काठमाडौँ । सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा कूल साक्षरता प्रतिशत ७६ दशमलव २ रहेको छ । राष्ट्रिय जनगणनामा ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका व्यक्तिहरूको शैक्षिक अवस्था सम्बन्धी विवरण सङ्कलन ...
सिरहा । सिरहाबाट एसईई परीक्षामा १० हजार एक सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । चैत १७ गतेदेखि शुरु हुने परीक्षामा जिल्लाका ८५ सामुदायिक र ८६ संस्थागत विद्यालय गरी...
जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप दुई वटा विशेषज्ञ विधातर्फ अध्यापन सुरु भएको छ । प्रतिष्ठानका अनुसार एमडी/एमएसतर्फ स्त्री तथा प्रसूति रोग र बालरोग तर्फको अध्यापन सुरु भएको छ । ...
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई परीक्षाको नाममा तनाव दिन नहुने बताएका छन् । साई शिक्षा निकेतन माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले बालबालिकालाई...
काठमाडौँ । नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रिय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३...
काठमाडौँ । व्यापारिक घराना शंकरलाल केडियाका कान्छो छोरा सुशील केडियाको १७ वर्षको किशोर उमेरमा निधन भयो । उनको निधनपछि परिवार निकै पीडा र शोकमा थियो । एकातिर छोराको यादले सताउँथ्यो भने...
दोलखा। दोलखामा कक्षा १२ का विद्यार्थीहरुका लागि निःशुल्क तयारी कक्षा सञ्चालन हुने भएको छ। जीपी कोईराला फाउण्डेशन दोलखाको आयोजना तथा पूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइराला र नेता भीम बहादुर...
काठमाठौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरले १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व पाएको छ । चैत ५ मा भएको स्ववियु निर्वाचनबाट नेपाल विद्यार्थी संघ (नेविसंघ)का श्यामराज ओझा...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा यही चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको...
काठमाडौँ । विज्ञहरूले उच्चशिक्षा सुधार र प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि प्रस्तावित नेपाल विश्वविद्यालय महत्त्वपूर्ण हुने बताएका छन् । बिहीबार शिक्षा पत्रकार समूहले काठमाडौँमा गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले हाल...
काठमाडौं । त्रिचन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको छ । क्याम्पस प्रमुख प्राडा सुनिल अधिकारीले एक विज्ञप्ती जारी गर्दै निर्वाचन समितिको सिफारिसमा हाललाई निर्वाचन स्थगन गरिएको बताए...
काठमाडौँ । नेपाल कमर्स क्याम्पसमा शनिवार स्ववियु निर्वाचन हुने भएको छ । विद्यार्थी संगठनहरुको तालाबन्दीका कारण चैत ५ गते निर्वाचन हुन सकेको थिएन । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि स्थगित...
बुटवल । रुपन्देहीको पक्लिहवा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुको प्यानल विजयी भएको छ । निर्वाचनमा नेविसंघका प्रविन बस्याल सभापति र अनेरास्वयिुका हरिकृष्ण पोखरेल सचिवमा...
मनाङ । शैक्षिकसत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा...
काठमाडौँ । त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सार्ने निर्णयविरुद्ध तीन विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले परीक्षा केन्द्र सार्ने निर्णय तत्काल फिर्ता लिन माग...
काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि ६ हजार १३ पदमा विज्ञापन आह्वान गरेको छ । ८ वैशाख २०८० सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । त्यस्तै दोब्बर...
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र टाढा राखेको भन्दै आपत्ति जनाएको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले बुधबार विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनको परिणामबाट...
राष्ट्रिय शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीको आवेदन फाराम खुला गरेको छ । परिषद्का आंगिक, साझेदार, सामुदायिक विद्यालय र निजीस्तरमा सञ्चालित शिक्षालयहरुमा...
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबारे छलफल गर्न रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) ले विद्यार्थी संगठनहरूलाई बोलाएको छ । तालाबन्दीको अन्त्य गर्दै छलफलमा आउन आग्रह गरेको हो । क्याम्पस...
चितवन । जिल्लाको दुई पालिकामा एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । समावेशी शिक्षा परियोजनाले आइतबार यहाँ आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो...
जुम्ला । अब गुठिचौर गाउँपालिकामा स्वयंसेवक शिक्षक नराखिने भएको छ । उक्त गाउँपालिकाको शिक्षा ऐन तथा शिक्षा ऐन, २०२८ लाई आधार बनाएर ‘शिक्षण सिकाइ अनुदान कोटामा स्वयंसेवक शिक्षक नियुक्तिसम्बन्धी कार्यविधि...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय केन्द्रीय क्याम्पसको जारी मतगणनामा नेविसंघका उम्मेदवार श्याम ओझाले अग्रता बनाएका छन् । आइतबार विद्युतीय मेशिनबाट स्ववियुको मतदान भएको थियो । जारी मतगणनामा नेविसंघका...
काठमाडौँ । शंकरदेव क्याम्पसमा ३५ प्रतिशत मत खसेको छ । ८ हजार ८४८ मतदाता विद्यार्थी रहेकोमा ३ हजार १७७ मत खसेको छ । ५ हजार ६७१ मतदाता विद्यार्थीले मत...
कञ्चनपुर । अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनमा खाता खोलेको छ । कञ्चनपुरको बेलौरीमा रहेका रामपुर बहुमुखी क्याम्पसमा पुरै प्यानल विजयी भएको हो । अखिल (क्रान्तिकारी) को तर्फबाट स्ववियु अध्यक्षका उम्मेदवार...
काठमाडौँ । काठमाडौंको शंकरदेव क्याम्पसमा ७ जना फर्जी विद्यार्थी मतदाता भेटिएका छन् । स्ववियु चुनावमा मत हाल्न जानेक्रममा पक्राउ परेको अनेरास्ववियुका नेता नारायण घर्तीले बताए । उनीहरुलाई नियन्त्रणमा...
काभ्रे । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राज्य व्यवस्था परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नवौं जिल्ला अधिवेशनको उद्घघाटन गर्दै प्रवक्ता महतले लोकतन्त्र प्राप्ती र संरक्षणमा शिक्षकको योगदान,...
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले त्रिचन्द्र क्याम्पस हाताभित्र विद्यार्थीलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञीप्त जारी...
काठमाडौँ । रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका प्रमुख र निर्वाचन अधिकृतको घरमै गएर धम्क्याएको प्रति चौतर्फी विरोध जनाइएको छ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले क्याम्पस प्रमुख र...
कैलाली । कैलालीका करिब ६ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । यार्ड नेपालले जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने...
–नविन लामिछाने मनाङ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामेका रविन गुरुङ भन्छन्, “चामेमै पढ्न पाइने जतिसम्म पढेँ, यहाँभन्दा माथि पढ्नलाई जिल्ला बाहिर जान सकिँदैन ।” जिल्ला बाहिर गएर...
काठमाडौं । चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । त्यसका लागि त्रिभुवन विश्वविद्यालयले तयारी थालेको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पस र सम्बन्धनप्राप्त १ हजार ४० क्याम्पसमा निर्वाचन गर्न...
काठमाडौँ । स्ववियु निर्वाचनको दिन कलेजमा विभिन्न सामाग्री लैजान प्रतिबन्ध लगाइएको छ। त्रिभुवन विश्वविद्यालय विद्यार्थी तथा खेलकुद निर्देशनालयले कलेजहरूलाई निर्देशन दिँदै मतदानको दिन विभिन्न वस्तु लैजान रोक लगाएको हो । ...
रुपन्देही । लुम्बिनीमा एकैदिन पाँच सय भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषको सह–आयोजनामा बिहीबार मायादेवी मन्दिर परिसरमा आयोजित धार्मिक...
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले मध्यपश्चिम विश्वविद्यालयमा चुनाव स्थगित भएको भन्दै विरोध जनाएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले एक विज्ञप्ति जारी गर्दै...
काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) का स्ववियु निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । क्याम्पसमा निर्वाचन गराउन सकिने वातावरण नभएको भन्दै निर्वाचन अधिकृत उमाकान्त लाल कर्णले राजीनामा दिएका हुन् । ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयसहित सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव हुँदैछ । स्ववियु चुनावको ७२ घण्टे मौन अवधि आज राति १२ बजेदेखि सुरु हुँदैछ । ...
काठमाडौँ । त्रिचन्द्र क्याम्पस र अमृत साइन्स क्याम्पसको स्ववियु चुनाव अन्योल देखिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा चैत ५ गते स्ववियु चुनाव तोकिएपनि विद्यार्थी संगठनको आन्तरिक झगडाले चुनाव...
काठमाडौँ । केही वर्ष अगाडि कक्षा ३ को सामान्य ज्ञानको किताबमा सहिदको सूचीमा पूर्व न्याय, कानुन तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाको तस्बिर थियो । काठमाडौंको विद्यार्थी प्रकाशन प्रालिले प्रकाशन र...
सर्लाही । मधेस प्रदेश सरकारको सहयोगमा सर्लाही जिल्लाअन्तर्गतका ९७ सामुदायिक विद्यालयका १२ हजार तीन सय ८९ जना विद्यार्थीलाई ज्यामिति बक्ससहित स्कूल ब्याग (शैक्षिक किट) वितरण गरिने भएको छ । शिक्षा...
काठमाडौँ । अनेरास्ववियूले स्ववियु निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । अनेरास्ववियूले स्ववियु निर्वाचनका लागि आफ्नो तर्फबाट गर्ने प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरेको हो । अनेरास्ववियूले राज्यको कूल बजेटको कम्तीमा २०...
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको विदेशी समूह, सशुल्क र छात्रवृत्ति लगायतका समूहको सिट बाँडफाँट गरेको छ । देशभरका २३९ शिक्षण संस्थाहरूले यो वर्ष स्नातक तहमा ७...