काठमाडौँ । पेसागत सुरक्षा र वृत्ति विकास लगायतका विभिन्न माग राखेर देशभरका शिक्षक तथा विद्यालय कर्मचारीले विरोध प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका ...
कञ्चनपुर । स्थानीय संस्कृति, जनजीवन, भूगोललगायतका विषयवस्तुबारे बालबालिकालाई जानकारी दिनका लागि शुक्लाफाँटा नगरपालिकाले कक्षा १ देखि ८ सम्म ‘हाम्रो शुक्लाफाँटा’ पाठयक्रम तयार गरेको छ । उक्त पाठयक्रम चालु शैक्षिकसत्रदेखि लागू...
काठमाडौँ । चितवन मेडिकल कलेज बीडीएस चौथौँ वर्ष फर्स्ट फेजको आन्तरिक परीक्षा चलिरहेको थियो । बुधबार बिहान आन्तरिक परीक्षामा सहभागी थिइन्– सिम्रन थापा । परीक्षा दिइरहेको बेला परीक्षा हलबाट...
काठमाडौँ । चितवन मेडिकल कलेजका २ जना शिक्षक निलम्बनमा परेका छन् । बिडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले आत्महत्या गरेपछि कलेजले दुई जना शिक्षकलाई निलम्बन गरेको हो ।...
काठमाडौँ । जापान सरकारको ऋण सहयोगमा भूकम्प प्रभावित क्षेत्रमा सञ्चालित आपत्कालीन विद्यालय पुनःनिर्माण आयोजनाले सम्झौता बमोजिमको कार्यसम्पन्न भएको जनाएको छ । सो आयोजनाद्वारा बुधबार यहाँ काठमाडौँमा कार्यक्रममा ‘गोर्खा भूकम्प’...
काठमाडौं । २०७४ सालदेखि शैक्षिक परामर्श संस्था नवीकरण नै नगरी सञ्चालनमा रहेका छन् । यसरी नवीकरण नहुनुमा उनीहरूको कमजोरी हैन, राज्यको उदासीनता देखिन्छ । ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंशिक शिक्षक ललित विष्ट निलम्बनमा परेका छन् । त्रिवि समाजशास्त्र विभागका प्रमुख युवराज लुइँटेलमाथि आक्रमण गर्ने विष्टलाई मंगलबार निलम्बन गरिएको हो । आफूलाई करार...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बिएससी प्रथम वर्ष एनालाइटिकल जियोमेट्री विषयको परीक्षा रद्द गरेको छ । १५ वैशाखमा लिएको उक्त विषयको परीक्षा रद्द गरेको हो । अब जेठ...
काठमाडौँ । नेपाल शिक्षक महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विगतमा सरकारले महासंघसँग गरेका विभिन्न सम्झौताहरू कार्यान्वयनको माग राख्दै प्रधानमन्त्रीलाई ध्यानाकषर्णपत्र बुझाएको हो । सरकारले...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै...
काठमाडौँ । आजबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । बिहान ८ बजेबाट १२ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको परीक्षामा यस...
काठमाडौं । आजबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । बिहान ८ बजेवाट १२ बजेसम्म परिक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस बर्षको परिक्षामा यस वर्ष ५६...
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा मंगलबारदेखि सुरु हुँदैछ । मंगलबार बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाका लागि सम्पूर्ण तयारी पुरा भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी...
काठमाडौँ । मङ्गलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरेका...
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक सिकाइ केन्द्रलाई अनलाइनमार्फत रिपोर्टिङ गर्न अनुरोध गरेको छ । त्यसरी शैक्षिक सूचना व्यवस्थापन प्रणालीमार्फत रिर्पोटिङ नगर्ने संस्थालाई केन्द्रले अनुदान नदिने प्रष्ट...
काठमाडौं । विद्यार्थीलाई कला, संस्कृति र सम्पदाबारे जानकारी गराउने उद्देश्यले आयोजित स्टुडेन्ट एम्बेस्डरको काठमाडौं संस्करण सम्पन्न भएको छ । संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको आयोजन र त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास,...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयलाई काण्डै काण्डको रूपमा चिनिन्छ । कहिले विद्यार्थीको तालाबन्दी त । कहिले शिक्षकको हडताल । कहिले काहीँ कर्मचारीको आन्दोलन । जसले गर्दा विश्वविद्यालय सबै अशान्त, तालाबन्दी र...
काठमाडौँ । दिनहुँ जसो विभिन्न घटना भइरहने अमृत साइन्स क्याम्पस (अस्कल) फेरि अर्को लफडा सुरु भएको छ । अनेरास्ववियुले आन्दोलन नै थालेको छ । स्ववियु सहसचिव रमेश फुलारामाथि सांघातिक हमला...
काठमाडौँ । बल्खुमा रहेको जनप्रशासन क्याम्पसमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । क्याम्पसमा आर्थिक अनियमितता भएको, स्ववियु फण्डको दुरुपयोग गरेको, विद्यार्थीको धरौटी र छात्रवृत्ति बापतको रकम हिनामिना गरेको आरोप लगाउँदै...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको परीक्षाका लागि ४ लाख ६७ हजार ३८९...
काठमाडौं । २०६९ मा तत्कालीन शिक्षा विभागले अंग्रेजी नाम भएका स्कूल–कलेजलाई नेपाली नाम राख्न निर्देशन दिएको थियो । उक्त निर्देशन अनुसार केही विद्यालयले नाम फेरे तर, कतिपयले भने अटेरी गरे...
काठमाडौँ । अबदेखि विद्यालय तहको सामाजिक अध्ययन विषयको पढाइ नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट हुने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय तहको सामाजिक अध्ययन विषय नेपाली...
काठमाडौँ । कक्षा १२ मा जति विषयमा ‘नन ग्रेडेड’ अर्थात एनजी प्राप्त गर्ने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका छन् । दुई विषयभन्दा बढीमा एनजी प्राप्त गर्ने विद्यार्थीले त्यत्तिकै...
काठमाडौँ । प्राथमिक तहको स्थायी शिक्षकका लागि खोलिएको विज्ञापनमा १ लाख १२ हजार भन्दा बढीको आवेदन परेको छ । शिक्षक सेवा आयोगले गत ९ चैतमा विज्ञापन आह्वान गरेको थियो । ...
काठमाडौं । आर्जन गरिएको ज्ञान र सिपलाई व्यवहारमा उतार्न काठमाडौंस्थित दरबार हाई स्कुल अन्तर्गतका भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीले नमुना सहरी तरकारी खेती गरेका छन् । काठमाडौं...
चितवन । कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पसमा लामो समयदेखि तालाबन्दी छ । विभिन्न माग राख्दै नेविसंघले तालाबन्दी गरेको हो । तालाबन्दीका कारण त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको...
काठमाडौँ । नेपाल शिक्षक महासंघले विभिन्न माग अघि सारेर विरोध प्रदर्शन गर्ने भएको छ । यही वैशाख २९ गते माइतीघर मण्डलामा विविध माग राखी प्रदर्शन गर्ने भएको हो । ...
काठमाडौं । पब्लिक विश्वविद्यालय स्थापना गर्ने योजना अलपत्र परेको छ । नेपालमा नयाँ नयाँ विश्वविद्यालयको अवधारण आइरहेको बेला पब्लिक विश्वविद्यालयको अवधारणा भने अलपत्र परेको हो । २०६४ सालदेखि पब्लिक युनिभर्सिटीको...
अर्घाखाँची । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सामुदायिक विद्यालयको पढाइको गुणस्तर सुधार नगरेसम्म पहाडी जिल्लाको बसाइँसराइ नरोकिने बताएका छन् । उनले पहाडी जिल्लाबाट गुणस्तरीय शिक्षाका नाममा तराई तथा सहरी क्षेत्रमा बसाइँसराइ...
काठमाडौँ । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको...
सुर्खेत । सम्बन्धनको विषयलाई लिएर यतिबेला मध्यपश्चिम विश्वविद्यालयमा विवाद बढ्दै गएको छ । केही समय अघि निजी कलेजलाई समेत सम्बन्धन दिने गरी सूचना प्रकाशित गरेपछि विद्यार्थी संगठन र प्राध्यापक संघ–संगठनहरु...
काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले योग्यता क्रम (मेरिटोक्रेसी) मिचेर कसैले पनि विद्यार्थी भर्ना गर्न सक्ने अवस्था नरहेको बताएका छन् । आयोगले मेरिटोक्रेसी मिचेर विद्यार्थी भर्ना गर्दै आएको...
तनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ । गाउँपालिकाले पहिलोपटक आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम थालनी गरेको हो । विद्यार्थीलाई सीपसँग जोड्ने उद्देश्यसहित कार्यक्रम...
काठमाडौं । डाक्टर छवि पन्थीले स्नातकोत्तर तह पढ्नका लागि चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षा दिए । उनको ९८ नम्बरमा नाम निस्कियो । त्यही आधारमा पूर्ण छात्रवृत्तिमा पढ्न पाउँथे...
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा प्रकाशन गरेको छ । वैशाख ९ गते लिएको सामान्य परीक्षाको...
काठमाडौँ । प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको पाँचौँ महाधिवेशन आगामी जेठ १९ र २० गते काठमाडौँमा हुने भएको छ । संघले महाधिवेशन प्रतिनिधि सूची निर्वाचन समितिलाई हस्तान्तरण गरिएको छ । गत...
काठमाडौँ । नेपालबाट विदेश पढ्न जानेको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । प्रत्येक वर्ष हजारौंको संख्यामा विदेश पढ्नका जाने गरेका छन् । विदेश पढ्न जानको लागि चाहिने अनुमतिपत्र (एनओसी)...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष देशभरका विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जनाएको छ । आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी शैक्षिक सत्र २०८० का लागि ७७ वटै...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयको चिह्न र नाममा एकरुपता कायम गर्न आग्रह गरेको छ । महानगरपालिकाका मेयर बालेन शाहले विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही...
पाटन । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रलाई सुधार गर्न इमानदारीपूर्वक लाग्ने बताएका छन् । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को सातौँ राष्ट्रिय महाधिवेशनमा आज उनले शिक्षा...
काठमाडौँ । साहित्यकार तथा संस्कृतिविद् प्राज्ञ धीरेन्द्र प्रेमर्षी र सञ्चारकर्मी रूपा झाले आफ्ना बुबा कृष्णलाल झाको स्मृतिमा कृष्णलाल झा स्मृति शिक्षा पुरस्कारको स्थापना गरेका छन् । सामुदायिक विद्यालयको शिक्षण तथा...