काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन अमृत क्याम्पसले क्याम्पसको लेखा शाखामा तालाबन्दी गरेको छ। स्ववियुले क्याम्पस प्रशासनले आर्थिक अनियमितता गरेको आरोपमा तालाबन्दी गरेको हो । स्ववियु कोष, विद्यार्थी कल्याण कोष, खेलकुद तथा पत्रपत्रिका लगायतका शीर्षकको ...