शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

युरोकप २०२४

आयोजक जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडौँ । स्पेन युरो २०२४ को सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । पहिलो क्वार्टरफाइनल खेलमा स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले हराएको हो ।  निकै प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयमा टुङ्गो नलागेपछि अतिरिक्त समयमा ...