रुकुमपूर्व । सिस्ने शिक्षा क्याम्पसमा बिएड दोस्रो वर्षमा अध्यनरत पूर्णिमा बुढाथोकी बिहान क्याम्पसको अध्ययन सकेर ठीक १० बजे जिल्ला प्रशासन कार्यालयको नागरिक सहायता कक्षमा देखिन्छिन् । उनी बिहानीको समयमा पढाइ सकाएर कानुनी सहायता कक्षमा गई ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरू क्वालिटी सर्कल गठनतिर लागेका छन् । त्रिविले चैत ५ गते स्ववियु निर्वाचन गराउने मिति तोकेको छ । सोही आधारमा आङ्गिक क्याम्पसहरूले तयारी थालेका...
सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान गर्ने अधिकारबाट वञ्चित गराइएको भन्दै मध्यपश्चिम विश्वविद्यालयलगायत पाँच वटा कार्यालविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । विश्वविद्यालय अन्तर्गतकै ‘स्कुल अफ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ । यही फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानबिन...
काठमाडौँ । सडक सुरक्षाको व्यवहारिक एवम् सैद्धान्तिक शिक्षा विद्यालयबाट नै प्रदान गर्ने उद्देश्यले ललितपुर महानगरपालिकाले सडक सुरक्षा शिक्षा प्रकाशित गरेको छ । सोमबार महानगरपालिकाको शिक्षा महाशाखा महानगर प्रहरीको सहयोगमा सेन्ट जेभिर्यस...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सङ्घीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन् । पद्मोदय माध्यमिक विद्यालयको हीरक महोत्वस एवम् ७७औँ वार्षिकोत्सवको कार्यक्रममा प्रधानमन्त्री दाहालले...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको बताएका छन् । सोमवार पद्योदय विद्यालयको हिरक जयन्तीको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका आङ्गिकतर्फ आठ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । देशभरका क्याम्पसमा हिजो (फागुन २७ गते) उत्साहजनक रूपमा उम्मेदवारको...
पोखरा । पृथ्वी नारायण (पीएन) क्याम्पसमा स्ववियु निर्वाचनका कुनै पनि गतिविधि तत्काल अगाडि नबढाउन उच्च अदालत पोखराले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । क्याम्पसमा विद्यार्थी संगठनले तालाबन्दी लगाएपछि शनिबार...
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले गुणस्तरीय शिक्षा राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिएकी छन् । काठमाडौँको बाँसबारीमा युलेन्सको स्कुलको दोस्रो युनिटको उद्घाटन गर्दै उनले...
काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू(विज्ञान तथा माइनिङ इञ्जिनियरिङ...
काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू-विज्ञान तथा माइनिङ इञ्जिनियरिङ (खानी...
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएका छन् । काठमाडौँको बूढानीलकण्ठमा सञ्चालित ज्ञान चक्षु स्कुलको १७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज आयोजित कार्यक्रममा...
काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता हुने सहमति भएको छ । आज तीन दलबीच...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउँदैछ । त्रिविले आफ्ना ६२ वटा आङ्गिक क्याम्पसमा निर्वाचन गर्न निर्देशन दिइसकेको छ । र उनीहरूले त्यही आधारमा...
काठमाडौँ । के तपाईंका बालबालिका पढ्न मन गर्दैनन् ? एकान्तमा बस्न पराउँछन् ? केही कुरा ग¥यो कि त्रसित हुन्छन् ? यी लगायत थुप्रै खालका समस्या तपाईंको बालबालिकामा देखिरहेको हुन सक्छ...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने बताएकी छन् । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सुरक्षा दबाब समूहले...
जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीका हिमाली जिल्लामा वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्लामा वैशाखदेखि शैक्षिकसत्र सुरु गर्ने प्रस्ताव गरेको थियो । ...
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृत नतिजा ल्याउने विद्यार्थीलाई १ लाख रूपैयाँ पुरस्कार दिने भएको छ । गाउँपालिकाको शिक्षा समितिको निर्णय अनुसार २०७९ को एसईई...
पोखरा । कुनै बेला पृथ्वी नारायण (पीएन) क्याम्पसको स्ववियु सभापति भएका खगराज अधिकारी अहिले गण्डकी प्रदेशको मुख्यमन्त्री छन् । पोखरा महानगरपालिकाको मेयर धनराज आचार्य पनि सोही क्याम्पसको स्ववियु सभापति भइसकेका...
विराटनगर । अखिल (क्रान्तिकारी) महेन्द्र मोरङ क्याम्पस कमिटीद्वारा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी महेन्द्र...
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको बैठकले शिक्षण अस्पताल÷कलेजका लागि स्नातक तहको कोटा सङ्ख्या निर्धारण गरेको हो । ...
काठमाडौँ । आगामी चैत्र पाँच गते हुने त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा तीन क्रान्तिकारी विद्यार्थी संगठनल सहकार्य गर्ने भएका छन् । नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, नेकपा बहुमत...
काठमाडौँ । माइक्रोबायोलोजी पढेका विद्यार्थीहरूलाई राज्यले लाइसेन्स नदिँदा समस्यामा परेका छन् । देशभरका विभिन्न कलेजहरूमा बीएस्सी र एमएस्सी माईक्रोबायोलोजी पढेका ४ हजार भन्दा बढी विद्यार्थीलाई राज्यले लाइसेन्स दिन सकेको...
सुर्खेत । राजनीतिको शिशु कक्षा मानिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव नजिकिएसँगै मध्यपश्चिम विश्वविद्यालयमा पनि रौनक बढेको छ । विद्यार्थीको चुनाव भए पनि राजनीतिक दलका नेताहरुले समेत स्ववियु निर्वाचनलाई...
मुगु । सोरु गाउँपालिका–९ स्थित विजय माध्यमिक विद्यालय कालैमा अध्ययनरत कक्षा ९ का विद्यार्थीको हातमा सबै पुस्तक छैनन् । शैक्षिक सत्र सकिन लाग्दासम्म सबै पुस्तक नपाएका विद्यार्थी वार्षिक परीक्षाको तयारीमा...
डोटी । डोटीको बडीकेदार गाउँपालिकाले ३२ वटा सामुदायिक आधारभूत विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट सेवाका लागि वाइफाइ डिभाइस वितरण गरेको छ । पालिकाले सङ्घीय सरकारसँग गरेको सम्झौताअनुसार दूरसञ्चार प्राधिकरणको सहयोगमा फोरजी...
काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ । विद्यालय भर्ना नभएका, अपाङ्गता भएका, अभिभावकविहीन, गरिबी वा अन्य कुनै कारण हालसम्म विद्यालय नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने नीतिअनुसार...
परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ...
– रवीन्द्र काफ्ले पाँचथर । पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा अवस्थित रानीटार माध्यमिक विद्यालयमा साताको हरेक सोमबार र बिहीबार विद्यार्थी तथा शिक्षकहरू आ–आफ्नो जातीय पोशाकमा भेटिने गर्छन् । यस दिन उक्त...
काठमाडौँ । भक्तपुरको सानोठिमीस्थित मातृभूमि स्कुलले हालै अभिभावकहरूलाई निद्रा उडाउने पत्र पठायो । आगामी शैक्षिक सत्र २०८० बाट मासिक ५ हजार शुल्क वृद्धि गरिएको पत्र विद्यार्थीहरुमार्फत् अभिभावकको हात हातमा पुगेको...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार...
काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयमा तीन वटा विद्यार्थी संगठनबीच चुनावी तालमेल हुने भएको छ । चैत ३ गते हुन गइरहेको स्ववियु निर्वाचनमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच चुनावी तालमेल हुने भएको...
राँझा । बर्दियाको ठाकुरबाबा नगरपालिका–२ निवासी प्रकृति थारूको पढ्ने बानीमा अहिले धेरै परिवर्तन आएको छ । स्थानीय ज्ञानोदय आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत प्रकृतिको विद्यालयमा ध्यान दिएर पढ्ने भएपनि...
काठमाडौँ । स्ववियु निर्वाचनका लागि काठमाडौँ उपत्यकाका २२ वटा आंगिक क्याम्पसमध्ये २१ वटामा विद्यार्थी संगठन दर्ता भएका छन्। त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनका लागि आज संघ संगठन तथा समूह दर्ताको...
जनकपुरधाम । मधेश प्रदेशका शिक्षा, विज्ञान,प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले दलित बस्तीमा रहेको समुदायीक विद्यालयको अनुगमन गरेका छन् । बिहिवार धनुषाको धनौजी गाउँपालिका–४ मा खडरिया रहेको राष्ट्रिय आधारभूत...
जुम्ला । हिमाली जिल्ला जुम्लामा पनि वैशाख देखिनै शैक्षिक सत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लामा वैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै...
बुटवल । कपिलवस्तु जिल्लाका केही सामुदायिक विद्यालयले व्यवस्थापन समितिको निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क अत्यधिक तोकेका छन् । जिल्लाको तौलिहवामा रहेको रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय र महारागञ्ज नगरपालिका–२ मा...
बुटवल । कपिलवस्तु जिल्लाका केही सामुदायिक विद्यालयले व्यवस्थापन समितिको निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क अत्यधिक तोकेका छन् । जिल्लाको तौलिहवामा रहेको रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय र महारागञ्ज नगरपालिका–२...
गुल्मी । गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका...
काठमाडौं । त्रिभुवन विश्व विद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्दैछ । त्यसका लागि विद्यार्थी संगठनहरूले तयारीलाई तीब्रता दिएका छन् । स्ववियु निर्वाचनमा सबैको ध्यान त्रिवि केन्द्रीय क्याम्पसमा...