लमजुङ सदरमुकाम बेंसीशहरमा रहेको बाल लक्ष्मीमन्दीर प्राथमिक विद्यालय ४८ वर्षअघि स्थापना भएको सामुदायिक विद्यालय हो । यस विद्यालयबाट कखरा पढेर धेरैले उच्च शिक्षा हासिल गरे । अहिले यो विद्यालय मजदुरका छोराछोरीले मात्रै धानेका छन्। आफ्नो ...
यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा...
नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना बितिसक्दासमेत कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरुले अझै पुस्तक पाएका छैनन् । जनक शिक्षा सामग्री केन्द्र, स्थानीय तह र विद्यालयहरूबीच समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित...
सरकारले विदेश पढ्न जानेसँग २ प्रतिशत शैक्षिक कर असुल्ने भएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गरेको सरकारले करको दायरा विस्तार गर्दै विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरु २...
सरकारले शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय सदनमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक...
सरकारले स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीलाई न्यूनतम ९० दिन स्थानीय तहमा स्वयम् सेवकको रुपमा काम गर्नुपर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थ...
सरकारले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत थप एक सय विद्यालयमा विस्तार गर्ने भएको छ। यसअघि १४० विद्यालयमा विस्तार भएको कार्यक्रम फेरी एक सयमा विस्तार गरिने भएको हो। आगामी आर्थिक वर्ष २०७९/०८०...
सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त रकम विनियोजन गरेको जानकारी दिएका हुन् । त्यस्तै सरकारले शिक्षा क्षेत्रतर्फ...
आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई कक्षा कोठाबाटै व्यवसायीक ज्ञान उपलब्ध गराइने भएको छ । सरकारले बजेट भाषणमार्फत विद्यार्थीलाई कक्षा कोठामै व्यवसायीक ज्ञान उपलब्ध गराउने जानकारी दिएको हो । हाल १४०...
सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित भक्तपुरको खरिपाटीमा अवस्थित नेपाली सेना ईएमई पोलिटेक्निक महाविद्यालयमा इन्जिनियरिङतर्फ विभिन्न विधाको डिप्लोमा कोर्षका लागि नयाँ शैक्षिक सत्रमा ९६ जनाको कोटा निर्धारण हुने भएको छ । ...
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन)ले निजी विद्यालयलाई भौगोलिक क्षेत्रहरुका आधारमा बढीमा १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थमन्त्रालयसँग आग्रह गरेको छ । सङ्गठनले शुक्रबार पत्रकार सम्मेलन गरी...
हालै बेलायतको भ्रमणमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई यहाँको गैरआवासीय नेपाली सङ्घले गैरआवासीय नेपालीहरूका लागि नेपाली नागरिकता निरन्तरताको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । सङ्घ युकेका अध्यक्ष...
समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरका विद्यालयमा पठनपाठनमा समस्या भएको छ । नयाँ शैक्षिकसत्र सुरुआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ । भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक...
शैक्षिक सत्र सुरु भइसक्दा पनि हिमाली जिल्ला मुगुमा पाठ्यपुस्तक पुगेको छैन । यहाँका एक सय ४० सामुदायिक तथा निजी विद्यालयका १३ हजारभन्दा बढी विद्यार्थी पाठ्यपुस्तकविनै खाली हात माथिल्लो कक्षा उक्लेका...
संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाई एक महिना गरी सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पु¥याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकले विद्यालय तहको...
पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले शैक्षिक खर्चको नाममा वर्षेनी अर्बौ रुपैयाँ बाहिरिने परिपाटी रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । तीव्र आयातले विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएकोमा मात्र चिन्तित...
सरकारले पाठ्यपुस्तक छपाइमा गरेको ढिलासुस्ती र हेलचेक्र्याइँले देशभरका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । जेठ ५ गतेबाट नै शैक्षिक सत्र शुरु हुने भएपनि पाठ्यपुस्तक छपाई र...
नेपालको पाठ्यक्रममा आधारित कक्षा १० सम्म अध्यापन गर्दै आएको जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले आगामी दिनमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन गर्ने भएको छ...
सरकारले हरेक शुक्रबार ४ बजेसम्मनै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने...
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनले दुई दिन बिदाका कारण पाठ्यभार पूरा गर्न सम्भव नहुने प्रतिक्रिया दिएको छ । बुधबार शिक्षा मन्त्रालयले विद्यालयमा शनिबार र आइतबार गरी सातामा दुई दिने...
सरकारी विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने भएको छ । शिक्षा मन्त्रालयले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेसँगै हिउँदे बिदा, वर्षे बिदा, स्थानीय बिदा वा...
शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा...
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वैशाख २८ र २९ गते आफ्नो सम्पूर्ण सेवा बन्द हुने जनाएको छ । कार्यलयमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतदान केन्द्र राखिएको...
मुगुको एक विद्यालयका विद्यार्थी जोखिम यात्रा गरेर विद्यालय पुग्न बाध्य भएका छन् । छायाँनाथ रारा नगरपालिका–३ मा रहेको मालिका आधारभूत विद्यालय साँया खोलाका बालबालिकाहरू विद्यालयसम्म पुग्न जोखिम मोल्न बाध्य...
३ वर्षे एलएलबी कार्यक्रम खारेज गर्न माग गरेर सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । नेशनल ल क्याम्पसमा अध्ययनरत रितेश पन्थी र काठमाडौं स्कुल अफ लमा अध्ययनरत ऋतिक यादवले रिट...
यूरो किड्सले नेपालका प्रि स्कुलहरूका लागि नयाँ पाठ्यक्रमको सुरुवात गरेको छ । बालबालिकाहरूको समग्र विकास सुनिश्चित गर्नको लागि यूरो किड्सले EUNOIA नामक पाठ्यक्रमको सुरुवात गरेको हो। यस पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासको...
शिक्षा क्षेत्रमा प्रविधि मिसाउने इन्ग्रेल्सको वेद राष्ट्रिय आईसीटी पुरस्कारबाट सम्मानित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा वेदलाई उक्त अवार्ड प्रदान गरेको...
टेक्नेका टेक्नोलोजिज प्रा.लि. ले ‘एसइइ’ दिएर बसेका विद्यार्थीहरुलाई कक्षा ११ मा भर्ना हुने प्रवेश परीक्षाको तयारीका लागि “टुल नेपाल” नामक एप (मोवाइल एप्लीकेशन) सञ्चालनमा ल्याएको छ । निशुल्क ‘डाउनलोड’...
निजी शैक्षिक संस्थाहरूले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् । हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूमा मानसिक प्रेसर पर्ने र अध्ययन पाठ्यक्रम पनि समयमा अध्यापन गराउन...
नेपाल मेगा कलेजले नेपाली विश्वविद्यालय र विदेशी डिग्रीमा युवाको आकर्षण विषयमा एक कार्यशाला आयोजना गरेको छ । कार्यशाला कलेजको स्टुडेन्ट क्वालिटी सर्कलले आयोजना गरेको हो । कार्यक्रममा पूर्व परराष्ट्र...
त्रिभुवन विश्वविद्यालयले यही वैशाख २२ गतेदेखि आगामी जेठ १३ गतेसम्म १ महिना विदा दिने निर्णय गरेको छ । यो विदा त्रिवि अन्तर्गत रहेका आंगिक क्याम्पसहरुमा लागू हुने जनाइएको छ ।...
कक्षा १२ पास गरेपछि विद्यार्थीको भविष्य कता लैजाने लक्ष्य निर्धारण हुन्छ । त्यस अघिको माध्यामिक शिक्षा भनेको आधारभूत शिक्षाजस्तै हो । भविष्यमा के बन्ने, के गर्ने, कहाँ कुन विषय पढ्ने...
शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताएका छन् । यहाँस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसइई परीक्षा निरीक्षणपछि आज पत्रकारहरुसँग कुराकानी...
मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षा मन्त्रालयले छलफल चलाएको छ । मंगलबार चिकित्सा शिक्षा, त्रिभुवन शिक्षण अस्पताल, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, संस्कृत विश्वविद्यालयलगायतका पदाधिकारीसँगको छलफलमा शिक्षा,...
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा केही फेरबदल गरेको छ । बोर्डले आज सूचना प्रकाशित गरी आगामी जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने...
माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) २०७८ मा जापानबाट समेत १९ जना नेपाली विद्यार्थी सहभागी छन् । जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा तोकिएको परीक्षा केन्द्रबाट ती विद्यार्थीले परीक्षा दिइरहेका छन्...
सिरहामा एसईई परीक्षाको दोस्रो दिन ८० विद्यार्थीलाई अमर्यादित कार्य गरेको आरोपमा निष्कासन गरिएको छ । गणित विषयको परीक्षाका क्रममा चिट, मोबाइल प्रयोग गरेका उनीहरुलाई निस्कासन गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएअनुसार शिक्षामा बजेट बढाउन अर्थमन्त्रालयसँग आग्रह गरेका छन् । आइतबार आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट तथा कार्यक्रममाथिको छलफलमा मन्त्री पौडेलले शिक्षामा...
यहाँ माध्यमिक शिक्षा परीक्षा (एसइई) को दोस्रो दिन आज २६ परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ छात्रा १६ र छात्र १० गरी २६ परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय...
२०७८ सालको कक्षा ११ र १२ को परीक्षामा सामुदायिक तथा निजी विद्यालयमा अध्ययन गरी सर्वोत्कृष्ट अंक हासिल गर्ने प्रहरी कर्मचारीका छोराछोरीहरूलाई उच्चशिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ । यसरी छात्रवृत्ति...
गुल्मीमा शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिनको परीक्षामा ८१ जना विद्यार्थी अनुपस्थित भएका छन् । ‘परिक्षामा सहभागि हुनु पर्ने विद्यार्थीको संख्या चार हजार ९२३ जना थियो, त्यसमध्ये...