काठमाडौँ । काठमाडौं, असनस्थित त्यौड माविका शिक्षक पूर्णबहादुर लिम्बू ५१ वर्षका भए । अबको केही वर्षमा उनी शिक्षण पेशाबाट अवकाश पाउनेछन् । शिक्षण पेशामा आबद्ध भएको २३ वर्ष पुरा गरेका लिम्बू बुधबार दिउँसो काठमाडौंको सडकमा देखिए ...
काठमाडौँ । १३ वर्षपछि काठमाडौँ विश्वविद्यालयमा दोस्रो संस्करणको युवा एकता महोत्सव सुरु भएको छ । राष्ट्रियता, समावेशिता तथा विद्यार्थी एकताको मूल नारासहित विद्यार्थीको समग्र विकास गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको...
काठमाडौँ । शिक्षकहरूको आन्दोलनका कारण भोलिदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ। विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित...
काठमाडौँ । शिक्षकहरूले काठमाडौँ महानगरपालिकाको उर्दीको अवज्ञा गर्दै आन्दोलनमा सहभागी हुने निर्णय गरेका छन् । उनीहरुले बन्द हड्तालमा नजान काठमाडौँ महानगरले गरेको उर्दीको अवज्ञा गर्दै आन्दोलनमै जाने निर्णय गरेका हुन्...
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयर बालेन शाहले संघीय सरकारले विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेको बताएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै शाहले संघीय सरकारले संघीय शिक्षा...
काठमाडौँ । राष्ट्रिय शिक्षा दिवस, २०८० को उपलक्ष्यमा विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमध्ये 'पुल्चोक क्याम्पस' यस वर्षको उत्कृष्ट क्याम्पस घोषणा भएको छ । अध्ययन, अध्यापन र अनुसन्धानको माध्यमद्वारा गुणात्मक एवम् स्तरयुक्त...
अर्घाखाँची । मालारानी गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालयमा चार महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ । गणित शिक्षकका लागि तीन पटकसम्म विज्ञापन खुलाए पनि एउटा पनि दरखास्त नपरेको...
विराटनगर । महेन्द्र मोरङ क्याम्पस मानविकी संकाय स्नातक तह प्रथम वर्षमा भर्ना भएकी विराटनगरकी सन्ध्या कायस्थले त्रिभुवन विश्वविद्यालयको क्यालेण्डर अनुसार २०७७ सालमै परीक्षा दिनुपर्ने थियो । तर कोरोना संक्रमणका कारण...
काठमाडौँ । सरोकारवालाहरूले विद्यालय शिक्षा विधेयक ल्याउँदा समन्वय नगरेको टिप्पणी गरेका छन् । संविधान जारी भएको आठ वर्षपछि विधेयक संसदमा दर्ता भएपनि विधेयक ल्याउँदा समन्वय नगरेको उनीहरूको भनाइ छ...
काठमाडौँ । बागबजारमा रहेको काठमाडौँ मोडेल कलेज (केएमसी) ले उत्कृष्ट कलेजको अवार्ड पाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका निजी कलेजहरूमध्ये केएमसीलाई सर्वोत्कृष्ट कलेजको अवार्ड प्रदान गरेको हो...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्कुल बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या पारेको...
काठमाडौँ । गत वर्षको तथ्याङ्अनुसार हाल देशभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय रहेका छन् । त्यसमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४...
काठमाडौँ । देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएका छन्। विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरूले आजदेखि काठमाडौँमा सडक आन्दोलन गर्न लागेका हुन्। त्यसका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास,...
काठमाडौँ । नेपाल शिक्षक महासंघले भोलि (बुधबार)देखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ । महासंघले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको हो । ...
काठमाडौँ । बागमती प्रदेशमा संस्थागत विद्यालयतर्फबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा पहिलो बनेको रिलायन्स इन्टरनेशनल एकेडेमी बागमती प्रदेश सरकारबाट सम्मानित भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले राष्ट्रिय शिक्षा...
काठमाडौँ । संघीय संसद्मा हालै प्रवेश पाएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने विधेयक २०८०’ संघीय प्रणालीलाई नै चुनौती दिने र स्थानीय सरकारको एकल अधिकारमा हस्तक्षेप हुनेगरी ल्याइएको...
रौतहट । रौतहटको बौधिमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवले कुनै पनि बहानामा नगरभित्रका सामुदायिक विद्यालय बन्द गरेमा कारबाही गर्ने चेतावनी दिएका छन्। मेयर यादवले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त...
काठमाडौँ । आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले वार्तामा बस्न अस्वीकार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज दिउँसो तीन बजेका लागि वार्तामा बोलाएको छ । तर, शिक्षा...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारले प्रयत्न गरिरहेको बताएका छन् । मंगलवार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षा मन्त्री राईले...
काठमाडौं । कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आग्रह गरेका छन्। राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै खड्काले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकका विषयमा छलफल र संवादको...
काठमाडौँ । माध्यमिक तहतर्फ सिन्धुलीको कमला मावि देशकै उत्कृष्ट विद्यालय भएको छ। २०७९ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाको आधारमा कमला मावि राष्ट्रिय स्तरमै उत्कृष्ट भएको हो।...
काठमाडौँ । इन्टरनेशनल स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (आईएसएमटी) कलेजले साइबर सेक्यूरिटी एण्ड डिजिटल फरेन्सिकको नयाँ कोर्स सञ्चालनमा ल्याएको छ । बेलायतको युनिभर्सिटी अफ सण्डरल्याण्डबाट सम्बन्धनप्राप्त आईएसएमटीले तीन वर्षे सो कोर्सको...
काठमाडौँ । आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदै छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्या भूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान...
काठमाडौँ । ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदै छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अमृत साईन्स क्याम्पसले आफ्नो ६७ औं स्थापना दिवस मनाएको छ। क्याम्पसमा विविध कार्यक्रम गरि वार्षिकोत्सव तथा ११ औं राष्ट्रिय विज्ञान दिवस मनाइएको हो। दिवसको अवसरमा...
काठमाडौँ । सरकारले नेपाल शिक्षक महासंघलाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरेर वार्तामा आउन आह्वान गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघले आन्दोलनका कार्यक्रम...
मकवानपुर । बागमती प्रदेश सरकारले प्रादेशिक विश्व विद्यालय स्थापनाको तयारी थालेको छ । सरकारले प्रदेशको राजधानी हेटौंडामा सार्वजनिक विश्व विद्यालय स्थापनाको तयारी अघि बढाएको हो । सरकारले प्रादेश उच्च...
काठमाडौँ । अमृत साइन्स क्याम्पस स्थापना भएको दिनको सम्झनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवसको रूपमा मनाउँदै आएको छ । मन्त्रालयले विज्ञानको क्षेत्रमा विभिन्न...
काठमाडौँ । सुनसरीको दुहवी नगरपालिकाले विद्यालयमा बन्द हडताल गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । सोमबार एक सूचना जारी गर्दै नगरपालिकाले कानुनविपरित विद्यालयमा नियमित पठनपाठन अवरोध गरेमा कारबाही गर्ने...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी सङ्घ–सङ्गठनले संसद्मा पुगेको विद्यालय शिक्षासम्बन्धी विधेयकले बोर्डको स्वायत्तता र कार्यरत कर्मचारीको हक हितमा असर पार्ने भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल सरकारले ‘विद्यालय...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुसन्धान र नवप्रवर्तनको लागि छुट्टै कोष स्थापना ऐन बनाउने प्रक्रिया अगाडि बढाएको छ । बजेट भाषणमार्फत १ अर्बको कोष स्थापना गर्ने घोषणा...
काठमाडौँ । ‘विज्ञान साक्षरता र उद्यमशीलता सबल अर्थतन्त्रको आधारशिला’ भन्ने नाराका साथ ११ औँ राष्ट्रिय विज्ञान दिवस मनाउन लागिएको छ । असोज १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस...
काठमाडौँ । संसद्मा दर्ता भएको ‘विद्यालय शिक्षा ऐन २०८०’ को विधेयक जस्ताको त्यस्तै पारित गर्न नहुनेमा जोड दिइएको छ । उक्त विधेयक संविधानको मर्म र भावनाविपरीत आएको भन्दै हुबहु पास...
-टीकाराम सुनार जनकपुरधाम । पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ । तर धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर...
काठमाडौँ । रिलायन्स एजुकेशन नेटवर्कमा नमुना संयुक्त राष्ट्र सङ्घको अभ्यास गरिएको छ । नेटवर्कको आयोजनामा ८ औँ संस्करणको अभ्यास गरिएको हो । रिलायन्सले २०१६ देखि निरन्तर रूपमा नमुना राष्ट्र...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षाको विकास हुनका लागि दक्ष र सक्षम शिक्षक हुनुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा भएको बासँग बालबालिका कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रमा...
काठमाडौँ । सम्पूर्ण शैक्षिक गतिविधिहरू बन्द गरेर काठमाडौँ केन्द्रित आन्दोलन गर्ने नेपाल शिक्षक महासंघले घोषणा गरेको छ। संसदमा दर्ता भएको विद्यालय शिक्षा ऐन २०८० को विधेयकमाथि गम्भीर आपत्ति जनाउँदै महासंघले...
काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) ले संसद्मा दर्ता भएको शिक्षा विधेयक निजी विद्यालयको पक्षमा आएको जनाएको छ । उक्त विधेयकमा समावेश गरिएका विभिन्न दफामाथि एनसीई नेपालले आपत्ति जनाएको...
काठमाडौँ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी महासंघले असोज ३ गतेदेखि विद्यालय बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको...
काठमाडौँ । नेपाल शिक्षक महासंघले नयाँ शिक्षा विधेयक जलाएको छ । सरकारले संसदमा दर्ता गरेको नयाँ शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै महासंघले शुक्रबार माइतीघर मण्डलमा सो विधेयक जलाएको हो । ...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित जनसङ्ख्या र विकास सम्बन्धी सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले...