काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई मासिक रूपमा तलब दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाइने ...
विश्वविद्यालय उच्च शिक्षा र अनुसन्धानको संस्था हो, जसले अध्ययन तथा अनुसन्धानका विभिन्न क्षेत्रमा कार्य गर्छ । नेपालमा १९७५ सालमा त्रिचन्द्र कलेजको स्थापना भएसँगै उच्च शिक्षाको प्रारम्भ भएको इतिहास छ ।...
काठमाडौँ । छात्रवृत्तिमा पढ्न जाने विद्यार्थीको सूची फरक परेको विषयमा नेपालले बङ्गलादेशका राजदूतसँग छलफल गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान...
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको साेमबारको बैठकमा उच्च शिक्षाका लागि स्वदेशकै विश्वविद्यालयमा विद्यार्थी टिकाउने वातावरण सिर्जना गर्न जोड दिइएको छ । ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था...
काठमाडौँ । छात्रवृत्तिमा पढ्न जाने विद्यार्थीको सूची फरक परेको विषयमा नेपालले बंगलादेशलाई कूटनीतिक नोट पठाएको छ । नेपाल सरकारले सिफारिस गरेको सूचीभन्दा १० जना विद्यार्थीको फरक नाम आएको विषयमा...
काठमाडौँ । सांसदहरूले त्रिभुवन विश्वविद्यालयको सम्पत्ति संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको छलफलका...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनको निम्ति उच्चस्तरीय समिति गठनको तयारी भइरहेको बताएकी छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा...
काठमाडौँ । बङ्गलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्न जाने भनेर चिकित्सा शिक्षा आयोगले निकालेको सूची भन्दा फरक नाम सिफारिस गरेको पाइएको छ । एमबीबीए र बीडीएस पढ्नका लागि बङ्गलादेश सरकारले उपलब्ध...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छन् । सरकारले हरेक वर्ष निःशुल्क पाठ्यपुस्तकका लागि रकम विनियोजन गर्दै...
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न संघीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताएकी छन् । एप्पल इन्टरनेशनल स्कुल तीनकुनेले...
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने वा विदेशमा पढ्न जानेहरूले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । पूर्णरूपमा स्वस्थ भएकालाई मात्रै सम्बन्धित देशले भिसा दिन्छ र रोजगारी तथा पढ्नका लागि बोलाउँछन् । ...
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूको काज फिर्ता गर्न परिपत्र गरेको छ । देशभरका ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरू र स्थानीय तहहरूलाई परिपत्र गर्दै...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त शिक्षक कर्मचारीहरूलाई मासिक २५ करोड रूपैयाँ खर्च गर्दै आएको छ । अवकाशप्राप्त शिक्षक कर्मचारीहरूलाई पेन्सनको नाममा मासिक २५ करोड रुपैयाँ भुक्तानी गर्दै आएको हो ।...
काठमाडौँ । प्युठानको अर्खा माध्यमिक विद्यालयले विज्ञान विषयको माध्यमिक तहको शिक्षकका लागि पाँचौँ पटक विज्ञापन प्रकाशन गरेको छ । प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर १ मा रहेको सो माविका लागि...
काठमाडौँ । नेपाल शिक्षक महासङ्घको अध्यक्षमा लक्ष्मीकिशोर सुवेदी चयन भएका छन् । महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । सहअध्यक्षमा नानुमाया पराजुली चयन भएका छन् । उपाध्यक्षमा...
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ । ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकमा विश्वविद्यालयको स्कुल अफ आर्ट्स् परिसर, हात्तीवन, ललितपुरमा...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो । विश्वविद्यालयले क्षेत्रीय परीक्षा...
वीरगञ्ज । वीरगञ्ज आसपासका क्षेत्रमा चर्को गर्मी बढेसँगै महानगरभित्रका शिक्षण संस्थाले बिहानी कक्षा सञ्चालन गर्दै आइरहेका छन् । गर्मीले दिनको समयमा पठनपाठनमा समस्या भएसँगै वीरगञ्ज महानगरभित्रका विद्यालयले बिहानको समयमा अध्ययन...
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको हो ।...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पुराना परीक्षाको नतिजा असारभित्र प्रकाशित गर्ने भएको छ । केही विषयमा परीक्षा भएर पनि लामो समयदेखि नतिजा प्रकाशन हुन नसकेको अवस्थामा त्रिविले असार मसान्तभित्रमा सबै नतिजा...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घातक रोग लागेर उपचाररतबाहेक काजमा रहेका सबै शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ । देशभरका सबै सामुदायिक विद्यालयमा काजमा कायरत शिक्षकहरूको काज...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सुधारका लागि विभिन्न ५ वटा समिति गठन गरिएका छन् । ती समितिहरूले आफ्नो काम गरिरहेका छन् । त्रिविले उत्तरपुस्तिका हराएको विषयमा अध्ययन गर्न पूर्व रजिस्ट्रार...
त्रिभुवन विश्वविद्यालय लगायत चारवटा विश्वविद्यालयमा प्रतिस्पर्धाका आधारमा योग्य, सक्षम र कामयाबी उपकुलपति (भाइस चान्सलर अर्थात् भीसी) नियुक्ति गरिएकोे विषयले राम्रै चर्चा कमाएको छ । प्रधानमन्त्रीले बारम्बार विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त...
रौतहट। प्रभु साह नेतृत्वको आमजनता पार्टी र पार्टी निकट आम विद्यार्थी मोर्चाको अगुवाइमा शिक्षक दरबन्दीको माग गर्दै सोमवार मधेस प्रदेशको विभिन्न जिल्लामा प्रदर्शन सहित ज्ञापन पत्र बुझाएको छ। आमजनता पार्टी...
काठमाडौँ । मेडिकल शिक्षाका लागि दिइने छात्रवृत्तिबारे अध्ययन गर्न कार्यदल गठन गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षाका विभिन्न विषयमा अध्ययनका लागि प्रदान गरिने छात्रवृत्तिबारे अध्ययन...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा रहेको ‘मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति’ ले विभिन्न निर्णयहरू गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा गत शुक्रबार बसेको बैठकले विभिन्न ७ वटा...
काठमाडौँ । धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेण्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महतविरुद्ध शिक्षा ऐन २०२८ विरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कक्षा १२ को परीक्षामा नक्कली परीक्षार्थी खडा गरेर परीक्षा...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय समितिले परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीसहित जिम्मेवार पदाधिकारीहरूलाई आवश्यक कारबाही गर्न सिफारिस गरेको छ । त्रिभुवन...
काठमाडौँ । अछाममा कक्षा १२ का विद्यार्थीहरूले पुरानै प्रश्न पत्रबाट परीक्षा दिएको पाइएको छ । अछामको साँफेबगर नगरपालिका–१ कालीमाटीस्थित सूर्यचन्द्र मावि परीक्षा केन्द्रमा विद्यार्थीहरूले पुरानै प्रश्न पत्रबाट परीक्षा दिएको पाइएको...
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरूले बौद्ध शिक्षाबाट संसारमा देखिएका समस्याको समाधान खोज्न सकिने बताएका छन् । विश्वमा देखिएका प्राकृतिक असन्तुलन, बैमनस्यता र आपसीबेमेल...
खोटाङ । अत्यधिक गर्मी बढेपछि हलेसी तुवाचुङ नगरपालिकाका नौ वटा सामुदायिक विद्यालयमा बिहानी कक्षा सञ्चालन गरिने भएको छ । दिउँसोको गर्मीका कारण विद्यार्थीलाई समस्या भएपछि नगर कार्यपालिकाको बैठकले कोशी किनारमा...
काठमाडौँ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा प्राडा हेमराज पन्त नियुक्त भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा गठित समितिको सिफारिसमा प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...
बागमती । हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिक सत्रदेखि सामुदायिक तथा संस्थागत सबै विद्यालयको कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू गरेको छ । उपमहानगरपालिकाको सम्पन्न ४३ औँ कार्यपालिका बैठकले चालु...
काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा बिजुकुमार थपलिया र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा ध्रुवकुमार...
काठमाडौँ । नागार्जुन नगरपालिका काठमाडौँका प्रमुख मोहनबहादुर बस्नेतले शिक्षिका रहेकी श्रीमतीलाई आफ्नै सचिवालयमा खटाएका छन् । सीतापाइलामा रहेको जनउद्धार माविको स्थायी शिक्षिका उर्मिला बस्नेतलाई आफ्नै सचिवालयमा खटाएका हुन् । ...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा केन्द्रहरूमा मोबाइल फोन लैजान प्रतिबन्ध लगाएको छ । कक्षा १२ को परीक्षा केन्द्रहरूमा मोबाइलको अनधिकृत प्रयोग भएको पाइएको भन्दै बोर्डले प्रतिबन्ध लगाएको हो । ...
काठमाडौँ । विभिन्न राजनीतिक दलको सदस्य रहेका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलको सदस्यता लिएका शिक्षकलाई कारबाही रहेका शिक्षकहरूले विभिन्न राजनीतिक दलको सदस्यबाट...
काठमाडौँ । धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेण्डरी स्कुलका प्रिन्सिपल गोपाल बहादुर महत पक्राउ परेका छन् । आफ्नै विद्यालयबाट नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिलाउन खोजेको आरोपमा प्रहरीले उनलाई...
काठमाडौँ । अङ्ग्रेजी भाषा शिक्षण तथा प्रायोगिक भाषा विज्ञान सम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा सुरू भएको छ । त्रिभुवन विश्वविद्यालय, अङ्ग्रेजी शिक्षा विभागले आयोजना गरेको सम्मेलनको त्रिविका शिक्षाध्यक्ष खडक केसीले...
मनहरी । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनाल आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी भएका छन् । उनले पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा दिएका हुन्...
काठमाडौँ । पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह ‘नेपाल आर्मी स्पोर्ट्स कम्प्लेक्स’को प्राङ्गणमा सम्पन्न भएको छ । बुधवारsJ उक्त समारोहमा विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तर उत्तीर्ण गरेका कूल...