काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा तथा भाषा शिक्षणसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई नवीकरणका लागि पुनः आह्वान गरेको छ । यसअघि गत असार १६ गते नवीकरण गर्न आह्वान गरेको थियो ...
चितवन । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको छ । विसं २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट आएका उपकुलपतिसहितका पदाधिकारीहरूका कारण केही सकारात्मक नतिजा देखिए पनि कतिपय विषयमा परम्परागत शैलीलाई नै निरन्तरता दिइएको छ । विशेषगरी विभिन्न विभागका डीन तथा...
काठमाडौँ । बुधबार बिहानै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा दुई वटा स्टाटस लेखिन् । पहिलो थियो– त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा सुरक्षा थ्रेट बढेको र सुरक्षा व्यवस्था गर्न...
काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई थप सशक्त र उत्पादनशील बनाउन प्रभावकारी समन्वय संयन्त्र निर्माण गर्न लागेको बताएकी छन् । शिक्षा क्षेत्रमा देखिएका कमजोरी हटाउन...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा नतिजा प्रकाशन भएको एक वर्षभित्र मार्कसिट सच्याउँदा शुल्क नलाग्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका) नतिजा प्रकाशन भएको एक वर्षभित्रमा मार्कसिट सच्याउनुपर्ने भए कुनै पनि...
काठमाडौँ । सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५’ आएको ६ वर्षपछि मात्र सरकारले कार्यान्वयन प्रक्रिया अघि बढाएको हो ।...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् । सोमबार बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेबिच सम्झौतामा हस्ताक्षर...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न पदकका लागि आवेदन आह्वान गरेको छ । गत वर्ष नै उधारोमा पदक प्रदान गरेको मन्त्रालयले यो वर्षका लागि समेत आवेदन आह्वान गरेको...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना’ का लागि आवश्यक सुझाव माग गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ जारी भएको...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा समेत एनजी (नन ग्रेडेड) आएका विद्यार्थीको जति ‘ए’ ग्रेडसम्म आएको छ । बोर्डको साउन ३१ गते बसेको उत्तरपुस्तिका पुनर्योग...
काठमाडौं । डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहयोगमा नेपालमा बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसन ‘डिस्कभरी एजुकेसन, एडुटेक 'कोडिङ कम्पिटिसन २०२४’ हुने भएको छ । कक्षा २ देखि ९ सम्म...
काठमाडौँ । क्यानडाको ओटावास्थित नेपाली राजदूतावासले नेपालबाट अध्ययनका लागि क्यानडा जाने विद्यार्थी र अभिभावकका लागि सात बुँदे जानकारी प्रस्तुत गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै क्यानडाको नयाँ नीतिनियम...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वच्छ वातावरणमा विद्यालय सञ्चालन गर्न आफू मातहतका विद्यालयलाई निर्देशन दिएको छ । विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा...
काठमाडौँ । समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न माग राख्दै त्रिभुवन विश्व विद्यालयका केही विद्यार्थीहरू त्रिभुवन विश्व विद्यालयको प्रशासन मै धर्नामा बसेका छन् । ट्रान्सक्रिप्ट उपलब्ध गराउन ढिलाइ गरेको र...
काठमाडौँ । नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा धर्ना थालेको छ । विद्यार्थीमैत्री प्रशासन नभएको भन्दै क्रान्तिकारीले कार्यालयमा धर्ना दिन थालेको हो । रचनात्मक रूपमा...
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ कलेजले वार्षिक १५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ । कलेजले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका तीन वटा कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । जनकपुरको कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, मध्य बानेश्वरमा...
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको सहकार्यलाई कम्तीमा आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयको ९७...
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा दिन नपाउने विद्यार्थीहरूको पैसा फिर्ता गर्ने भएको छ । कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फाराम भरेको र नतिजामा नन ग्रेडेड (एनजी)...
कैलाली । कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएका छन् । विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेका हुन् । अब...
काठमाडौँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको प्रशंसा गरेकी छन् । तीन महिनामै तीन लाख ९२ हजार विद्यार्थीको नतिजा प्रकाशन गर्न सफल भएको बताउँदै उनले नेतृत्वको...
काठमाडौँ । रिलायन्स एजुकेशन नेटवर्कले नमुना संयुक्त राष्ट्रसंघको ८ औँ राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । युवा मस्तिष्कहरु वार्ताको लागि भेला हुन्छन् (Where Young Minds Convene to Negotiate) भन्ने...
हेटौँडा । बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । सोमबार विश्वविद्यालयको संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) को सचिवालयले सार्वजनिक सूचना जारी गर्दै उपाध्यक्ष पदका लागि दर्खास्त...
काठमाडौं । नबिल बैंकले ‘नबिल स्कुल अफ सोसियन इन्टरप्रेनरसिप’ फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले तीन महिनाको अवधिमा तीन लाख ९२ हजार विद्यार्थीको नतिजा प्रकाशन गरेको छ । लामो समयदेखि रोकिएका परीक्षाको नतिजा धमाधम सार्वजनिक हुन...
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयलाई वर्गीकरण गर्ने तयारी गरेको छ । त्यसका लागि कार्यविधि बनाउन लागिएको उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखाका अधिकृत मनबहादुर खड्काले बताए । “नगरप्रमुखबाट सैद्धान्तिक सहमति...
चितवन । पछिल्ला वर्षमा कक्षा १२ उत्तीर्णपछि विद्यार्थी थप शिक्षा र रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ । विद्यार्थीलाई यही रोक्नका लागि विश्वविद्यालयले पुराना पाठ्यक्रमलाई परिमार्जनगरी समय सुहाउँदो बनाउन...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले धमाधम नतिजा प्रकाशन गर्न थालेको छ । कोरोना महामारीपछि रोकिएको परीक्षाको नतिजा लामो समयदेखि प्रकाशन हुन सकेको थिएन । जसले गर्दा...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
काठमाडौँ । कक्षा १२ को परीक्षामा ‘एनजी’ (नन ग्रेडेड) आएका विद्यार्थीहरू चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षाबाट वञ्चित हुने देखिएको छ । कक्षा १२ को नतिजा सार्वजनिक हुनुअघि नै...
काठमाडौं । विभिन्न देश यतिबेला युद्ध र हिंसाको चपेटामा परेका छन् । अध्ययन तथा रोजगारीका लागि ठुलो संख्यामा रहेका नेपाली नागरिक आफू रहेको मुलुकमा भइरहेका हिंसा तथा प्रदर्शनका कारण त्रसित...
काठमाडौँ । गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा सुदूरपश्चिम प्रदेश सबैभन्दा कमजोर देखिएको छ । परीक्षा दिएकामध्ये ६० प्रतिशत विद्यार्थीको नतिजा ‘नन ग्रेडेड’ (एनजी) आएको...
काठमाडौँ । शिक्षक किताब खानाको वेबसाइट ह्याक भएको छ । केही दिनदेखि कार्यालयको वेबसाइट ह्याक भएको हो । किताबखानाका प्रमुख युवराज पौडेलले केही दिनदेखि साइट ह्याक भएको र प्राविधिकले...
काठमाडौँ । १५ वर्षदेखि निरन्तर बंगलादेश सरकारको नेतृत्व गरेकी शेख हसिना विद्यार्थी आन्दोलनका कारण सत्ताच्युत भइन् । सरकारी जागिरमा आरक्षण प्रणालीको विरोधमा करिब दुई महिनादेखि जारी विद्यार्थी आन्दोलनले हिंसात्मक रूप...
काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेजले आफ्ना विद्यार्थीहरूलाई देश तथा विदेशमा इन्टर्नसिपको अवसर प्रदान गर्दै आएको छ । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले विद्यार्थीहरूलाई थाइल्याण्ड, टर्की, दुबई, जमर्नी,...
काठमाडौँ, २१ साउनः यस वर्षको पुस्तकालय दिवस मनाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । आज मन्त्रालयमा सरोकारवाला संस्था...
काठमाडौँ । देशभरका विद्यालय तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न काठमाडौँ विश्वविद्यालय अन्तर्गतको स्कुल अफ एजुकेशन र ई–लर्निङ प्लेटफर्म एम्बिशन गुरुबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । शिक्षण पेसा गरिरहेका र...
पोखरा । गण्डकी विश्वविद्यालयले डिन नियुक्तिका लागि आह्वान गरेको विज्ञापनविरुद्ध उच्च अदालत पोखरामा रिट दायर भएको छ । अधिवक्ता मनोज घर्ती मगर र विश्वविद्यालयका पूर्व उपप्राध्यापक विमलप्रसाद लामिछानेले विश्वविद्यालयको न्यासिक...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा आरोपप्रत्यारोप सुरु भएसँगै विश्वविद्यालयमा सत्ता र शक्तिको राजनीति देखिएको छ । त्यसको पछिल्लो उदाहरण हो, त्रिवि सभाको बैठक । २०८१ साउन १५ गते त्रिवि सभा (सिनेट)...
काठमाडौँ । कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ...