फिल्म छायाँकार रामशंकर प्रधानको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित प्रधानको आइतबार राती वीर अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । ७२ वर्षका प्रधानको मृगौला समस्याका कारण लामो ...
काठमाडौँ । नेपाली फिल्मका महानायक अभिनेता राजेश हमाल आफ्नो जन्मदिन अक्सर बिशेष तरिकाले मनाउने गरेका छन् । बुधबार परेको जन्मदिन पनि उनले झण्डै आधा दर्जन बढी केक काट्दै बिशेष तरिकाले...
काठमाडौंँ । लामो समयदेखि जारी निषेधाज्ञाका कारण निम्न बर्गका मानिसको दैनिक गुजारामा समेत समस्या देखिएको छ । दैनिक गुजारामा समेत समस्य देखिएका काठमाडाैं बसुन्धराका करिब २५ परिवारलाई फिल्म ‘चुरीफुरी’ले खाध्यान्न...
विसं २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेसनले जुम प्रविधिबाट आयोजना गरेको...
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । अचानक मुटुमा समस्या देखिएपछि कलाकार श्रेष्ठलाई गंगालाल अस्पताल भर्ना गरिएको हो । शुक्रबार राती अस्पताल भर्ना गरिएका उनको शनिबार मुटुको एन्जिओप्लास्टी...
अभिनेत्री बर्षा सिवाकोटीले युट्युबरलाई संवेदनशील र कारुणिक घटना आफ्नो युट्युबरको मसला नबनाउन अनुरोध गरेकी छन् । उनले न्याय दिने निकाय छिटो छरितो रुपमा एक्सनमा नउत्रिँदा युट्युबरहरुले कारुणिक घटनालाई मसलाका रुपमा...
‘महिलालाई घृणा गर्ने यो दुनियाँमा निर्दोषतामाथि दोहोरो मापदण्ड हावी छ । यहाँ अरुको धारणाको सम्मान गरिँदैन । जहाँ एक महिलालाई तिरस्कार गर्ने पुरुषको तारिफ हुन्छ तर यदि त्यहि काम यदि...
काठमाडौँ । बालबालिकादेखि बृद्धसम्म लोकप्रिय पात्र ‘इकु’ दर्शकले फेरि हेर्न पाउने भएका छन् । हाँस्य श्रृखंला ‘इकुपिताङ’ मार्फत ‘ईकु’लाई सानो पर्दामा देख्न पाउने भएका हुन् । ‘इकु’को भुमिका निर्वाह...
काठमाडौंँ । आर्थिक चपेटामा रहेका चलचित्र प्राविधिकहरूलाई चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा फिल्म निर्मात्री निकिता पौडेलले खाद्यान्न सहयोग गरेका छन् । बिहीवार निकिताले आफ्नै सक्रियतामा १८ जना प्राविधिकलाई खाद्यान्न...
काठमाडौंँ । फिल्म ‘निपुत्र’ सार्वजनिक भएको छ । राजु राजदेव चौधरीले निर्देशन रहेको ‘निपुत्र’ छोटो फिल्मको रुपमा निर्माण भएको हो । थारु समाजमा एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक...
निषेधाज्ञाका कारण आर्थिक समस्यामा रहेका फिल्म प्राविधिकको सहयोगमा कलाकारहरु अगाडि आउन थालेका छन् । यस्तैमा अभिनेत्री स्वस्तिमा खड्काले फिल्म प्राविधिकलाई सहयोग जुटाउने उदेश्यले एक अभियान थालेकी छन् । उनले सामाजिक...
काठमाडौंँ । चर्चित हास्य कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना भएका छन् । गत राती मोवाइल चार्ज गर्न खोज्दा मोबाइलको पावर बैंक पड्किएर घाइते भएका उनलाई उपचारका लागि राती नै स्टार...
कोरोनाको दोस्रो भेरियन्टसँग सर्वसाधारणलाई जोगाउन सरकारले विगत एक महिनादेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण अहिले सर्वसाधारणको दैनिकी घरमै सिमित हुन पुगेको छ । लामो समय घरमै रहँदा मानिसमा मानसिक...
काठमाडौंँ । कलाकार मदनकृष्ण श्रेष्ठले कोरोना निकै बलियो भएको बताएका छन् । एक साताअघि अस्पतालबाट कोरोना जितेर घर फर्किएका श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सबैको अमृतरुपी मायाले गर्दा...
काठमाडौँ । चलचित्र निर्देशक ऋषि लामिछानेले कोरोना जितेका छन् । उनले सामाजिक संजाल मार्फत आफु पूर्ण रुपमा स्वस्थ्य भएको जानकारी दिएका हुन् । ‘हार्दिक आभार’ शीर्षकमा एउटा स्टाटस पोष्ट...
काठमाडौंँ । सरकारको तर्फबाट शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा जारी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा नेपाली चलचित्र प्रबर्द्धन लागि बजेट विनियोजन गरेको भन्दै नायक निर्माता नवल खड्काले बजेटले चलचित्र क्षेत्रमा उत्साह...
काठमाडौंँ । अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनमा आधारित रहेर बनेको फिल्म ‘ओभर डोज’ प्रिमियर गरिएको छ । फिल्मको शनिबार अमेरिकाको टेक्सास राज्यको डलासमा प्रिमियर गरिएको हो । फिल्मले...
काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले अहिलेको समयमा देश र जनतालाई चुनाव नचाहिएको बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाल सरकारलाई अनुरोध गर्दै सरकारलाई अहिलेको देशको स्थिती आँखा खोलेर...
ओस्कार अवार्डको आयोजक ‘एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेज’ (एएमपीएएस) ले २०२२ मा हुने समारोहलाई एक महिना पछाडि सार्ने निर्णय गरेको छ । एएमपिएएसले एक विज्ञप्ति जारी गर्दै २७...
काठमाडौंँ । सौरभ राईको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘गुराँस’को स्क्रिप्टले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो रकम रहेको...
निषेधाज्ञाका दैनिक गुजारामा समस्या देखिएका चलचित्र प्राविधिकका लागि बरिष्ठ कलाकार तथा नायक गणेश उप्रेतीले आर्थिक सहयोग गरेका छन् । उप्रेतीले चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामामार्फत ५० हजार सहयोग दिएका...
काठमाडौंँ । अभिनेता रमित ढुंगानाले जोरपाटीमा रहेको ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेसन नेपाल’ ले सञ्चालन गर्दै आएको बाल आश्रमलाई आर्थिक सहयोग गरेका छन् । कोरोनाको महामारीको समय फाउण्डेशनको संरक्षणमा...
नेपाल फिल्म ‘आर्टिस्ट’को आइटम गीत ‘मै उत्ताउली’ सार्वजनिक गरिएको छ । टिकाध्वज थापा (रमेश)ले निर्माण गरेको फिल्म कलाकार बन्ने सपना बोकेर फिल्म क्षेत्रमा ब्यक्तिहरुको कथामा निर्माण भएको छ । ...
काठमाडौंँ । फिल्म ‘शुभलभ’ का नायक तथा युवा ज्योतिष हरिहर अधिकारीलाई पितृशोक परेको छ । उनका पिता रामबहादुर अधिकारीको कोरोनाका कारण सोमबार निधन भएको हो । करिब तीन सातादेखि...
अभिनेताद्वय दीलिप रायमाझी र रमित ढुंगानाले भुटानी शरणार्थी शिविरका १७ सय घर धुरीलाई खाद्यन्न वितरण गरेका छन् । पूर्वी मोरङ जिल्लाको पथ्री–शनिश्चरेमा रहेको ‘शिविरमा उनीहरुले इन्ट्रा–नेशनल वेल्फेयर एण्ड सपोर्ट...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा भंग गरेको बिषयमा चौतर्फी आलोचना भैरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीबाट चालिएको कदमको सत्तासीन नेकपा एमालेका केही नेता...
काठमाडौंँ । देशमा यतिबेला कोरोनाले आतङ्क मच्चाएको छ । । अस्पताल र अक्सिजनको अभावमा सर्वसाधारण छट्टपटाइरहेका छन् । कोरोना नियन्त्रणमा लाग्नुपर्ने हाम्रा राजनीतिक दलका नेताहरु अहिले सत्ता टिकाउने र हत्याउने...
काठमाडौँ । अभिनेता खगेन्द्र लामिछाने, मेनुका प्रधान अभिनित फिल्म ‘डमरुको डण्डिवियो’ सबैले फ्रिमा हेर्न पाउने भएका छन् । निषेधाज्ञामा घरमा रहेका दर्शकलाई समय बिताउन सजिलो होस् भनेर फिल्म सिनेमा घर...
फिल्म ‘वेलकम टु हेम्जाकोट’ को ९० प्रतिशत छायाँकन सकिएको छ । निषेधाज्ञा अगाडि फिल्म फ्लोरमै थियो । निषेधाज्ञा जारी भएपछि फिल्मको छायाँकन रोकिएको कलाकार दिनेश खड्काले बताए । ‘केही दिनको...
अभिनेत्री सुरक्षा पन्त अभिनित सट फिल्म ‘मन बार’ युट्युवबाट हटेको छ । हिन्दी फिल्मबाट ‘नामर्द’ बाट हुबहु नक्कल गरेको गर्दै चौतर्फी आलोचना भएपछि फिल्म युट्युवबाट हटाइएको हो । ओएसआरले फिल्म...
अभिनेत्री रोशनी केसी कोरोना संक्रमित भएकी छन् । केसीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । ‘गत हप्ताको मंगलबारबाट मेरो स्वास्थ्यमा समस्या देखिएका थियो । साधारण रुघाखोकी होला भने...
काठमाडौंँ । चलचित्र ‘तिम्रो मेरो साथ’ का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । कोरोना कहरको महामारीबीच...
काठमाडौंँ । अभिनेता नाजिर हुसेनले कोरोना संक्रमितका लागि अक्सिजन जुटाउन एक लाख सहयोग गरेका छन् । उनले महावीर पुनको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई उक्त सहयोग दिएका हुन् । संस्थाले महामारीको...
काठमाडौं । हास्य श्रृखंला ‘सक्किगोनी’का कलाकार दीपकप्रसाद आचार्य (काकु)ले कोरोना जितेका छन् । उनले आफुले कोरोना जितेको सामाजिक संजालबाट जानकारी दिएका हुन् । सामाजिक संजालको पोष्टमा उनले आफु कोरोना जितेर...
काठमाडौंँ । कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ । ८४ वर्षीय कार्कीको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान १० : ४५ मा निधन भएको कलाकार निर्देशक मोहन...
करिब दुई बर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘वीर विक्रम २’को हिन्दी डबिङ गरिएको छ । भारतमा रिलिजको लागि फिल्मको हिन्दी डबिङ गरिएको हो । कोरोनाको कारण भारतमा पनि फिल्म...
काठमाडौँ । अभिनेता भुवन केसीले निर्माण तयारी गरेको फिल्म ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडाको निधन भएको छ । कोरोनाका कारण उनको भारतको मुम्बईमा निधन भएको हो । अभिनेता अनमोल...
काठमाडाैं । लोकप्रिय हास्य कलाकार मदनकृष्ण श्रेष्ठले शुक्रबार परेको आफ्नो जन्मदिन मेडिसिटी अस्पतालमै मनाएका छन् । केही समयदेखि उक्त अस्पतालमा कोरोनाको उपचार गराइरहेका श्रेष्ठले जन्मदिन सिमित आफन्त र स्वास्थ्यकर्मीको उपस्थितिमा...
काठमाडौं । हास्य कलाकार शिवहरि पौडेल कोरोना भाइरस संक्रमित भएका छन् । रुघाखोकीले ग्रस्त बनाएपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनको अहिले नैकापस्थित एपीअफ हस्पिटलमामा उपचार...
फिल्म ‘प्रेमगञ्ज’को युनिट काठमाडौं फर्किएको छ । काभ्रेको कात्तिके देउरालीमा वैशाखको पहिला सातादेखि छायाँकनमा रहेको फिल्म युनिट लकडाउन लम्बिएको कारण सुटिङ रोकेर अहिले काठमाडौं फर्किएको हो । अहिलेसम्म फिल्मको ६०...
लोकप्रिय हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अहिले अस्पतालमा कोरोनासँग लडिरहेका छन् । उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र उनले कोरोनालाई छिट्टै परास्त गर्ने परिवारलगायत आफन्तले बताएका छन् । कलाकार...