भक्तपुर - आज बिहान ८ बजेदेखि देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षाअर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) सुरु भएको छ । देशभर एकैसाथ आज अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सुरु भएको परीक्षा नियन्त्रण कार्यालय ...
म्याग्दी - म्याग्दीको रघुगङ्गा गाउँपालिकाको ठाडाखानीका विद्यार्थी मावि तहको शिक्षा हासिल गर्न दैनिक ४ घन्टा हिँडेर पाखापानीको विद्यालयमा पढने गरेका छन् । गाउँमै मावि तहको विद्यालय र छात्रावासको सुविधा नहुँदा...
म्याग्दी - महेन्द्ररत्न मावि बरञ्जाबाट मावि तह उत्तीर्ण गरेका विद्यार्थीले चार लाखको छात्रवृत्ति कोष स्थापना गरेका छन् । महेन्द्ररत्न उच्च मावि पूर्वविद्यार्थी सङ्घका अध्यक्ष लोकेश पुन मगरले गरिब तथा...
पाल्पा - नवदुर्गा माध्यमिक विद्यालय रामपुर पाल्पाको चार कोठे पक्की भवन निर्माण गरिएको छ । जिल्ला शिक्षा कार्यालय पाल्पाको २४ लाख र विद्यालयको आन्तरिक स्रोत १५ लाख गरी ३९...
पर्वत - दक्षिण पर्वतको रानीपानीमा भूकम्पले ध्वस्त बनाएको एक विद्यालयको भवन रोटरी क्लबले पुनःनिर्माण गरिदिएको छ । दुई वर्षअघि विनाशकारी भूकम्पले भत्काएको स्थानीय जनता आधारभूत प्राथमिक विद्यालयको भवन रोटरी...
पाल्पा - जिल्लाको दुर्गम र विकटमा रहेको सहलकोट गाविस–८ को थाममा विदेशी नागरिकको सहयोगमा बालविकास केन्द्रको भवन निर्माण भएको छ । जापानी नागरिक इति ओकोको तीन लाख सहयोग, सहलकोट...
राजविराज - सप्तरीको गम्हरिया प्रवाहा गाविसका चारजना दृष्टिविहीन बालबालिकाले निःशुल्क शिक्षा प्राप्त गर्ने अवसर पाएका छन् । सप्तरी युथ नेपालले दृष्टिबिहीन चारजना बालबालिकालाई काभ्रेको धुलिखेलस्थित हेल्प नेपाल नेटवर्कको बाल...
वालिङ - स्याङ्जाको दक्षिणपूर्वी भेग चापाकोट नगरपालिका–१ दिम्पामा रहेको मणि मुकुन्देश्वर गुरुकुल पाठशालाले विद्यालय सञ्चालनका लागि बर्सेनि महायज्ञ सञ्चालन गर्ने गरेको छ । विसं २०६५ मा स्थापना भएको गुरुकुल...
कञ्चनपुर - राना थारु मातृ भाषामा पढाइ हुन थालेपछि कञ्चनपुरको देखतभूलीमा रहेको राष्ट्रिय बहुभाषिक विद्यालयमा बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्यामा कमी आएको छ । घरमै बोलिने मातृ भाषामा विद्यार्थीलाई पढाउन...
प्रकाश सिलवाल काठमाडौँ -निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को आजदेखि सुरु भएको १३औँ राष्ट्रिय महाधिवेशनमा हुने नयाँ नेतृत्व चयनमा राजनीतिक दलबाट पनि उत्तिकै चासो देखाइएको छ । पेसागत...
इलाम - जिल्ला शिक्षा कार्यालय इलामको एक करोड २९ लाखको लागतमा निर्माण सम्पन्न गरिएको नवनिर्मित भवनको बिहीबार उद्घाटन गरिएको छ । जिशिअ टङ्कप्रसाद गौतम र स्थानीय विकास अधिकारी ध्रुवबहादुर...
काठमाडौँ – सरकारले भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनःनिर्माण गरेको छ । भूकम्पबाट क्षति भएका १४ जिल्लाका भत्किएका सात हजार ९ सय २३ विद्यालयमध्ये एक हजार ४९ विद्यालयमा...
प्रकाश सिलवाल काठमाडौं -बाराही मावि, कास्कीमा कक्षा १० मा अध्ययनरत मञ्जु दाहाललाई विद्यालयमा प्रायः लैङ्गिक विभेदको अनुभव हुन्छ । तर, उनी औपचारिक रूपमा उजुरी गर्न अघि सरिनन् ।...
धनगढी - सुदूरपश्चिमाञ्चल उच्च माध्यमिक विद्यालय धनगढीमा अध्ययनरत ६७ वर्षीय पूर्णानन्द जोशीले क्याम्पसमा ५० हजारको अक्षयकोष खडा गरेका छन् । विद्यालयको बुधबार भएको वार्षिकोत्सवका अवसरमा सो क्याम्पसमा स्नातक दोस्रो...
रोल्पा - अघिल्लो वर्षको प्रवेशिका परीक्षामा कमजोर नतिजा देखिएका ११ माविमा नतिजा सुधारका लागि यस वर्ष स्वयम्सेवक शिक्षक परिचालन गरिने भएको छ । जिल्ला शिक्षा समितिको हालै बसेको बैठकले...
म्याग्दी - बेनी नगरपालिका–१३ तातोपानीमा रहेको सरस्वती माविलाई समुदाय स्तरबाट रु ९१ लाख सहयोग प्राप्त भएको छ । विद्यालयमा बुधबार सम्पन्न म्याग्दी बेनी तातोपानी शैक्षिक, धार्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह...
तेह्रथुम - गाउँका १२ घर एकै वर्ष बसाइँ सर्दा तेह्रथुमको आङ्दिम–१ स्थित सिंहदेवी प्राविमा यो शैक्षिक सत्रमा विद्यार्थी भर्ना सङ्ख्या शून्य छ । विद्यार्थी नभएपछि चालु शैक्षिक वर्षका पहिला चार...
रसुवा - दाताहरुको सहयोगमा भूकम्पपछि पुनःनिर्माण गरिएका दुईवटा विद्यालय भवन सम्बन्धित विद्यालयलाई बुधबार हस्तान्तरण गरिएको छ । जिल्ला शिक्षा कार्यालय रसुवाका अनुसार नेपाल वाटर एन्ड एनर्जी डेभलपमेन्ट कम्पनीको अगुवाइमा विभिन्न...
उदयपुर - तीन महिनादेखि तनावग्रस्त बन्दै आएको जिल्ला शिक्षा कार्यालय उदयपुरले नयाँ निमित्त प्रमुख जिल्ला शिक्षा अधिकारी पाएपछि जिल्ला शिक्षा कार्यालय र जिल्लाका सम्पूर्ण शिक्षक सङ्घसङ्गठनको समस्या समाधान भएको छ । ...
काठमाडौं – शिक्षा मन्त्रालयले विद्यालय तहको पाठ्यपुस्तक समयमै उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । शिक्षा मन्त्री धनिराम पौडेलले नयाँ शैक्षिक सत्र सुरु हुन अघि नै पाठ्यपुस्तक सम्बन्धित विद्यालयसम्म पु-याउन सरकारले...
सुनसरी – सुनसरी धरानका २६ बर्षिया प्रबिण अग्रबाल आफनो बुवाआमाको रहस्यमय हत्या हुँदा १७ बर्षका मात्रै थिए । ईटहरीमा बुवाआमाको हत्या हुँदा उनी अध्ययानकै क्रममा भारतमा थिए । कलिलो उमेरमा...
पोखरा-नेपाल शैक्षिक परार्मश सङ्घ (स्क्यान) कास्कीद्वारा आयोजित “स्क्यान शैक्षिक मेला २०७३” बाट भएको आम्दानी जिल्लाका सामुदायिक विद्यालयको भौतिक निर्माणमा लगानी गरिने भएको छ । उच्चशिक्षाका लागि विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन...
काठमाडौँ- चार वर्षअघि सबै जिल्लालाई साक्षर तुल्याई साक्षर नेपाल घोषणाको लक्ष्य लिइएकामा हालसम्म ३३ जिल्ला मात्र साक्षर घोषित भएका छन् । सरकारले २०६९ सालदेखि १५–६० वर्ष उमेर समूहका ९५...
भक्तपुर-विनाशकारी भूकम्पले भक्तपुर खौमास्थित जागृति माविको भवन ठाउँ ठाउँमा चिरा चिरा प¥यो । जिल्ला शिक्षा कार्यालयको प्राविधिक टोलीले सो भवनलाई पूर्ण क्षतिको सूचीमा राखेर रातो स्टिकर प्रदान ग¥यो । कार्यालयले...
काठमाडाैँ - त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत भदौ महिनामा सञ्चालित विज्ञानतर्फ (तीन वर्षीयतर्फ) बिएस्सी प्रथम वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ । चार परीक्षार्थीलार्ई अनियमित काम...
पोखरा - लायन्स क्लब अफ पोखरा माछापुछ्रेले लमजुङको सुन्दरबजार–१३ कुन्छाको शान्ति माध्यमिक विद्यालयलाई छ लाख मूल्य बराबरको जिन्सी सामग्री सहयोग गरेको छ । विद्यालयको प्राङ्गणमा शनिबार आयोजित कार्यक्रममा क्लबले नगद,...
भक्तपुर - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपाल भक्तपुरको अध्यक्षमा श्रीकृष्ण केसी सर्वसम्मतले निर्वाचित भएका छन। आइतबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा चन्द्र अधिकारी, उपाध्यक्षद्वय सुरेन्द्र श्रेष्ठ, रमेशचन्द्र श्रेष्ठ,...
पोखरा - नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली र भविश्यमा अध्ययन गर्ने विषयमा जानकारी दिने उद्देश्यले पुस महिनाको अन्तिम साता पोखरामा ‘बृहत् शैक्षिक मेला’ हुने भएको छ । ...
बागलुङ । जिल्लाको नारायणस्थान–५ स्थित गणेश माध्यमिक विद्यालयले लगाएको श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा रु तीन करोड ४९ लाख पाँच सय ३१ सङ्कलन भएको छ । विद्यालयको समग्र विकासको लक्ष्यसहित...
नेपालगन्ज । आर्थिक अवस्था कमजोर भएका, उच्च जोखिममा रहेका, विद्यालय टाढा भएका, अभिभावक गुमाएका र जेहेन्दार छात्रालाई बिहीबार साइकल उपलब्ध गराइएको छ । माइती नेपालको अधिकार परियोजनाअन्तर्गत बाँके जिल्लाको...
काठमाडौं– त्रिभुवन विश्वविद्यायलको ४२ औं दिक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ । पुल्चोक इन्जिनीयरीङ क्याम्पसमा आयोजित समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका थिए । दिक्षान्त समारोहमा ९ हजार ७ सय...
पोखरा– सङ्घीय संरचनामा शिक्षाको व्यवस्थापन गर्दा केन्द्र सरकारले निःशुल्क र अनिवार्य शिक्षाका लागि लगानीको सुनिश्चितता गर्नुपर्नेसहित बीसबुँदे घोषणापत्र जारी गर्दै ‘सङ्घीयतामा शिक्षा’ विषयको सम्मेलन आज सम्पन्न भएको छ । ...
बागलुङ- शिक्षा मन्त्रालयले विद्यालयमा विदेशी गीत, सङ्गीत र नृत्यलाई रोक लगाएको छ । विद्यालयमा सञ्चालन हुने कुनै पनि कार्यक्रममा नेपाली लोक संस्कृति, राष्ट्रियता झल्कने गीत–सङ्गीत र नृत्य मात्र समावेश गर्न...
पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको अग्रसरतामा विश्वविद्यालयद्वारा बुधबार पोखरामा आयोजित सम्बन्धन प्राप्त महाविद्यालयका प्राचार्य तथा प्रतिनिधिसँगको अन्तरक्रियामा समयसापेक्ष अनुसन्धानमूलक शिक्षा वर्तमानको आवश्यकता भएकामा जोड दिइएको छ । गुणस्तरीय...
काठमाडौं–सरोकारावालाहरुले विद्यालय शान्ति क्षेत्र स्थापना गर्न सरकार नै बाधक रहेको आरोप लगाएका छन् । विभिन्न विद्यार्थी संगठनका नेताहरुले विद्यालयमा द्धन्द्ध बढाउन सरकारी नीति नै जिम्मेवार रहेको जिकीर गरेका हुन् । ...
पोखरा – बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै गएपछि पश्चिमाञ्चल विकास क्षेत्रभित्रका जिल्लाका सामुदायिक विद्यालयलाई गाभ्ने क्रम बढ्दै गएको छ । अत्यन्त कम सङ्ख्यामा विद्यार्थी भएका विद्यालयलाई नजिकैको अर्को विद्यालयमा गाभ्न थालिएको...
काठमाडौं- शिक्षा मन्त्री धनिराम पौडेलले काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि वनेको शिफारिस समितिमा सहमति वन्न नसकेका कारणले उपकुलपति नियुक्तिमा ढिलाई भएको खुलासा गरेका छन् । आज तत्काल उपकुलपति नियुक्त गर्न...
काठमाडौँ - अखिल (क्रान्तिकारी)ले कलेज अफ बायोमेडिकल इन्जिनियरिङ्ग एण्ड एप्लाइट साइन्सेजले चर्को शूल्क बढाएको भन्दै तालाबन्दी गरेको छ । कलेजले यसैवर्षदेखि विद्यार्थी र अभिभावकले तिर्न नसक्ने गरी बृद्धि गरिएको...
काठमाडौँ– सरकारले सरोकारवाला निकायसँग छलफल नगरी शिक्षा सम्बन्धि नियमावली नल्याउने प्रतिवद्धता जनाएको छ । शिक्षामन्त्री धनिराम पौडेलले सरोकारवाला निकायसँग समन्वयन नगरी ल्याइएको नियमावलीहरु विवादमा तानिएको उल्लेख गर्दै अव त्यसो...
काठमाडौं– आगामी बिहिबार र शुक्रबार (मंसिर ३० र पुस १ गते) १३ औं अन्तर्राष्ट्रिय शैक्षिक मेला आयोजना गर्न लागिएको छ । राजधानीको नयाँ बानेश्वरमा रहेको अल्फाबिटा इन्टिच्युटको आयोजनामा सो मेला गर्न...
काठमाडौँ- त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np/www.educationkhabar.com...