राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयको धारमा नतिजा सार्वजनिक गरिएको हो । गत चैत १७ गतेदेखि ...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ को एसईई परीक्षामा सहभागी परीक्षार्थीमध्ये ४३१ जनाको परीक्षा रद्द भएको जनाएको छ । बोर्डले बिहीबार नतिजा सार्वजनिक गर्ने क्रममा ४३१ जना परीक्षार्थीको परीक्षा रद्द...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयको धारमा नतिजा सार्वजनिक गरिएको...
काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षाका लागि वर्षेनी लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेर मात्र विश्वविद्यालयहरूले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताएका छन् । बिहीबार दिउँसो...
काठमाडौँ । भारत सरकारको सहयोगमा दैलेखमा निर्माण गरिएका सामुदायिक विद्यालय भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासको विकास साझेदारी परियोजना अन्तर्गत निर्माण भएका सामुदायिक विद्यालय भवन सोमबार...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र आज साँझसम्म नतिजा...
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको लागि १९ वटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १९ वटा संस्थालाई नतिजा...
काठमाडौँ । राहत शिक्षकहरूले संघीय शिक्षा ऐनमा आफ्ना मागहरू सम्बोधन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले ऐनमा आफुहरूले उठान गरेका माग सम्बोधन नगरेको...
नुवाकोट । साढे तीन दशकअघि छाप्रोबाट सुरु भएको एक सामुदायिक विद्यालय स्थानीयवासीको भरथेग, शिक्षकको मेहनत र राज्यको साथका कारण अहिले अब्बल सावित हुन थालेको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–३ काहुलेस्थित...
काठमाडौँ । कक्षा १० को नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष अनुसार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। बोर्डले यस...
काठमाडौं । कैलालीकी प्रनिशा भट्टराई कक्षा १२ को परीक्षा दिएर काठमाडौं आइन् । बागबजारको एक होस्टेलमा बस्दै आएकी उनले पुतलीसडकस्थित एउटा कन्सल्टेन्सीमा आईएलटीएसको कक्षा लिइरहेकी छन् । कक्षा १२...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने...
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि कामपा आफैले परीक्षा लिने भएको छ । कामपाका प्रमुख बालेन्द्र साहले नियमले तोकेको सिमाभित्र रहेर उक्त परीक्षा कामपाले...
काठमाडौं । ...अ होम फर फ्युचर लिडर (भविष्यका नेता र नेतृत्व फलाउने थलो) । यो कर्णप्रिय वाक्यांश हो जुन काठमाडौंको चुच्चेपाटीमा अवस्थित मनास्लु वर्ल्ड कलेजको मुख्य नारा हो । मनास्लु,...
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयबाट पाउने छात्रवृत्तिको परीक्षा महानगरपालिका आफैले लिने भएको छ । महानगरपालिका भित्रका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्ति छनोट परीक्षा आगामी आर्थिक...
काठमाडौँ । संस्कृति इन्टरनेशनल स्कुलले नेपालको पहिलो विद्यालय स्तरीय फ्याब ल्याब, ‘इन्फिनिटी फ्याबल्याब’ (फ्याब्रिकेशन ल्याबोरेटरीज) को उद्घाटन गरेको छ । उद्घाटन समारोहमा थ्रीडीआई स्कूल, न्यूजील्याण्डका एकाडेमिक डिरेक्टर डा. क्रेग ह्यान्सनको...
काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रेक्टरमा बझाङका डा डबल धामी नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा धामीलाई रेक्टार पदमा नियुक्त गरेका हुन्। ...
-सुशीला रेग्मी रामपुर । मुठ्ठीदान तथा चन्दादाताबाट खर्च जुटाएर धेरै विद्यालय सञ्चालन गरिएका छन् । पाल्पा रामपुर नगरपालिका–४ स्थित इस्लामपुरमा रहेको मदरसा नुरुल हुदा आधारभूत विद्यालय एक नमुना धार्मिक विद्यालयका...
काठमाडौँ। ‘चक्रवर्ती हबी एजुकेशन एकेडेमी, कलेज अफ ल’ मा विद्यार्थी भर्नामा प्रत्येक वर्ष विवादमा आउने गरेको छ । पाँच वर्षे बीए एलएलबीको भर्ना प्रक्रिया अघि बढ्ने बेला कोटाको विषयलाई लिएर विवादमा...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक गरिने जनाएको छ । गत वैशाख २६ गतेदेखि लिइएको परीक्षा नतिजा साउन मसान्तभित्र सार्वजनिक गरिने...
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ । कलेजले बुधबारबाट सो अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो । विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान...
काठमाडौँ । शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी...
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुखमा निर्वाचित भएसँगै बालेन्द्र शाह शिक्षा क्षेत्रको सुधारबारे निकै चासो राखे । यसमा कसरी सुधार गर्न सकिन्छ भन्नेमा उनी निकै चिन्तित थिए । त्यही आधारमा...
काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले उत्कृष्ट क्याम्पसहरूलाई पुरस्कृत गर्ने भएको छ । आगामी असोज २ गते राष्ट्रिय शिक्षा दिवसको अवसरमा उत्कृष्ट क्याम्पसलाई पुरस्कृत गर्ने भएको हो । त्यसका लागि आवेदन...
ललितपुरको लगनखेलमा विगत २५ वर्षदेखि साइन्स र म्यानेजमेण्ट तथा केही वर्षदेखि मानविकी र कानुनमा समेत प्लस टु शिक्षा दिइरहेको कलेज हो, पिनाकल एकेडेमी । शैक्षिक क्षेत्रमा खारिएका व्यक्तिहरुको संलग्नतामा...
काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरिएको छ । बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा बुधबार गाउँपालिकाको सभाहलमा आयोजित एक समारोहबीच बेथानचोकलाई अनिवार्य...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको विद्यालय सुपरिवेक्षण तथा पेशागत सहायता निर्देशिका, २०८०’ प्रति स्थानीय तहहरूले आपत्ति जनाएका छन् । उक्त निर्देशिका मार्फत शिक्षा मन्त्रालयका अवकाशप्राप्त...
काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्टर्नसीप विद्यार्थीको पारिश्रमिक सम्बन्धन अध्ययन गर्न समिति गठन गरेको छ । निमित्त उपकुलपति तथा शिक्षाअध्यक्ष प्राडा सन्जिव कुमार शर्माले ९ सदस्यीय समिति गठन...
काठमाडौँ । अतिरिक्त शुल्क फिर्ताको माग गर्दे पाल्पाको लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । कलेजले इन्टर्नसीप तथा अन्य अतिरिक्त शुल्क फिर्ता नगरेको भन्दै विद्यार्थीहरू...
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कक्षा ११ र कक्षा १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्थालाई निरन्तरता दिएको छ । गाउँपालिकाभित्रका प्रत्येक सामुदायिक विद्यालयमा अध्ययन गर्ने उक्त कक्षाका...
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बताएका छन् । प्रदेश उच्च शिक्षा परिषद्को आज कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री एवं प्रदेश उच्च शिक्षा...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण रोकेको छ । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) को आन्दोलनका कारण बोर्डले उत्तरपुस्तिका परीक्षणको काम रोकेको हो । १८...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन् । गत असार ४ गते मन्त्रीपरिषद्का पेश गरिएको सो विधेयक त्यहाँबाट...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि बजेट वृद्धि गर्दै लैजानुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘प्लस टु’ मा आफूखुसी शुल्क लिने कार्यमा रोक लगाएको छ । महानगरपालिकाले शुल्कमाथि नियमन गर्दै २०८०/०८१ का लागि कक्षा ११ मा के कति शुल्क लिने हो...
काठमाडौँ । सफ्टवेरिका कलेजले ह्याक द बक्ससँगको सहकार्यमा ‘क्याप्चर द फ्लाग बुटक्याम्प २०२३’ कार्यक्रम आयोजना गरेको छ । सफ्टवेरिका कलेजको एएनएस ईमा आयोजित कार्यक्रमको मुख्य उद्देश्य साइबर सुरक्षा योग्यता र ज्ञान...
काठमाडौँ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ नारासहित हिसान शैक्षिक मेला सम्पन्न भएको छ । असार ८ गतेबाट पुनः सुरु भएको मेलामा १ लाख २५ हजार विद्यार्थी तथा अभिभावकहरूले अवलोकन गरेको आयोजकले...
काठमाडौँ । काठमाडौं महानगरपालिकाले शिक्षाका लागि १ अर्ब ३२ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत महानगरले शिक्षा क्षेत्रका लागि विभिन्न कार्यक्रम अगाडि बढाएको छ । ...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बन्द गराएको ८ औं कान्तिपुर हिसान एडु फेयर पाटन उच्च अदालतबाट अनुमति पाएसँगै पुनः सञ्चालन भएको छ । शुक्रवारबाट मेला शुरु भएको हो । शैक्षिक...
काठमाडौं । लोक सेवा आयोगले परीक्षामा चिट चोर्ने एक जनालाई कारवाही गरेको छ । आगामी एक वर्षको लागि लोक सेवा आयोगबाट लिइने कुनै पनि परीक्षामा सहभागी हुन रोक लगाएको हो...
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले कानुन बमोजिम तोकेको दरको छात्रवृत्ति वितरण गर्न र विवरण पेश गर्न संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सिको गर्दै हेटौंडा उपमहानगरपालिकाले...