काठमाडौं । चिकित्सा शिक्षा आयोगमा ताला लगाइएको छ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले ताला लगाएको हो । विभिन्न माग अघि सारेर एक हप्ताको ...
सोलुखुम्बु । यहाँका एकसय १० सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाका दुई सय ६८ सामुदायिक विद्यालयमध्ये एक सय सय १० यतिखेर बन्द छन् । आठ पालिका...
काठमाडौँ । पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गर्यो । कार्यकारी परिषद्ले निर्णय गरेसँगै स्ववियु निर्वाचनको तयारी थाल्नुपर्छ । त्यसका...
जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाभित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले रु ३५ लाख छात्रवृत्ति दिने भएको छ । पाँच वर्षमा एक चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरी गाउँसभाबाट पारित...
काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधार गर्नका लागि शिक्षण सहजकर्ता परिचालन गर्ने भएको छ । पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको एसईईको नतिजा सुधार गर्नको लागि २५...
काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी शैक्षिक सत्र सुरू हुनु अगावै पाठ्यपुस्तकको छपाई सक्ने प्रतिबद्धता जाहेर गरेको छ । आगामी शैक्षिक शत्रमा पनि विद्यार्थीहरूले समयमै किताब नपाउने भन्दै...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा १६ हजार भन्दा बढी शिक्षक तथा कर्मचारीको दरबन्दी छ । तर, १० हजार जना मात्रै कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयको तथ्याङ्क अनुसार शिक्षक र कर्मचारीको १६...
भक्तपुर । माघ ५ देखि ७ गतेसम्म भक्तपुरको महेश्वरी बैंक्वेट हुने स्टुडेन्टस् बुक फेयरको तयारी अन्तिम चरणमा पुगेको आयोजक बुक क्लब भक्तपुरले जनाएको छ । पुस्तक मेलामा २० भन्दा...
प्राथमिक तहकोे शिक्षक, माध्यमिक विद्यालयको प्रधानाध्यापक र शिक्षा मन्त्रालय र अन्तर्गत गरी करिब ३० वर्ष शिक्षा क्षेत्रमा मैले काम गरेँ । यो अवधिमा विद्यालयको दैनिक पठनपाठनदेखि शिक्षा, विज्ञान तथा प्रविधि...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०७५ सालमा विद्यार्थीले लब्धाङ्कपत्र (ट्रान्सक्रिप्ट) लिन पाइरहेको सास्तीको अन्त्य गर्दै आवेदन दिएको २४ घण्टामै उपलब्ध गराउने भनेर घोषणा गर्यो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले एक कार्यक्रम...
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा शैक्षिक महोत्सव सुरु भएको छ । शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउन गाउँपालिकाले शैक्षिक महोत्सव आयोजना गरेको हो ।सात दिनसम्म हुने...
काठमाडौँ । प्राथमिक तह शिक्षक पदको नतिजा पनि निराशाजनक नै देखिएको छ । शिक्षक सेवा आयोगले सार्वजनिक गरिरहेको प्राथमिक तह शिक्षक पदको नतिजामा कोटाभन्दा कम उम्मेवार उत्तिर्ण भइरहेका छन् ।...
काठमाडौं । शिक्षा तथा मावन स्रोत विकास केन्द्रले राष्ट्रिय योग दिवस मनाउन देशभरका विद्यालयहरूलाई निर्देशन दिएको छ । माघ १ गते स्वस्थ जीवनको चाहना ः योग शिक्षा र साधना भन्ने...
काठमाडौँ । त्रिविको निर्वाचन मिति घोषणा भएसँगै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले पनि तयारी थालेको छ । अहिलेको निर्वाचनलाई सकारात्मक लिएको अनेरास्ववियुले निर्वाचन हुनु पूर्व विभिन्न सर्तहरू अघि सारेको छ...
काठमाडौं । त्रिविले १४ वर्षपछि स्ववियुको चुनावको घोषणा गरेसँगै विद्यार्थी संगठनहरूले तयारी थालेका छन् । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पनि चुनावी अभियान थालेको...
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गतेका लागि तोकिएको छ । त्रिविले स्ववियु निर्वाचनको मिति घोषणा गरेपनि विभिन्न मितिमा लिइएका परीक्षाको नतिजा भने प्रकाशित गर्न सकेको छैन...
काठमाडौं । स्ववियु निर्वाचनको मिति घोषणा भएसँगै अखिल क्रान्तिकारीले तयारी आवश्यक थालेको छ । पुस २१ गते नै पदाधिकारी बैठक बसेर स्ववियु निर्वाचनको लागि कार्यविभाजन समेत गरिसकेको छ । ...
काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक गर्न थालेको छ । आज प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बाजुरा, अछाम, डोटी र कञ्चनपुर जिल्लाको लिखित परीक्षाको...
काठमाडौं । चिकित्सा शिक्षा आयोगले अनुमति नपाएका शिक्षण संस्थामा विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ । अनुमति नै नपाएका शिक्षण संस्थाले प्रविणता प्रमाणपत्र तहमा विद्यार्थी भर्ना गरिरहेको भन्दै त्यस्तो नगर्न...
काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा मेडिकल शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको दैनिकी हिजोआज फरक देखिन्छ । पढाईप्रति केन्द्रित हुनुपर्ने उनीहरू अचेल जिन्दाबाद र मुर्दाबादको नारा लगाउन बाध्य छन्...
काठमाडौँ। पछिल्लो समय युवाहरूको जमात वैदेशिक शिक्षा अध्ययनका क्रममा विदेसिने लहर बढ्दै आएको छ । माध्यमिक शिक्षा नेपालमै सकाएपछि उच्च शिक्षा हासिल गर्नका लागी अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत लगायत विभिन्न देशहरुमा...
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले चालू शैक्षिक सत्रका लागि ६८६ सिटका लागि विज्ञापन आह्वान गरेको हो । आयोले आफ्नो...
विभिन्न योजना सञ्चालनका क्रममा खोटाङका ४६५ विद्यालयको नाममा बेरुजु निस्किएको छ । भवन, प्रयोगशाला, आइसिटी तथा पुस्तकालय व्यवस्थापनका क्रममा विद्यालय बेरुजुमा फसेका हुन् । जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी...
काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई कागजको अभाव भएको छ । १० हजार मेट्रिक टन कागजमध्ये अहिले २ हजार मेट्रिक टन कागज मात्र उपलब्ध छ । कागजको अभावमा पुस्तक...
सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् । नेपाल–भारत सीमा नजिक...
त्रिवि कानुन सङ्कायद्वारा गत मङ्सिर १७ गते सञ्चालित बीएएलएलबी प्रथम सेमेस्टरमा भर्नाका लागि प्रवेश परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरूको लिखित प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ । कोटासहित त्रिविको आङ्गिक...
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाअन्तर्गत एक सामुदायिक विद्यालयले केही समय अगाडि राहत शिक्षकका लागि विज्ञापन गर्यो । माध्यमिक तहअन्तर्गत विज्ञान विषयको लागि माग गरिएको विज्ञापनमा एमएस्सी गरेका एक जनाले आवेदन...
लुम्बिनी प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षलयको भवनलाई प्रदेश राजधानी संरचनामा बदलेपछि त्यहाँ अध्ययनरत विद्यार्थी समस्यामा परेका छन् । राजधानी बुटवलबाट देउखुरी सार्दा प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवन प्रयोग गरेको...
बाँके । बाँकेमा अत्यधिक चिसो र शीतलहर बढेपछि तीन दिनका लागि शैक्षिक संस्था बन्द गरिएका छन् । सोही क्रममा नरैनापुर गाउँपालिका शिक्षा शाखाले भोलिदेखि लागू हुने गरी तीन दिनका लागि...
कालिकोट । कालिकोटमा अत्यधिक मात्रामा चिसो बढेपछि तिलागुफा नगरपालिका सबै विद्यालय बन्द गरिएका छन् । चिसो बढेका कारणले नगरपालिकाभित्रका सबै विद्यालय माघ १५ गतेसम्मका लागि बन्द भएका हुन् । ...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव चैत ५ गते हुने भएको छ । त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले स्ववियु चुनाव चैत ५ गते गर्ने निर्णय गरेको...
दाङ । दाङको राप्तीगाउँपालिका वडानम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई नयाँ साइकल वितरण गरिएको छ । क्रियटिङ पोसिबिलिटिज ((सिपी) नेपाल नामक संस्थाले गाउँपालिका शिक्षा, युवा तथा खेलकुद...
काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) को शिक्षक पदमा १ हजार ९५९ जना शिक्षक सिफारिस गरेको छ । आयोगले २ हजार ६०६ रिक्त पदमा शिक्षक माग गर्दै...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्व स्वीकृति बिना कसैलाई विद्यालयमा प्रवेश गराउन रोक लगाएको छ । विभिन्न संघ–संस्थाका नाममा, अतिथि शिक्षक लगायत विभिन्न नाममा विद्यालयमा चन्दा आतंक, अवाञ्छित क्रियाकलाप सञ्चालन भइरहेको भन्दै महानगर...
काठमाडौं । चिकित्सा शिक्षा अन्तर्गत स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित भएको छ । यो विषयमा सर्वोच्च अदालतमा मुद्धा परेपछि अर्को सूचना जारी नभएसम्मका लागि म्याचिङ प्रक्रिया स्थगित गरिएको चिकित्सा शिक्षा...
काठमाडौं । चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीले अबदेखि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र र नागरिकता चाहिने भएको छ । चिकित्सा शिक्षा आयोगले स्नातक तह अन्तर्गत चिकित्सा शिक्षा पढ्न चाहने विद्यार्थीका लागि...
काठमाडौँ । नेपालमा हाल ११ वटा विश्वविद्यालय, एक प्रदेश विश्वविद्यालय तथा ५ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन् । ती विश्वविद्यालय मातहत एक हजार ४४० क्याम्पसमा उच्च शिक्षा तहको पढाई...
महोत्तरी । पन्ध्र वटा पालिका रहेको महोत्तरी जिल्लाको १० वटा पालिकाका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । विगत दुई दिनदेखि अचानक जिल्लामा शीतवर्षा हुन थालेपछि जिल्लाको १० वटा पालिकाले आफ्ना क्षेत्रभित्र...
सिरहा । केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका नतिजा पुस १५ गतेभित्र प्रकाशित गरिसक्ने टार्गेट लिएको थियो । तर, पुस १९ गते भइसक्दा पनि नतिजा प्रकाशित हुन सकेको छैन। ...
कपिलवस्तु । तराई क्षेत्रमा अत्याधिक जाडो बढेपछि कपिलवस्तुका दुईवटा पालिकाकाले विद्यालय बन्द गराएका छन् । जिल्लामा जाडो बढेपछि यशोधरा र शुद्धोदन गाउँपालिका भित्रका विद्यालयमा बिदा दिइएको हो । गत...