काठमाडौंँ । पछिल्लो समय अभिनयबाट टाढा रहेकी अभिनेत्री गरिमा पन्त दोस्रो पटक आमा बन्ने भएकी छन् । २०७८ सालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी उनले आफू फेरि आमा बन्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी ...
काठमाडौँ । नेपाली फिल्मका वरिष्ठ ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठको निधन भएको छ । उनको बिहीबार उपचारको क्रममा वीर अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । ...
काठमाडौँ । ‘आई एम ट्वान्टी वान’ २१ वैशाखबाट रिलिज हुने फिल्म हो । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मका मुख्य कलाकार अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ मोफसल यात्रामा निस्किएका...
काठमाडौँ । ‘पासाङ: इन द स्याडो अफ एभरेस्ट’ आगामी आइतबार अर्थात वैशाख १० बाट प्रदर्शन हुने भएको छ । बुधवार फिल्मको प्रिमियर गर्दै निर्माण युनिटले प्रदर्शनको बारेमा जानकारी दिएको हो...
काठमाडौँ । नेपाली चलचित्र जारी प्रदर्शनमा आएको हप्ता दिन बित्नै लाग्दा चलचित्र निर्माण टिमले पत्रकार सम्मेलन गरेको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी जारीका निर्देशक, कलाकारहरूले जारी प्रदर्शनमा आएपछिका...
काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म हो ‘छक्कापञ्जा ४’ । फिल्मले आगामी शनिबार प्रदर्शनको ५१ औं दिन पूरा गर्दैछ । ‘फिल्मले उपत्यका तथा उपत्यका...
काठमाडौँ । अभिनेता सलिनमान बनियाँले आफ्नो अभिनयमा ग्याप हुनुको कारण राम्रो फिल्मको अफर नहुनु भएको बताएका छन् । केही फिल्मको अफर आएपनि कथाबस्तु पुरानै शैलीको भएकोले आफूले रोज्न नसकेको उनको...
काठमाडौँ । दर्जनौँ म्युजिक भिडियो अभिनय, सोही हाराहारी मिडिया अन्तर्वार्तामा छाउँदा पनि हिट नहुने थुप्रै व्यक्ति छन्, नेपाली कलाक्षेत्रमा । उनी भने एक म्युजिक भिडियोबाट रातारात चर्चित भएकी छन् । ...
काठमाडौँ । नेपाली फिल्मका कलाकारबीच एकता छैन । एकको फिल्म रिलिज हुँदा अर्कोले सहयोग गर्ने परिपाटी छैन । २१ वैशाखबाट रिलिज हुन लागेको फिल्मले भने कलाकारको साथ पाएको छ...
काठमाडौँ । मदानी मुभि एन्ड इन्टरटेन्मेन्ट प्रा.लिको ब्यानरमा निर्मित नेपाली सामाजिक फिल्म ‘निरमाया’ को अन्तर्राष्ट्रिय प्रदर्शन जापानबाट हुने भएको छ । निर्माता अनन्त तिमल्सिनाले फिल्मको विदेश प्रदर्शन जापानबाट गर्न...
काठमाडौँ । कान्तिपुर फिल्म एकेडेमी, काठमाडौँ र टोपी स्टुडियोज पोखराले बनाउन लागेको नेपाली सिरीज ‘ब्रम्हाण्ड’को शुभमुर्हूत गरिएको छ । पोखरास्थित गुप्तेश्वर महादेव मन्दिरमा कलाकार तथा प्राविधिकको उपस्थितिमा मंगलबार सिरिजको शुभमुहुर्त...
काठमाडौँ । चलचित्र विकास बोर्डको प्रवक्तामा बोर्ड सदस्य के एल बुढाथोकी नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका काम कारबाही तथा गतिविधिहरुलाई पारदर्शी बनाई उजागर गर्न र चलचित्र विकास बोर्डसँग...
काठमाडौंँ । नयाँ वर्षको अवसरमा वैशाख १ गतेबाट देशभर प्रदर्शन आएको फिल्म हो ‘बिहे पास’ । श्रीमती तथा ससुरा फकाउन सरकारी जागिरको खोजीमा रहेका एक युवकको संघर्ष र प्रत्यत्नको कथामा...
काठमाडौँ । जेठ ५ गते रिलिज हुने फिल्म ‘गणपति’ को गीत ‘गाढा भैदियो’ सार्वजनिक भएको छ । फिल्मका निर्देशक सबिन अधिकारी हुन् । गीतमा निर्देशक अधिकारीकै शब्द तथा संगीत रहेको...
काठमाडौँ । केही दिन अगाडि प्रदर्शनमा आएको प्रदीप शाही निर्देशित फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ अमाजोन प्राइममा रिलिज हुने भएको छ । फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ को नामबाट...
काठमाडौँ । सत्यराज चौलागाईं निर्देशित फिल्म ‘बिच्छेद’ आगामी ८ मंसिरबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एकपोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । पोस्टरमा...
काठमाडौँ । अभिनेता विजय बराल बुवा बनेका छन् । उनकी पत्नी प्रमिलाले बागबजारस्थित काठमाडौँ मोडल अस्पतालमा आइतबार बिहान छोरालाई जन्मदिएकी हुन् । विजयले छोराको बुबा बनेको खुसी सामाजिक सञ्जालबाट...
काठमाडौंँ । फिल्म ‘बुलाकी’ को प्रदर्शन आजबाट रोकिने भएको छ । निर्माता बिराज विष्टले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्म ‘बुलाकी’ हलबाट निकाल्ने घोषणा गरेका हुन् । प्रदर्शकले फिल्मलाई राम्रो...
काठमाडौँ । पछिल्लो समय प्रदर्शनको समय सामाजिक संजालबाट फिल्म पाइरेसीकाका थुप्रै घटना बाहिर आएका छन् । यस्तैमा प्रदर्शनरत फिल्म ‘जारी’ पनि पाइरेसी भएको भन्दै यसका निर्माता मणिराम पोखरेलले प्रहरीमा उजुरी...
काठमाडौँ । शोभित बस्नेत प्रस्तुतिको फिल्म ‘जय हो’को छायाङ्कन सकिएको छ । शनिवार मुक्तिनाथमा फिल्मको अन्तिम दृश्य खिच्दै निर्माण युनिटले छायाङ्कन सकाएको हो । फिल्मको छायाङ्कन ३० दिनमा सकिएको...
काठमाडौँ । फिल्म ‘काँडेतार’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । काँडेतारलाई सीमा तहलेदारको रुपमा परिभाषित गरिएको गीत निर्माण युनिटले फिल्मको पहिलो गीतको रुपमा सार्वजनिक गरेको हो । गीतमा सत्यकला...
काठमाडौं । रोड थ्रिलर फिल्म ‘बाटो’ को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण युुनिटले नयाँ वर्षको अवसर पारेर फिल्मको एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । फष्टलुकको मोसन फोष्टर...
काठमाडौँ । नेपालभर चलचित्र प्रदर्शन भएवापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ । वि.सं २०७६ देखि नेपालमा लागू गरिएको यो प्रणाली सुरू...
काठमाडौँ । प्रिमिएरमा उत्कृष्ट प्रतिक्रिया पाएको फिल्म ‘बुलाकी’ ले बक्स अफिसमा सुखद सुरुवात गरेको छ । फिल्मलाई मल्टिप्लेक्सहरुले निकै नै कम शो दिएका छन् । तर जति शो पाएको...
काठमाडौँ । २१ वैशाखबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘ज्याकी आई एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले नयाँ वर्षको अवसर पारेर राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर...
काठमाडौँ । वैशाख २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘हल्कारा’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण युनिटले ट्रेलर बाहिर ल्याएको हो । हरेक नेपालीको घरको...
काठमाडौँ । वर्ष २०७९ मा करिब ४ दर्जन नेपाली फिल्म प्रदर्शनमा आए । तीमध्ये ९ वटा हिट भए भने बाँकी कुनै पनि लगानी सुरक्षित गर्न सकेनन् । यो वर्ष हिट...
काठमाडौँ । अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले वर्ष २०७९ सालको वर्ष अभिनेताको अवार्ड प्राप्त गरेका छन् । वुधवार काठमाडौंमा बक्स अफिस इन्टरनेशनल ग्रुपले अभिनेता घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान...
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले चलचित्रमा अभिनय नगरेका कलाकारहरुको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । बुधवार काठमाडौंमा आयोजित नयाँ वर्षको आदानप्रदान कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष...
काठमाडौँ । फिल्म ‘नाइँ नभन्नु ल ६’ वैशाख १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । वैशाख १ गते सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मका निर्माताविरुद्ध चलचित्र विकास...
काठमाडौंँ । वैशाख १५ गतेबाट देशभर रिलिज हुन लागेको चलचित्र हो ‘कैदीको पत्र’ । प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्रले ट्रेलर सार्वजनिक गरेको छ । दुई मिनेट ४७ सेकेण्डको ट्रेलरमा एक...
काठमाडौँ । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले कलाकारले पारिश्रमिक अत्याधिक बढाएको कारण फिल्म निर्माणमा समस्या पर्दै गएको बताएका छन् । ‘अहिले कलाकार पारिश्रमिक ६०, ७० लाख भन्छन् ।...
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अव प्रत्येक महिना बक्सअफिस रिपोट सार्वजनिक हुने बताएका छन् । फिल्मको वास्तविक व्यवसाय बाहिर नआएका कारण बक्सअफिस सार्वजनिक गर्न लागेको उनले...
काठमाडौँ । कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी आएपछि फिल्म क्षेत्रमा जताततै लफडै लफडा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो फिल्मको बक्स...
काठमाडौँ । लक्ष्मण सुवेदीको निर्देशक रहने फिल्म ‘सतीदेवी’ वैशाखको पहिलो साताबाट छायाङ्कनका लागि फ्लोरमा निस्कने भएको छ । अहिलेको मौसम राम्रो भएकोले पनि फिल्म छिट्टै छायांकनमा लैजान लागेको निर्देशक सुवेदीले...
काठमाडौं । वि.सं २०७९ अब केही दिनमा बिदा हुँदैछ । कोरोनाले थलिएको फिल्म क्षेत्र यो वर्ष पीडादायी रह््यो । करिब ४ दर्जन फिल्म रिलिज भएको यो वर्ष एक दर्जन फिल्मले...
काठमाडौँ । उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण गत २४ गते रिलिज हुन नसकेको फिल्म ‘प्रसाद २’ वैशाख १५ मा रिलिज हुने भएको छ । निर्माण युनिटले वितरकसँगको...
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बहाव’ नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई र एमाले नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले हेरेका छन् । नेताहरुले...
काठमाडौँ । वर्ष २०७९ मा नेपाली हलमा हिन्दी र नेपाली गरेर १३२ फिल्म प्रदर्शनमा आएका छन् । चलचित्र विकाश बोर्डले मंगलबार वर्षभरि प्रदर्शनमा आएको फिल्म सूचि सार्वजनिक गरेको छ,...
काठमाडौँ । वैशाख १ मा सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकिएको छ । निर्माण युनिटले फिल्मको सेन्सर नभएको कारण प्रदर्शन रोकिएको बताएको हो । ...
काठमाडौँ । फिल्म ‘प्रसाद २’लाई रिलिजको बाटो खुलेको छ । उच्च अदालत पाटनले उक्त फिल्मको रिलिज रोक्ने गरि केशव पाण्डेले दिएको उजुरीमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । जसका...