काठमाडौं– अनेरास्ववियु (क्रान्तिकारी) र शिक्षा विभागवीच चार बुँदे सहमति भएको छ । शिक्षामा सुधार गर्नुपर्ने भन्दै उक्त विद्यार्थी संगठनले गत असार २० गते विभागलाई बुझाएको ज्ञापनपत्रका सम्बन्धमा भएको छलफलमा यस्तो सहमति भएको हो । ...
काठमाडौँ - शिक्षा मन्त्रालय र अस्थायी शिक्षक सङ्घर्ष समितिबीचको सहमति कार्यान्वयन गर्न देशभरका जिल्ला शिक्षा कार्यालयबाट रिक्त दरबन्दी विवरण मागिए पनि संकलनमा ढिलाइ भएको छ । यही असार ९...
-किरण श्रेष्ठ तनहुँ गत वर्षको साउन २२ गते व्यास नगरपालिका स्थित शिव माविमा काजमा आएका अरनिको माविका शिक्षक रमेशबाबु भट्टराई आफ्नो गल्ती सच्चाउनुको अलवा पानी माथिको ओभानु बन्न खोजिरहेका छन्...
काठमाडौं – मिडिया एण्ड इन्टरटेनमेन्ट प्रालिले २४ भदौमा ‘नेशनल पावर न्युज एजुकेशन अवार्ड –२०१७’ आयोजना गर्ने भएको छ । राजधानीमा सम्मेलन गरेर आयोजकले अवार्डको बिभिन्न पक्षबारे जानकारी गराएको छ...
-किरण श्रेष्ठ तनहुँ - तनहुँ जिल्लामा अहिले सम्म ५० विद्यालयहरु मर्ज भएका छन् । विद्यार्थी संख्या कम भएका विद्यालयहरुलाई मर्ज गरिएको हो । अझै पनि १० जना विद्यार्थी भन्दा कम...
काठमाडौं– आगामी असार २३ गतेदेखि साउन ५ गतेसम्म मोफसलका चार शहरमा शैक्षिक मेला हुने भएको छ । विभिन्न टेलिभिजनको संयुक्त आयोजनामा हुन लागेको मेला विराटनगर, विरगञ्ज, धनगढी र नेपालगञ्जमा हुनेछ । ...
काठमाडौँ -उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग आज नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शिष्टाचार भेट गरी नेपालको शिक्षा क्षेत्र र विद्यालय पुनः निर्माणमा थप सघाउने प्रतिवद्धता व्यक्त गरे । ...
काठमाडौँ -असार । सरकार र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच आज वार्ता हुने भएको छ । कार्यरत सबै अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरी स्थायी गराउन माग गर्दै सो समितिले भद्रकालीमा...
काठमाडौँ -राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० का अध्यक्ष महन्थ ठाकुरले अस्थायी शिक्षकको माग पूरा हुनुपर्ने भन्दै अनशनस्थल भद्रकालीमा पुगी आज ऐक्यबद्धता जनाएका छन् । सामान्य प्रक्रिया पूरा गरेर कार्यरत...
चितवन -गतवर्षको माध्यमिक शिक्षा परीक्षामा सामुदायिक विद्यालयतर्फ देशमै दोस्रो भएको यहाँको नारायणी नमुना उच्च माविले यसवर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विद्यालयका प्राचार्य पूर्ण...
बेसीशहर - यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत लमजुङमा दुइजनाले बराबरी नम्बर ल्याएर प्रथम भएका छन् । बेसीसहरस्थित बुद्ध मेमोरियल बोर्डिङ स्कुलकी रितु श्रेष्ठ र धमिलिकुवास्थित शैलपुत्री माविका समीर...
काठमाडौं– नेपालको ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रका माध्यमिक तहको परिक्षामा सहभागी भएका विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गर्ने अवसर आएको छ । ब्रिजवाटर इन्टरनेशनल कलेजले लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए...
काठमाडौँ, जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यसै वर्षदेखि मिडवाइफ्री ९प्रसूति विद्या० को अध्यापन सुरु गर्ने तयारी भइरहेको छ । आउँदो मङ्सिर महिनादेखि अध्यापन सुरु गर्ने लक्ष्य राखिएकाले अहिले यसको...
रमेश गिरी भक्तपुर, २ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ । कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा...
माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज केही बेरमा सार्वजनिक हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको नतिजा सार्वजनिक गर्न सबै प्रक्रिया पूरा गरिसकेको जनाएको छ । आज (शुक्रबार) बिहान...
काठमाडौँ, जेठ २५ – पूर्वाञ्चल विश्वविद्यालयमा लामो समयदेखि कार्यरत प्राध्यापक र कर्मचारी एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने भएका छन् । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा आज...
बाजुरा, १९ जेठ - बाजुरा जिल्लाको उत्तरी भेगको जगन्नाथको ढाडाकोटस्थित बूढीनन्दा प्रावि दुई महिनादेखि सुनसान बन्दै गएको छ । चैत दोस्रो साता नै हतारहतारमा परीक्षा सकेर हिँडेका सबै शिक्षकको अहिलेसम्म...
बैतडी, १६ जेठ - बैतडीको एक विद्यालयको छाना दुईबर्ष अगाडि हावाहुरीले उडाएकोमा अझैसम्म पनि मर्मत नहुँदा पठनपाठनमा समस्या भएको छ । दुई वर्षअघि आएको हावाहुरीले छाना उडाउँदा आवश्यकताअनुसार कक्षाकोठा...
गौशाला, ६ जेठ - महोत्तरी जिल्लाको मधवा गाउँका सयौँ बालबालिका प्रचण्ड गर्मी र हावाहुरीको सामना गर्दै खुला आकाशमुनि पढ्न बाध्य छन् । साबिकको बथनाहा गाविस–६ मा अवस्थित हनुमान जनता...
रोल्पा, २४ वैशाख - पटक पटक सार्वजनिक सूचना गर्दासमेत रोल्पाका कुनै पनि ट्युसन सेन्टर कानुनी दायरामा आएका छैनन् । जिल्ला शिक्षा कार्यालय, रोल्पाले कानुनी दायरामा नआई अवैध ढङ्गले सञ्चालन...
झापा, १९ वैशाख - झापाका २८ वटा सामुदायिक विद्यालयमा विज्ञान, गणित र अङ्ग्रेजी प्रयोगशाला निर्माण गरिने भएको छ । शिक्षा मन्त्रालयले प्रयोगशाला निर्माणका लागि ४२ लाख प्रदान गरेसँगै झापाका...
सञ्जय मिश्रा रौतहट, बैशाख १८– रौतहटमा सञ्चालन भईरहेको कक्षा १२ को परीक्षा अमर्यादित तरिकाले भईरहेको पाइएको छ । गत बैशाख १० बाट सुरु भएको परीक्षामा जिल्ला सदरमुकाम गौर,गरुडा चन्द्रनिगाहपुर,लगायतका...
काठमाडौँ, वैशाख १७ – व्यवस्थापिका–संसद्को महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले निजी विद्यालयले मनोमानी रुपमा बढाएको शुल्कबारे चासो व्यक्त गरेको छ । शिक्षाका लागि...
बुटवल, १७ वैशाख - जिल्ला शिक्षा कार्यालय, स्थानीय पाठ्यक्रम निर्धारण समन्वय समितिले देवदह नगरपालिकाको नगर परिषद्बाट निर्णय भएबमोजिम बनेको स्थानीय पाठ्यक्रम निर्माण समितिले बनाएको पाठ्यक्रमलाई स्वीकृत गरी कार्यान्वयनमा ल्याउने निर्णय...
गुल्मी, १३ वैशाख - काठमाडौँस्थित बूढानीलकण्ठ ‘ए’ लेबलमा अध्ययनरत विद्यार्थीले गुल्मीको एक सामुदायिक विद्यालयलाई कम्प्युटरसहित शैक्षिक सामग्री र खेलकुद सामग्री सहयोग उपलब्ध गराएका छन् । ‘ए’ लेबलमा अध्ययनरत ११...
पोखरा, १२ वैशाख - पोखराको रामबजार निवासी एक रञ्जित परिवारले पोखराका दुई सामुदायिक विद्यालयमा छात्रवृत्तिका लागि छ लाखको अक्षयकोष स्थापना गरेका छन् । पोखरा रामबजारस्थित कालिका उच्च माविमा चार...
सल्यान, ११ वैशाख - जिल्लामा अनुमति नलिएर ११ विद्यालय सञ्चालनमा रहेको पाइएको छ । जिल्लाका विभिन्न स्थानमा प्राथमिक तहका निजी विद्यालय अनुमति नलिएर सञ्चालन भइरहेको जिल्ला शिक्षा कार्यालय सल्यानले...
पर्वत, ७ वैशाख - निःशुल्क तथा गुणस्तरीय शिक्षा, तालिमप्राप्त शिक्षक शिक्षिका, शान्त वातावरण भएको नगरपालिकाभित्रकै यहाँको एक सामुदायिक विद्यालय बन्द हुने अवस्थामा छ । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कस्थित जनएकता...
रुपन्देही, ६ वैशाख - ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्ष विद्यार्थी भर्ना अभियानअन्तर्गत रुपन्देहीमा ७ हजार बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य लिएको छ । ...
भक्तपुर, ५ वैशाख - जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा रहेका संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ । जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीको संयोजकत्वमा बसेको विद्यालय वर्गीकरण एवम् शुल्क अनुगमन...
पोखरा, ५ वैशाख - पोखरा विश्वविद्यालयले एमएस्सी स्ट्रक्चरल इन्जिनियरिङ विषयमा पठनपाठन सुरु गरेको छ । नेपालमा विनाशकारी भूकम्पपछिको विषम परिस्थितिमा देशको पुनःनिर्माणका सन्दर्भमा स्ट्रक्चरल इन्जिनियरिङको उपादेयता र महत्व बढ्न...
झक्तपुर, बैशाख ४ – निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन, नेपाल ‘प्याब्सन’ले निजी विद्यालयहरुले शैक्षिक शुल्क नबढाएको दावी गरेको छ । प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले शुल्क बढाएको भन्ने समचार गलत भएको...
सल्यान, ४ वैशाख - सल्यान जिल्लामा चार प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । सरकारले विद्यार्थी भर्ना अभियानलाई ब्यापक बनाएको भए पनि विपन्न, अनाथ तथा शारीरिक अपाङ्गतालगायतका कारणले दुई हजार...
पाल्पा, २५ चैत - गाउँ गाउँमा प्राविधिक शिक्षाको वर्चश्व बढ्न थालेपछि संस्कृत भाषा पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । साँखर केलादीको राधा दामोदर संस्कृत विद्यापीठमा आजभन्दा दश वर्षअगाडि...
काठमाडौँ - नेपाल राष्ट्रिय अभिभावक सङ्घले आउँदो शैक्षिकसत्रको भर्ना अभियानका लागि विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन आफ्नो तर्फबाट अभिभावक परिचालन गर्ने भएको छ । सरकारी आँकडाअनुसार विद्यालय उमेरका अझै...
इलाम - इलामको रोङ गाउँपालिका–३ कोल्बुङ्ग, मार्सेमा रहेको शङ्कर आधारभूत विद्यालय जिल्लाको पहिलो सफा विद्यालय घोषणा भएको छ । जिल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ इलामले जिल्लाभरिका २० वटा सफा...
भक्तपुर - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बरलगायतका छोटो अवधिको प्राविधिक शिक्षालाई एकवर्षे बनाउने भएको छ । सीटीईभीटीले मङ्गलबार यहाँ आयोजना गरेको व्यावसायिक...
काठमाडौं, चैत ११ – नेपाल र विदेशमा उच्च शिक्षा पढ्न चाहनेहरुलाई चाहिने सबै जानकारीहरु एकैठाँउमा पाइने भएको छ । नेपालमा तथा विदेशमा गएर पढ्न चाहानेहरुको लागि स्थापना भएको सोसियल इनोभेसन...
म्याग्दी - म्याग्दीको बेनी नगरपालिका–४ डाडाँखेतमा अवस्थित बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थी त्रिपालको टहरामुनि बसेर परीक्षा दिन बाध्य भएका छन् । गत फागुन २५ गते साँझ विद्युत् सर्ट भएर विद्यालयको...
इलाम – आजदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षामा(एसइई) इलामबाट यसपटक दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । समयमा नै विद्यालयमा राजस्व नबुझाएको, बिचमै विद्यालय छाडेका र...
भक्तपुर - आज बिहान ८ बजेदेखि देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षाअर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) सुरु भएको छ । देशभर एकैसाथ आज अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा...