काठमाडौँ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै स्पेन युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को खेलमा स्पेनले नवप्रवेशी जर्जियालाई ४–१ गोलले हराएको हो । खेलमा रोबिनले नोरमान्डको आत्मघाती गोलको ...
काठमाडौँ । युरो २०२४ बाट बाहिरिने संघारमा पुगिसकेको गत संस्करणको फाइनलिस्ट इंग्ल्यान्ड शानदार पुनरागमन गर्न सफल भएको छ । आइतबार राति भएको खेलमा गोलले पछि परेको स्थिति उल्टाउँदै टोली २–१...
काठमाडौँ । युरोकप फुटबलको १७औँ संस्करणको क्वार्टरफाइनलमा पुग्न सोमबार बिहान दुई फरक चरित्र बोकेका टोली स्पेन र जर्जियाबिच भिडन्त हुँदैछ । खेल नेपाली समयअनुसार, बिहान ००ः४५ बजे सुरु हुनेछ । ...
काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको नकआउट चरणमा आइतबार स्लोभाकियाले बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डलाई चुनौती दिँदैछ । युरोकपको १७औँ संस्करण अन्तर्गतको उक्त खेल नेपाली समयअनुसार, राति २१ः४५ बजे सुरु हुनेछ । यो...
काठमाडौं । आयोजक राष्ट्र जर्मनी युरो २०२४को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार रातिभएको खेलमा डेनमार्कलाई २–० गोल अन्तरले पराजितगर्दै जर्मनीले अन्तिम ८ मा स्थानपक्का गरेको हो । जर्मनीको जीतमा केइहार्भाटेज...
काठमाडौँ । साबिक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ बाट नै बाहिरिएको छ । शनिबार भएको खेलमा इटाली स्विट्जरल्यान्डसँग २–० ले स्तब्ध बनेको हो । खेलमा ३७ औँ...
काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा नकआउट चरणको दोस्रो खेल आइतबार बिहान दुई पूर्वविजेता जर्मनी र डेनमार्कबिच खेलिँदैछ । आयोजक राष्ट्र जर्मनी र डेनमार्कबिचको खेल नेपाली समयअनुसार, बिहान ००ः४५ बजे...
लन्डन । गत १६ जुनमा गेल्सेनकिर्चेनमा सर्बियाविरुद्धको युरो २०२४ खेलअघि अराजक व्यवहार देखिएको आरोपमा इंग्ल्यान्डका छ जना फ्यानहरूलाई फुटबल प्रतिबन्धको आदेश जारी गरिएको छ। युके फुटबल पुलिसिङ युनिट (यूकेएफपीयू) का...
काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा शनिबारदेखि नकआउट चरणको खेल प्रारम्भ हुँदैछ । नकआउट चरणको पहिलो खेलमा साबिक विजेता इटालीले स्विट्जरल्यान्डको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार, राति...
काठमाडौँ । जर्जियाले युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणको नकआउट चरणमा पुगिसकेको छ । समूह ‘एफ’ मा रहेको जर्जियो एक जित, एक बराबर र एक हारबाट चार अंक बटुल्दै समूहमा तेस्रो...
काठमाडौँ । जर्मनीमा जारी युरो २०२४ को समूह चरणका खेलहरू पूरा भएका छन् । समूह चरणपछि २४ मध्ये १६ वटा टोली नकआउट चरणमा पुगेका छन् । समूह...
काठमाडौँ । पोर्चुगल युरोकप २०२४ अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा जर्जियासँग पराजित भएको छ । जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा बिहीबार बिहान भएको खेलमा पोर्चुगल २–० गोलले पराजित भएको हो...
काठमाडौँ । स्लोभाकियासँग बराबरी खेल्दै रोमानिया समूह ईको विजेता बन्दै युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । स्लोभाकिया पनि उत्कृष्ट तेस्रो टोली बन्दै अर्को चरणमा पुग्न सफल...
समूह डीका खेलहरु युक्रेनविरुद्ध बेल्जियम, समय : बुधबार राति ९ः४५ बजे स्लोभाकियाविरुद्ध रोमानिया, समय : बुधबार राति ९ः४५ बजे काठमाडौँ । युरो २०२४ को समूह डी यतिबेला रोचक मोडमा रहेको...
काठमाडौं । युरो कप २०२४ मा समूह सीका दुवै खेल बराबरीमा सकिएका छन् । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड र स्लोभेनिया तथा डेनमार्क र सर्बियाले गोलरहित बराबरी खेलेका हुन् । ...
बर्लिन । नेदरल्यान्ड्सलाई हराउँदै अस्ट्रिया युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम खेलमा ३–२ को जित हासिल गर्दै टोली समूह डी समूह विजेता बनेको हो ।...
फ्रान्सविरुद्ध पोल्यान्ड (२१ः४५ बजे) नेदरल्यान्ड्सविरुद्ध अस्ट्रिया (२१ः४५ बजे) काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७ औँ संस्करणमा मंगलबार राति समूह ‘डी’ को दुई खेल हुँदैछ । मंगलबार राति...
काठमाडौँ । युरोकपमा स्पेन र इटालीले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । मंगलबार बिहान सकिएको खेलमा स्पेनले अल्बानियालाई १–० गोल अन्तरले पराजित गर्दा इटाली र क्रोएसियाले एक –एक...
अल्बानियाविरुद्ध स्पेन (००ः४५ बजे) क्रोएसियाविरुद्ध इटाली (००ः४५ बजे) काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा मंगलबार समूह ‘बी’ को दुई खेल हुँदैछ । मंगलबार बिहान हुने खेलमा बलियो स्पेनले तुलनात्मक...
काठमाडौँ । युरोकप फुटबलको सोमबार बिहान सम्पन्न स्कटल्यान्डविरुद्धको खेलमा गम्भीर घाइते भएका हंगेरीका स्ट्राइकर बर्नाबस भार्गाको स्वास्थ्य स्थिति स्थिर रहेको अस्पतालले जनाएको छ । २९ वर्षीय स्ट्राइकर भार्गा स्कटल्यान्डका...
फ्रांकफर्ट । स्विट्जरल्यान्डलाई बराबरीमा रोक्दै आयोजक जर्मनी समूह ‘ए’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । निकलास फुलक्रुगले इन्जुरी समयमा गोल गरेपछि जर्मनी र स्विट्जरल्यान्डबिचको खेल १–१...
स्टुटगार्ट । इन्जुरी समयमा गोल खाँदै स्कटल्यान्ड युरो २०२४ बाट बाहिरिएको छ । सोमबार बिहान भएको खेलमा हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हराएको हो । केभिन क्सोबोथले इन्जुरी समयको १ सयौँ...
काठमाडौँ । युरोकप फुटबल: -स्विट्जरल्यान्डविरुद्ध जर्मनी (००ः४५ बजे) -स्कटल्यान्डविरुद्ध हंगेरी (००ः४५ बजे) युरो कप फुटबल प्रतियोगितामा सोमबार बिहान दुई खेल हुँदैछ । समूह ‘ए’ अन्तर्गतको यी दुवै खेल एउटै समयमा...
बर्लिन । यतिबेला जर्मनीमा युरो २०२४ को समूह चरणका खेलहरू जारी रहेको छ । प्रतियोगितामा को सर्वाधिक गोलकर्ता बन्छ भन्ने चर्चा सुरु भइसकेको छ – ह्यारी केन, किलियान एम्बाप्पे, जुड...
काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको शनिबार राति खेलिएको खेलमा पोर्चुगलले टर्कीलाई ३–० गोलले हराएको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले जारी प्रतियोगितामा हासिल गरेको यो लगातार दोस्रो जित हो...
काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको शनिबार राति सम्पन्न खेलमा जर्जिया र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेलेका छन् । उक्त नतिजासँगै दुबै टोलीले एक–एक अंक बाँडेका छन् । पहिलो हाफको...
काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताका शनिबार बिहान सम्पन्न खेलमा नेदरल्यान्ड्सले फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको छ । बराबरी नतिजासँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । फ्रान्स दुई र नेदरल्यान्ड्स...
काठमाडौँ । युरो कप फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा युक्रेनले स्लोभाकियालाई २–१ गोलले हराएको छ । युक्रेनको जितसँगै समूह ‘ई’ को समीकरण रोचक मोडमा पुगेको छ । उक्त समूहमा...
काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा शनिबार विश्व फुटबलका दुई प्रभावशाली राष्ट्रबिच भिडन्त हुँदैछ । विश्व फुटबलमा फरक इतिहास बोकेका नेदरल्यान्ड्स र फ्रान्सबिचको खेल नेपाली समय अनुसार, शनिबार बिहान...
काठमाडौँ । युरोकपको समूह चरणमा डिफेन्डिङ च्याम्पियन इटाली पराजित भएको छ । बिहीबार राति भएको खेलमा इटाली स्पेनसँग १–० गोल अन्तरले पराजित भएको हो । प्रतिस्पर्धात्मक खेलमा स्पेनले जित निकाल्न...
काठमाडौँ । युरो २०२४ को दाबेदार टोली इंग्ल्यान्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा डेनमार्कसँगको खेल १–१ को बराबरीमा टुङ्गिएको हो । खेलमा अग्रता भने इंग्ल्यान्डले...
काठमाडौँ । युरोपियन च्याम्पियनसिपमा पहिलो जिततर्फ अग्रसर बनिरहेको स्लोभानिया इन्जुरी समयमा गोल खाँदै बराबरी खेल्न बाध्य बनेको छ । बिहीबार राति भएको युरो २०२४ को समूह सी अन्तर्गतको खेलमा टोली...
काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा शुक्रबार बिहान दुई महारथी स्पेन र इटालीबिच भिडन्त हुनेछ । विश्व फुटबलका यी दुई हस्ती राष्ट्रबिचको खेल नेपाली समयअनुसार, बिहान ००ः४५ बजे सुरु...
स्टुटगार्ट । युरो २०२४ मा आफ्नो विजयी यात्रा जारी राख्दै आयोजक जर्मनी प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली बनेको छ । बुधबार राति भएको समूह एको खेलमा टोली...
काठमाडौँ । इन्जुरी समयमा गोल खाँदै क्रोएसिया युरो २०२४ मा बराबरी खेल्न बाध्य बनेको छ । बुधबार राति भएको खेलमा क्रोएसिया र अल्बानियाबिचको खेल २–२ गोलको बराबरीमा टुङ्गिएको । पहिलो...
काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा बुधबार आयोजक राष्ट्र जर्मनीले हंगेरीको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार, राति २१ः४५ बजे सुरु हुनेछ । त्यसअघि बुधबार साँझ १८ः४५ बजे...
काठमाडौँ । युरो कप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा गए राति पूर्वविजेता पोर्चुगलले चेक गणतन्त्रविरुद्ध विजय हासिल गरेको छ । ३९ वर्षीय फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी खेल समेत रहेको समूह डी...
काठमाडौँ । ३९ वर्षको उमेरमा, क्रिस्टियानो रोनाल्डो पुनः युरोपेली च्याम्पियन बन्ने पोर्चुगलको दाबीको नेतृत्वमा फर्किएका छन् - जुन उनको अविश्वसनीय करियरको अन्तिम प्रमुख प्रतियोगिता हुन सक्छ। रोनाल्डोले पोर्चुगललाई युरो २०१६...
युरो कपमा आज ० मंगलबार राति २१ः४५ बजे : टर्कीविरुद्ध जर्जिया ० बुधबार बिहान ००ः४५ बजे : पोर्चुगलविरुद्ध चेक गणतन्त्र युरो कप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा बुधबार पूर्वविजेता पोर्चुगलले चेक...
काठमाडौँ । क्रिस्टियानो रोनाल्डो छैटौँपटक युरोपियन च्याम्पियनसिपमा भाग लिँदै नयाँ इतिहास बनाउने तयारीमा छन् । यसैबिच पोर्चुगलका डिफेन्डर रुबेन डियासले रोनाल्डो आफूहरूका लागि प्रेरणा भएको बताएका छन् । भेटरान फरवार्डले...
बर्लिन । युरो २०२४ अन्तर्गत आइतबार (नेपालमा सोमबार बिहान) भएको खेलमा इंग्ल्यान्डका खेलाडीहरूविरुद्ध भएको कथित रङ्गभेदको विषयमा युरोपेली फुटबलको नियामक निकाय यूईएफएले अनुसन्धान गर्ने भएको छ । सर्बियालाई १–० गोलले...