धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण पठनपाठन प्रभावित बनेपछि विद्यार्थीहरु अनशनमा बसेका छन् । पढ्न पाउने संवैधानिक अधिकार हनन् नगर्न र यथाशीघ्र पढाइ सुरु गर्न माग गर्दै विद्यार्थीहरू २४सै घण्टा रिले ...
काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले पब्लिक स्पिकिङ सम्बन्धी ट्रेनिङ र कम्पिटिसन -२०८० गर्ने भएको छ। दुई सेसनमा हुने उक्त कार्यक्रम दुई दिनमा हुनेछ, जसअनुसार...
भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर १० मा अवस्थित प्रेसिडेन्सी कलेज अफ मेनेजमेन्ट साइन्समा अध्ययनरत दुई विद्यार्थीले ४० लाख बराबरको बीज रकम अवार्ड पाएका छन् । उक्त कलेजको एमबीएमा...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कोठा नम्बर ३०४ । भित्र छन्– उपसचिव तेज प्रकाश प्रसाईं । उक्त कोठाभित्र पनि अर्को गोप्य कोठा छ, जहाँ उनी बस्छन् र कामकाज...
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना जारी गर्दै दरखास्त माग...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको ह्याक भएको वेबसाइट अझै बन्न सकेको छैन । ह्याक भएको ६ दिन बितिसक्दा पनि वेबसाइट सञ्चालनमा आउन नसकेको हो । परीक्षा नियन्त्रण...
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने भएको छ । विश्वविद्यालयले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको कृषि सङ्कायका...
काठमाडौँ । मुलुकको उच्च शिक्षालाई जीवनोपयोगी र समयसापेक्ष बनाउन शिक्षाविद् तथा शिक्षाकर्मीहरूले जोड दिएका छन् । मुलुकको शैक्षिक संस्थाहरूलाई राजनीतिक तह भन्दा माथि राखेर जीवनोपयोगी र बजारमुखी शैक्षिक संस्थाको रूपमा...
भक्तपुर । आगामी शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड १९ लाख थान पाठ्यपुस्तक छपाइ सम्पन्न गरेको छ । आउँदो शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२...
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–२ को वर्ल्याङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययन गर्छन् । यस विद्यालयमा अध्ययनरत ९० विद्यार्थीमध्ये २३ बालबालिका चेपाङ समुदायको अग्रसरतामा सञ्चालनमा ल्याइएको छात्रावासमा बस्छन्...
काठमाडौँ । ‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट (सिएफआरडी)’ले जाजरकोटका सामुदायिक विद्यालयका भूकम्प प्रभावित बालबाललिकालाई एक हजार थान सौर्य बत्ती वितरण गरेको छ । उनीहरुलाई ‘पोर्टेबल बत्ती’ वितरण गरिएको हो । ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले माघ १५ गतेबाट अनलाइनमार्फत सेवा प्रवाह थाल्यो । तर केही समयमै अनलाइनमा समस्या देखियो । यहाँसम्म कि एक सामान्य ‘ह्याकर’ले सिस्टम...
काठमाडौँ । लर्डबुद्ध एजुकेसन फाउन्डेसनबाट यो वर्ष १ सय ५० जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्डबुद्धबाट एमएस्सी, एमबिए,...
काठमाडौँ । विश्वविद्यालय तहमा विद्यार्थी घटिरहेको भन्दै चर्को बहस जारी छ । विद्यार्थीहरू विदेशीने क्रम बढेपछि रोक्नका लागि बहस सुरु भएको हो । विश्वविद्यालय क्षेत्रमा अनेकन् कारणले विद्यार्थी घटिरहेको अनुमान...
काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा थप तीन महिनाका लागि प्राडा. शिवलाल भुसाललाई नियुक्त गरेको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप तीन महिना विश्वविद्यालयको जिम्मेवारी दिनेगरी...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको मापदण्ड समस्याग्रस्त र अस्पष्ट भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छन् । मंगलबार प्रधानमन्त्रीलाई ५ बुँदे ध्यानाकर्षण बुझाउँदै...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत सेवा प्रवाह सुरु गरेको छ । उपकुलपति सिवलाल भुसालले एक कार्यक्रमकाबिच उक्त कार्यकाे सुरुवात गरेका हुन् । त्रिवि पनिकाद्वारा प्रदान...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति (भीसी)का लगि ४३ जनाको आवेदन परेको छ । सर्ट कमिटीले गरेको खुला आह्वानपछि २ जना महिलासहित ४३ जनाले आवेदन दिएका हुन् । राजनीतिक...
काठमाडौँ । बालबालिकाको मानसिक स्वास्थ्यबारे अभिभावकको भूमिका महत्त्वपूर्ण हुने सरोकारवालाहरूको भनाइ छ । राजधानीमा शनिवार आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने धारणा राख्दै मानसिक रूपमा अस्वस्थ भएमा विभिन्न...
काठमाडौँ । नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घटिरहेको छ । विशेषगरी त्रिभुवन विश्वविद्यालयमा यो समस्या दिनप्रति बढ्दै गइरहेको बताइन्छ । तर, काठमाडौँ विश्वविद्यालयले भने पछिल्लो तथ्यांकअनुसार विद्यार्थी सङ्ख्या बढिरहेको...
काठमाडौँ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयलाई राजनीतिको चक्रव्यूहबाट अलग राख्ने सार्वजनिक प्रतिबद्धता जनाउँदै आएका छन् । जसअनुसार त्रिविको रिक्त उपकुलपति छनौटका लागि पहिलो पटक खुला...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बिच सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बिहीबार भएको...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना प्रक्रिया अहिले नै अगाडि नबढाउन निर्देशन दिएको छ । चालु शैक्षिक सत्र नसकिएको तथा नयाँ शैक्षिक सत्र आउन अढाई महिना...
गण्डकी । स्थापनाको छोटो समयमा नै गण्डकी विश्वविद्यालयले विश्वका विभिन्न प्राज्ञिक संस्थासँग सम्बन्ध विस्तार गरेको छ । विश्वविद्यालयले विश्वव्यापी साझेदारीलाई बढावा दिन विश्वभरका २८ प्रतिष्ठित विश्वविद्यालय र संस्थासँग समझदारीपत्रमा हस्ताक्षर...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिने शैक्षिक प्रमाणपत्रहरू अनलाइनमार्फत प्राप्त गर्न सकिने भएको छ । यही माघ १५ गतेदेखि लागू हुनेगरी त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत शैक्षिक प्रमाणपत्र उपलब्ध...
ललितपुर । ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा तीन दिने प्रविधिसम्बन्धी प्रदर्शनी हुने भएको छ । यही माघ २३,२४,२५ गते "MechTRIX" नामक १४ औँ राष्ट्रिय मेकानिकल, एरोस्पेस,अटोमोबाइल तथा इन्डस्ट्रियल प्रदर्शनी हुन लागेको हो...
काठमाडौँ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले २ माघ २०८० मा एउटा निर्देशन दियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ५ बुँदे निर्देशन तथा सुझाव कार्यान्वयन दिएको थियो...
काठमाडौँ । शैक्षिक परामर्श दिने शैक्षिक संस्थाहरू (कन्सल्टेन्सी) लाई धरौटी राखेर मात्रै सञ्चालन गर्न पाउने प्रस्ताव गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको उच्च शिक्षा विधेयकको प्रारम्भिक...
काठमाडौँ । पुल्चोक इन्जिनियरिङ कलेजले विश्वविद्यालय स्तरको ‘नोबेल पुरस्कार’ मानिने हल्ट प्राइजको लागि आवश्यक तयारीमा जुटेको छ । विगत वर्षहरूझैँ यो वर्ष उक्त प्रतियोगितामा सहभागिता जनाउन क्याम्पसका विद्यार्थीहरूले तयारी थालेका...
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले यस वर्ष अगामी चैत १५...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय स्थापनाको तयारी अगाडि बढाएको छ । प्राविधिक विश्वविद्यालय सञ्चालनको सम्भाव्यता अध्ययन तथा ऐन निर्माणको पूर्वतयारीमा रहेको प्रदेश सरकारले प्रदेशस्थित स्थानीय तह, सम्बन्धित विषय...
बागलुङ । अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनका छ विद्यालय बन्द गरिएका हुन् भने एउटा विद्यालय घुम्ती पढाइका लागि बेँसी झारिएको...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ । आगामी चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन तँछाडमछाड देखिएको छ । विश्वविद्यालयको उपकुलपति बन्न ४३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखाका अनुसार...
राजविराज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लामो समयदेखि मधेस कृषि विश्वविद्यालयको सपना पूरा भएकोमा खुसी व्यक्त गरेका छन् । आज सो विश्वविद्यालयको भवन शिलान्यासका अवसरमा विश्वविद्यालयबाट...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न ४३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखाका अनुसार ४३ जनाको आवेदन परेको हो । त्रिविको उपकुलपतिका लागि...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि प्राडा शिवलाल भुसालले समेत आवेदन दिएका छन् । प्राडा धर्मकान्त बास्कोटाको चार वर्षे कार्यकाल सकिएपछि सरकारले भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएको थियो । उपकुलपति धर्मकान्त...
-डम्मर बुढामगर ढोरपाटन । गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिँदै गएका छन् । गाउँका विद्यालय रित्तिन थालेपछि बागलुङको गलकोट नगरपालिकाले नजिकको विद्यालयसँग समायोजन गरिरहेको छ ।...
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले नयाँ शैक्षिक कार्यक्रम बीएससी (अनर्स) कम्प्युटर साइन्स (आर्टिफिसियल इन्टिलिजेन्स) सुरु गरेको छ । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले शुक्रवार एक कार्यक्रमको आयोजना...
काठमाडौँ । सरकारले काठमाडौँको गोठाटारमा ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको जग्गामा हिन्दू विश्वविद्यालय स्थापना...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वार्षिक शैक्षिक पात्रो (क्यालेण्डर) सार्वजनिक गरेको छ । त्रिविले प्रत्येक वर्ष शैक्षिक क्यालेण्डर निकाल्छ तर, त्यो कार्यान्वयनमा आउन भने सक्दैन । त्रिविले सार्वजनिक गरेको शैक्षिक...