ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) बाट मान्यताप्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय’को पढाइ हुने भएको छ । कलेजले यो विषयको पढाइ युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ग्ल्याण्ड (युडब्लुइ) ...
नेकपा एमालेकी सांसद शान्ता चौधरीले कक्षा १२ को रिजल्ट लिष्टमा आफ्नो सिम्बोल नम्बर नभेटेको बताएकी छिन् । गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न...
नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छिन् । शुक्रबार भएको नतिजाअनुसार उनले २.४१ जिपिए ल्याएर कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी हुन् । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३०...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बुधबार जमलस्थित दरबार हाइस्कुलको अनुगमन गरेका छन् । अनुगमनको क्रममा मन्त्री पौडेलले कक्षाकोठामा भइरहेको शिक्षण सिकाइका बारेमा शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका थिए...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने बताएका छन् । त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक सेवा प्रवाह सुधारका लागि संघीय मन्त्रालयका ३१ बुँदे प्राथमिकता सार्वजनिक गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले शैक्षिक सुधारका कार्यक्रम सार्वजनिक गरेका...
द ब्रिटिस कलेज (टीबीसी) को सातौं दीक्षान्त समारोह सम्पन्न भएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्ययनरत...
इस्लिङटन कलेजका अन्तिम वर्षका विद्यार्थीले अध्ययन क्रममा सिकेका र आफूले जिम्मा लिएका प्राविधिक परियोजनालाई चिनाउन एफवाईपी सोकेस प्रदर्शन गरेका छन् । विशेषगरी सूचना–प्रविधिसँग जोडिएका विषयलाई केन्द्रित गरी तयार पारिएका परियोजनाअन्तर्गत...
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पिसिएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिएका छन् । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, सिटीइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, मन्त्रालयका सचिव...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले परीक्षा बोर्ड चुस्त दुरुस्त हुनपर्ने बताएका छन् । उनले कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई भएको गुनासो आएको बताउँदै प्राविधिक कुरा मिलाएर नतिजा...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँग शिष्टचार भेटवार्ता भएको छ । बुधबार मन्त्रालयमा भएको भेटवार्तामा अष्ट्रेलिया सरकारबाट नेपालको शैक्षिक विकासका हुने सहयोगका विषयमा छलफल...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शिष्टचार भेटवार्ता भएको छ । बिहीबार बिहान मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यवसायीक परियोजनामा लगानी गर्ने विषयमा छलफल भएको...
उच्च शिक्षामा उत्कृष्टता प्रवद्र्धन गर्न विश्व बैंकको सहयोगमा सरकारले रु सात अर्ब १४ करोडको कार्यक्रम प्रारम्भ गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र विश्व बैंकले संयुक्तरूपमा...
काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसन र युलेन्स एजुकेसन फाउन्डेसनबीच एक्काइसौँ शताब्दीको सिकाइ र विद्यालयका लागी आवश्यक दक्ष, योग्य र सीपयुक्त शिक्षक तथा विद्यालयको नेतृत्व विकास गर्न समझदारी भएको छ । ...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई सय दिनमा सक्ने कामको योजना बनाउन निर्देशन दिएका छन् । शुक्रबार आयोगका पदाधिकारीलाई निर्देशन दिँदै शिक्षामन्त्री पौडेलले कार्ययोजना बनाएर चुस्त दुरुस्त...
पछिल्लो समय खलङ्गास्थित महेन्द्र नमूना माध्यमिक विद्यालय विद्यार्थीको पहिलो रोजाइमा परेको छ । जिल्ला सदरमुकामस्थित सो विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गराउन अभिभावकलाई हम्मेहम्मे पर्न थालेको छ । अब्बल शैक्षिक गुणस्तर...
नेवारी भाषा नजान्दा काठमाडौंका विद्यालयले विद्यार्थीलाई फेल गर्न थालेको पाइएको छ । नेवारी भाषा (नेपाल भाषा) नजानेको भन्दै साना बालबालिकाहरूलाई फेल गर्न थालिएको हो । नयाँ बानेश्वरस्थित इपीएस स्कुलले जारी गरेको...
काठमाडौं । ब्रिटिस कलेज (टीबीसी)ले बीएस्सी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक विषयको पढाई संचालन गर्ने भएको छ । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले यसै नोभेम्बर महिनाबाट सो विषयको...
काठमाडौं । केएफए बिजनेस स्कुलले बीसीएस आईटी नामक नयाँ कार्यक्रम “बि सी एस आईटी” नामक नयाँ कार्यक्रम घोषणा गरेको छ । शिक्षा क्षेत्रमा विगत २१ वर्ष देखिको अनुभव रहेको केएफए...
संसदीय समितिले अलपत्र परेर बसेका विद्यार्थीहरुलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले...
काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमी व्यवस्थापनको जिम्मेवारी सम्हालेको छ । ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था ब्रिटिस कलेजले...
धुलिखेल । विदेशी विद्यार्थीलाई नेपालमा पढ्न आकर्षित गर्न काठमाडौं विश्वविद्यालय (केयू) र जाम्बियाबीच छलफल भएको छ । विश्वविद्यालय प्रशासन र नेपालका लागि जाम्बियाका अवैतनिक महा वाणिज्यदूत इन्जिनियर देशबन्धु बस्नेत (अजित)...
दसैँको मुखमा काठमाडौं उपत्यकाका केही विद्यालयमा भौतिक उपस्थितिमै अध्ययन सुरु गर्न थालिएको छ । केही विद्यालय खुलिसकेका छन् भने केही खुल्ने प्रक्रियामा छन् । कोरोना संक्रमणका कारण लामो...
परासी । मुस्लिम समुदायको धार्मिक विद्यालय ‘मदरसा’बाट पहिलो पटक एसईई उत्तीर्ण गरेका विद्यार्थीहरु सम्मानित भएका छन् । नेपालमै पहिलो पटक कक्षा १० सम्मको अनुमति प्राप्त गरेको नवलपरासीको प्रतापपुर गाउँपालिका–६...
काठमाडौं । निमा एकेडेमीले लर्न इन्फिनिटिका कोर्षहरु उपलब्ध गराएको छ । निमा र लर्न इन्फिनिटि बीच भएको समझदारी अनुसार इन्फिनिटिका ३ वटा कोर्सहरू निमा एकेडेमीको एप र वेबसाइटमा उपलब्ध भएको...
सरकारले ‘एक विद्यालय एक नर्स कार्यक्रम’ थप दुई सय २२ विद्यालयमा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार पाँच प्रदेशमा चालु आर्थिक वर्ष भित्र एक विद्यालय एक नर्स...
‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ यही भदौ २९ गते ५७ औँ राष्ट्रिय बाल दिवस मनाउने तयारी गरिएको छ । महिला, बालबालिका...
नेपालमा पनि भर्चुअल र अन्य माध्यमबाट आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । ‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ मनाइने दिवसमा कोभिड–१९ का कारण भौतिक उपस्थितिका...
प्रतिनिधिसभाका सांसदहरुले चिकित्सा शिक्षामा अध्ययनरत गरिव र जेहेन्दार विद्यार्थीहरूका लागि छुट्टयाइएको छात्रवृत्ति दुरुपयोग हुन नदिन सरकारसँग माग गरेका छन् । आईतबार प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै...
माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले विद्यालयहरूले स्कुल भर्ना जस्तो सामान्य विषयमा समेत झमेला खडा गरेर अभिभावकहरूलाई आतङ्कित बनाइरहेको बताउनु भएको छ । अखिल(क्रान्तिकारी)ले आगामी सम्मेलनको शैक्षिक कार्यदिशा तय...
मकवानपुरका शैक्षिक संस्था आगामी भदौ २० गतेदेखि सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको बैठकले विद्यालय तथा क्याम्पसहरू भदौ २० गतेबाट...
रुकुम (पूर्व) । रुकुम पूर्वका केही स्थानीय तहका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । कोरोना संक्रमणको लामो समय बन्द रहेका विद्यालय विस्तारै खुल्न थालेका हुन् भने महिनौँपछि...
धनुषामा कोरोना महामारीको कारण बन्द रहेको शैक्षिक संस्थालाई खोल्ने निर्णय गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बाँस्तोलाको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति धनुषाको बैठकबाट ६...
बाढीपहिराले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङका २८...
१७ महिना भयो, शहरी क्षेत्रका विद्यार्थीहरुले विद्यालयमा पाइला राखेका छैनन् । केही–केही स्थानका केही विद्यालयमा छोटो समय पठनपाठन सुचारु भए पनि देशका अधिकांश भागका विद्यालय नखुलेको १७ महिना भयो ।...
अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक...
काठमाडौं । निमा एकेडेमी र लर्न इन्फिनिटी बीच सहकार्य भएको छ । यससँगै अब लर्न इन्फिनिटीका अनलाइन कोर्सहरु निमा एकेडेमीको वेबसाइट तथा एपमा उपलब्ध हुने भएको छ । लर्न...
इञ्जिनीयरिङ कलेजहरुले अनलाइन कक्षा सञ्चालन भएको बेलामा पनि खेलकूदलगायतका अतिरिक्त क्रियाकलापको शुल्क माग गरेपछि उत्पन्न बिबादका कारण परीक्षा अन्यौलमा परेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका १० निजी कलेजमा...
संसदकाे शिक्षा तथा स्वास्थ्य समितिले भाैतिक उपस्थितिमै कक्षा १२ काे परीक्षा लिन निर्देशन दिएकाे छ । मंगलबार संसदकाे शिक्षा तथा स्वास्थ्य समितिकाे बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगकाे छलफलपछि समिति सभापति जयपुरी...
प्रतिनिधिसभाका सांसदहरुले कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा बोल्दै समितिका सदस्यहरुले दुई/दुई...
विश्वमा कोरोना भाइरस महामारीका रूपमा फैलिएछि जनजीवनका र शैक्षिक क्षेत्रमा धेरै नै प्रभाव पार्यो । लामो समयसम्म नेपालका शैक्षिक संस्था बन्द हुनपुगे । पठनपाठन ठप्प भयो । जनजीवन अस्तव्यस्त भयो...