काठमाडौँ । नेपाली ग्रामीण भेगको समसामयिक कथामा निर्माण गरिएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ नेपालका मुख्य सहरसँगै बाहिरी देशमा पनि विशेष प्रदर्शन गरिने भएको छ । सबै नेपालीले मनन् गर्नुपर्ने कथामा डकुमेन्ट्री सर्ट फिल्म ...
काठमाडौँ । अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्ना लागि प्रदर्शक र निर्माता बराबर रहेको बताएका छन् । उनी अहिले अभिनेता तथा निर्मातासँगै प्रदर्शक पनि बनेका छन् । गिरीले साथीहरूसँगको सहकार्यमा...
काठमाडौँ । घनश्याम लामिछानेको निर्देशन रहने फिल्म ‘चित्रा’को छायाँकन सुरु भएको छ । शुक्रबारदेखि फिल्मको छायांकन पोखरामा सुरु भएको निर्माता सन्तोष अधिकारीले जानकारी दिए । सन्तोष अधिकारी फिल्मस्को ब्यानर...
काठमाडौँ । आज शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले सुरुवाती व्यवसाय राम्रो गरेको छ । आज बिहानैदेखि फिल्ममा दर्शकको चाप राम्रो रहेको छ । मल्टिप्लेक्सहरुमा समेत आज फिल्मले...
काठमाडौँ । नेपालका अस्पताल र स्वास्थ्यकर्मीको व्यवहार प्रतिका आक्रोशले सामाजिक सञ्जाल बेलाबेलामा तात्ने गरेको छ । यस्तैमा अभिनेत्री ऋचा शर्माले पनि सामाजिक सञ्जाल मार्फत स्वास्थ्य क्षेत्रप्रति आक्रोश पोखेकी छन् । ...
काठमाडौँ । ‘सरी मम’ लागुऔषधविरुद्धको सन्देश दिने उद्देश्यले निर्माण भएको फिल्म हो । निर्माण युनिटले फिल्म जिल्ला जिल्लामा पुगेर त्यहाँको स्कुल र कलेजका विद्यार्थीमाझ प्रदर्शन गरिरहेको छ । यस्तैमा...
काठमाडौँ । फिल्म ‘वानर सेना’ १९ असोजबाट प्रदर्शनमा आउने भएको छ । कार्तिक ४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परदेशी २’ एक साता अगाडि असोज १९ मा सरेपछि ‘वानर सेना’का...
काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाले ९ करोडको लागतमा नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरेको आइइनआइ सिनेमाज् आजबाट सञ्चालनमा आएको छ । शुक्रवार आयोजित एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य...
काठमाडौंँ । रिलिजमा आउन लागेको फिल्मको ब्यवसाय कस्तो हुन्छ भनेर त्यसको बुकिङबाट पनि अनुमान गर्न सकिन्छ । त्यसैले निर्माताहरु फिल्मको बुकिङ राम्रो भयो भने ब्यवसाय राम्रो हुने भन्दै उत्साहित हुने...
काठमाडौँ । गायक राजेश पायल राईले अभिनेता दयाहाङ राईले फिल्म ‘नाङ्गो गाउँ’मा निर्वाह गरेको भूमिकाले काठमाडौँ महानगरपालिका मेयर बालेन शाहको झल्को दिएको बताएका छन् । बुधबार फिल्म ‘नाङ्गो गाउँ’ प्रिमियरमा सहभागी...
काठमाडौंँ । नेपाल चलचित्र निर्देशक समाजको बेलायत च्यापटर कमिटी गठन भएको छ । नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली र महासचिव अरुणकुमार प्रधानको उपस्थितिमा निर्देशक सनमकुमार बैरागी संयोजकत्वमा बेलायत...
काठमाडौँ । चलचित्र संरक्षण मञ्चको चौथो चुनावी अधिवेशनबाट अध्यक्षमा पुनः टिकाराम रखाल मगर (रोजन) चुनिएका छन् । मंगलबार राजधानीको होटल हार्दिक बागबगारमा सम्पन्न मञ्चको निर्वाचनले मगरको नेतृत्वमा नयाँ कार्यसमति छानेको...
काठमाडौँ । अभिनेता दयाहाङ राईले आफूलाई राजनीतिप्रति चासो भएपनि भविष्यमा समेत राजनीतिमा आउने कुनै योजना नरहेको बताएका छन् । अभिनभन्दा राजनीति निकै गाह्रो भएको उनको बुझाई छ । उनी भन्छन्,...
काठमाडौंँ । नवीन सुब्बाको निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ को आइतबार क्यानाडाको टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा भव्य प्रिमियर भएको छ । प्रिमियरमा फिल्म हेर्दे दर्शकले फिल्मसँगै कलाकार दयाहाङ राई र...
काठमाडौंँ । फिल्म ‘एक भगवत् गीता’ ले सेन्सर सिफारिस पाउने भएको छ । चलचित्र विकास बोर्डले फिल्मलाई आज सेन्सर सिफारिस दिने बोर्डका प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए । ‘हामी...
काठमाडौंँ । २९ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘नाङ्गो गाउँ’ अहिले चर्चामा छ । फिल्मको ट्रेलर र गीतसंगीतका कारण चर्चामा रहन सफल फिल्मको ‘सुन सुन सुन्दरी’ बोलको गीत सामाजिक संजाल...
काठमाडौंँ । निर्देशक झरना थापाले फिल्म ‘एक भागवत् गीता’ चल्न नदिने अवस्था आउँदा मर्नु र बाँच्नुको पीडा भएको बताएकी छन् । उनले शनिबार मध्यरातमा सामाजिक सञ्जालमा एक भावुक स्टाटस पोष्ट...
काठमाडौंँ । अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रेम करिब ५ बर्ष चर्चामा रह्यो । विवाहको हल्लाकाबीच उनीहरुले गत बर्ष प्रेम सम्बन्ध सहमतिमा टुङ्ग्याए । प्रेममा ब्रेकअपपछि एकसाथ कहिलै...
काठमाडौंँ । फिल्म ‘द रेड सुटकेस’ भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रिमियर भएको छ । फेष्टिभलको दोस्रो ठूलो विधा होरोजान्टेमा प्रतिस्पर्धामा रहेको फिल्म १३ सय क्षमताको साला डेरसेना हलमा हाउसफुल दर्शकबीच...
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’ हलिउडको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिने वर्ल्डमा यही भदौ २४ गते अर्थात् १० सेप्टेम्बरमा रेड कार्पेट प्रिमियर हुँदै छ...
काठमाडौंँ । चलचित्र विकास बोर्डले सेन्सर सिफारिस नदिएर निर्मातालाई नै पेलेर जान खोजेको आरोप निर्माता सुनीलकुमार थापाले लगाएका छन् । आफ्नो सबै कागजात पुग्दा पुग्दापुग्दै पनि बोडले सेन्सर सिफरिस रोक्नु...
काठमाडौँ । चलचित्र विकास बोर्डले भदौको २९ गतेबाट रिलिज हुने फिल्म ‘एक भगवत् गीता’लाई सेन्सर सिफारिस दिन रोकेको छ । फिल्मका निर्माता सुनिल कुमार थापाले बिनाकारण बोर्डले सेन्सरका लागि...
काठमाडौँ । भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलमा शुक्रबार प्रिमियर हुन लागेको फिल्म ‘द रेड सुटेकस’को फस्टलुक सार्वजनिक भएको छ । फिल्मले दुई मिनेट लामो भिडियो क्लिप फस्टलुकको रूपमा बाहिर ल्याएको हो...
काठमाडौँ । अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् । प्रेमकथाका फिल्ममा रुचाइने अभिनेता पल निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘मायावी’मा देखिन लागेका हुन् । डेढ...
काठमाडौँ । पछिल्लो समय हिट छिन् अभिनेत्री मिरुना मगर । फिल्म ‘कबड्डी ४’ र ‘जारी’ हिट भएपछि उनको व्यस्तता बढेको छ । अहिले उनलाई धमाधम नयाँ फिल्म हात परिरहेका छन्...
काठमाडौंँ । २९ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘एक भगवत् गीता’ को ‘के तिमीलाई यो कुराको खबर छ’ बोलको गीत सार्वजनिक भएको हो । कृष्ण जन्माष्टमीको अवसर पारेर मैथली र...
काठमाडौँ । प्रदर्शन मिति नजिकिँदै गर्दा झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’को चर्चा त चुलिएको छ नै । फिल्मले नयाँ नयाँ विवादको सामना समेत गर्नु परिरहेको छ । ...
काठमाडौँ । निर्देशक झरना थापाले फिल्म ‘एक भगवत् गीता’ समाजबाट स्याबासी पाउन आफूले निर्माण गरेको बताएकी छन् । आफ्नो अगाडिका फिल्मको उद्देश्य व्यवसाय रहेपनि अहिलेको फिल्मको पहिलो उद्देश्य समाजलाई सन्देश...
काठमाडौँ । फिल्म ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा पनि छनोट भएको छ । फिल्म विन्डो अन एसियन फिल्म अन्तर्गत छनौट भएको हो । नवीन सुब्बा...
काठमाडौँ । अभिनेता दयाहाङ राईले फिल्म ‘नाङ्गो गाउँ’ राजनीतिले उथलपुथलको कथामा निर्माण भएको बताएका छन् । उनले पछिल्लो समय फिल्ममा देखिएको राजनीतिक कथा भन्दा यसको कथा धेरै फरक रहेको राईको...
काठमाडौँ। केही आध्यात्मिक संस्थाहरूले नेपाली चलचित्र ‘एक भगवत् गीता’को नामबारेमा उठाएका प्रश्न र विमतिको विषयमा चलचित्र विकास बोर्डमा छलफल भएको छ । भाद्र १८ गते सोमवार बोर्ड अध्यक्ष भुवन केसीको उपस्थितिमा...
काठमाडौँ । २९ भदौदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘एक भगवत् गीता’ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म विवादमा पर्न थालेको छ । दुई धार्मिक संस्था हिन्दु...
काठमाडौँ । अभिनेता सारुक ताम्राकारकी आमा (रुकमणि ताम्राकार)ले छोराको आत्महत्याको कारण सार्वजनिक गर्न प्रहरी प्रशासनलाई अनुरोध गरेकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै सो अनुरोध गरेकी हुन् । ...
काठमाडौँ । अचेल राजनीतिक कथावस्तुमा फिल्म धेरै निर्माण हुन थालेका छन् । कथा राजनीतिक दाउपेच भएपनि क्लाइमेक्स प्रश्न राजनीतिक दल तथा क्रियाकलाप माथिका उठाउने गरिएको छ । निर्देशक दीपेन्द्र लामाले...
काठमाडौँ । रेखा थापाको निर्माण र ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्म ‘उपहार’ आगामी नयाँ बर्षमा रिलिज हुने भएको छ । निर्देशक देउजाले फिल्म २०८१ को छेको पारेर रिलिज हुने जानकारी...
ललितपुर । कलाकार, निर्देशक तथा गीतकार शाहले नेपाली चलचित्र क्षेत्रले सोचेअनुसारको प्रगति गर्न नसक्नुको कारण स्वयं चलचित्रकर्मी रहेको बताएका छन् । उनले गत शुक्रबारदेखि ललितपुरमा भइरहेको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य...
काठमाडौँ । लेखक, निर्माता समेत रहेका फिल्म अभिनेता खगेन्द्र लामिछानेले नेपाली मौलिक कथा विश्वले हेर्न चाहिरहेको बताएका छन् । काठमाडौँ कलिङ साहित्य महोत्सवमा ‘एक्काइसौँ शताब्दीमा रिल : नेपाली सिनेमाको व्यापार’ विषयमा...
काठमाडौं । अभिनेत्री निता ढुङ्गानालाई पितृशोक परेको छ । उनका ८० वर्षीय बुवा सोमप्रसाद ढुङ्गानाको शनिबार निधन भएको हो । निताले सामाजिक सञ्जालबाट बुबाका निधन भएको सार्वजनिक गरेकी छन्...
काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताएकी छन् । शनिवार काठमाडौंमा आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो...
काठमाडौँ । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले फिल्म अल्पसंख्यक लैंगिक समुदाय (एलजीबीटआई) र मधेसको कथावस्तुमा...
काठमाडौँ । फिल्म ‘बुलबुल’ बाट चर्चा कमाएका अभिनेता हुन् मुकुन भुसाल । पहिलो फिल्मबाटै हिट हुन सफल उनले दोस्रो फिल्म ‘झिँगेदाउ’ मा पनि सफल भए । बिहीबारबाट उनी अभिनित दुई...