काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) का दुई अनुसन्धानकर्तालाई उत्कृष्ट शोधपत्र २०२२ बाट सम्मानित गरिएको छ । अनुसन्धानकर्ताद्वय डा मन्दीप सुवेदी र सह प्राडा इन्द्र प्रसाद आचार्यको शोधपत्रले सन २०२२ को प्रतिष्ठित ‘उत्कृष्ट शोधपत्र’ अवार्ड ...
काठमाडौँ । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० प्रति निजी विद्यालय सञ्चालकहरू आक्रोशित बनेका छन् । ऐनको मस्यौदामा उल्लेख गरिएका विषयहरूप्रति उनीहरूले असहमति जनाएका हुन् । मस्यौदाका विषय सच्याउनको लागि...
काठमाडौँ । शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न सरकारले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मन्त्रिपरिषदबाट पारित भएसँगै यसबारे तीव्र बहस सुरु भएको छ ।...
काठमाडौँ । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन्। विधेयकमा समावेश गरिएका कतिपय विषयमा उनीहरूले असहमति जनाएका हुन्। प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त...
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म पूर्ण रूपमा स्थानीय पाठ्यपुस्तक अध्ययन अध्यापन कार्य लागू गरेको छ । नगरभित्रका सामुदायिक तथा निजी विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय...
काठमाडौँ । शिक्षा विधेयकप्रति थारु समुदायको आपत्ति जनाएका छन् । मन्त्रिपरिषदबाट पारित गरी संसदमा पेश गर्ने तयारी गरेको शिक्षा विधेयकप्रति थारु समुदायले आपत्ति जनाएका हुन् । थारु, मधेसी, मुस्लिम,...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कर्मचारीहरूको अतिरिक्त सेवा सुविधा कटौती गरेको छ । त्रिविको आर्थिक अवस्था धरासायी बनेको भन्दै कर्मचारीहरूलाई दिँदै आएको अतिरिक्त सेवा सुविधा कटौती गरिएको हो । गत असार...
काठमाडौँ । हरेक वर्ष हजारौँको सङ्ख्यामा विद्यार्थी बिदेसिने क्रम रोक्न नेपालकै शैक्षिक संस्थाहरूलाई अब्बल बनाउनुपर्ने मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंहले बताएका छन् । मोर्गन इन्टरनेट कलेजमा कक्षा–११ मा...
काठमाडौँ । काठमाडौँ टेक्निकल स्कूल र क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाले आपसमा सहकार्य गर्ने भएका छन् । दुई कम्पनीबीच भएको समझदारीपत्र अनुसार नेपालमा प्राविधिक शिक्षाको विकास तथा नेपाली...
हेटौँडा । बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै एवं कमाउँदै सिक्दै कार्यक्रम सुरु गरिने भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालय हेटौँडाले चालु आर्थिक वर्षमा यो कार्यक्रम...
बारा । मधेश प्रदेश विश्वविद्यालयका उपकुलपति डा.दिपक शाक्यले मधेशका विद्यार्थीहरुले सधै चिट चोरर पास हुन्छन् भन्ने गलत भ्रम फैलिएको बताएका छन् । शुक्रबार शुभारम्भ कलेज सिमराबाट बिबिएस दोस्रो वर्षमा...
भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) ले विभिन्न विषयको लागि भोलिदेखि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा अन्तिम समयमा आएर आज स्थगित गरेको छ । सिटीइभीटीले भोलि...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ । परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ...
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको शैक्षिक संस्थाहरु एक साताको लागि बन्द भएका छन् । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामको सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय, शिक्षण संस्थाहरु एक साताको...
काठमाडौँ । प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०८०’ ले शिक्षकहरूलाई कुनै दलको सदस्यता लिन रोक लगाएको छ । ऐनको मस्यौदामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले कुनै दलको सदस्यता लिएको खण्डमा बर्खास्त गर्ने...
काठमाडौँ । प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०८०’ को मस्यौदाप्रति निजी विद्यालय सञ्चालकहरूले आपत्ति जनाएका छन् । उक्त मस्यौदामा निजी विद्यालयहरूप्रति आक्रामक बनेको भन्दै उनीहरू आक्रोशित बनेका हुन् । मस्यौदामा...
काठमाडौँ । देशभरका १६९ पालिकाहरूले तलबी प्रतिवेदन नै तयार नगरी शिक्षकलाई तलब भत्ता खुवाएको पाइएको छ । राष्ट्रिय कितावखाना (शिक्षक)का अनुसार १६९ पालिकाले तलबी प्रतिवेदन तयार नै नगरी शिक्षकहरूलाई तलब भत्ता...
काठमाडौँ । प्रस्तावित ‘विद्यालय शिक्षा ऐन, २०८०’ ले स्थानीय तहलाई निकै बलियो बनाएको छ । यतिसम्म कि शिक्षकको नियुक्तिदेखि बर्खास्तसम्मको अधिकार दिइएको छ । त्यस्तै विद्यालय खोल्नका लागि स्वीकृति दिनेदेखि...
काठमाडौँ । प्रस्तावित ‘विद्यालय शिक्षा ऐन, २०८०’ ले निजी विद्यालयहरूले पाँच वर्षभित्रमा शैक्षिक गुठीको रूपमा सञ्चालन गर्नुपर्ने बताएको छ । मंगलबार मन्त्रिपरिषद्बाट पारित भएर संसदमा पेश हुन लागेको उक्त विधेयकको...
काठमाडौँ । लामो समयपछि शिक्षा ऐन ल्याउन सरकार तत्पर देखिएको छ । २०२८ सालकै ऐनको भरमा चलिरहेको शिक्षा संरचना अबको केही समयपछि नयाँ ऐन अनुसार जानेछ । त्यसका लागि मङ्गलवार...
बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । केही...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका १५ वटा परीक्षा केन्द्र तोकेको छ । भानु मा. वि. पानीपोखरी, विश्व निकेतन मा. वि. त्रिपुरेश्वर, ज्ञानोदय मा. वि. बाफल, जनप्रभात मा....
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने प्रक्रियामा अदालतले रोक लगाएको छ । सर्वोच्च अदालतले तत्काल प्रक्रिया अगाडि नबढाउन उत्प्रेषण परमादेश समेतको आदेश जारी भएसँगै रोकिएको हो...
काभ्रे । काठमाडौं विश्वविद्यालय ९केयू०ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इन्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित केयूले यसका लागि ‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’को अवधारणासमेत...
बागलुङ । बागलुङको गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको सङ्ख्या बढ्दो छ । युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिन...
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र चिकित्सा शिक्षा आयोग बीचको विवाद पुनः सतहमा आएको छ । यी दुबै बीच विवादको जड उत्कर्षमा पुगेसंगै सरकारको उच्च तहबाट मात्रै...
काठमाडौँ । संघीय शिक्षा ऐनको मस्यौदामा आफूहरूमाथि विभेद गरिएको भन्दै राहत शिक्षकहरूले सडक आन्दोलन गर्ने घोषणा गरेका छन् । आज भरखरै सम्पन्न नेपाल राहत शिक्षक आन्दोलन परिचालन समितिको बैठकले सशक्त...
काठमाडौं । लिटिल आइन्सटाइन्स सुन्दर प्रि स्कुल ‘बेस्ट प्रिस्कुल अफ द इअर’ बाट सम्मानित भएको छ । इन्टरनेशनल स्कुल अवार्ड ब्याङ्ककले आयोजना गरेको कार्यक्रममा बसुन्धारामा रहेको सुन्दर प्रि स्कुललाई उक्त...
अनुसन्धान र विकास नेपालको आइटी शिक्षा प्रणालीको निराशाजनक अवस्था चिन्ताको विषय हो, सफ्टवेयर प्रशिक्षण र ज्ञानमा स्पष्ट कमी छन् । यो अपर्याप्तताले हाम्रा बालबालिकाको सम्भावनालाई गम्भीर रूपमा बाधा पुर्याइरहेको...
काठमाडौँ । विश्वविद्यालयको सुधारका लागि भन्दै अनेरास्ववियुले ‘बोर्ड अफ ट्रष्टी’ को अवधारणा अघि सारेको छ । अनेरास्ववियुले विश्वविद्यालयमा हुने राजनीतिक भागबण्डा अन्त्य गर्न ट्रष्ट मार्फत सञ्चालन गर्नुपर्ने अवधारणा अघि सारेको...
काठमाडौँ। प्रधानमन्त्री तथा सुदूरपश्चिम विश्वविद्यालयका कुलपति एवम् सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशित गरेका छन् । मंगलबार बिहान बालुवाटारमा आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११...
काठमाडौं । चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बीचको लफडा चर्किरहेको छ । यो विषयमा चिकित्सा शिक्षा सुधारक अभियन्ता प्राडा गोविन्द केसीले आन्दोलनको चेतावनी नै दिएका...
काठमाडौँ । २०२८ सालमा तत्कालीन राजा महेन्द्रको पालामा शिक्षा ऐन बनेको थियो । हालसम्म त्यही ऐनले नेपालको शिक्षा संरचना चलिरहेको छ । ५२ वर्षपछि बल्ल नयाँ शिक्षा ऐन ल्याउने तयारीमा सरकार...
काठमाडौँ । सर्वाधिक चासोमा रहेको संघीय शिक्षा ऐनको मस्यौदा मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश हुने भएको छ । मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऐनको मस्यौदा पेश हुने र मन्त्रिपरिषद्ले पारित गर्नेछ...
काठमाडौं । लोकसेवा आयोगको परीक्षासँग जुधेपछि शिक्षक सेवा आयोगले लिने परीक्षा सरेको छ । असोज ६ गतेका लागि तोकिएको प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गतेका लागि सरेको हो । ...
भरतपुर । भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका २९ विद्यालयमा अध्ययनरत दुई सय ८३ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ । भरतपुर महानगरपालिकाअन्तर्गत संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृत्ति वितरण...
काठमाडौँ । फिलिपिन्समा पाइलट पढेका दुई नेपाली विद्यार्थीले उत्कृष्ट अवार्ड पाएका छन् । फिलिपिन्सको एसियन इन्स्ट्च्यिुड अफ एभिएसन-प्लान्टर एभिएसन कर्पोरेशनले पाइलट पढेका अस्मि लम्साल र आकांक्षा नकर्मी अवार्डबाट सम्मान गरेको...
काठमाडौँ । सामुदायिक विद्यालयमा कार्यरत अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीहरूले सङ्घीय शिक्षा ऐनमा आफ्ना माग सम्बोधन गर्न माग गरेका छन् । विगतमा भएका सम्झौता र सहमतिहरू ऐनमा सम्बोधन गर्न उनीहरूले...
काठमाडौँ । प्रस्तावित संघीय शिक्षा ऐनको मस्यौदाप्रति शैक्षिक परामर्श व्यवसायीहरूले आपत्ति जनाएका छन् । शैक्षिक परामर्शको क्षेत्रका क्रियाशील रहेका विभिन्न संस्थाहरूले मस्यौदाप्रति आपत्ति जनाएका हुन् । उनीहरूले प्रस्तावित मस्यौदामा...
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले माध्यमिक तहका लागि पाँचौँ पटकसम्म सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाएको छैन । माध्यामिक विद्यालय तेस्रो तहको दरबन्दीअनुसार मासिक...
‘हामीलाई बुक फ्रि फ्राइडे कार्यक्रम निरन्तर चाहिन्छ । किताब पढेको दिनभन्दा शुक्रबार धेरै कुरा सिक्न पाइएको छ । सर यसलाई नहटाइदिनु ल ।’ बाँसबारी माध्यमिक विद्यालयका विद्यार्थीहरुले काठमाडौँ महानगरपालिकाका...