काठमाडौं— गण्डकी विश्वविद्यालयको बोर्ड अफ ट्रस्टिजको अध्यक्ष छनौट प्रक्रियामा विवाद सृजना भएको छ । प्रदेश सरकारको अग्रसरतामा स्थापना गरिएको विश्वविद्यालयको बोर्ड अफ ट्रस्टिजको नयाँ अध्यक्षमा डा. दिनेशचन्द्र देवकोटा चयन भएपछि विवाद भएको हो । विवादसँगै ...