काठमाडौँ । ६६ जिल्लाका सबै सामुदायिक आधारभूत विद्यालयहरूमा इन्टरनेट जडान गरिने भएको छ । भूकम्प प्रभावित ८ वटा जिल्ला र काठमाडौँ उपत्यकाबाहेक ६६ जिल्लाका सबै सामुदायिक आधारभूत विद्यालयहरूमा ब्रोडब्याण्ड इन्टरनेट जडान गरिन लागेको हो । ...
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरस्तरीय वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले गत चैतमा सञ्चालन गरेको वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जेठ १६ गतेपछि मात्रै वर्षे बिदा दिने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले त्रिविका आंगिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा जेठ १६ गतेपछि समयानुकूल...
काठमाडौँ । बागमती प्रदेश सांसद राजु विष्टले आफ्नो तलब भत्ताबाट एक शिक्षकको तलब व्यवस्था गर्ने घोषणा गरेका छन् । विष्टले काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ३ ढोक्सानमा रहेको श्री सिलादेवी...
काठमाडौँ । काठमाडौँ महानगरले जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । त्यसको जानकारी जेठ १६ गते इमेलमार्फत काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा पठाउन भनेको छ...
काठमाडौँ । युग सुहाउँदो शिक्षण विधिको विकासका शिक्षक र प्राध्यापकको कार्यशाला सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राजधानीको सिनामंगलस्थित सेन्ट्रल कलेजले तीन दिने कार्यशाला आयोजना गरेको हो । ...
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले ७२ वटा चिकित्सा शिक्षा सम्बन्धीका शिक्षण संस्थालाई आशयपत्र दिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका चिकित्सा शिक्षा सम्बन्धी शिक्षण संस्थाहरुलाई आशयपत्र...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय हरेक कलेजमा रहेको स्ववियुको लागि भनेर बजेट छुट्याएको हुन्छ । सम्बन्धित कलेजको स्ववियु कोषमा उक्त पैसा पठाउँछन् । त्रिविले पठाएको पैसालाई नै स्ववियुले आफ्ना गतिविधि सञ्चालन...
बारा । बाराको सुवर्ण गाउँपालिकाको नेरा मावि हर्दियाका विद्यार्थीहरूले प्रधानाध्यापक सरुवाको विषयलाई लिएर गरेको आन्दोलन फिर्ता लिएका छन् । पालिकाले प्रधानाध्यापकको सरुवा सम्बन्धी निर्णय फिर्ता लिएपछि आन्दोलन स्थगित भएको हो...
– राधिका बुढाथोकी कमलामाई । ‘बिहेवारी २० वर्ष पारि’ । बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा कानूनले बालविवाह भन्छ । बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले करोडौँ खर्च गरिरहेका...
काठमाडौँ । खुमलटारमा रहेको युलियन्स लगायतका महंगा स्कुलमाथि छानबिन गर्न अनेरास्ववियुले माग गरेको छ । अनेरास्ववियुको दोस्रो केन्द्रीय कमिटी बैठकले ट्रष्टका नाममा दर्ता भई अत्यधिक महंगो शुल्क लिई कर छली...
दाङ । दाङको दङ्गीशरण गाउँपालिका– ६ स्थित सिद्ध पृथ्वी माध्यामिक विद्यालयमा प्रधानाध्यापक विवादले पठनपाठन नै रोकिएको छ । सोही विद्यालयमा अहिले दुई प्रधानाध्यापक तोकिएपछि केही दिनदेखि विवाद भइरहेको छ । ...
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले पूर्वाधार नपुगेको भन्दै नर्सिङ कलेजहरूलाई नयाँ विद्यार्थी भर्ना गर्न रोक लगाएपछि नेपालमा सञ्चालित अधिकांश नर्सिङ कलेज धमाधम बन्द हुने अवस्थामा पुगेका छन् । यसले गर्दा...
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताएका छन् । बानेश्वर बहुमखी क्याम्पसको ३२ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले शैक्षिक...
काठमाडौँ । स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान), काठमाडौँ...
काठमाडौँ । कलंकीस्थित लर्निङ रियल्म इन्टरनेशनल स्कूल (एलआरआई) ले समयसापेक्ष शिक्षामा जोड दिँदै आएको छ । ट्रष्टमार्फत् २०४४ सालमा स्थापित उक्त स्कूलमा कक्षा १२ सम्मको पढाई हुँदै आएको छ । ...
रुपन्देही । विश्वविद्यालयमा अध्ययन हुने पर्यटन क्षेत्रको पाठ्यक्रमलाई प्रयोगात्मक बनाउन विज्ञहरूले सुझाव दिएका छन् । सेवा क्षेत्रमा खपत हुने जनशक्ति उत्पादनका शैक्षिक कार्यक्रमलाई प्रयोगात्मक बनाउन सरोकारवालाले सुझाव दिएका हुन् । ...
काठमाडौँ । पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर मात्र पठनपाठन गराउनुपर्ने भएको छ । पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तकको गुणस्तर कायम गरी एकरूपता कायम गर्ने उद्देश्यले स्वीकृतिपछि मात्रै पठनपाठन गराउन भनेको...
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उक्त नीति तथा कार्यक्रममा...
काठमाडौं । सरकारले पढ्दै कमाउँदै कार्यक्रमलाई कमाउँदै पढ्दैमा पनि परिमार्जन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हाल विद्यमान रहेको पढ्दै...
काठमाडौँ । सरकारले प्रत्येक शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तकको उपलब्धताको सुनिश्चितता गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस वर्षझैँ आगामी वर्षमा पनि...
काठमाडौँ । संघीय शिक्षा ऐन संसद्को यसै अधिवेशनबाट ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को यसै अधिवेशनबाट संघीय शिक्षा ऐन ल्याउने बताएका हुन् । संघीयता आएको ८ वर्षभन्दा...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि बालबालिकालाई विद्यालय ल्याउने सिकाउने र टिकाउने कार्यक्रम अघि बढाइने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...
काठमाडौँ । नेपालको संविधान अनुसार राज्यका संरचनाहरूको काम, कर्तव्य र अधिकार तोकिएको छ । तर, संघीयताको मर्म र भावना अनुसार सरकारी संरचना चलायमान हुन सकेको देखिँदैन । त्यसको एउटा उदाहरण...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै नेपाल विश्वविद्यालय विधेयक ल्याइएको बताएका छन् । बुधवार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री राईले...
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय हाताबाट शैक्षिक सामग्री नबेच्न निर्देशन जारी गरेको छ । देशभरका सबै विद्यालयलाई निर्देशन दिँदै विद्यालय हाताबाट व्यावसायिक रूपमा कुनै पनि शैक्षिक...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले तीन जना केन्द्राध्यक्षलाई कारबाही गरेको छ । वैशाख २९ र ३१ गते गते सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई...
काठमाडौं । सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यमबाटै गुणस्तरीय शिक्षा प्रदान गर्न थालेपछि स्वाभाविक रुपमा निजी विद्यालयहरुको व्यापार पछिल्लो समय घट्न थालेको छ । सामुदायिक विद्यालयमै विद्यार्थीहरुले बोर्डिङ स्कुलसरहको शिक्षा आर्जन गर्न...
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरूमाथि अन्याय गरेको गुनासो गरेका छन् । गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई...
काठमाडौँ । विद्यालय कर्मचारीको तलब बढाउनुपर्ने माग राख्दै अर्थमन्त्री प्रकाशशरण महतलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति र नेपाल शिक्षक महासङ्घको टोलीले अर्थमन्त्री महतलाई ज्ञापन...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरेको छ । सोमवार एनओसी...
काठमाडौं । चितवन मेडिकल कलेज (सीएमसी) मा बीडीएस चौथो वर्षमा अध्ययनरत सिम्रन थापाले २७ वैशाखमा आत्महत्या गरिन् । चौथो वर्षको फस्ट फेजको आन्तरिक परीक्षा दिइरहेका बेला शिक्षकले उनको साथबाट चिट...
कालिकोट । कालिकोट जिल्लाको नौ स्थानीय तहमध्ये दुई गाउँपालिकाले आफ्नै पाठ्यक्रम सञ्चालनमा ल्याएका छन् । जिल्लाका महावै गाउँपालिका र पचाल झरना गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएर पाठ्यपुस्तक तयार गरेका हुन् । ...
काठमाडौँ । अमेरिका सरकारले चार जना नेपालीलाई फुलब्राइट स्कलरसिप प्रदान गरेको छ । डा.सञ्जीव गुप्ता, सरिता परियार, शिशिर लामिछाने र रस्मिता सुवाललाई उक्त स्कलरसिप प्रदान गरेको हो । डा....
काठमाडौं । कतारस्थित नेपाली समुदायका बालबालिकाले त्यही पढ्न पाउने भएका छन् । त्यसका लागि कतारको शिक्षा मन्त्रालयले ५ वटा शैक्षिक संस्थालाई अनुमति दिएको छ । ती शैक्षिक संस्थामा कतारको शिक्षा...
– टीकाराम सुनार जनकपुरधाम । ६ वडा रहेको धनुषाको औरही गाउँपालिकामा १० सामुदायिक विद्यालय छन्, तर राजदेवी प्राथमिक विद्यालयबाहेक अन्यमा व्यवस्थापन समिति गठन नभएको वर्षौँ भइसक्यो । जनकपुरधाम उपमहानगरपालिकाका ४९...
काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला गरेको छ । वैशाख २९ गतेको निर्णयअनुसार आयोगले आजदेखि आवेदन खुला गरेको हो । जेठ...
सुर्खेत । कर्णाली प्रदेशमा शिक्षण सिकाइ उपलब्धि अन्य प्रदेशको तुलनामा कमजोर देखिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको...
काठमाडौँ । गत वर्ष स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा लड्न गन्यापधुरा गाउँपालिका–१ स्थित असीग्राम मावि, रुवाखोलाका शिक्षक चन्द्रबहादुर देउवाले राजीनामा दिए । ३० वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनमा...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले...
काठमाडौँ । पेसागत सुरक्षा र वृत्ति विकास लगायतका विभिन्न माग राखेर देशभरका शिक्षक तथा विद्यालय कर्मचारीले विरोध प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरूले...