काठमाडौँ । निजी मेडिकल शिक्षा अध्यापन गराउने शिक्षालयहरूले १० दिनभित्रमा नर्सिङको भर्ना कार्यक्रम अगाडि बढाउन आग्रह गरेका छन् । चिकित्सा शिक्षा सरोकार तथा सङ्घर्ष समितिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई ज्ञापन पत्र बुझाउँदै १० ...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थाबाट आवेदन माग गरेको छ । बोर्डको कार्यालयले...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थाबाट आवेदन माग गरेको छ । एसएमएस, आईभीआर वा...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश नगर्ने निजी विद्यालयहरूलाई कारबाही गरेको छ । हालसम्म छात्रवृत्तिको विवरण पेश गर्ने महानगरभित्रका ३९ वटा निजी विद्यालयहरूलाई १ लाख रुपैयाँका दरले जरिवाना गरेको...
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका ४६५ निजी विद्यालयले छात्रवृत्तिको विवरण पेश गरेका छन् । महानगरभित्र रहेका ५०४ निजी विद्यालयमध्ये ४६५ विद्यालयले १३ हजारभन्दा बढी विद्यार्थीलाई विभिन्न किसिमका छात्रवृत्ति प्रदान गरेका...
काठमाडौँ । सामुदायिक विद्यालयका कर्मचारीहरू जेठ २० गतेदेखि आन्दोलनमा छन् । सेवा सुरक्षा ग्यारेन्टीसहित विभिन्न मागहरू अघि सारेका छन् । यसका लागि उनीहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छ । आन्दोलनरत...
काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउन रिहा भएका छन् । आफूमाथि भएको कुटपिट घटनाको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि त्यसको विरोधमा उनी सोमबार अदालतमा पुगेका...
काठमाडौं । आन्दोलनरत विद्यालय कर्मचारीहरूसँग सरकारले वार्ता थालेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको संयोजकत्वमा सरकारी वार्ता समिति गठन गरिएको थियो । उक्त समितिले...
सिरहा । नागरिक अगुवा डा.प्रविण कुमार यादवले विभिन्न माग अघि सार्दै सिरहास्थित चन्द्र नमूना माध्यमिक विद्यालय (प्राविधिक) सिरहामा तालाबन्दी गरेका छन् । आर्थिक पारदर्शिता, शैक्षिक गुणस्तरको ठोस नीति, शिक्षक...
हेटौँडा । आर्थिक सङ्कटका कारण गत चालु आर्थिक वर्षको भन्दा कम बजेट प्राप्त भएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाले कर्मचारी कटौतीको तयारी गरेको छ । बजेट अभावका कारण आगामी...
काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेज (टिबीसी)ले फिन्टेक एलायन्स नेपाल (फ्यान)सँग साझेदारी सम्झौता गरेको छ । फिनटेक उद्योगलाई बृहत बनाउने उदेश्यको साथ दुई संस्थाबीच शुक्रबार भिभान्ता काठमाडौंमा साझेदारी सम्झौता भएको...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालय निर्वाध रूपमा सुचारु भएका छन् । सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग राख्दै विद्यालय कर्मचारीहरूले आजदेखि सामुदायिक विद्यालय बन्द आह्वान गरेका छन् । तर,...
काठमाडौँ । आन्दोलनरत विद्यालय कर्मचारीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति बनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलको संयोजकत्वमा वार्ता समिति बनाएको हो । ...
काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ । परिषद्ले आफूहरुको माग सम्बोधनका लागि दवाव दिने उद्देश्यका साथ बन्दसहितको आन्दोलनको घोषणा गरेको हो । ...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यथास्थितिमा हिसान शैक्षिक मेला सञ्चालन हुन नदिने भएको छ । भृकुटीमण्डपमा शुक्रवारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरले रोक लगाएको थियो। काठमाडौँ महानगरले मेला सञ्चालन गर्न...
काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीसहित पक्राउ परेकाहरू ४ घण्टापछि रिहा भएका छन्। सेवा सुरक्षा ग्यारेन्टीको माग गर्दै आन्दोलन गरिरहेका विद्यालय कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको थियो...
काठमाडौं । सेवा सुरक्षा ग्यारेन्टीको मागसहित आन्दोलन गर्दै आएका नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष गंगाराम तिवारीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्षसँगै वरिष्ठ उपाध्यक्ष प्रदिप श्रेष्ठ, जुम्लाका धन...
काठमाडौँ । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले रोकेको छ । प्रक्रिया पुरा नगरेको भन्दै महानगर प्रहरीले शैक्षिक मेला रोकेको हो । आवश्यक प्रक्रिया पुरा गरेपछि पुनः सञ्चालन...
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा आजदेखि हुने भनिएको परीक्षा रोकिएको छ। ईन्जिनियरिङ संकाय अन्तर्गत विभिन्न सेमिस्टरको परीक्षाको समय तोकिएको थियो। तर,परीक्षा व्यवस्थापन कार्यालय लगाईएको तालाबन्दीका कारण परीक्षा रोकिएको हो। कार्यालयले...
काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताएका छन् । बिहीवार कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्...
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह दाङको बेलझुण्डीमा आज सम्पन्न भएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समारोहको अध्यक्षता गरेका थिए । समारोहमा भारतको...
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले मेडिकल विद्यार्थीहरूमाथि हुने र्यागिङ बन्द गर्न पहल थालेको छ। काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले कुनै पनि विद्यार्थीमाथि हुने र्यागिङ बन्द गर्न पहल थालेको छ। एक सूचना निकालेर र्यागिङ गरेको भेटिए...
काठमाडौँ । शिक्षक सेवा आयोगले २ जना परीक्षार्थीको परीक्षा रद्द गरेको छ । २६ चैत २०७९ मा प्रकाशित माध्यमिक तह शिक्षक पदको लिखित परीक्षा (सामान्य) को नतिजामा उत्तीर्ण भएका २...
काठमाडौँ । महानगरपालिकाले दुई वटा स्कुलमा लगाइएको ताला फुटाएर पठनपाठन सुचारु गराएको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा शिक्षा विभागले ती विद्यालयमा पुगेर ताला फुटाउँदै पठन पाठन सुचारु गराएको हो...
काठमाडौँ । जनक शिक्षा कर्मचारी सङ्गठनले शैक्षिक सत्र २०७९/८० को पाठ्यपुस्तक छपाइको आयव्यय हिसाब श्वेतपत्रमार्पmत् यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ । सङ्गठनका संयोजक जनखलाल भारतीले केन्द्रका प्रबन्ध निर्देशक...
डडेल्धुरा । सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ । मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा...
काठमाडौँ । सेवा सुरक्षा ग्यारेन्टीसहितका माग अघि सारेर आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीले रिले अनसन थालेका छन्। सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूले रिले अनसन थालेका हुन्। जेठ २० गतेदेखि आन्दोलन...
काभ्रे । बेथानचोक गाउँपालिका वडा नम्बर–३ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ । सोमबार एक कार्यक्रम बीच सो वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको...
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि नेपाल विद्यार्थी संघका कार्यकर्ताले कालोमोसो दलेर दुर्व्यवहार गरेका छन् । विद्यार्थीहरुले दाहाललाई उनकै निवासमा सोमवार कालोमोसो दलेका हुन् । आफूहरुले...
काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ मोडलको स्कूल पाँचवटै प्रदेशमा खोलिने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । यस्तो स्कुल सूदूरपश्चिम, मधेश प्रदेश, कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा खोलिने बताए । ...
काठमाडौँ । यही वैशाख २९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगे । गेटामा बनेको मेडिकल कलेजको नयाँ भवनको अवलोकन गर्दै प्रचण्डले भने, ‘सुदूरपश्चिमलाई स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपहार सरकारले दिएको...
कास्की । पोखरा विश्वविद्यालय र महर्षी इन्टरनेशनल युनिभर्सिटी अमेरिकाबीच व्यक्तिगत रूपान्तरण तथा वैदिक दर्शनलगायत चेतनामा आधारित शिक्षाका सम्बन्धमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा...
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरकारले माध्यमिक शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउने प्रक्रिया अघि बढाएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि...
रामपुर । अत्यधिक गर्मी बढेपछि पाल्पा रामपुरका विद्यालय बन्द गरिएको छ । रामपुर नगरपालिकाभित्र सञ्चालित सबै शैक्षिक संस्थामा गर्मीले पठनपाठन सञ्चालनमा कठिनाइ भएकाले आजदेखि पाँच दिनसम्मका लागि विद्यालय बन्द गरिएको...
काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठस्थित बूढानीलकण्ठ आवासीय विद्यालयको विद्यार्थी भर्ना प्रक्रिया विवादमा तानिएको छ । नेपाल सरकारको अनुदानबाट सञ्चालित सो विद्यालयले विद्यार्थी भर्ना प्रक्रिया अन्तर्गत प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई भर्ना...
धनगढी । एक सातायता अत्यधिक गर्मी बढेपछि कैलालीका स्थानीय तहहरुले विद्यालयमा धमाधम गर्मी बिदा दिन थालेका छन् । गर्मीले स्कुले विद्यार्थीहरू निकै प्रभावित भएको भन्दै यहाँका पालिकाहरूले गर्मी बिदा दिन थालेका...
दाङ । बाह्र वर्षपछि नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुन लागेको छ । विसं २०६८ मा विश्वविद्यालयको समारोह भएको थियो । त्यसपछि दीक्षान्त समारोह हुन सकेको थिएन । प्रत्येक वर्ष...
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा अत्यधिक गर्मी बढेसँगै विद्यालयहरूमा बिदा दिन थालिएको छ । अत्यधिक गर्मी बडेपछि बुधबारदेखि निजी विद्यालयहरू एक साताका लागि बन्द भएका थिए । यस्तै शुक्रबारदेखि सामुदायिक...
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विभिन्न सङ्कायका एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले आज पत्रकार सम्मेलन गरी जेठ २८ गते आइतबार दोस्रो चरणमा हुन...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । कामपाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने र सोही केन्द्रमार्फत आगामी ...
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) को वार्षिक कार्यक्रम कुसोम एन्नुअल फेस्टिबल सुरू भएको छ । ललितपुरको बालकुमारीमा सुरु भएको उक्त फेस्टिभलको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले उद्घाटन...