हिमाली जिल्ला मनाङमा शिक्षण संस्थाअनुसार विद्यार्थीको सङ्ख्या भने घट्दो छ । जिल्लाका शिक्षण संस्थामा विद्यार्थी सङ्ख्या घट्दो क्रममा छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय मनाङका अनुसार कक्षा बढ्दै गएपछि कतिपय विद्यालयमा विद्यार्थी रित्तिने ...
इस्लिङ्टन कलेजले एएए स्कलरशिप अवार्ड सेरेमोनी २०२२ (एएए छात्रवृत्ति समारोह २०२२) सम्पन्न गरेको छ । सो अवसरमा शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कृत...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विधेयकलाई अन्तिम रुप दिई राष्ट्रिय सभामा दर्ता गर्न लागिएको जानकारी दिएका छन् । ‘विधेयकको प्रक्रिया अघि बढिहालोस् भनेर पहिला...
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । गत साउन २८ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको हो । १...
वैदेशिक रोजगार विभागले मंगलबार चावहिलमा रहेको एसबीई कन्सल्टेन्सी प्रालिका सञ्चालक विष्णु शर्मालाई पक्राउ गर्यो । उनले क्रोएसिया, क्यानडा लगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै प्रतिव्यक्ति ९ लाखदेखि १२ लाख...
रुसस्थित नेपाली दूतावासले रूपमा उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीहरूलाई विभिन्न प्रलोभनमा नपर्न आग्रह गरेको छ । रसियामा आकर्षक रोजगारीको अवसर रहेको, रसियाबाट सजिलै यूरोप वान सकिने लगायतका विभिन्न प्रलोभनमा...
आन्दोलनरत विद्यालय कर्मचारी र सरकारबीचको वार्तामा ढिलाइ भएको छ । पूर्ण सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका विद्यालय कर्मचारी र सरकारबीचको वार्तामा ढिलाइ भएको हो । ...
द ब्रिटिस कलेज (टीबीसी) ले दीक्षान्त समारोहको आयोजना गरेर ग्रेजुएट भएका विद्यार्थीलाई दीक्षित गरेको छ । शुक्रबार हायात होटलमा एक कार्यक्रमको आयोजना गरेर ग्रेजुएट भएका विद्यार्थीहरूलाई दीक्षित गरेको हो । ...
माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले आन्दोलनको घोषणा गरेको छ । विभिन्न माग अघि सारेर युनियनले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । आन्दोलनका कार्यक्रम अनुसार भदौ २६ र २७...
सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १६ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ । आर्थिक वर्ष २०७५/७६ को बजेट र कार्यक्रममा...
आन्दोलनरत विद्यालय कर्मचारीले राजनीतिक दलका नेताहरूसँगको भेटघाटलाई तिव्रता दिएका छन् । पूर्ण सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माघअघि सारेर आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरूले राजनीतिक दलका नेताहरूसँगको भेटघाटलाई तिब्रता दिएका...
विराटनगरमा विद्यालय नाटक महोत्सव सुरु भएको छ । आयोजक आरोहण–गुरुकुल विराटनगरले नाटक ‘साँढे’ मञ्चन गरेर महोत्सवको सुरुवात गरेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आगामी भदौ ३१ गतेसम्म हुने...
शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीतर्फ शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । १५ चैत २०७८ र ९ असार २०७९ मा लिइएको लिखित (सामान्य र विषयगत) परीक्षाको...
सरकारको लगानीमा विसं २०६७ मा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएपछि सुदूरपश्चिमका नागरिकले न्यून शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घरआँगनमै पढ्न पाएका छन् । महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा समायोजन गरी शैक्षिक कार्यक्रम...
महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित ‘निर्मल लामा बहुप्राविधिक शिक्षालय’ आत्मनिर्भर हुँदै गएको छ । यसअघि दुई ठूला भवनका ६४ आधुनिक कोठामा सञ्चालन हुँदै आएको शिक्षालयमा अब थप दुई अत्याधुनिक भवन...
राष्ट्रिय परीक्षा बोर्डले यहीँ १७ गते कक्षा १२ को सार्वजनिक गरेको परीक्षाफलको नतिजा सन्तोषजनक नदेखिएपछि समग्र विद्यालयस्तरको शैक्षिक अवस्थाका बारमा छलफल सुरु भएको छ । कक्षा १२ को नतिजा आउँदा...
ह्वावेको विश्वव्यापी फ्ल्यागसिप कार्यक्रम ‘सिड्स फर द फ्युचर’ नेपाली टोलीको पनि सहभागिता रहेको छ । जसअनुसार गत अगस्ट १८ मा प्रतिस्पर्धात्मक आवेदन प्रक्रियाबाट छनोट भएका नेपालका ७ जना विद्यार्र्थी पहिलो...
कक्षा १२ बोर्ड परीक्षाको ग्रेड वृद्धिका लागि असोज ३० र ३१ गते परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले २ विषयमा नन ग्रेडिङ आएका परीक्षार्थीले ग्रेड वृद्धिका...
त्रिभुवन विश्वविद्यालयले भारतका विभिन्न ४ वटा विश्वविद्यालयको समकक्षता रोकेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्रले समकक्षता दिन स्थगन गरेको हो । भारतको राजस्थानमा रहेको सिंघानियाँ विश्वविद्यालय, राजस्थानकै...
कक्षा १२ को नतिजा १५ भदौभित्र प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको रोडम्याप थियो । बोर्डका केही पदाधिकारीहरूले तीज (१३ भदौ) का दिन नतिजा प्रकाशन गर्ने तयारी भएको भन्दै सञ्चारमाध्यमलाई सूचना...
भक्तपुरको गुण्डुमा रहेको काठमाडौँ वर्ल्ड स्कुलमा विद्यार्थी कुटपिटको विषयमा भएको विवाद अझै सुल्झिन सकेको छैन । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ मा अध्ययनरत विद्यार्थीमाथि कुटपिट गरेका थिए ।...
पाठ्यक्रम विकास केन्द्रले माध्यमिक शिक्षाको पाठ्यक्रममा सूचनाको हक सम्बन्धित विषय समावेश गराउने भएको छ । राष्ट्रिय सूचना आयोगसँग बिहीबार भएको छलफलपछि केन्द्र माध्यमिक शिक्षाको पाठ्यक्रममा सूचनाको हक सम्बन्धी विषय समावेश...
पाँच महिना अगाडि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्यो । तालाबन्दी गरेको १० औँ दिनमा त्रिविका पदाधिकारीहरू विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगे । भेटमा त्रिविमा...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रूचि नदेखिएको बताएका छन् । पन्ध्रौ पुस्तकालय दिवसको अवसरमा बोल्दै मन्त्री पौडेलले नयाँ पुस्तामा पुस्तक पढ्ने रुची हराउँदै गएको बताएका हुन्...
काठमाडौँ । तीजको अघिल्लो दिन कक्षा १२ मा पढ्ने विद्यार्थीले कक्षा ११ मा पढ्ने एक विद्यार्थीलाई कुटे । कुटाई खाने भक्तपुरको सूर्य विनायक नगरपालिका–७ गुण्डुका स्थानीयवासी थिए भने कुट्ने काठमाडौँका...
सरकार र विद्यालय कर्मचारीबीचको वार्ता सकारात्मक बनेको छ । बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको वार्तामा कर्मचारीको माग सुनुवाइका विषयमा अर्थ मन्त्रालयसँग थप छलफल गर्ने निर्णय भएको छ । ...
आन्दोलनरत विद्यालय कर्मचारी र सरकारबीच बुधबारदेखि औपचारिक वार्ता हुन लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विद्यालय कर्मचारीको तर्फबाट वार्ता टोली गठन भइसकेको छ। दुवै पक्षका वार्ता टोलीबीच...
भक्तपुरको सूर्यबिनायक नगरपालिका स्थित काठमाडौँ वर्ल्ड स्कुलमा झडप भएको छ । विद्यार्थीहरुको बीचमा मंगलबारबाट शुरु भएको विवाद झडपमा परिणत भएपछि डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । गुण्डुमा अवस्थित सो...
‘पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ आदर्श वाक्यका साथ १५औँ पुस्तकालय दिवस बुधबार मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको राष्ट्रिय पुस्तकालय दिवस मूल आयोजक समिति, २०७९...
कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज (मंगलबार) सार्वजनिक नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकासम्म नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको थियो । तर, प्राविधिक काम नै...
कुनै प्राविधि समस्या नआए आज साँझसम्म कक्षा १२ को नतिजा आउनेछ । राष्ट्रिय परीक्षा बोर्डले सम्भव भएसम्म आजै प्रकाशन गर्नेगरी तयारी गरिरहेको जनाएको छ । नतिजा नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने...
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले कुनै प्राविधिक समस्या नआए कक्षा १२ को नतिजा आजै प्रकाशित हुने बताएका छन् । गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षाको नतिजा...
कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गर्नका लागि...
अर्थ र कानुन मन्त्रालयले चार महिनापछि संघीय शिक्षा ऐनको मस्यौदा शिक्षा, विज्ञान तथा प्रविधिलाई पठाएको छ । राय सुझावका लागि शिक्षा मन्त्रालयले चार महिना अघि अर्थ र कानून मन्त्रालयमा पेश...
आफूहरूमाथि भौतिक आक्रमणको खतरा रहेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिस्ट्रारले निजी सुरक्षा अधिकृत (पीएसओ) माग गरेका छन् । त्रिवि उपकुलपति कार्यालयद्वारा गृहमन्त्रीसमक्ष पेस गरिएको एक निवेदनमा तीनै जना त्रिवि...
आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग वार्ता गर्नको लागि सात सदस्यीय समिति गठन गरेको छ । परिषद् अध्यक्ष गंगाराम तिवारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । समितिमा महासचिव...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत विद्यालय कर्मचारीहरूलाई वार्ताको लागि बोलाएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्लाई एक पत्र पठाउँदै आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताको लागि आउन आग्रह गरेको हो...
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षाको माग गरेको छ । त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति...
आन्दोलनरत कर्मचारीहरूले देशभरका सामुदायिक विद्यालय बन्द गराएका छन् । पूर्ण सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग अघि सारेर भदौ १ गतेदेखि आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरूले आजदेखि देशभरका विद्यालय बन्द...
अष्ट्रेलिया जान चाहेन विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले काठमाडौंमा अष्ट्रेलियन शैक्षिक मेला हुने भएको छ । ग्रेस इन्टरनेशनलको आयोजनामा १९ भदौमा नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा मेला हुन लागेको हो । ...
ह्वावे बंगलादेश र नेपाल प्रतिनिधि कार्यालयका सहायक बोर्ड निर्देशक जेसन लीले सीड्स फर द फ्युचर जस्ता कार्यक्रमहरू मार्फत नेपालका प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म दिन चाहेको बताएका...