काठमाडौँ । माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो। बिचमा होली पर्व परेकाले ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा हालसम्म १६ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको अध्यक्षतामा बनेको उपकुलपति सिफारिस समितिमा आइतबारसम्म १६ जनाको आवेदन परेको...
काठमाडौँ । सरकारले उच्च शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदामाथि सुझाव माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त मस्यौमाथि राय तथा सुझाव...
हरेक पेसाको आफ्नो पेसागत कर्तव्य, जिमेवारी, आचरण, व्यवहार र पेसागत धर्म हुन्छ । जब कुनै पनि पेसामा आबद्ध पेसाकर्मीले यी सबै नियम र आचरण पेसागत परिधिभित्र रहेर काम गर्छन्, अनि...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय अगाडि विभिन्न माग राखेर आन्दोलन थालिएको २६ दिन पुरा भएको छ । त्रिवि स्ववियुले पुस ११ गतेदेखि सिस्टम सुधारको लागि भन्दै आन्दोलन थालेको...
काठमाडौँ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले रोकिएका नर्सिङ कलेजहरूमा भर्ना प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयलाई रोकिएको भर्ना लिई कक्षा...
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको समग्र शिक्षा क्षेत्र सुधारका शैक्षिक अभियान थालेको छ। माघ महिनाभर सञ्चालन गर्ने शैक्षिक अभियानका कार्यक्रमहरूको घोषणा गरेको छ । त्रिभुवन विश्वविद्यालय उपकुलपति...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ । परीक्षा सुधार तथा समन्वय परिषद्को ३ माघमा बसेको बैठकले त्रिविमा सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेस्टर...
काठमाडौँ । माघ ३ गते बसेको संसदको शिक्षा समितिको बैठकमा शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले सुरुमै एउटा प्रश्न राखे । समितिले ‘विद्यालय शिक्षा विधेयक २०८०मा संशोधन मात्रै गर्ने हो कि पुनर्लेखन नै...
काठमाडौँ । ‘विद्यालय शिक्षा विधेयक २०८०’ मा सबैभन्दा पेचिलो सवाल हो– निजी शैक्षिक संस्था । विधेयक यतिबेला संसदका शिक्षा समितिमा छलफलको क्रममा छ । समितिले सरोकारवालालाई बोलाएर सुझाव मागिरहेको छ...
काठमाडौँ । नेपालमा विश्वविद्यालयको सङ्ख्या बढेपनि स्वदेशमै अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या भने घट्दो छ । अन्य विषयमा जस्तै कृषि विषय पढाइ हुने क्याम्पसहरूमा कोटा अनुसार विद्यार्थी भर्ना हुन सकेका छैनन्...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई प्रगति प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सीताराम कोइरालाले बुधबार एक सूचना जारी गर्दै सुन्दर विद्यालय परियोजना अन्तर्गतको...
काठमाडौँ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ । एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेशनले मेलिसियामा पाँचतारे प्लसको अंक...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा प्रवाह गर्ने भएको छ । परीक्षा सञ्चालक समितिको आज बसेको बैठकले माघ १५ गतेदेखि अनलाइन मार्फत...
बझाङ । बझाङको थलारास्थित कालिका आधारभूत विद्यालय बिस्खेतका शिक्षक गगनबहादुर शाहीलाई विद्यालय आफ्नै घरजस्तै लाग्छ । छ घण्टामात्रै विद्यालय समय भए पनि उनको दैनिकी विद्यालय तथा विद्यार्थीसँगै बित्ने गर्छ ।...
त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालय हुनुका साथै उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो । छ दशक लामो इतिहास भएको यो विश्वविद्यालय गणतन्त्र नेपालको...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत सेवा दिने भएको छ । भौतिक उपस्थितिमा भीडभाड बढी हुने, सेवा प्रवाहमा जटिलता उत्पन्न भइरहेको बेला पनिकाले अनलाइन मार्फत सेवा प्रवाह...
काठमाडौँ । ‘विद्यालय शिक्षा विधेयक २०८०’ मा विद्यार्थी संगठनहरूले आफ्नो सुझाव राखेका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियू लगायतका विद्यार्थी संगठनले विधेयकमाथि आइतबार आफ्नो धारणा राखेका हुन् । ...
नयाँ दिल्ली । बिहारको लोक सेवा आयोग (बीपीएससी)ले सवा २ लाख जना शिक्षकलाई नियुक्ति दिएर रेकर्ड बनाएको छ । शनिबार पटनाको गान्धी मैदानमा नियुक्ति पत्र वितरण समारोहको आयोजना गरिएको थियो...
काठमाडौँ । बर्सेनि लाखौँ नेपाली विद्यार्थी विदेशमा अध्ययनका लागि जाने गरेका छन् । २०७९ मा १ लाख १० हजार वैदेशिक अध्ययन अनुमति पत्र (एनओसीए) जारी भएको तथ्याङ्क छ । शिक्षा...
काठमाडौँ । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान)को नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार संस्थाको प्रथम एजीएम तथा अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । एप्क्यानको...
काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँमा आयोजित साधारण सभाको उद्घाटन समारोहमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको नतिजाबारे अध्ययन गर्न थालेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षाको नतिजाबारे अध्ययन...
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा मातृ भाषाको पाठ्यक्रम पढ्नेहरुको संख्यामा कमी देखिएको बताएको छ । बिहीवार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै पाठ्यक्रम विकास...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने सुझाव दिएको छ। बिहीबारको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि बोर्डको तर्फबाट धारणा राख्दै अध्यक्ष डा.महाश्रम शर्माले एसईई हटाउन नहुने...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा.तोशिमा कार्कीले विद्यालय तहबाट नैतिक शिक्षा किन हटाइएको भन्दै प्रश्न गरेकी छन्। संसद्को शिक्षा समिति बैठकमा बोल्दै राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रलाई मोरल एजुकेसन किन हटाइएको भन्दै...
काठमाडौँ । संसद्को शिक्षा समितिमा छलफलको क्रममा रहेको ‘विद्यालय शिक्षा विधेयक २०८०’ र जाजरकोट तथा पश्चिम रुकुममा गएको भूकम्पपछि यो वर्ष समयमा नै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने/नहुने भन्नेमा चर्चा चलिरहेको...
काठमाडौँ । आइएसएमटी कलेजको आयोजनामा 'आइएसएमटी जब फेयर' सम्पन्न भएको छ । काठमाडौँ तीनकुने गैरी गाउँ स्थित कलेज परिसरमा बुधबार जब फेयरमा नेपालका प्रतिष्ठित २१ कम्पनीले स्टल राखेका थिए । ...
गोदावरी । कैलालीको धनगढी उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ । नगरप्रमुख गोपाल हमालले सम्झौतापत्रमा गुणस्तरीय तथा समावेशी शिक्षाका लागि पाँच वर्षमा शैक्षिक...
काठमाडौँ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ (पहिलो संशोधन ऐन, २०७९) को व्यवस्था बमोजिम परिषद् बाट लिइने साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता सम्बन्धी परीक्षाको लागि आवेदन आव्हान गरिएको छ । ...
काठमाडौँ । देशभरका विशेष विद्यालयलाई संघीय सरकार अन्तर्गत नै राख्नुपर्ने प्रस्ताव गरिएको छ । संसदको शिक्षा समितिमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयक २०८० माथि छलफल गर्दै सरोकारवालाहरूले विशेष विद्यालयलाई...
म मध्यपश्चिम विश्वविद्यालय ग्राजुएट स्कुल अफ लमा बीए (एलएलबी) पढिरहेको छु । यो ऊर्जाशील उमेरमा भविष्यका लागि ठुलो सपना बोकेर बाआमाको थाप्लोमा ठुलै राशिको ऋण थुपारिरहेको छु । विश्वविद्यालयमा पढ्नु...
काठमाडौँ । कुनै पनि राजनीतिक दलको सदस्यता लिएको व्यक्तिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन नपाउने भएको छ । त्रिविको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८० अनुसार उपकुलपतिको आवेदन दिन...
काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा गुठीको प्रावधान हटाउनुपर्ने माग राखेका छन् । संसद्को शिक्षा समितिको बैठकमा बोल्दै उनीहरूले कुनै पनि हालतमा गुठीमा जान नसकिने प्रस्ट पारेका हुन्...
काठमाडौँ । विद्यालय व्यवस्थापन समिति महासङ्घले विद्यालय शिक्षा विधेयकमाथि ६ बुँदे संशोधन प्रस्ताव गरेको छ । संसद्को शिक्षा समितिको बैठकमा आफ्ना सुझावहरू राख्दै महासङ्घले उक्त प्रस्तावहरू राखेको हो । ...
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० उपर संशोधनका लागि ८ बुँदा पेस गरेको छ । ...
काठमाडौँ । राजधानीको नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ र सिभिल एन्ड रुरल इन्जिनियरिङको अध्ययन पुरा गरेका विद्यार्थीहरूलाई बिदाइ गरिएको छ । शुक्रवार कलेजले सिभिल इन्जिनियरिङ र सिभिल एन्ड रुरल...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठन गर्न थालेको छ । प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने...
काठमाडौँ । राहत अनुदान कोटामा कार्यरत शिक्षकहरुले आफूहरुको स्थायी व्यवस्थापन गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राहत शिक्षकहरुले आफूहरुलाई...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले १० दिने सूचना प्रकाशित गरेर दरखास्त आह्वान गरेको...
चितवन । जिल्लाका दुईवटा पालिकामा रहेका एक सय ४७ वटा सामुदायिक विद्यालयमा समावेशी शिक्षा परियोजना सञ्चालन गरिएको छ । ‘अटिजम’ भएका विद्यार्थीलाई लक्ष्य गर्दै भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा यो...