छायाँकन सुरु भएको फिल्मको बाँकी छायाँकन नेपाल हुनेछ । अमेरिकामा फिल्म लस एन्जलस, सन् फ्रान्सिको र...
फिल्म ‘तिमीसँगै हुने मन छ’को छायाँकन आगामी जेठमा हुने भएको छ । कोरोनाको कारण फिल्मको सुटिङ सरेर जेठमा पुगेको हो । फिल्म दिवाकर भट्टराइले निर्देशन गर्न लागेका हुन् । ...
काठमाडौंँ । फिल्म ‘दोख’को पहिलो गीत ‘रातैले बुन्छ’ सार्वजनिक भएको छ । उपयुक्त समय हुने बितिकै प्रदर्शन गर्ने लक्ष्यका साथ निर्माण युनिटले गीत मार्फत फिल्मको प्रचार थालेको हो । अनुप...
काठमाडौँ । फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’को छायाँकन १५ वैशाखबाट सुरु हुने भएको छ । शनिबार नक्सालस्थित भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै शुभ मुहूर्त गरिएको फिल्म...
काठमाडौंँ । २०७२ सालको विनाशकारी भूकम्प गएको आज ६ वर्ष पुगेको छ । महाभूकम्पको सम्झना अहिले विभिन्न कोणबाट भैरहेका छन् । भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुरानै स्वरुपमा आधुनिक सामग्री प्रयोग...
काठमाडौंँ । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण अनलाइन माध्यमबाट हुने भएको छ । पछिल्लो समय कोरोनाको कहर बढेसँगै आयोजकले फेस्टिभल अनलाइनमार्फत आयोजना हुन लागेको हो । फेस्टिभलमा...
काठमाडौंँ । फिल्म ‘बिहे पास’ युनिट काठमाडौं फर्किएको छ । एक गीत र दुई सिन छायाँकन बाँकी राखेर फिल्म युनिट काठमाडौ फर्किएको हो । बाँकी रहेको छायाँकन काठमाडौमा गर्ने निर्माण...
काठमाडौँ । मदन घिमिरेको निर्देशन रहने फिल्म ‘आँधी तुफान–२’को सुटिङ सुरु भएको छ । बिहीबार चाबहिलस्थित एक पार्टी प्यालेसमा क्यामरा पूजा गर्दै फिल्मको छायाँकन सुरु गरिएको हो । ...
काठमाडौँ । फिल्म ‘गेम ओभर’ निर्माण हुने भएको छ । आर.एल फिल्मस् इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्म आर.एल लामा मोक्तानले निर्देशन गर्न लागेका हुन् । लेखन समेत निर्देशक...