कपिलवस्तु । तराई क्षेत्रमा अत्याधिक जाडो बढेपछि कपिलवस्तुका दुईवटा पालिकाकाले विद्यालय बन्द गराएका छन् । जिल्लामा जाडो बढेपछि यशोधरा र शुद्धोदन गाउँपालिका भित्रका विद्यालयमा बिदा दिइएको हो । गत सातादेखि शील लहर चलेर जाडो ...
काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ । आयोगले यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा स्नातक तह अन्तर्गत अध्ययन गर्न चाहने विद्यार्थीका लागि...
जाडो बढेसँगै रुपन्देहीको रोहिणी गाउँपालिकाभित्रका विद्यालयहरू ६ दिनका लागि बन्द हुने भएका छन् । गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जाडो बढेकाले बालबालिकाहरूको स्वास्थ्यलाई...
सरकारले सामादायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमबाट ३० लाख बालबालिका लाभान्वित हुँदै आएका छन् । यसका लागि...
कञ्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरूको १३ पुस, २०७९ मा एक बैठक बस्यो । उक्त बैठकले दोस्रो त्रैमासिक तलब निकासा हालसम्म पनि नभएकाले छिटो निकासा गरिदिन नगरपालिकालाई अनुरोध गर्यो...
साठी वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर राति पढाउन सुरु गरिएको नारायणी नमुना माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्ये दोस्रो हुन सफल भएको छ । अध्ययनका लागि विद्यार्थीको...
‘विद्यार्थीहरू कक्षाकोठामा ५ मिनेट पनि स्थिर भएर बस्न नसक्ने । शिक्षकहरूले अलि बढी दबाब दिन थाल्यो भने झम्टिन खोज्ने ।’ अचेल अधिकांश विद्यालयका बालबालिकामा यस्तो खालको समस्या देखिने गरेको छ...
शिक्षाविद्हरुले नेपालको शिक्षाप्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेशामा आकर्षण घट्दै गएको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित शिक्षा नीति संवाद कार्यक्रममा बोल्दै शिक्षाविद्हरुले यस्तो बताएका हुन् । उनीहरुले पछिल्लो...
शिक्षक सेवा आयोगले पुस अन्तिमभित्रमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ । अघिल्लो वर्षको विज्ञापनको नतिजा प्रकाशन गरिरहेको आयोगले पुस मसान्तभित्रमा माध्यमिक तहको नयाँ विज्ञापन आह्वान गर्ने भएको हो ।...
१७ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै ‘सार्वजनिक शिक्षा सम्मेलन २०७९’ सकिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले आयोजना गरेको उक्त सम्मेलनले काठमाडौं घोषणापत्र जारी गरेको हो । पुस...
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन फागुन १४ को सट्टा २८ गते नयाँ मिति प्रस्ताव गरेको छ । विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन यो पटक...
जुम्लाको एक विद्यालयमा आगलागी भएको छ। आइतबार बिहान साढे तीन बजेको समयमा आगलागी भएको हो। जुम्लाको तातोपानी गाउँपालिका–२ जर्मीस्थित हिमशिखर माध्यमिक विद्यालयको भवनमा आगलागी भएको प्रहरीले जनाएको छ ।...
गएको भदौमा शिक्षक सेवा आयोगले माविस्तरीय १५ सय जना शिक्षक माग गर्दै विज्ञापन निकाल्यो । तर, उक्त परीक्षामा करिब ११ सय जनामात्रै उत्तीर्ण हुन सके । बाँकीले न्यूनतम अंक पनि...
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयको मात्र ग्रेड बृद्धि परीक्षा दिनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०७९...
बुटवलको कालिका मानवज्ञान माविका विद्यार्थीले स्मार्ट सोलार यन्त्र बनाएका छन् । घाम लागेको बेलामा सोलार प्यानलले काम गर्ने तर घामले छेकिँदा ब्याट्री चार्ज नभएर सौर्य विद्युत प्रयोग गर्न नपाउने समस्याले...
त्रिभुवन विश्वविद्यालयले हिउँदे विदा बढीमा २२ दिनसम्म दिन सकिने जनाएको छ । देशभरका सम्पूर्ण आंगिक क्याम्पस तथा केन्द्रीय विभागहरूमा पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म हिउँदे विदा दिन सकिने जनाएको...
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन फागुन १४ गतेमा नहुने भएको छ। १४ को ठाउँमा २८ गते गर्न प्रस्ताव गरिएको छ । बुधबार शिक्षाध्यक्ष शिवलाल भुसालको अध्यक्षतामा बसेको त्रिभुवन विश्वविद्यालय...
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पोष्टग्रेजुएट लेभल) अन्तर्गत विभिन्न शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षा (इन्ट्रान्स) सम्पन्न गरेको छ । यहि पुष २,३ र ४ गते गरी काठमाडौं उपत्यकाभित्रका २७ परीक्षा...
कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाका सबै सामुदायिक विद्यालय ब्रोडब्याण्ड इन्टरनेट सेवा दिइने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्न लागेको हो । प्रविधिमार्फत...
इन्र्फमेटिक्स कलेज पोखराका १८१ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोहको आयोजना गरेर कलेजले विद्यार्थीहरूलाई दीक्षित गरेको हो । दीक्षित हुनेमा बिए (अनर्स) बिजनेस प्रशासन विषयमा स्नातक तह...
एक्सन एड नेपालले तयार पारेको ‘नागरिक शिक्षा प्रतिवेदन’ सार्वजनिक गरिएको छ । ६ जिल्लाका ३५ सामुदायिक विद्यालयका विभिन्न सूचकलाई आधार मानेर अध्ययन गरिएको प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनकर्ता डा. प्रमोद...
आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको छ । ...
लुम्बिनी बौद्ध विश्वविद्यालयको एकपछि अर्को गरेर बेथिति बाहिर आउन थालेको छ । यतिसम्मकी विश्वविद्यालयका रजिस्ट्रारकै नियुक्तिमाथि प्रश्न उठेको छ । यस्तै शैक्षिक योग्यता नै नपुगेका व्यक्तिलाई उपप्राध्यापकमा नियुक्त गरेको समेत...
भारतका विभिन्न स्थानमा नेपालबाट उच्चस्तरीय शैक्षिक भ्रमण हुने भएको छ । काठमाडौं विश्वविद्यालयको आयोजनामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसहितको उच्च स्तरीय भ्रमण हुन लागेको हो । काठमाडौं विश्वविद्यालयको आयोजनामा पुस...
नेपाल विद्यार्थी संघले ग्रेडिङ मार्क्समा त्रिभुवन विश्वविद्यालयले व्यापक त्रुटि गरेको भन्दै तत्काल सच्याउन माग गरेको छ । संघले सोमबार प्रेस विज्ञप्ति जारी गरी विद्यार्थीहरूबाट गुनासो आएकाले सच्याउन माग गरेको हो...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ । शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि पुस १५ गतेभित्र विलम्ब शुल्करहित...
हालै अमेरिकाबाट प्रकाशित हुने ‘द इन्साइड सक्सेस’को विशेषाङ्कमा ‘द मस्ट इन्फ्ल्युन्सियल थट लिडर २०२२’ शीर्षकमा विश्वभरिका प्रभावशाली शिक्षा क्षेत्रको व्यक्तित्वमध्ये २० जनामा छानिए विराटनगरका अभिषेक घिमिरे । उनलाई गत...
त्रिभुवन विश्वविद्यालयमा प्राविधिकतर्फका जनशक्ति उत्पादनमा गिरावट आएको छ । प्राविधितर्फ (इन्जिनियरिङ, कृषि तथा वन विज्ञान, चिकित्साशास्त्र, वन विज्ञान र विज्ञान तथा प्रविधि) का जनशक्ति उत्पादनमा अघिल्लो वर्ष झण्डै ५० प्रतिशतले...
टीकाराम भण्डारी अर्थात् ‘विजयको प्रतीक’ । उनले आफ्नो फेसबुक बायोमा राखेको शब्द हो, ‘टिका एण्ड राम = दी सिम्बोल अफ भिक्ट्री’ । बायोमा मात्र नभएर उनको जीवनका लागि पनि उनी भिक्ट्रीको...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षालाई उत्पादन र रोजगारसँग जोड्नु आजको आवश्यकता भएको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोहमा सहभागी छात्रछात्राहरूलाई बधाई दिँदै उनले नेपालको शैक्षिक र...
नेपाल विद्यार्थी संघले ७ माघ २०७८ मा त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्‍यो । विभिन्न माग अघि सारेर नेविसंघको त्रिवि ईकाई कमिटीले तालाबन्दी गरेको थियो । त्यही बीचमा सेवा सुविधा विस्तार लगायतका...
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी शिक्षालयले निकै कम विद्यार्थी पढाउँदै आएको पाइएको छ । प्यारामेडिक्सतर्फ निजी क्षेत्रका शिक्षालयमा १ हजार ८९० सिट क्षमता छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएका २८...
विदेशमा उच्च शिक्षा हासिल गर्न चाहनेहरूको जमात ठुलो छ । त्यति जमात देखेर नै च्याउसरी एजुकेसन कन्सल्टेन्सी खोलिएका पनि छन् । तर सबै कन्सल्टेन्सीले विद्यार्थीको हितमा काम गर्छन् भनेर यकिनका...
चिकित्सा शिक्षा आयोगका १३ जना कर्मचारीलाई एक महिनादेखि जगेडामा राखिएको छ । उपसचिवसहित विभिन्न शाखाका ती कर्मचारीलाई आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको निर्देशनमा जिम्मेवारीविहीन बनाइएको हो । आयोगका उपसचिव सीताराम...
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय (मपवि) को तेह्रौं सभा सम्पन्न भएको छ । प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा आज सम्पन्न भएको बैठकले चालु आर्थिक वर्षका लागि अनुमानित १ अर्ब ६ करोडको बजेट...
काठमाडौं महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्रियाकलापलाई व्यवहारिक र जीवन उपयोगी बनाउन विभिन्न तीनवटा संस्थासँग सहकार्य सम्झौता गरेको छ । उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको रोहवरमा...
शिक्षक सेवा आयोगले गत शनिबार निम्न माध्यमिक तह शिक्षक पदको नतिजा सार्वजनिक गर्‍यो । गणित विज्ञान विषयको लिखित परीक्षाको नतिजामा ५७ जना मात्रै अन्तर्वार्ताका लागि छनौटमा परे । सातै प्रदेशबाट ३६५...
शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि कर्णालीका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ नै प्रभावित भएको छ । हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र...
इटहरी इन्टरनेसनल कलेजले २१ विद्यार्थीहरूलाई सन् २०२२ को एएए छात्रवृत्ति प्रदान गरेको छ । शैक्षिक, अनुशासन र सहभागिताका पक्षहरूमा क्यालेन्डर वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूका छात्रवृत्ति प्रदान गरिएको हो । ...
कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित भएको छ । असोज ३० र ३१ गते लिइएको परीक्षा आज नतिजा प्रकाशित भएको हो । परीक्षामा १ लाख २६ हजार...
डीएभी कलेज अफ म्यानेजमेन्ट ललितपुरले बीबीए र बीबीएस विद्यार्थीहरु लक्षित दीक्षान्त समारोह भव्यरुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम सोल्टी होटल काठमाडौँमा सम्पन्न भएको हो । कलेजद्वारा सम्प्रेषित विज्ञप्ति...