नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रदेखि ११ कक्षाको अध्ययन सुरु भएको छ । नेपालगन्ज नजिकै रहेर पनि दुर्गम क्षेत्रको रुपमा रहेको उक्त गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा ...
गण्डकी । पर्यटकीय नगरी पोखराको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापनाकालदेखि नै छोरी बुहारीको अध्ययनको थलो बन्दै आएको छ । पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर...
भक्तपुर । शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा आइतबार दिनभर सयौँ विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिएका छन् । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर अर्थात् एनओसी...
टक्सार । नेपालमा शिक्षाको ज्योति फिजाउने शैक्षिक अभियन्ता आवाल ब्रह्मचारी बालागुरु षडानन्द अधिकारीको दिङ्लामा सालिक अनावरण गरिएको छ । उनको एक सय ८९औँ जन्मजयन्तीको अवसर पारेर षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा...
काठमाडौँ । राष्ट्रियसभा गृहमा इको मेला सम्पन्न भएको छ । शनिवार वन्यजन्तु संरक्षण सङ्घ नेपालसँगको सहकार्यमा आयोजना गरिएको सो मेला सम्पन्न भएको हो । हरित विद्यालय कार्यक्रम र अन्य...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहका लागि पार्किङ स्थल तोकिएको छ । पुस २ गते दशरथ रंगशालामा आयोजना हुन लागेको समारोहमा आउनेहरूका सवारीसाधन पार्किङ गर्न पार्किङ स्थल तोकिएका...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औं दीक्षान्त समारोहको आयोजना गर्दै छ । दशरथ रंगशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् । बिहान १० बजेदेखि विद्यार्थीहरूका...
बर्दिबास । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली आवश्यक भएको बताएका छन् । आइतबार महोत्तरीको जनता मावि गौरीडाँडाको स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री ‘प्रचण्ड’ ...
-प्रकाश सिलवाल काठमाडौँ । स्नातक तहको इञ्जिनियरिङ अध्ययनमा सिभिल, कम्प्युटर र इलोक्ट्रोनिक्स विषयका तुलनामा मेकानिकल र जिओम्याट्रिक्समा विद्यार्थीको आकर्षण कम देखिएको छ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक...
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले छात्रवृत्ति र दिवा खाजाका पैसा शिक्षकलाई तलब खुवाउन प्रयोग नगर्न आग्रह गरेको छ । छात्रवृत्ति र दिवा खाजाका लागि नेपाल सरकारले...
काठमाडौँ । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको व्यवस्थापन सम्बन्धमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा नियमावली २०५९ को नियम १४४ ख को उपनियम (१), (२) र (३) मा व्यवस्था भए बमोजिम...
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याबेसन) काे आयाेजनामा दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सुरु भएकाे छ। हायात रेजेन्सीमा दुई दिन सम्म चल्ने सम्मेलनमा शिक्षा सम्बन्धीका विभिन्न कार्यक्रमहरू हुनेछन्। ...
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह (निमावि) नेपाली शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत वैशाख ९ र भदौ ९ गते लिएको लिखित परीक्षा अन्तर्गत...
काठमाडौँ । आराध्यदेव पशुपतिनाथका नाममा धर्मभकारी थापेर पशुपति हिन्दु विश्वविद्यालय स्थापना गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपति हिन्दु विश्वविद्यलय स्थापनाका लागि विद्वानसँग सुझाव लिन आज आयोजना गरेको कार्यक्रममा...
काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी नेपाली विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले...
काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत इन्जिनियरिङ पढ्ने विद्यार्थी संख्या घटेको चर्चा चलिरहेको छ । विभिन्न कलेजमा भर्ना भएका विद्यार्थी र सिट संख्या उल्लेख गरेर...
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयबाट हालसम्म १२ प्रतिशतभन्दा बढी विदेशी दीक्षित भएका छन् । बुधवार विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन्...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय हरेक वर्ष प्रदान गर्दै आएको कुलपति पदक बन्द गरेको छ । त्रिविको दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गर्दै आएको कुलपति पदक...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ । आगामी पुस २ गते दशरथ रङ्गशालामा हुने सो...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय यतिबेला निमित्त उपकुलपतिको भरमा चलिरहेको छ । उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको चार वर्षे कार्यकाल गत कात्तिक १७ गते सकिए पनि अझै उपकुलपति नियुक्त हुन सकेको छैन...
काठमाडौँ । नियोजित रुपमा बारम्बार फेल गराइएको भन्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका विद्यार्थीहरुले आन्दोलन थालेका छन् । विद्यार्थीहरुलाई बारम्बार नियोजित रुपमा नै फेल गराउँदै आएको भन्दै विद्यार्थीहरुले...
काठमाडौँ । कमलपोखरी स्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी ( अनर्स) कम्प्युटर नेटवर्किङ र आईटी सेक्युरिटी, बीएससी...
काठमाडौँ । सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले र काठमाडौँ विश्वविद्यालयबिच नीतिगत सम्झौता भएको छ । महानगर उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र विश्वविद्यालयका...
काठमाडौँ । ‘एजुकेशन इन्टरनेशनल, एसिया प्रशान्त क्षेत्र’ले गरेको अध्ययनले यस क्षेत्रका सामुदायिक तथा निजी शिक्षालयका शिक्षकको मानव अधिकार, श्रमिक अधिकार तथा सेवा सुविधाको समग्र अवस्था निराशाजनक रहेको निचोड निकालेको छ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप गरिएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनकाे कार्यालयले भर्नाको म्याद पुस २४ गतेसम्म थप गरेको...
काठमाडौँ । असोज १६ मा त्रिभुवन विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखाबाट एउटा प्रेस विज्ञप्ति जारी भयो । विश्वमा त्रिविको स्तर घटेको र त्रिविले त्यसको बचाउका लागि निकालेको सो विज्ञप्तिको निकै...
चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा सरकार लागेको बताएक छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषद्मा संशोधनका विषयमा छलफल भइरहेको बताए । ...
काठमाडौँ । इस्लिङट्न कलेजले नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन गरेको छ । लण्डन मेट्रोपोलिटन विश्वविद्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिहरूसँगको सहकार्यमा आयोजित कार्यक्रमबिच केन्द्रको उद्घाटन...
पोखरा । सरकारले सबै ठाउँको शैक्षिक सत्र वैशाख १ देखि सुरु गर्ने निर्णय गरेपछि हिमाली जिल्ला मुस्ताङ आन्दोलित बनेको छ । सरकारले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र पठाइसकेको...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ । स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले मंसिर २३ गते (हिजो) सञ्चालन भएको विषयगत लिखित...
तनहुँ । व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा पछिल्ला समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विद्यालयले किताबी ज्ञानसँगै विद्यार्थीको रुचिअनुरुप व्यावहारिक सीप दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको हो । ...
काठमाडौँ । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस काठमाडौँले विद्यार्थीको नतिजामा मनोमानी गर्दै आएको पाइएको छ । स्नातक तहका विद्यार्थीहरूको नतिजामा कलेजले मनोमानी गरेको पाइएको हो । स्नातक तह दोस्रो वर्ष...
काठमाडौं । धनगढी उपमहानगरपालिकाले विद्यालय समायोजन कार्य सकेर शिक्षक दरबन्दी मिलान भइरहेको जनाएको छ । गत साउनदेखि उपमहानगरपालिकाले विद्यालय समायोजनको काम सुरु गरेको हो । विद्यार्थी सङ्ख्या न्यून रहेका १४ वटा विद्यालयमा...
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन मागेको छ । अनुमानित १५ हजार ८४८ जनाका लागि कोरियाले आवेदन माग गरेको हो । उक्त मागअनुसार...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले हिमनदी, मौसम परिवर्तन र हिमालयीय क्षेत्रमा देखिएका पर्यावरणीय प्रभाव लगायतका विषयमा शीतकालीन कक्षा (विन्टर स्कुल) सञ्चालन गरेको छ । विश्वविद्यालयको जल तथा मौलम विज्ञान केन्द्रीय विभागले फ्रान्सेली...
बारा । जिल्लाको दक्षिणी भेगमा रहेको सिम्रौनगढ नगरपालिकामा सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । शिक्षकहरुले ४ देखि १४ महिनासम्मको तलब सुविधा नपाएपछि बिहीबारदेखि नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागले फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी फ्रान्स), काठमाडौँ सेन्टर फर रिसर्च एन्ड एजुकेसन (चाइनिज एकेडेमी अफ साइन्सेस–त्रिभुवन विश्वविद्यालय) र एकीकृत...
काठमाडौँ । एक दशकभन्दा लामो शैक्षिक इतिहास बोकेको आइएसएमटी ग्रुप अफ कलेज ले ‘द लण्डन कलेज’ तीनकुनेमा सञ्चालनमा ल्याएको छ । युनिभर्सिटी अफ सन्डरल्यान्ड युकेको सम्बन्धनमा नेपालका विभिन्न मुख्य- मुख्य...
काठमाडौँ । बागबजारमा अवस्थित काठमाडौँ मोडेल कलेजमा २०औँ दीक्षान्त समारोह शनिवार सम्पन्न भएको छ । सो कार्यक्रममा कलेजमा अध्ययन गरी उत्तीर्ण भएका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई दीक्षित गरिएको हो । ...
काठमाडौँ। ललितपुरको कुपण्डोलस्थित ‘द वेस्टमिन्स्टर कलेज’ले यूकेको दुई शैक्षिक पाठ्यक्रमहरु सञ्चालनमा ल्याएको छ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको वेस्टमिन्स्टर कलेजले युनिभर्सिटी अफ वेस्टमिन्स्टर युकेका दुई नयाँ पाठ्यक्रमहरू बीएससी कम्प्युटर साइन्स र...
काठमाडौँ । सगरमाथा इन्जिनियरिङ कलेजले भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई स्नातक तहमा सिभिल इन्जिनियरिङ अध्ययनको लागि २ लाख ११ हजार सम्मको छात्रवृत्ति प्रदान गर्ने भएको छ । त्यसैगरी उक्त छात्रवृत्ति...