काठमाडौँ । ‘हात्तीछाप’ माघको २६ बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्म स्वदेश र विदेशमा एकसाथ रिलिज हुने भएको छ । फिल्मको अन्तर्राष्ट्रिय वितरक एमएसएम इन्टरटेन्मेन्टले सोही दिनबाट नै फिल्म विदेशमा पनि लाग्ने जानकारी ...
काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन अभिनित फिल्म ‘दयारानी’को ट्रेलर सार्वजनिक भएको छ । झण्डै २ मिनेट ३५ सेकेण्डको ट्रेलरमा दयाहाङ बाबु बन्न नसक्दा उनकी श्रीमती र...
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले होर्डिङ बोर्डमा राखिने विज्ञापनमा विदेशी कलाकारको तस्बिर प्रयोगमा रोक लगाउनुपर्ने बताएका छन् । विदेशी कलाकारले नेपाल भ्रमणका समयमा सहरका होर्डिङ बोर्ड हेरेर नेपाल...
काठमाडौँ । लेखक, निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुखी आत्मा’मा अभिनेत्रीको रुपमा आँचल शर्मा भित्रिएकी छन् । निर्माण ब्यानर क्लक वर्क कृयसनले फिल्मको मुख्य अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्धित गरेको हो...
काठमाडौँ । सांसद ज्ञानेन्द्र शाही पनि फिल्म अभिनयमा देखिने भएका छन् । एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’ मा उनको अभिनय रहने भएको हो । ...
काठमाडौँ । फिल्म ‘खुस्मा’को छायांकन सुरु भएको छ । हिमाली जिल्ला मनाङबाट फिल्मको छायांकन सुरु भएको हो । हिउँका दृश्यहरू फिल्मका लागि महत्त्वपूर्ण भएका कारण फिल्मको छायांकन मनाङबाट गरिएको हो...
काठमाडौँ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘मनसरा’ को अहिले धमाधम छायाङ्कन भइरहेको छ । ललितपुर नख्खीपोट आसपासमा विगत २० दिनदेखि छायाङ्कन भइरहेको फिल्मको अहिले ६५...
काठमाडौँ । फिल्म ‘नमेटिने घाउ’ निर्माणको घोषणा भएको छ । आइतबार राजधानीको नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलन गरेर उक्त फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्ममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...
काठमाडौँ । अभिनेत्री रेखा थापा यतिबेला अमेरिकामा छिन् । पहिलो सन्तान जन्माउन उनी केही अगाडि अमेरिका पुगेकी हुन् । अमेरिकामा उनले ‘बेबी सावर’ समेत गरेकी छन् । जसको भिडियो तथा...
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री दिया मास्के र साउन्ड डिजाइनर किशोर आचार्य मनोनीत भएका छन् । निफका अध्यक्ष केपी पाठकले प्रदीप खड्का...
काठमाडौँ । अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहने फिल्म ‘पूजार सार्की’ को फष्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको छायाङ्कन अगाडि नै फष्टलुक्स सार्वजनिक...
काठमाडौँ । फिल्म ‘खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङको पनि अभिनय रहने भएको छ । निर्माण युनिटले उनलाई फिल्ममा अतिथि भूमिकामा अभिनय गराएको हो । साम्पाङको चरित्रको छायाङ्कन सकिएको...
काठमाडौँ । नेपाली फिल्मका नियमित दर्शक अहिले निराश छन् । किनभने गत पुस २९ मा रिलिज भएको ‘चित्रा’ र ‘पर्खी बसेँ तिमिलाई’पछि उनीहरूले नयाँ फिल्म हेर्न पाएकै छैनन् । ...
काठमाडौँ । अभय राज बराल र आकाश मगरको मुख्य भूमिका रहेको चलचित्र ‘जिग्री’को टिजर सार्वजनिक गरिएको छ । करिब १ मिनेट लामो टिजरमा दुई युवाले जीवनमा भोग्नुपर्ने उल्झनलाई रमाइलो ढङ्गले...
काठमाडौँ । लामो समयको निर्माणको अनुभव सहित फिल्म ‘ऐंचो पैंचो’बाट निर्देशनमा डेब्यु गरेकी कृषा चौलागाईंले दोस्रो फिल्मको तयारीमा छन् । उनले दोस्रो फिल्मको रुपमा ‘पिताम्बर’ बनाउन लागेकी हुन् । ...
काठमाडौँ । केही अगाडि लन्डनमा वर्ल्ड प्रिमिएर भएको फिल्म ‘गोर्खा वारिअर’ नेपालमा भने आगामी फागुन ११ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदै छ । निर्माण युनिट यतिबेला फिल्मको प्रचार प्रसारमा छ । ...
काठमाडौँ । फिल्म र फिल्मकर्मीको विकासको उद्देश्यले गठन भएको हो नेपाल चलचित्र विकास बोर्ड । त्यसैले पनि चलचित्र र चलचित्रको बिकासका लागि यसले विभिन्न क्रियाकलाप गर्दै आएको छ । ...
काठमाडौँ । विनयराज पौडेलको निर्देशनमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ । स्वस्थानी व्रत सुरुवात दिनको अवसर पारेर बिहीबार फिल्म निर्माण घोषणा भएको हो । केसित बाबु प्रोडक्सन हाउसको...
काठमाडौँ। माघ ९ गते मङ्गलवार बसेको मन्त्रिपरिषद बैठकले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधवार...
काठमाडौँ । माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ । फिल्मको ट्रेलरमा...
काठमाडौँ । गत कार्तिक महिनामा चलचित्र विकास बोर्डले आफैँ फिल्म निर्माण गर्ने निर्णय गर्यो । जसका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको र फिल्म निर्माणसम्बन्धी कार्यक्रमलाई सञ्चार तथा सूचना...
नयाँ दिल्ली । ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म ‘फाइटर’ छिटै ठूलो पर्दामा आउँदैछ । यो फिल्मबाट पहिलो पटक ऋतिक र दीपिका स्क्रिन शेयर गर्दैछन् । फिल्मको पोष्टर, टिजर...
काठमाडौँ । नेपाली फिल्म क्षेत्र बेलाबेलामा नाम विवादले गर्माउने गरेको छ । केही अगाडि फिल्म ‘भागवत गीता’को नाम विवादमा परेको थियो । धार्मिक संस्थाले फिल्मको नाम ‘भागवत गीता’ मा असहमति...
काठमाडौंँ । अभिनेता सौगात मल्लले फिल्म ‘हात्तीछाप’ ले दर्शकलाई भरपुर मनोरञ्जन दिँदै सन्तुष्टि दिने दाबी गरेका छन् । कुराकानीका क्रममा उनले फिल्म आफूले अभिनय गरेको अहिलेसम्मकै फरक चरित्र रहेको धारणा...
काठमाडौँ । आगामी ११ फागुनबाट नेपालमा रिलिज हुने नेपाली चलचित्र गोर्खा वारियर अहिले चार भाषामा तयार भईरहेको छ । यो चलचित्रको नेपाली भर्सन तयार छ भने हिन्दी, अङ्ग्रेजी र कोरियन भर्सन...
काठमाडौँ । मीनबहादुर भाम निर्देशित फिल्म ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा फेस्टिभलको यो विधामा छनोट हुने ‘साम्बाला’ पहिलो नेपाली...
काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा पुस महिना नयाँ फिल्म रिलिजका लागि राम्रो मानिँदैन । पुस ‘फसफुस’ हुने भन्दै यो महिना फिल्म रिलिज गर्नबाट निर्माता–निर्देशक पछि हट्ने गर्छन् । गत पुस...
काठमाडौँ । हलिउड तथा चिनियाँ अभिनेता जेट ली अहिले नेपालमा छन् । केही दिनअघि नेपाल आएका उनी बौद्धको एक गुम्बामा रहेको बताइन्छ । अभिनेता जेट ली बौद्ध गुरु छोकी निमा...
काठमाडौँ । सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको चलचित्र `जिग्री´को तीन फरक पोस्टर सार्वजनिक गर्नुका साथै रिलिज मिति पनि घोषणा गरिएको छ । निर्माण टिमले एउटा आलु जस्तो, अर्को तामा जस्तो...
पोखरा । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आजदेखि सिनेमा संवाद हुँदैछ । चलचित्र क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे छलफल हुने छ । ३ वटा सेसनमा कार्यक्रम हुनेछ । कार्यक्रममा सिनेमा र...
काठमाडौँ । नयाँ टेलिश्रृंखला ‘डिङ्नो’ निर्माण घोषणा गरिएको छ । शुक्रवार विश्वज्योती सिनेप्लेक्समा एक कार्यक्रमकाबिच निर्माण घोषणा गरिएको हो । टेलिश्रृंखला सामाजिक परिवेशलाई जीवन्त उतार्दै फरक स्वादमा फरक भूगोलमा छायाङ्कन...
काठमाडौँ । बेलायतमा आयोजना हुन लागेको एक कार्यक्रममा अध्यक्ष भुवन केसी र चलचित्र विकास बोर्डको सहभागितालाई रोक्न माग गर्दै प्रवक्ता तथा सदस्य केएल बुढाथोकीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी...
काठमाडौँ । पछिल्लो समय कलाकारको फिल्ममा कमब्याक बाक्लिँदैछ । यस्तैमा अभिनेता राजवल्लभ कोइराला पनि अभिनयमा कमब्याक गर्ने भएका छन् । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘एक्टर’ बाट उनले...
नयाँ दिल्ली । सिंबा, सूर्यवंशी, सिंघम, चेन्नई एक्सप्रेस जस्ता चर्चित फिल्म बनाइसकेका निर्देशक रोहित शेट्टीले आफ्नो आगामी फिल्मको पुष्टि गरेका छन् । रोहितका अनुसार गोलमाल ५ अवश्य बन्नेछ । ...
काठमाडौँ । चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ को संयोजकमा निर्माता ज्योतिराज राई नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको...
काठमाडौँ । चलचित्र विकास बोर्डले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा प्राप्त राय सुझाव सम्बन्धमा सरोकारवालासँग छलफल गरेको छ । बिहीबार साँझ बोर्डको सभाकक्षमा नेपाली चलचित्र क्षेत्रसँग...
काठमाडौंँ । अभिनेत्री वर्षा शिवाकोटी केही समयदेखि खाली छिन् । फिल्म ‘परदेशी २’ पछि उनको कुनै पनि फिल्म आएको छैन । उनको रिलिज हुन बाँकी पनि फिल्म छैन । पुराना...
काठमाडौँ । अभिनेता माओत्से गुरुङको निर्देशनमा डेब्यु फिल्म हो ‘दयारानी’ । फिल्म २६ गते शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको टिजर ल्याएको छ । ...
काठमाडौँ । फिल्म ‘फर्की फर्की’को बिहीबारको छायांकन रोकिएको छ । अभिनेता अनमोल केसी बिरामी परेको कारण फिल्मको आजको छायांकन रोकिएको हो । फिल्ममा निर्माता रोहित अधिकारीले फिल्मको आजको छायांकन...
काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा कमाउन सफल फिल्म ‘झोला’ र ‘भोर’ निर्देशन गरेका यादव भट्टराईले नयाँ फिल्मको रूपमा ‘झिल्को’ बनाउने भएका छन् । सामाजिक कथावस्तुमामा उनले यो फिल्म बनाउन...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गोपीकृष्ण सिनेमा हललाई बक्यौता कर तिर्न ७ दिनको समय दिएको छ । महानगरले बुधबार चाबहिलस्थित गोपीकृष्ण सिनेमा हललाई ७ दिनभित्र आर्थिक वर्ष २०७८र७९ देखि तिर्न...