शिक्षक सेवा आयोगले गत असारमा लिएको स्थायी शिक्षक पदको नतिजा दशैं अगाडि सार्वजनिक गर्ने तयारी गरेको छ । प्रावि, निमावि र मावि तह गरी विभिन्न विषयका शिक्षकका लागि लिइएको परीक्षाको नतिजा दशैं अगाडि नै सार्वजनिक ...
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले विभिन्न चार वाम समूहले आज आह्वान गरेको नेपाल बन्दका कारण लाखौँ बालबालिकाले शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ । बन्दको त्रासले...
शिक्षक सेवा आयोगले चालु आर्थिक वर्ष २०७९/०८० को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार स्थायी शिक्षकको पदपूर्तिका लागि आगामी फागुनभित्रमा विज्ञापन गरिसक्नेछ । वैशाखभित्रमा प्रथम...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ भित्रै प्रकाशित गर्ने भएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षामा...
मनमोहन प्राविधिक विश्वविद्यालयले मुलुकलाई विकसित राष्ट्र निर्माणका लागि आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन कार्य सुरु गरेको छ । प्रदेश नं १ सरकार, भारत सरकार र मनमोहन स्मृति प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौताबाट मोरङको...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफूखुशी शुल्क नउठाउन विद्यालयहरूलाई आग्रह गरेको छ । प्रचलित कानुनले बन्देज गरेका शीर्षकहरूमा विद्यार्थीहरूबाट शुल्क नउठाउन सबै सामुदायिक विद्यालयहरूलाई आग्रह गरेको हो । सुर्खेतको...
सुर्खेतको वीरेन्द्रनगरका विभिन्न सामुदायिक विद्यालयले भदौ ७ गतेदेखि विद्यालयको पठनपाठन बन्द गर्ने चेतावनी दिएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले राजधानी वीरेन्द्रनगरको जन माध्यमिक विद्यालय (जनमावि)का कागजात...
विद्यालय कर्मचारीहरूले शिक्षा तथा मानवस्रोत विकास केन्द्रको मुल गेटमा ताला लगाएका छन् । विभिन्न माग अघि सारेर आन्दोलन गर्दै आएका कर्मचारीहरूले बिहीबार केन्द्रको मुल गेटमा ताला लगाएका हुन् । सांकेतिक...
देशभरका विद्यालय कर्मचारीले भोलिदेखि आन्दोलन गर्ने भएका छन् । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरेर स्वतः स्थायी गराउनुपर्ने उनीहरुको माग छ । नेपाल विद्यालय कर्मचारी परिषद्को आयोजनामा...
स्थानीय सरकार र अभिभावकका लागि भौचरमा आधारित छात्रवृत्ति अति नै उपयोगी हुन्छ । बच्चाको पढाई खर्च भर्न नसक्ने अभिभावक तथा पालिकामा आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन गर्न र स्थानीय सरकार जनउत्तरदायी...
नयाँ आर्थिक वर्षदेखि बढेको तलबमान कार्यान्वयनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण मार्फत १५ प्रतिशत तलब बृद्धिको घोषणा गरेका थिए । साउन १ गतेदेखि...
शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने एक परीक्षार्थीलाई कारबाही गरिएको छ । यही साउन २८ गते कैलालीस्थित धनगढीको त्रिभुवन मावि बोराडाँडीको ‘ख’ केन्द्रबाट परीक्षा...
गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सेना ‘साकार’ले आफ्नो एक महिनाको पारिश्रमिक स्थानीय विद्यालयलाई सहयोग गरेका छन् । आफ्नो चुनावी प्रतिवद्धता बमोजिम तिमिल्सेनाले ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकलाई एक महिनाको पारिश्रमिक प्रदान गरेका...
बझाङको स्थानीय बित्थडचीर गाउँपालिका–१ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोस हुन थालेका छन् । आइतबार सात छात्रा बेहोस भएकामा सोमबार सात र मङ्गलबार दुई छात्रा बेहोस भएका हुन् । ...
बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरे पनि विद्यालय कर्मचारीलाई भने तलब वृद्धिले छुन सकेको छैन । चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत निजामती कर्मचारी, नेपाली सेना,...
नेपालको सन्दर्भमा कम चर्चा तथा प्राथमिकतामा परेको क्षेत्र हो सार्वजनिक शिक्षा । आधुनिक नेपाल (वि.सं.२००७ साल) को सुरुवातसँगै नेपालमा सार्वजनिक शिक्षाको सुधारका केही प्रयासहरु भए । तर ती प्रयास प्रायः...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन तहको शिक्षालाई जोड्न ९० दिन विद्यार्थीलाई इन्टर्नसीप गर्नुपर्ने नीति ल्याइएको बताएका छन् । शुक्रबार विश्वविद्यालय अनुदान आयोगमा ११ विश्वविद्यालयका उपकुलपतिहरूसँगको छलफलमा स्नातक र...
नेपालको संविधान २०७२ ले नेपालमा संघीय व्यवस्था कार्यान्वयनमा ल्याएपछि अहिले यहाँ संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारहरु छन् । संविधानद्वारा नै सबैका लागि आ–आफ्नो काम कर्तव्य र...
नीमा एकेडेमी ई-लर्निङ एपले शैक्षिक सत्र २०७९ को प्रारम्भिक चरणमा मनसुन अनलाइन एडुफेस्टको विस्तारित अफर अन्तर्गत डिजिटल सिकाइका अफरहरू सहित तिन दिने मनसुन महाबचत ज्ञानमेला गर्ने तयारी गरेको छ। उक्त...
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा...
थप विश्वविद्यालय खुल्ने भन्नेबित्तिकै हाम्रो दिमागमा तिनै ठूला र पुराना विश्वविद्यालयको चित्र देखा पर्न सक्छ । राजनीतिक भागबण्डा, हस्तक्षेप, पदाधिकारीको विवाद, शिक्षक–कर्मचारी र विद्यार्थीको आन्दोलन र घेराबन्दीको चक्रव्यूहमा फस्ने अर्को...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा बिद्यार्थीहरुले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्याएको छ । परिक्षा बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै एसईईको...
नेपालका सामुदायिक विद्यालयहरु मध्येको रत्नराज्य माध्यमिक विद्यालयले यस वर्ष पनि एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । रत्नराज्य माध्यमिक विद्यालयले सामुदायिक विद्यालय पनि अब्बल हुन्छन् भन्ने साबित गरेको...
अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डा विष्णुमाया परियार बारेको पाठ समावेश गरिएको छ । सो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा. परियार बारेको...
शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयले मुलकुको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विश्वविद्यालयको ९३औं सभाको बैठकमा बौल्दै मन्त्री पौडेलले काठमाडौं विश्वविद्यालयले उच्च शिक्षामा खेलेको भूमिका...
शिक्षकले ६० वर्ष उमेर पुगेपछि विभिन्न सेवा, सुविधासहित अनिवार्य अवकाश पाउँछन् । शिक्षा नियमावली २०५९ ले व्यवस्था गरेअनुसार शिक्षकले सबै सुविधा पाउने भए पनि सोही विद्यालयमा कार्यरत कर्मचारीको विषयमा भने...
अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले भर्ना शुल्क बढाएको भन्दै विजुलीबजार स्थित चक्रवर्ती स्कुल अफ ल को ध्यानाकर्षण गराएको छ । चक्रवर्तीले बीए एलएलबी र एलएलएमको भर्ना शुल्क एकाउक बढाएको...
कञ्चनपुरको लालझाडी गाउँपालिकाका विद्यालयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रादेशिक कार्यक्रम कार्यान्वयन एकाइ सुदूरपश्चिम प्रदेश र लालझाडी गाउँपालिकाको साझेदारीमा पढ्दै कमाउँदै विद्यार्थी तथा युवा...
चौधौं अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका अवसरमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र भारतका पूर्वराष्ट्रपति डा.एपिजे अब्दुल कलामका नाममा स्थापित अन्तर्राष्ट्रिय शैक्षिक अवार्डबाट शिक्षाकर्मीलाई सम्मान गरिएको छ । डा.यादवका नाममा प्रेसिडेन्ट...
कोरोना महामारी अघि र पछिको एसईई नतिजा तुलनात्मक रुपमा खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार कोभिड अगाडि र अहिले नतिजा तुलनात्मक रुपमा खस्किएको देखिएको हो...
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशित गरेको छ । बुधबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । यस वर्षको परीक्षामा दुई हजार...
पूर्वाअञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चक्रवर्ती कलेजमा विद्यार्थी संगठनले आन्दोलन गरेपछि अनिश्चितकालिन बन्द भएको छ । पाँच वर्षे एलएलबी र एलएमएमको शूल्क वृद्धि भएको भन्दै काँग्रेस,एमाले माओवादी निकट विद्यार्थी संगठन विरोध...
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा बुधबार प्रकाशन गर्ने भएको छ। मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा...
गत ३१ असारमा रातोपाटीमा ‘पहिलो साइन्स क्याम्पसको हरिबिजोग’ शीर्षकमा एउटा समाचार छापियो । उक्त समाचारमा नेपालकै पहिलो विज्ञान क्याम्पस अमृत साइन्स क्याम्पसका सहायक क्याम्पस प्रमुख रविन्द्रसिंह महतको धारणासमेत राखिएको थियो...
अबको केही दिनमा एसईईको नतिजा आउँदैछ । फलामे ढोका मानिने एसईई पास गरेपछि विद्यार्थीहरुमा कुन विषय पढ्ने भन्ने चिन्ता र अन्यौलताले सताउँछ । आफ्नो नतिजाअनुसार सही निर्णय लिन नसक्दा कतिपय...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र प्राध्यापक संघका पदाधिकारीबीच छलफल भएको छ । विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाइलगायतका समस्याबारे शिक्षामन्त्री पौडेलले प्राध्यापक संघका पदाधिकारीबीच छलफल...
२०७८ सालको सेकेन्डरी एजुकेशन इक्जामिनेशन (एसईई) परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ । सो परीक्षाको परीक्षाफल कल गरेर आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न...
विगतबाट नै विभिन्न लापरबाही र खेलवाडको केन्द्र बन्दै आएको त्रिभुवन विश्वविद्यालय आफ्ना कर्तुतहरू मार्फत् चर्चामा रहन्छ । यसपटक पनि त्रिविले पटक पटक प्रश्नपत्र दोहोर्याएर, प्रश्नपत्र एउटा विषयको हुनुपर्नेमा अर्कै विषयको...
राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि...
विद्यार्थीहरुले सहरमा सडक भएपनि त्यसको सुन्दरताको निम्ति सरकारले उल्लेख्य पहल नगरेको बताएका छन् । बुधबार सहरी विकास मन्त्रालयद्वारा आयोजित ‘विद्यार्थीहरूसँग मन्त्री’ विषय अन्तरक्रियामा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले यस्तो बताएका हुन्...
हेरल्ड कलेज काठमाडौंको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त समारोह सम्पन्न भएको हो । समारोहबाट सन् २०१९÷ २० मा स्नातक...