काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको छ । गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ । ...
सुर्खेत । वार्षिक परीक्षा सुरु हुने बेलासम्म पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुगेको समाचार आइरहने कर्णालीमा यो वर्ष भने नयाँ शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक पुगेको छ । कतिपय ठाउँमा शैक्षिकसत्र सुरु हुनुपूर्व...
–रमेश लम्साल काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र निर्देशनपछि यस शैक्षिक सत्रमा भर्ना अघि नै देशभरका सामुदायिक विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन् । गत पुस १०...
काठमाडौँ । अठारौँ अन्तर्राष्ट्रिय युवा मेला, ‘घुमर’ मा सहभागी डी.ए.भी कलेज ललितपुरका १८ जना विद्यार्थीहरूले ११ विधाहरूमा प्रतिस्पर्धा गर्दै नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएका छन् । गत...
काठमाडौँ । ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ खारेजीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन थालेका छन् । निर्देशिका जारी भएसँगै एनओसी जारी गर्न रोकिएको थियो । जसले गर्दा आफूहरू मर्कामा परेको भन्दै विद्यार्थीहरूले बानेश्वरमा...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह, र विद्यालयहरूलाई आह्वान गरेको छ ।...
सुर्खेत । खर्च धान्न नसकिने भन्दै आठबीसकोट नगरपालिका रुकुम पश्चिमले एकैपटक दुई सय बढी करार शिक्षकलाई जागिर बाट हटाउने निर्णय गरेको छ । पालिकाको विभिन्न सामुदायिक विद्यालयहरुमा कार्यरत २ सय...
काठमाडौँ । आजदेखि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका अभियान सुरु गरेको हो ।...
काठमाडौँ । श्रीपशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन समितिले पर्यटनमन्त्री सुदन किराँतीलाई अध्ययन प्रतिवेदन बुझाएको छ । आइतबार संस्कृत,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी समितिले...
दार्चुला । दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुआतसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् । विगत वर्षमा शैक्षिक सत्र सकिनै लागेका बेला विद्यार्थीले पुस्तक पाउने अवस्था थियो ।...
वैशाख लाग्यो, नयाँ वर्ष सुरु भयो । सदाझैँ एक वर्ष बितेर अर्को वर्ष लाग्यो तर २०८० साल एउटा नयाँ वर्षको सुरुवात मात्र नभएर नयाँ दशकको सुरुवात पनि हो । हामीले...
–मिला दरै डुम्रे । राष्ट्रियता, मानवता र विश्वबन्धुत्वको विकासका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, संवर्द्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञानविज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले तनहुँको...
देउखुरी । नेकपा (माओवादी क्रान्तिकारी) का महासचिव मोहन वैद्यले आर्दशवाद र भौतिकवादको विषयमा चर्चा भइरहँदा संस्कृत विज्ञानले अघि सारेका विषय वैज्ञानिक रहेको बताएका छन् । उनले भने, “संस्कृत विद्याभन्दा सबै...
काठमाडौं । आजदेखि शैक्षिक सत्र २०८० सुरू भएको छ । विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउन अभियान सञ्चालन हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीनै तहका सरकार तथा...
काठमाडौँ । सामुदायिक विद्यालयमा पढ्न जाने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको देखिन्छ । निजी विद्यालयमा भने विद्यार्थी सङ्ख्या बढ्दै गएको छ । महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदनले सामुदायिक विद्यालयमा...
– दाने बोहरा सिमकोट । समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक...
काठमाडौं । शिक्षा मन्त्रालयले ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गरेसँगै नेपाली विद्यार्थीहरु जापानमा पढ्न जाने ‘च्याप्टर क्लोज’ भएको छ । निर्देशिकाले भाषा र डिप्लोमा कोर्ष पढ्नका लागि ‘एनओसी’ (नो...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई पारित अनावश्यक विवाद गरी पारित गर्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा नेपाल...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ को विरोध हुन थालेको छ । शिक्षा मन्त्रालय मन्त्रीविहीन बनेकै समयमा निर्देशिका ल्याइएपछि विरोध भएको हो । प्रधानमन्त्री...
काठमाडौँ । नयाँ शैक्षिक सत्रका लागि ५० प्रतिशत पाठ्यपुस्तक ढुवानी भइसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । वैशाख १ गतेदेखि सुरु हुन लागेको २०८० को शैक्षिक सत्रका लागि...
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठ्यपुस्तकको प्राप्ति, वितरण तथा गुणस्तरको अनुगमन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । देशभरका सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय...
काठमाडौँ । शिक्षा मन्त्रालयले निजी विद्यालयहरूलाई आफूखुसी शुल्क नबढाउन चेतावनी दिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० को विद्यार्थीका सम्बन्धनमा केही निजी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ। त्रिविबाट सम्बन्धन प्रदत्त क्याम्पसहरुलाई अत्यन्त जरुरी सूचना जारी गर्दै कतिपय क्याम्पसहरूले हालसम्म पनि नवीकरण गरेको नपाइएको हो...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एजुकेशनल इन्फमेसन ऐप सञ्चालनमा ल्याएको छ । शैक्षिक सूचना तथा तथ्याङ्क हरेक व्यक्तिको पहुँचमा पु¥याउने उद्देश्यले एप सञ्चालनमा ल्याएको हो । त्यस्तै...
काठमाडौँ । कीर्तिपुर बाहिरीगाउँमा रहेको पुष्पसदन आवासीय माध्यमिक विद्यालयले कानुनको बर्खिलाप गएको पाइएको छ । अन्तिम परीक्षाको नतिजा र नयाँ शैक्षिक सत्रबारे सूचना जारी गरेको विद्यालयले कानुनलाई नै चुनौती दिने...
काठमाडौँ । काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुने भए पनि नयाँ भर्नाका लागि विद्यार्थी आउने क्रम बढेको छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् । जसमा ५०...
काठमाडौँ । शैक्षिक शत्र २०८० विद्यार्थी भर्ना अभियानको नारा समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान तय गरिएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्र शैक्षिक शत्र २०८० का...
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ नम्बर वडामा रहेका तीन वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारको घोषणा गरिएको छ । सिङ्गापुर पुलिसबाट सेवानिवृत रघुगङ्गा...
काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु हुन लागेको छ । विद्यालयहरूले परीक्षा सकाएर नतिजा प्रकाशन गरेसँगै नयाँ वर्षका लागि भर्ना प्रक्रिया सुरु गर्न थालिसकेका छन् । सामुदायिक भन्दा पनि निजी...
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेको छ । देशभरका ४ लाख ८४ हजार विद्यार्थीले परीक्षा दिइरहेका छन् । विगतमा यसलाई आइरन गेट अर्थात फलामे ढोका भनिन्थ्यो । अहिले भने...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ मा समेटिएका विषय प्रति व्यवसायीले आपत्ति जनाएका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को आज...
काठमाडौँ । साउनयता करिब ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमति पत्र (एनओसी) लिएका छन् । वैदेशिक रोजगार शाखाबाट ९ महिनाको यो अवधिमा ७९ हजार ३०९ जनाले एनओसी...
काठमाडौँ । बिहीबार साँझको समय छिप्पिदै जाँदा र्याम्पमाथि विस्तारै मोडलको चहलपहल बाक्लिँदै गयो । एकपछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप रङ्ग, स्वरुप र सिर्जनासित उपस्थित फेसन पारखी साक्षात्कार हुँदै...
–शर्मिला पाठक काठमाडौँ । ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा कक्षा ७ देखि ९ सम्म नयाँ भर्नाका लागि आउने विद्यार्थीको सङ्ख्या बढेको छ । कुनै समय विद्यार्थीको...
काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) मा भोलि हुने स्ववियु निर्वाचन अन्तिम अवस्थामा आएर स्थगित भएको छ । निर्वाचन अधिकृत पीताम्बर श्रेष्ठले एक सूचना जारी गर्दै असहज परिस्थितिका कारण भोलिको...
काठमाडौँ । चिकित्सा शिक्षा स्नातकोत्तर तहको म्याचिङ प्रणालीप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । योग्यताक्रम मिच्ने गरी म्याचिङ गर्न लागिएको भन्दै संघले आपत्ति जनाएको हो । आयोगले प्रवेश परीक्षामा उत्तीर्ण...
काठमाडौँ । वैकल्पिक र करार शिक्षकको अभिलेख राख्नुपर्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सातै प्रदेशका शिक्षा विकास निर्देशनालय र ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय...
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ परेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका ५२ जना परीक्षार्थीलाई पक्राउ गरेर अनुसन्धान...
काठमाडौँ । विपन्न लक्षित छात्रवृत्तिका लागि ३ हजार ५१० जनाको नाम सार्वजनिक गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष २०७८–७९ का लागि विपन्न लक्षित छात्रवृत्ति पाउने...
धनगढी । कैलाली जिल्लास्थित एक क्याम्पसमा प्राध्यापकहरुले नै तालाबन्दी गरेका छन् । जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापकहरुले बुधबार क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् । आन्दोलनरत प्राध्यापकहरुले एक प्रेस...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरूलाई राजनीति गर्नबाट रोक्न नसके देश रूपान्तरणको सम्भावना नरहेको दाबी गरेका छन् । मंगलबार काठमाडौँमा भएको सामुदायिक विद्यालय व्यवस्थापन...