राजधानीको कमलपोखरीस्थित इस्लिङ्टन कलेजले सन् २०२० र २०२१ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न गरेको छ । समारोहमा सन् २०२० मा स्नातक तह अन्तर्गत specialisations BSc (Hons) Computing, BSc (Hons) Computer Networking and IT ...
बाँकेको डुडुवा गाउँपालिकाले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानमा कन्या मुद्दति खाता खोलेपछि अभिभावक खुसी भएका छन् । छोरीको पढाइलाई निरन्तरता दिने र उमेर नपुगी विवाह गर्ने चलन हटाउन यो कार्यक्रम...
कुनै बेला विद्यालयमा न्यून विद्यार्थी उपस्थित हुने बाँकेको नरैनापुर गाउँपालिकास्थित विद्यालयका कक्षा कोठा आजभोलि विद्यार्थीले भरिन थालेका छन् । गाउँपालिकाका बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा दिवा खाजाको कार्यक्रम सञ्चालनमा...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियान’ मा लाग्न आग्रह गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको...
सुनसरीको दुहबी–९ को बेलाल पब्लिक स्कूल (मदरसा हजरत बेलाल) को प्रधानाध्यापकले अवकास भएको १६ महिना पछिसम्म पनि काम गरिरहेको पाइएको छ । प्रधानाध्यापक जमिल अख्तरले २०७८ साल वैशाख महिनामै...
हेटौंडा उपमहानगरपालिकामा यही शैक्षिक सत्रबाट उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ । ती कक्षामा ‘हाम्रो हेटौंडा’ नामक स्थानीय पाठ्यक्रम लागू हुने उपमहानगरपालिकाका...
झट्ट हेर्दा निजी विद्यालयको भन्दा राम्रो भवन । बाहिरीस्वरुप मात्रै होइन भित्र हेर्दा पनि बालबालिकालाई बस्न र पढ्न सजिलो हुने टेबुल, कुर्सी देखिन्छ । विज्ञानको प्रयोगशालामा विद्यार्थीले प्रयोग गरेरै सिक्छन्...
पाल्पामा उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ । लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास मन्त्रालय,सामाजिक विकास डिभिजन कार्यालय पाल्पामार्फत जिल्लाका ३० शिक्षकलाई सम्मान गरिएको हो । सामुदायिक विद्यालयको...
बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस मानित विश्वविद्यालयका रुपमा अग्रसर भइरहँदा विभिन्न विद्यार्थी संगठनले महानौँदेखि लगाएको तालाबन्दी खुलाउन भने ठोस पहल भएको छैन । क्याम्पस प्रमुखको कार्यकक्षसहित चार ठाउँमा लामो समयदेखि...
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ७ दिन गर्मी बिदा दिएको छ । भैरहवा क्षेत्रमा अत्यधिक गर्मी भई विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले एक साता बिदा दिइएको सिद्धार्थनगर नगरपालिकाले जनाएको...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्ना माग पूरा गराउन विश्वविद्यालयमा गरिने तालाबन्दी सधैंका लागि अन्त्य गर्नुपर्ने बताएका छन् । आइतबार पोखरा विश्वविद्यालयको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयमा...
बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । साक्षर घोषणा भएकाहरु...
व्यास नगरपालिकाले निःशुल्क शिक्षा दिन व्यास नगरपालिका–७ सेराटार स्थित क्यामिन कोट प्राथमिक विद्यालयमा ‘व्यास नगर समता विद्यालय’ सञ्चालन गर्ने भएको छ । नगरपालिकाभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका...
द ब्रिटिस कलेजको भगिनी संस्था मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुलले इड्ज प्रोगाम सुरु गरेको छ । यो कार्यक्रम छात्राहरुको सशत्तिकरणका लागि लक्षित रहेको छ । इड्ज (एजुकेशन एण्ड डिजिटल फर गल्स...
विश्वविद्यालय भनेको कुनै पनि मुलुकको निम्ति अत्यन्तै सम्माननीय संस्था हो । विश्वविद्यालयको इतिहास निकै सम्मानजनक र महत्त्वपूर्ण हुने गरेको छ । संसारका थुप्रै विश्वविद्यालयहरू विश्वमा आफ्नो अब्बल प्रस्तुति र अनुशासनका...
२०२२ मार्च ३१ मा सिटी एण्ड गिल्ड्स बेलायतको व्यवसायिक तालिम अग्रसरता सिटी एण्ड गिल्ड्स साउथ एसिया प्राइभेट लिमिटेडले नेपालमा पहिलो इन्स्टिच्युट शुभारम्भ गरेको छ । यस इन्स्टिच्युटमा एक्स–सेल इन्टरनेसनल एजुकेसनले कोर्स...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही हुने बताएका छन् । बिहीबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र हुबहु...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४५औं प्राज्ञसभामा आज...
अनेरास्ववियुका अध्यक्ष र उपाध्यक्ष त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित विभिन्न माग राखी आमरण अनशन बसेका छन् । त्रिविमा देखिएको विकृति, विसङ्गति र शैक्षिक सुधारको माग राखी अनशन बसेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली...
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा आजदेखि एक महिना बिदा दिइएको छ । उपमहानगपालिकाको शिक्षा शाखा प्रमुख मेहीलाल यादवले सूचना जारी गर्दै उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा आजदेखि साउन २६ गतेसम्म वर्षे...
गुरु पूर्णिमाको अवसर पारी नीमा एकेडेमी बुधबार ई-लर्निङ्ग एपले शैक्षिक सत्र २०७९ को प्रारम्भिक चरणमा डिजिटल सिकाईका अफरहरू सहित मनसुन अनलाइन एडुफेस्ट गर्ने भएको छ। उक्त ज्ञान मेला डिजिटल...
जुम्लाको चन्दननाथ गुरुकुल पाठशालामा दलित विद्यार्थीले संस्कृत नपढ्ने गरेको पाइएको छ। चन्दननाथ गुरुकुल पाठशाला स्थापना भएको केही वर्षसम्म दलित विद्यार्थी संस्कृत पढ्न आए पनि अहिले नआएको प्रधानाध्यापक विश्वराज उपाध्यायले बताए...
कृषि तथा वन विज्ञान विश्व विद्यालयको पाचौँ अनुसन्धान तथा प्रसार परिषद्को बैठकले विश्वविद्यालयले गर्ने अनुसन्धानका प्राथमिकताका क्षेत्रको छनोट गरेको छ । कृषि क्षेत्रको अनुसन्धानमा यो विश्वविद्यालय अग्रणी मानिन्छ । ...
मुगु जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकामा रहेको एक विद्यालयमा विद्युत नहुँदा विद्यालयले ल्याएको कम्प्युटर माकुराको घर बनेका छन् । ७ वर्ष पहिले नेपाल सरकार सञ्चार तथा प्रविधि मन्त्रालय...
संस्कृतमा श्लोक नै छ, ‘नास्ति विद्या समे चक्षुर्नास्ति मातृ समोगुरू’ अर्थात् संसारमा विद्याजस्तो कुनै नेत्र छैन र आमा जस्तो कोही गुरू हुँदैनन् । आमाको महत्व जीवनका कुन क्षणमा हुँदैन र...
त्रिभुवन विश्वविद्यालयमा यस वर्ष हुने ४८औँ दीक्षान्त समारोहमा विभिन्न तहका परीक्षामा उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका ६३ हजार १३७ विद्यार्थीले भाग लिने भएका छन् । यो सङ्ख्या गत ४७ औँ दीक्षान्त...
प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षालाई विश्व परिवेश अनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी प्राज्ञिक कार्यक्रमलाई ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका छन् । त्रिभुवन स्मृति भवन...
भारत–नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा कपिलवस्तुमा विद्यालय निर्माण गरिएको छ । भारत सरकारको पाँच करोड ९२ लाख रुपैयाँ अनुदान सहयोगमा कपिलवस्तु जिल्लाको शिवभरी माध्यमिक विद्यालय र श्री जानकी...
नेपाली सेनाले लमजुङमा स्थापना गरेको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरु भएको छ । बेँसीशहर नगरपालिका(२ बगालेगाउँमा क्याम्पस स्थापना गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेसँगै यही असारबाट कृषि विज्ञान...
मदन भण्डारी विश्वविद्यालय विधेयक, २०७६ पारित भएसँगै यसको निर्माण प्रक्रियाका लागि बाटो खुलेको छ । विसं २०७६ साउनमा दर्ता ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक’ दुई वर्षपछि सोमबार सङ्घीय...
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषामा पठन–पाठन सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको बालविकास आधारभूत विद्यालय पिपचाहीमा चालू शैक्षिक सत्रदेखि कक्षा १ बाट तिलुङ भाषाको ऐच्छिक विषय पठन–पाठन...
दाङमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालयमा निरन्तर तालाबन्दी भइरहेको छ । विश्व विद्यालयमा विद्यार्थीले लगाएका चार वटा तालामा दुई ताला सोमबार खोलिएको छ । प्रशासनिक कक्षमा लगाइएका दुई ताला भने...
हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका १५ प्रतिशत दलित बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन् । गाउँपालिकाको सहयोगमा गरिब तथा उपेक्षित कल्याण कार्यक्रमले हालै सार्वजनिक गरेको तथ्याङ्कमा दलित बालबालिका...
राजधानीस्थित थापाथली क्याम्पसका विद्यार्थीहरुको समूह ‘टिम सिरेटो’ ले ‘फ्युचर टक’ नामक टक सो सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न सो कार्यक्रममा नेपालमा विद्युतीय गाडी निर्माण, व्यापार, व्यवसाय तथा भविष्यमा विद्युतीय गाडीको उपभोग र...
काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशन र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बीच मुलुकको शैक्षिक क्षेत्रका साथै शिक्षा सुधारका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यहाँ आज एक कार्यक्रमको आयोजना...
सुर्खेत बहुमुखी क्याम्पसका लागि दाताले चारकोठे पक्की शैक्षिक भवन निर्माण गरिदिएका छन् । वीरेन्द्रनगरकी कमला मल्लले आफ्ना स्वर्गीय पति भिमबहादुर मल्लको नाममा ‘भिम कमला शैक्षिक भवन’ निर्माण गरिदिएकी हुन् ।...
ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले ‘इन्टरनेट अफ थिंग्स’ ल्याब स्थापना गरेको छ। शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि कलेजका विद्यार्थीहरूको अनुसन्धान र विकासलाई...
अफेयर्स नेपाल प्रालिको आयोजनामा काठमाडौंस्थित होटल ¥याडिसनमा बृहत् शैक्षिक मेला सुरु भएको छ । बिहिबारदेखि सुरु भएकोे दुईदिने ‘स्टडी इन इन्डिया एक्स्पो’ नामको सो शैक्षिक मेलामा भारतका ४० भन्दा बढी...
नेपालको लोकप्रिय एप हाम्रो पात्रोले नयाँ फिचरको रूपमा “हाम्रो लर्निङ सेन्टर” ल्याएको छ । एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो पात्रोले डिरयवाक सिफल स्कुलसँगको सहकार्यमा यो सुविधा विटा भर्सनको...
बाढीबाट विस्थापितलाई राख्ने ठाउँ नहुँदा विराटनगरका विद्यालय तीन दिन बन्द गर्ने महानगरपालिकाले निर्णय गरेको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विस्थापितहरुलाई राख्ने ठाउँको अभाव भएको कारण आकस्मिक बैठक बसेर यस्तो...
विद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवद्र्धनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न स्थानीय सरकारको भूमिका अत्यावश्यक भएको विज्ञ एवं सरोकारवालाले औँल्याएका छन् । काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशन र हात्तीगौँडास्थित इपेरियल...