काठमाडौँ । फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’ शुभ मुहूर्त गरिएको छ । सोमबार काठमाडौँको मैतीदेवी मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहुर्त गरिएको हो । एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या ...
काठमाडौँ । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ आगामी कात्तिक ३ गतेदेखि मात्र प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मिति पनि घोषणा...
काठमाडौँ । विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस्’ को नयाँ संस्करण सुरु भएको छ । आयोजक ईप्लानेट सिंगापुरले एक...
काठमाडौँ । नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बनेका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा कविसमेत रहेका सुब्बाले आफू निर्देशित चलचित्र ‘जारी’...
काठमाडौँ । नयाँ वर्ष अर्थात १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘जारी’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा दयाहाङ...
काठमाडौँ । दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनित फिल्म ‘बिहे पास’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको मुख्य पात्र दयाहाङ वरिपरि घुमेको छ । ट्रेलरले नेपाली समाजमा व्याप्त...
काठमाडौँ । दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनित फिल्म ‘बिहेपास’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको मुख्य पात्र दयाहाङ वरिपरि घुमेको छ । ट्रेलरले नेपाली समाजमा व्याप्त विवाह...
काठमाडौंँ । नेपाली चलचित्रका निर्देशकहरुको छाता संगठन नेपाल चलचित्र निर्देशक समाजको १५ औं महाधिवेशन शनिबार राजधानीमा आयोजना हुँदैछ । केहि अगाडि संघकी अध्यक्ष रक्षासिंह राणाको अध्यक्षतामा बसेको संघको बैठकले अधिवेशनको...
काठमाडौंँ । चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक केएल पीडित र निर्माता रवि अधिकारी नियुक्त भएका छन् । हालै बसको मन्त्रिपरिषद बैठकले उनीहरुलाई अगामी २ वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गरेको...
काठमाडौँ । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको चरित्रले पहिचान स्थापित...
काठमाडौँ । राम्रो मितिमा फिल्म प्रदर्शनमा लागि जहिले पनि निर्माता निर्देशकबिच तछाडा मछाड हुने गर्छ । झन् नयाँ वर्षमा त फिल्मको भिड नै लाग्छ । यो नयाँ वर्षमा पनि ४...
काठमाडौँ । राजु शाह (राजेन्द्र) को निर्देशनमा फिल्म ‘जाँड’ निर्माण हुने भएको छ । केही दिन अगाडि काठमाडाँैमा सम्पन्न निफ फिल्म फेष्टिभलमा शुभ–मुर्हूत गरिएको फिल्मको अहिले नगरकोटोका विभिन्न स्थानमा छायांकन...
काठमाडौंँ । ‘नाईं नभन्नू ल ६’ आगामी नयाँ वर्षबाट प्रदर्शनमा आउने बताइएको फिल्म हो । फिल्मको एउटा गीत र टिजर सार्वजनिक भइसकेको छ । जसले फिल्म प्रति दर्शकको ध्यान खिच्न...
काठमाडौँ । विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन् । यद्यपि केही भने विवाहपश्चात् आफूलाई अब्बल साबित गर्दै अभिनेत्रीका रूपमा...
काठमाडौँ । २४ चैत्रबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘प्रसाद २’ को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक गरिएको छ । गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा संगीत...
काठमाडौँ । सविन अधिकारी निर्देशित फिल्म ‘गणपति’ को आगामी वर्षको जेठ ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले मंगलवार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति बाहिर ल्याएको...
‘पिरती बस्यो, सुस्तरी सुस्तरी मनमा, बैँसले हो कि, छोएको मेरो यो तनमा हेर्दामा पनि सरम लाग्ने, हेर्दामा पनि सरम लाग्ने, के भयो मलाई, लौन के भयो मलाई । ’ ...
काठमाडौँ । अभिनेता प्रदीप खड्का उत्कृष्ट अभिनेता घोषित भएका छन् । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उनले उत्कृष्ट अभिनेता घोषित हुँदै अवार्ड समेत हात पारेका हुन् । करिब ८...
काठमाडौँ । चलचित्र विकास बोर्डले भारतीय फिल्ममेकर अनुपम बर्वेको साथमा आयोजना गरेको तीन दिने चलचित्रको पटकथा लेखन र निर्देशन कार्यशाला आइतबार साँझ सकिएको छ । सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै कार्यशाला...
काठमाडौँ । अभिनेत्री नीता ढुंगाना यतिबेला चर्चामा छिन् । उनको चर्चाको कारण गर्भवती भएको हल्ला हो । केही दिनयता उनी गर्भवती भएको हल्ला सामाजिक सञ्जालमा छ्याप्प छ्याप्ती देख्न सकिन्छ...
काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ४’ ले प्रदर्शनको तेस्रो सातामा पनि राम्रो व्यवसाय गरिरहेको छ । फिल्मको व्यवसाय राम्रो भएपछि निर्माण युनिट...
काठमाडौँ । हिमाल शर्माको निर्माण तथा दीपेन्द्र लामाको लेखन र निर्देशन रहने फिल्म ‘नांगो गाउँ’ को वर्कशप सकिएको छ । निर्माण युनिटले निर्देशन टिम, प्रोडक्शन डिजाइन टिम, छायांकन टिम र...
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा विजयी भएका मोहन निरौलाले सम्पूर्ण कलाकारलाई एक ढिक्का बनाएर आफू अगाडि बढ्ने बताएका छन् । कलाकार संघको अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिने क्रममा...
काठमाडौंँ । अभिनेता अनमोल केसी कुस्मा पुगेर बन्जी जम्प गरेका छन् । फिल्म ‘छड्के २’ को फ्लप भएपछि तनावमा रहेका केसी उक्त तनावबाट मुक्त हुन कुस्माको बन्जीमा रमाउन पुगेका हुन्...
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले नेपाली फिल्मका दर्शक कम छन् भन्ने कुरा मान्न आफू तयार नभएको बताएकी छिन् । काठमाडौँमा जारी छैटौं संस्करणको छैटौं नेपाल अन्तर्राष्टिय चलचित्र महोत्सव (निफ) को...
काठमाडौंँ । शनिबार सम्पन्न नेपाल चलचित्र कलाकार संघको १९ औं महाधिवेनबाट संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छ । दिनभर भरिभराउ भएको महाधिवेशनस्थित साँझ भने झन् रौनकपूर्ण रह्यो ।...
काठमाडौँ । वैशाखको २१ गतेबाट रिलिज हुन लागेको फिल्म हो ‘ज्याकीः आई एम ट्वान्टी वान’ । फस्टलुक सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको उत्सुकता बढेको छ । यस्तैमा निर्माण पक्षले फिल्मको...
काठमाडौँ । फिल्म ‘हुक्का : एन एब्सर्ड ड्रिम’ नयाँ वर्षको जेठ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले शुक्रबार फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति बाहिर...
काठमाडौँ । फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु भएको छ । शुक्रबार पशुपति क्षेत्रमा फिल्मको शुभमुर्हूत गर्दै फिल्मको छायांकन सुरु भएको हो । फिल्मका निर्देशक दीपेन्द्र...
काठमाडौँ । छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सुरुवात काठमाडौंस्थित सिभिल मलबाट भएको छ । ‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नाराकासाथ सुरु भएको ‘निफ’ को बिहीबार एक...
काठमाडौँ । फिल्म ‘जय हो’ निर्माण घोषणा गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक रूपमा घोषणा गरिएको हो । टेक पौरखी राईको निर्देशन रहने फिल्ममा...
काठमाडौँ । नेपाली फिल्म ‘परालको आगो’ लगायत करिब दर्जन फिल्मका निर्देशक प्रताप सुब्बाको निधन भएको छ । सुब्बाको बिहीबार ७८ वर्षको उमेरमा भारतमा निधन भएको नृत्य निर्देशक कमल राईले बताए...
मुम्बई । अभिनेता अक्षय कुमारको पछिल्लो समय फिल्म राम्रो चलिरहेको छैन । सम्राट पृथ्वीराज, राम सेतु र बच्चन पाण्डे जस्ता उनका महत्वकांक्षी फिल्महरु फ्लप भएका छन् । २०२२ को...
काठमाडौँ । चलचित्र कलाकार संघको अध्यक्ष पदका उम्मेदवार मोहन निरौलाले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले थुप्रै एजेण्डासहित प्यानल सार्वजनिक गरेका हुन् । ...
काठमाडौंँ । टेलिश्रृंखला ‘सर्खारको सर’ निर्माण भएको छ । राजनीतिक विकृति विसंगतिसँगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने उद्देश्यले निर्माण भएको श्रृंखला गर्ने उद्देश्यले...
काठमाडौँ । चैत २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुने छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) क्युएफएक्सका सिनेमा घरहरुमा आयोजना हुने जानकारी गराइएको छ । क्युएफएक्सले जारी...
काठमाडौँ । फिल्म ‘प्रेमा’ १७ चैतबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको...
काठमाडौँं । छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) बिहीबारबाट आयोजना हुँदैछ । आयोजक नेपाल फिल्म एण्ड कल्चर एकडेमीले बुधबार भृकुटी मण्डप स्थित पर्यटन बोर्डमा एकपत्रकार भेटघाट गर्दै महोत्सवको तयारी पुरा...
काठमाडौँ । चलचित्र कलाकार संघको अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीले आफ्नो प्यानल सार्वजनिक गरेकी छन् । बुधबार एक पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले ११ बुँदे घोषणा पत्रसहित प्यानल समेत सार्वजनिक...
काठमाडौँ । चलचित्र विकास बोर्डले चलचित्रको पटकथा लेखन र निर्देशन बिषयमा तीन दिने विशेष कार्यशाला आयोजना गर्ने भएको छ । विभिन्न पुरस्कारहरू विजेता भारतीय फिल्म मेकर तथा पूर्व एफटीआईआई (फिल्म...
काठमाडौँ । ‘नाइँ नभन्नु ल ६’ वैशाख १ बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले पहिलो गीत ‘दिउँला माया’ सार्वजनिक गरेको छ ।...