काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । आगामी वैशाख ...
बारा । जीतपुर सिमरा उपमहानगरले आफ्नो मातहतमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र विद्यालयको शैक्षिक अवस्था बारे सर्वेक्षण सुरु गर्ने भएको छ । आधारभूत तहका कक्षा...
काभ्रे । काभ्रेका स्थानीय तहदेखि सङ्घीय सरकारसम्मका सरोकारवालाविरुद्ध सर्वोच्च अदालतमा अनेरास्ववियु काभ्रेले दर्ता गराएको रिटमाथि पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क दिनुपर्ने...
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वविद्यालयले दिने शिक्षा बढ्दो युवा विदेश पलायनलाई रोक्ने हुनुपर्ने बताएका छन् । गण्डकी विश्वविद्यालयको चौथो वार्षिकोत्सवको आज पोखरा महानगरपालिका–३२ मालमुलस्थित विश्वविद्यालयको मुख्य भवन...
काठमाडौँ । शिक्षा क्षेत्रलाई व्यापारको माध्यम बनाउन नहुनेमा जोड दिइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले १६ औँ विश्व सामाजिक मञ्चको उपलक्ष्यमा आयोजना गरेको ‘निःशुल्क शिक्षा अधिकारमा बढ्दो व्यापारीकरणबाट...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले विद्यार्थीहरूलाई छात्रवृत्ति विवरणमा ढिलाइ गरेको छ । २०७६ सालमा भर्ना भएका विद्यार्थीहरूले चार वर्षसम्म पनि छात्रवृत्ति रकम नपाएका हुन् । शैक्षिक सत्र...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको प्रक्रिया अन्तिम चरणमा छ । अबको केही दिनमै त्रिभुवन विश्वविद्यालयले नयाँ उपकुलपति पाउनेछ । उपकुलपतिका लागि आवेदन दिएका ४३ जनामध्ये १४ जना सर्टलिस्टमा...
ललितपुर । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले एक्सपर्ट एजुकेशन भिसा सर्भिसको २१ औं शाखाको उद्घाटन गरेका छन् । ललितपुरको कुमारी पार्टीमा सञ्चालनमा आएको २१ औं शाखाको उद्घाटन गर्दै...
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेपलान्चोकले माध्यमिक शिक्षा निःशुल्क गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ । अनेरास्ववियुले काभ्रेका स्थानीय तह, शिक्षा मन्त्रालय र प्रधानमन्त्री...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका प्रतिस्पर्धीहरूको अन्तर्वार्ता आइतबार हुने भएको छ । छनोट तथा सिफारिस समितिले सर्ट लिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता फागुन ६ गते (आइतबार) लिन लागेको हो । ...
काठमाडौं । १६ औं विश्व सामाजिक मञ्चको कार्यक्रमका लागि भन्दै रन्त राज्यलक्ष्मी क्याम्पस (आरआर) तीन २ बन्द हुने भएको छ । फागुन ४ गतेदेखि ६ गतेसम्म विश्व सामाजिक मञ्चले...
काठमाडौँ । शिक्षा तथा मानव स्रोत केन्द्रले नयाँ नियुक्त शिक्षकसँग कुनै शुल्क नअसुल्न निर्देशन दिएको छ । देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई आज परिपत्र गर्दै कुनै पनि नाममा शुल्क...
काठमाडौँ । नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका विशेष क्षमता भएका सन्ततिहरूलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले निर्माण गरिएको वरदान सैनिक विशेष दिवा विद्यालयको प्रधान सेनापति महारथी प्रभुराम...
वालिङ । शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ । स्याङ्जाको विरुवा गाउँपालिका ७ कुसुमभञ्ज्याङमा रहेको जीवनज्योति माविले कक्षा ६...
काठमाडौँ । देशभरका विभिन्न ४ विश्वविद्यालयको उपकुलपति छनोटको प्रक्रिया अघि बढाइएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि), पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोटका प्रक्रिया अघि बढाइएको हो । त्रिविको उपकुलपति...
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) का लागि ७७८ शिक्षकका लागि विज्ञापन आह्वान गरेको छ । निमावि तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगिताम्क परीक्षाबाट...
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)का विद्यार्थीहरुले भारतमा भएको ‘राष्ट्रिय उद्यमशीलता सम्मेलन (एनईसी) २.०’ मा उत्कृष्ट नतिजा हासिल गरेका छन् । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा अध्ययनरत दुई विद्यार्थीहरु तरुण...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका एक जनाको उम्मेदवारी खारेज भएको छ । उपकुलपति सिफारिस तथा छनोट समितिमा ४३ जनाको आवेदन परेको थियो । जसमध्ये एक जना नक्कली...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सुधारसहित रूपान्तर अभियान आन्दोलनको ४८ दिन पूरा भएको छ । त्रिवि स्ववियुले त्रिवि सुधारकाे मागसहित आन्दोलन गर्दै आएको छ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा भइरहेको...
काठमाडौँ । संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यहरू अधिकांश विषयमा एकमत हुन्छन् । सामान्यतया फरक मत राख्दैनन् । यो अहिलेसम्मको अभ्यासको कुरा हो । समिति सभापति भानुभक्त जोशीको...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि बौद्धिक चोरी, सूचना लुकाएको, भ्रष्टाचारको आरोप लागेका व्यक्ती पनि सर्च लिस्टमा परेपछि संसद्को शिक्षा स्वास्थ्य तथा प्रविधि समितिले कुलपति र सहकुलपतिलाई ध्यानाकर्षण गराएको छ। ...
काठमाडौँ । विश्वका विभिन्न १५० विश्वविद्यालयका उपकुलपति काठमाडौँ भेला हुने भएका छन्। काठमाडौँ विश्वविद्यालयमा यही फागुन ३–५ गतेसम्म नेपालसहित, भारत, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड लगायतका १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरू भेला...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि उम्मेदवार दिएकाहरू विरूद्ध कुनै पनि उजुरी नपरेको पाइएको छ। संसद्को शिक्षा समितिमा बोल्दै शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले आवेदनकर्ताका विरुद्धमा कुनै पनि उजुरी नपरेको बताइन्। ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबण्डाको आधारमा नियुक्ति दिइएको छ । उपकुलपतिसहितका निमित्तको भरमा चलिरहेको विश्वविद्यालयले सहायक डीनसहित क्याम्पस प्रमुखसम्म नियुक्त गरेको हो । माघ २५ गतेदेखि कार्यभार सम्हाल्नेगरी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नै नवनिर्मित भवनमा सरेको छ । चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएपछि लामो सयमसम्म प्रदर्शनीमार्गस्थित...
बागलुङ । तमानखोला गाउँपालिका–६ नर्जाखानीका विद्यार्थीलाई दैनिक छ घण्टा हिँडेर विद्यालय पढ्न जानुपर्ने बाध्यता थियो । तमानखोला–६ नर्जाखानीका विद्यार्थीलाई गाउँपालिकाले विद्यालयमै आवासीय सुविधा दिएपछि पढ्नका लागि दैनिक छ घण्टा हिड्नुपर्ने...
काठमाडौँ । नवौँ ‘जापानी ल्याङ्ग्वेज स्पीच कन्टेस्ट’ (जापानी भाषा वक्तृत्वकला प्रतियोगिता) सम्पन्न भएको छ । जापानीज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सान) ले नेपालमा जापानी भाषा, संस्कृति र शैक्षिक प्रणालीको...
गोदार । नवमिथिला फाउण्डेशनको आयोजनामा आज कला र शिल्प (आर्ट एण्ड क्राफ्ट) प्रतियोगिता सम्पन्न भएको छ । जनकपुरधामस्थित नोचा पोखरी डिलमा विद्यार्थीले कला–शिल्प प्रदर्शन गरेका छन् । त्यस अवसरमा...
कीर्तिपुर । विज्ञहरुले विज्ञान प्रविधिको क्षेत्रमा महिलाको सङ्ख्या बढ्दै गए पनि नीति निर्माण र नेतृत्व तहमा उनीहरुको उपस्थिति न्यून रहेको धारणा राखेका छन् । ‘विज्ञानमा महिला र किशोरीसम्बन्धी अन्तर्राष्ट्रिय दिवस’का...
काठमाडौँ । ललितपुरको जाउलाखेलस्थित फुटबल ग्राउन्डमा पहिलो स्कुल मिट एक्स्पो २०२४ (स्कुल मेला) सुरु भएको छ । शनिवार आयोजित एक समारोहकाबिच काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलले मेलाको उद्घाटन गरिन् । ...
भोजपुर । सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लागेका ७१ वर्षीय सुवास तामाङले गाउँमा नै विद्यालयले स्थापना गरेका छन्। ३५ वर्षअघिबाट पर्यटकको भारी बोक्ने काममा लागेका तामाङले आफ्नो जन्मभूमि...
गाईघाट । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले त्रियुगा नगरपालिकाको गाईघाटमा मेडिकल कलेज सञ्चालनका लागि अनुमति प्रदान गर्न सरकार तयार रहेको बताएका छन् । आज बिहान नगरपालिकाको कार्यक्रम हलमा...
इलाम । रोङ गाउँँपालिका–४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन । “अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो”, अर्यालले भने,...
काठमाडौँ । नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले अधिकारका लागि सङ्घर्ष गरेको तीन दशक पुगेको छ । यसबिचमा पहिचान र कानुनी रूपमा आंशिक सफलता मिलेपनि शैक्षिक क्षेत्रमा प्रशस्त सुधारहरू गर्नुपर्ने...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि गठित समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको अल्पसूची सार्वजनिक गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार त्रिभुवन विश्वविद्यालयमा खुला...
काठमाडौँ । नेपाली विद्यार्थीहरु विदेश पलायन भइरहेकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेश पलायन हुने क्रम बढेसँगै नेपालका विश्वविद्यालय तथा कलेजहरुमा विद्यार्थीको खडेरी लाग्न थालेको...
काठमाडौँ । गत मंगलबार सानोठिमी क्याम्पसका विद्यार्थीहरूले क्याम्पस प्रमुखको कुर्सी रूखमा झुण्ड्याइदिए । नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरूले क्याम्पस प्रमुख जगतकृष्ण पोखरेलको कुर्सी रूखमा झुण्ड्याइदिएका थिए । ...
तुलसीपुर । दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासिय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने...
काठमाडौँ । आगामी फागुन ३ र ४ गते काठमाडौँको निमा एकेडेमीले जेन कन्फेरेन्स १.० को आयोजना गर्ने भएको छ । काठमाडौँको ज्ञानेश्वरस्थित हन्च कम्प्लेक्स प्राङ्गणमा उक्त कन्फेरेन्सको आयोजना गर्न लागिएको...
खजुरा । बाँकेको डुडुवा गाउँपालिकाले ‘संस्कार’को स्थानीय पाठ्यक्रम निर्माण गर्न थालेको छ । पछिल्लो समयमा आधुनिकतासँगै घरमा परिवार तथा बालबालिकाले नैतिक र संस्कार बिर्सिन थालेकाले ‘संस्कार’ पालनाका लागि स्थानीय पाठ्यक्रम...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका बीएससी सीएसआईटी र एमएससी सीएसआईटीका विद्यार्थी तथा प्राध्यापकहरू आन्दोलनमा छन् । उक्त शैक्षिक कार्यक्रमलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले आन्तरिक स्रोतबाट सञ्चालन गर्नुपर्ने विशेष शैक्षिक कार्यक्रममा राखेको...