दोस्रो लहरको कोभिड–१९ महामारी फैलिँदा विद्यालयका प्रिन्सिपल, संस्थापक, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकमा सङ्क्रमण बढ्दै गएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० भक्तपुरले कोभिड ‘आर्थिक सहयोग एवं घरघर स्वास्थ्य सेवा’ अभियान शुरु गरेको छ । ...