काठमाडौँ । बागबजारमा रहेको काठमाडौँ मोडेल माध्यमिक विद्यालय (केएमसी) हाताभित्रै विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । कक्षा १२ मा विज्ञान विषय पढ्दै गरेका अविनाश यादवमाथि कुटपिट भएको हो । उनी त्यहीँ अध्ययनरत म्यानेजमेन्ट विषय ...
काठमाडौँ । पिनाकल एकेडेमीले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने भएको छ । कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न लागेको हो । १५ साउनमा नयाँ भर्ना भएका विद्यार्थीहरूसँग परिचयात्मक तथा...
काठमाडौँ । ‘हामीलाई बुक फ्रि फ्राइडे कार्यक्रम निरन्तर चाहिन्छ । किताब पढेको दिनभन्दा शुक्रवार धेरै कुरा सिक्न पाइएको छ । सर यसलाई नहटाइदिनु ल ।’ बाँसबारी माध्यमिक विद्यालयका विद्यार्थीहरूले काठमाडौं...
काठमाडौँ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले संघीय शिक्षा ऐनमा आफ्ना विगतमा राख्दै आएका मागहरू सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । त्यसका लागि सातै प्रदेश, ७७ वटै जिल्ला...
भजनी । कैलालीको टीकापुरमा कानुनतर्फ ‘बिएएलएलबी तह’को अध्यापन सुरु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसले कानुनको अध्यापन गराउन तीन वर्षमै अध्ययनरत विद्यार्थीलाई अन्य क्याम्पसमा पठाउनुपर्यो ।...
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको सङ्ख्या ७८ प्रतिशतले वृद्धि भएको छ । गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३...
काठमाडौं । दुई सरकारी निकायबीचको क्षेत्राधिकार विवाद सतहमा आएको छ । चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) बीचको क्षेत्राधिकार विवाद बाहिर आएको हो । ...
काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले प्रस्तावित शिक्षा ऐनमार्फत शैक्षिक परामर्श सेवा क्षेत्रमा विदेशी लगानी ल्याउन नमिल्ने प्रावधान गर्न माग गरेको छ । स्वदेशी जनशक्ति तथा सानो पुँजीबाट...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले इन्जिनियरिङ विषयको शुल्क बढाउने प्रकृया अगाडि बढाएको छ । आईओईका डीन प्राडा शसिधर राम जोशीले शुल्क बढाउन लागिएको बताए । ...
काठमाडौँ । सरकारले बजेट भाषण मार्फत जुनसुकै विषय पढेका विद्यार्थीले शिक्षण अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स) दिन पाउने भन्ने उल्लेख गरेको थियो । चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट...
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) लाई जथाभावी सम्बन्धन दिन र विद्यार्थी भर्ना सिट तोक्नेजस्ता कार्य नगर्न आग्रह गरेको छ । आयोगका सदस्य...
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र मधेस विश्वविद्यालयका...
काठमाडौँ । महाराजगञ्ज मेडिकल कलेजमा पठनपाठन बन्द गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न माग राखेर तालाबन्दी गरेपछि क्याम्पस प्रमुखको निर्देशनमा पठनपाठन नै बन्द गरिएको हो । क्याम्पस प्रमुख...
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु) ले नयाँ स्कीम (स्वतः रोजगारी) कार्यक्रम ल्याएको छ । नेपालकै इतिहासमा पहिलो पटक केयुले स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरेर ‘स्वतः रोजगारी’ कार्यक्रम ल्याएको...
काठमाडौं । महाराजगञ्ज मेडिकल कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले ताला लगाएको छ । क्याम्पस प्रमुख र प्रशासनले आफ्ना मागहरू सुनुवाइ नगरेको आरोप लगाउँदै स्ववियुले आइतबारदेखि त्रिवि क्याम्पस प्रशासनमा ताला...
काठमाडौँ । प्रश्नपत्र फरक परेको विषयमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले छानबिन गर्ने भएको छ । सोमबार सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत चार वर्षे बिए तेस्रो वर्षको परीक्षामा प्रश्नपत्र...
काठमाडौँ । प्रश्नपत्रमा भारतबारे सोध्नेलाई कारबाही गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयमा आन्दोलन सुरु भएको छ । अखिल (क्रान्तिकारी ) ले प्रश्नपत्र बनाउनेलाई कारबाहीको माग गर्दै आन्दोलन थालेको हो । ...
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले आफ्नो क्षेत्राधिकार नमिच्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को ध्यानाकर्षण गराएको छ । नयाँ सम्बन्धन दिने, विद्यार्थी भर्ना सिट सङ्ख्या तोक्ने, प्रवेश...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय गैरविद्यार्थीहरूको तालाबन्दीमा परेको छ । गैरकानूनी रूपमा त्रिवि क्षेत्रमा टहरा बनाएर व्यापार व्यवसाय गर्दै आएकाहरूले तालाबन्दी गरेका हुन् । प्रायः विद्यार्थी, शिक्षक, कर्मचारीको तालाबन्दीको सिकार बन्ने...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय व्यवस्थापन समिति भंग गरेकोप्रति विरोध सुरु भएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले अभिभावकहरुको प्रत्यक्ष सहभागितामा विद्यालय व्यवस्था समिति चयन हुनुपर्ने भन्दै महानगरको निर्णयको...
काठमाडौँ । सोमबार मानविकी संकाय अन्तर्गत तेस्रो वर्षको ऐच्छिक विषय इतिहास अन्तर्गत इन्टरडक्सन टु टुरिज्म डेभलपमेन्ट विषयको परीक्षा थियो ।जुन विषयको प्रश्नपत्रमा ९ वटा प्रश्न थियो । तीमध्ये ६...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक प्रमाणपत्र बनाउन लाग्ने शुल्क वेबसाइट मार्फत सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले ट्रान्सकृप्ट, रजिस्ट्रेशन कार्ड, वर्जिनल सर्टिफिकेट लगायतका कागजात बनाउँदा लाग्ने...
काठमाडौँ । महाराजगन्ज चिकित्सा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले ताला लगाएको छ । स्ववियुले क्याम्पस प्रमुख डा. अर्जुन लामिछानेको कार्यालय, क्याम्पस प्रशासन, आर्थिक शाखा, भण्डारण शाखा लगायत शैक्षिक शाखा बाहेक सम्पूर्ण क्याम्पसमा...
असार २२ गते राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अन्तमा लिइने परीक्षा एसईईको परीक्षाफल प्रकाशित ग¥यो । परीक्षा फलको प्रारम्भिक विश्लेषणमा गत वर्षहरूको भन्दा यस वर्ष सामान्य सुधार आएको देखियो...
काठमाडौँ । इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने दुइटा निजी स्कुलको अनुमति रद्द गरेको छ। इटहरी-१० मा रहेको ‘इटहरी नमूना स्कुल’ र ६ नम्बर वडामा रहेको ‘इटहरी चिल्ड्रेन स्कुल’ को अनुमति...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हाल सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा थप राम्रो बनाउन लागिएको भन्दै तत्काल गाभ्ने सोच नभएको जनाएको छ । हाल कामपा ८९ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन्...
काठमाडौँ । संघीयता लागू भएदेखि संघीय शिक्षा ऐन आउन सकेको छैन । ऐन आउन नसक्दा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान हुन सकिरहेको छैन । वर्तमान सरकारले जतिसक्दो चाँडो ऐन...
काठमाडौँ । राष्ट्रियसभामा उत्पत्ति भएर प्रतिनिधिसभामा आएको नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि १८ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । गत असार ३१ गते बसेको प्रतिनिधिसभाको बैठकबाट प्रतिनिधिसभामा...
काठमाडौँ । स्कुल तथा कलेजहरूको भीडमा अनुसन्धान तथा नवप्रवर्तनमूलक शिक्षा प्रदान गर्नेको कमी थियो । हरेक कलेजले किताबी ज्ञान दिने र विद्यार्थीलाई परीक्षा केन्द्रित गराउँदै आएका थिए । त्यसमाथि विद्यार्थी...
भरतपुर । नेपालमा कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको छ । सरकारले प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच बढाउन पहल गर्दै आए पनि विद्यार्थीको आकर्षण भने घट्दै गएको हो । कृषि तथा...
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले बिहीबार एउटा सूचना जारी गर्यो । सूचनामा लेखिएको थियो, ‘मध्यपश्चिम विश्वविद्यालयमा सुनौलो अवसर, शैक्षिक क्षेत्रमा योगदान गरी आफ्नै जीवनकालको इतिहास निर्माण गरौँ ।’ उक्त भनाइसहित...
काठमाडौँ । नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै सडक बहस सम्पन्न भएको छ । नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी)ले बिहीबार माइतीघर मण्डलामा कार्यक्रम आयोजना गरेको हो । ...
काठमाडौँ । सानो भर्याङमा रहेको कामना इन्टरनेशनल स्कुल/कलेज (केआईसी) ले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको छ । ‘अ डेस्टिनेशन फर क्वालिटी एजुकेशन’ मूल मन्त्र रहेको केआईसीले गुणस्तरीय शिक्षालाई आफ्नो केन्द्रमा...
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) शुल्क समायोजन गर्ने निर्णय तत्काललाई स्थगित गरेको छ । सीटीईभीटीले यस वर्षको डिप्लोमा तथा प्रमाणपत्र तहको शुल्क समायोजन गरेको थियो ।...
काठमाडौं । ललितपुरको लगनखेलमा रहेको पिनाकल एकेडेमीले ‘बेस्ट बोर्ड टपर एचिभर्स अवार्ड, २०८०’ प्राप्त गरेको छ । प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल भन्दै पिनाकललाई अवार्ड प्रदान गरिएको हो...
काठमाडौँ । कोटेश्वर बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगको गत हप्ता बसेको बोर्ड बैठकले देशभरिका...
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही साउनमा सार्वजनिक गर्ने भएको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न कक्षा १२...
काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न आवेदन माग गरेको छ । बूढानीलकण्ठ नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति...
काठमाडौँ । माध्यमिक तहको शिक्षा अध्ययनका लागि विदेश जान खोज्ने विद्यार्थीलाई सरकारले रोक लगाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ को...
काठमाडौँ । राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. अमरप्रसाद यादव नियुक्त भएका छन् । सिफारिस समितिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यादवलाई उपकुलपति नियुक्त गरेका हुन् । ...
काठमाडौँ । कमलादीमा रहेको युनिग्लोब कलेजले शैक्षिक संस्थाहरूको भीडमा छोटो समयमै उत्कृष्ट नतिजा निकाल्न सफल बनेको छ । २०७१ मा स्थापना भएको युनिग्लोबले प्लसटुमा साइन्स, म्यानेजमेन्ट र लका शैक्षिक कार्यक्रम...