लहान । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वपरिवेश अनुरूपको प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्न आग्रह गरेका छन् । पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वा सिरहाको हीरक जयन्ती समारोहको आज उद्घाटन गर्दै ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ। यसअघि सार्वजनिक गरेको परीक्षा तालिकामा त्रुटि भेटिएपछि पनिकाले सच्याएर तालिका पुनः सार्वजनिक...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । चैत २८ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरिएको...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय डीनको कार्यालयले विद्यावारिधि (पीएचडी) शोधपत्रका लागि एक वर्ष समयावधि थप गरेको छ । शैक्षिक सत्र २०६९ देखि २०७२ सम्म सोझै विद्यावारिधि तहमा...
काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासले २०८० चैत्र २ गते दूतावास परिसरमा एक कार्यक्रमको आयोजना गरी २२ औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनायो । उक्त कार्यक्रममा करिब २०० जना विद्यार्थीले उत्साहजनक...
नेपाल विद्यार्थी संगठन (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालसँग ‘भिजन पेपर’ माग गरेको छ । नेविसंघ त्रिवि जिल्ला समितिले उपकुलपति बराललाई भेटेर भिजन पेपर माग गरेको हो ।...
काठमाडौँ । ल्याबोरेटोरी उच्च माध्यमिक विद्यालयले लगाएको तारबार विद्यार्थीहरूले भत्काएका छन् । त्रिभुवन विश्वविद्यालयको जगामा २०५७ सालदेखि स्कुलले भोगचलन गर्दै आएको थियो । उक्त क्षेत्रमा रूखहरू काटेर तारबार लगाउने...
काठमाडौँ । सानो ठिमीस्थित वैदेशिक अध्ययन अनुमतिपत्र कार्यालयमा अचेल दैनिक २ हजारभन्दा बढी सेवाग्राही ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिन आउने गरेका छन् । सेवाग्राहीको भिडभाडका कारण कार्यालयका कर्मचारीलाई सेवा दिन...
काठमाडौँ । गणित विषय गाह्रो हुन्छ भन्ने भाष्य परिवर्तन गर्नका लागि ‘म्याथ एक्जिबेसन’ (गणित सम्मेलन) सुरू गरिएकाे छ । पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर बूढानिलकण्ठमा रहेको...
काठमाडौँ । पछिल्लो समय नो अब्जेक्सन लेटर (एनओसीए) लिनेहरूको चाप बढेको छ । भक्तपुरस्थित एनओसी शाखामा उक्त लेटर लिनेहरूको चाप बढेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको...
अछाम । बढी शुल्क लिएको भन्दै अछामको जनकल्याण माविमा विद्यार्थीहरूले ताला लगाएका छन् । साँफेबगर नगरपालिका–४ मा रहेको जनकल्याण माविमा प्राविधिक धारतर्फका विद्यार्थीहरूले ताला लगाएका हुन् । प्राविधिक शिक्षा...
काठमाडौँ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको काम कारबाही प्रभावित बनेको छ । समितिका सभापति भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेसँगै समितिको काम कारबाही प्रभावित भएको...
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना...
काठमाडौँ । ‘अब्रोड स्टडी’ अर्थात् वैदेशिक शिक्षाका नाममा देश छाड्नेको जमात बढ्दो छ । वैदेशिक रोजगार तथा श्रमका लागि बिदेसिने नेपालीहरूको सङ्ख्या बढिरहेका बेला पछिल्लो समय शिक्षाका लागि बाहिरिनेहरू पनि...
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि...
काठमाडौँ । पशु चिकित्सकको लाइसेन्सिङ परीक्षा १६८ जना उत्तीर्ण भएका छन् । नेपाल पशु चिकित्सा परिषद्ले लिएको सो परीक्षामा २१२ जनामध्ये १६८ जना उत्तीर्ण भएका हुन् । १९ औं...
पर्वत । सरकारले माध्यमिक तहसम्मको पठनपाठन निःशुल्क उपलब्ध गराउँदै आएको छ । उच्च शिक्षा पढ्नका लागि भने विद्यार्थीले शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था छ । आर्थिकरुपमा सबल विद्यार्थीले शुल्क तिरेरै भए...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ संसदमा, संसदीय समितिमा सबैभन्दा बढी प्रश्न गर्नेमा पर्छिन् । जल्दाबल्दा विषयमा गहन अध्ययनसहित सरकार तथा सरोकारवाला निकायमाथि उनको तिखो प्रश्न जान्छन् । ...
काठमाडौँ । काभ्रेको साँगा स्थित नेपाल पुलिस स्कुलमा भर्ना खुलेको छ । कक्षा ४, ५ र ६ कक्षामा नयाँ भर्नाको लागी पुलिस स्कुल साँगाले दरखास्त आह्वान गरेको हो । ...
काठमाडौँ । तीन विश्वविद्यालय नेतृत्वविहीन बनेका छन् । पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालय उपकुलपति विहीन बनेका हुन् । तिनै विश्वविद्यालयका उपकुलपतिको कार्यकाल सकिएपछि उपकुलपतिविहीन बनेका हुन् । पूर्वाञ्चल विश्वविद्यालयका...
बागलुङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यवहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । अनन्त श्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई आज सम्बोधन गर्दै उनले देशका...
बबिटले आधुनिक पाठ्यक्रमको सिद्धान्तको प्रतिपादन गरेको धेरै समय भएको छैन । संसारका औपचारिक तथा अनौपचारिक शिक्षा प्रदान गर्ने निकायले पाठ्यक्रमलाई शिक्षा प्रणाली वा शैक्षणिक पद्धतिको मेरुदण्ड माने पनि आजको समयमा...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्नातक तहलाई चार वर्षेबाट तीन वर्षेमा झार्ने विषय चर्चामा छ । नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पदभार ग्रहणसँगै स्नातकलाई तीन वर्षे बनाउने उद्घोष गरेका थिए । ...
मन्थली । विसं २०७२ वशाख १२ को विनाशकारी भूकम्पले क्षति पुर्याएका सामुदायिक विद्यालयका भौतिक संरचना आकर्षक निर्माण भएका छन् । विद्यालय भवन आकर्षक बने तापनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको...
काठमाडौँ । विदेशमा चार्टर एकाउन्ट (सीए) पढेका विद्यार्थीहरू नेपालमा समकक्षता (ईक्यूभ्यालेन्ट) पाउनबाट वञ्चित हुँदै आएका छन् । भारत लगायतका विभिन्न देशमा सीए पढेर आएका विद्यार्थी त्रिभुवन विश्वविद्यालयले समकक्षता नदिँदा समस्यामा...
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको कार्यकाल बिहीबार सकिँदै छ । यद्यपि भारतमा आयोजना हुन लागेको कुनै एक कार्यक्रमका सहभागी हुने भएकाले उनलाई मंगलबार साँझ उनकै निवासमा बिदाइ...
काठमाडौँ । ब्रिटिस काउन्सिल नेपालले सातौँ 'एजुकेसन सिम्पोसियम' को आयोजना गरेको छ । सोमबार काठमाडौँमा 'शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकहरूको पेसागत विकास' शीर्षकमा उक्त सिम्पोसियम (सङ्गोष्ठी)को आयोजना गरिएको...
काठमाडौँ । राजधानीको कमलादीस्थित युनिग्लोबल माध्यामिक विद्यालयले विद्यार्थीलाई उद्यमशीलतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको थिंक ट्यांक क्लबले कक्षा ११ र १२ का विद्यार्थीहरू बीच उद्यमशीलताको सीप विकास गर्ने उद्देश्यले...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर र अधिस्नातक (पीजीडी) तहको पुनः प्रवेश परीक्षा हुने भएको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले पुनः प्रवेश परीक्षाको सूचना जारी गरेको हो । ...
सृष्टिको रचना अपरम्पार छ । यही सृष्टिको अनुपम उपहार मानव जाति हो । मानवलाई सृष्टिको एउटा कडीका रूपमा लिइएको छ । मानवसँगै अन्य प्राणीको पनि उपस्थिति रहँदै आएको छ ।...
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ रिमामा रहेको आदर्श माध्यमिक विद्यालयले शुक्रबारको पठनपाठनमा किताबरहित बनाउने तयारी गरेको छ । विद्यालयले विद्युतीय माध्यमबाट पठनपाठनका लागि सूचना र सञ्चार प्रविधिको प्रयोग गर्न ‘आइसिटी...
भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडे सिन्टिटार पौवामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको विद्यालयको नाम हो संस्कार गुरुकूल । करोडौँ लगानी, सुन्दर वातावरण र संस्कारसहितको गुणस्तरीय शिक्षाका नाममा सञ्चालित उक्त विद्यालयमा...
काठमाडौँ । संयुक्त राष्ट्रसङ्का लागि नेपालका पूर्वस्थायी प्रतिनिधि प्राडा जयराज आचार्यले मुलुकको विकासका लागि सीपमूलक शिक्षा आवश्यक भएको बताएका छन् । नवोदित विद्या कुञ्ज उच्च माध्यामिक विद्यालयको ३१ औँ...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बुक फ्री फ्राइडे हरेक शुक्रवार गर्ने अभियान अन्तर्गत यो शुक्रवार टेकुको ओन्देमा रहेको श्री सरस्वती निकेतन माविका विद्यार्थीलाई सरसफाइसम्बन्धी व्यवहारिक ज्ञान दिइएको छ । वातावरणीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भए । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् । सिफारिस समितिमा दोस्रो नम्बरमा रहेका बराल त्रिविको...
बुटवल । बुटवल बहुमुखी क्याम्पसका प्रमुखको कुर्सी रूखमा राखिएको छ । नेपाल विद्यार्थी संघ र अखिल छैटौँले बुटवल बहुमुखी क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेको कुर्सी रूखमा राखेका हुन् । ...
काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको २० औँ उपकुलपतिमा प्राडा केशरजंग बराललाई नियुक्त गरेको छ । पोखरा विश्वविद्यालयको पूर्व उपकुलपति समेत रहेका प्राडा बराललाई प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले नियुक्त...
औपचारिक रूपमा ६ दशक नाघिसक्दा पनि नेपालको उच्च शिक्षा अझै पनि विश्व प्राज्ञिक जगत्मा स्थापित हुन सकिरहेको छैन । यो झन्–झन् समस्याग्रस्त हुँदै गएको देखिन्छ । यसको दृष्टान्तमा हाम्रो...
काठमाडौँ । चाबहिलमा अवस्थित मनास्लु वर्ल्ड कलेजले ५ जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ । मनास्लुले स्वागत तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रममा कक्षा ११ र १२ मा उत्कृष्ट नतिजा सहित...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समितिले सर्टलिष्टमा परेका १४ जनाको अन्तर्वार्ता आइतबार लिएको छ । अन्तर्वार्तापछि समितिले कुलपति तथा प्रधानमन्त्री समक्ष तीन जनाको नाम उपकुलपतिका लागि...
काठमाडौँ । शिक्षा पत्रकार समूहले आफ्नो रजत जयन्ती मनाएको छ । आजभन्दा २५ वर्ष अगाडि स्थापना भएको पत्रकार समूहले रजत जयन्ती विशेष कार्यक्रम गरी मनाएको हो । शिक्षा, विज्ञान...