काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा विद्यालय शिक्षामा प्रदान गरिने छात्रवृत्तिका लागि ६० करोड रुपैयाँ विनियोजित गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण प्रस्तुत गर्दै विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि ६० ...
काठमाडौँ । सरकारले शिक्षकको दरबन्दी मिलान गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शिक्षकको दरबन्दी मिलान गरिने बताएका हुन् । स्थानीय तहसँगको समन्वयमा...
काठमाडौँ । सरकारले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले विद्यालय तहमा सञ्चालनमा रहेको दिवा...
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय सङ्गोष्ठी भव्यतापूर्वक सम्पन्न भएको छ । भारत स्थित साउथ एशियन युनिभर्सिटी (दक्षिण एसियाली विश्वविद्यालय) का कुलपति प्राडा केके...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सरुवा व्यवस्थित गर्न पहिलो पटक निर्देशिका जारी गरेको छ । शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ जारी गर्दै व्यवस्थित गर्न खोजेको हो ।...
काठमाडौँ । मोटिफ एजुकेसन अब्रोडले आज ‘गो ग्लोबल एजुकेसन फेयर २०२४’ आयोजना गर्ने भएको छ । अध्ययनका लागि अमेरिका, युके, अस्ट्रेलिया, क्यानडा तथा न्युजिल्यान्ड जान खोजिरहेका विद्यार्थीलाई सहयोग पुर्याउने हेतुले...
काठमाडौँ । भारत सरकारको सहयोगमा काठमाडौँको डिल्लीबजारस्थित श्री पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावास भवन निर्माण गरिएको छ । उक्त भवन ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३.२३६ करोड...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बंगलादेशमा छात्रवृत्तिमा एमबीबीएस र बीडीएस अध्ययनको लागि सरकारले सिफारिस गरेका विद्यार्थीहरुले पढ्न पाउने अवस्था बनेको बताएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१’ स्वीकृत गरेको छ । नयाँ मापदण्डसहितको निर्देशिका स्वीकृति गरेको हो । यसअघि शिक्षकको जिल्लान्तर सरुवा रोक्का गरिएको...
काठमाडौँ । नेपालमा महिला शिक्षकको सङ्ख्या बढ्दै गएको देखिएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणले उक्त तथ्य औँल्याएको हो...
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले यहाँका दुई चेपाङ विद्यार्थीलाई अध्ययन खर्च बापतको रकम प्रदान गरेको छ । आँबुखैरेनी–५ का अमृत चेपाङ र सञ्जीव चेपाङलाई मासिक रु पाँच हजारका दरले अध्ययन...
खजुरा । गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि नगरअन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको...
विराटनगर । माध्यमिक शिक्षा परीक्षामा कम्तीमा १ सयभन्दा बढी विद्यार्थी सहभागी गराइ ३० प्रतिशतभन्दा बढी विद्यार्थीले औसत स्तरीकृत अङ्क (जीपीए) ३.२ वा सो भन्दा माथि प्राप्त गर्ने १५ सामुदायिक विद्यालय...
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कारखानामा काम गरेका दक्ष कामदारलाई प्रशिक्षकको समकक्षता दिने भएको छ । सीटीईभीटले विभिन्न कलकारखानामा लामो समयदेखि काम गर्दै आएर उक्त...
बारा । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ की तरुन खातुनका ३ छोराछोरी दिनभर गाउँमै माटो धुलो खेलेर समय बिताउँछन् । गाउँमा विद्यालय नहुँदा उनीहरू विद्यालय नगएका हुन् । ...
काठमाडौँ । स्थापनाकालदेखि बुद्ध शिक्षा र दर्शनलाई अङ्गीकार गर्दै शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेको डिएभी सुशील केडिया विश्व भारती विद्यालयले शुक्रबार भगवान गौतम बुद्धको जीवन र दर्शनमा आधारित रहेको गीतिनाटक...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न आग्रह निर्देशन दिएको छ । महानगरपालिकाको सञ्चार तथा सूचना ऐन,...
काठमाडौँ । प्रारम्भिक बालविकास शिक्षा सुधार माग लिएर १० दिनदेखि माइतीघर मण्डलामा उभिएर एकल धर्ना दिइरहेका नेपाल समाजवादी पार्टी (नेसपा) को भातृ संगठन समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँ र...
काठमाडौँ । तत्कालीन बडाकाजी पुष्पराज, केशवराज राजभण्डारीले त्रिभुवन विश्वविद्यालयलाई शिक्षाका लागि उपयोग गर्न भन्दै नैकापमा दिएको १२५ रोपनी जग्गा अतिक्रमण गरेर व्यक्तिहरूले घर बनाएका छन् । चन्द्रागिरी नगरपालिकाको नैकाप नयाँगाउँ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाको समकक्षता र मान्यताका लागि अध्ययन गर्न सुझाव माग गरेको छ । उच्च शिक्षाको समकक्षता र मान्यताका विषयमा अध्ययन गर्न गठित सुझाव समितिले सुझाव माग...
काठमाडौँ । पाथफाइण्डर इन्टरनेसनल एजुकेसनले आज ‘यूएसए-क्यानडा स्कलरसिप डे’ आयोजना गर्ने भएको छ । पुतलीसडकस्थित कार्यालय परिसरमा बिहान १०ः३० बजेदेखि सुरु हुने यस कार्यक्रम अपराहन्न ४ बजेसम्म चल्नेछ । ...
बारा । जीतपुर सिमरा उपमहानगरपालिकाले ७ वटा सामुदायिक विद्यालय घटुवा गरेको छ भने २ वटा विद्यालय समायोजन गर्ने निर्णय गरेको छ । उपमहानगरको शिक्षा समितिको बैठकले शिक्षा नियमावली २०५९, नगर...
काठमाडौँ । बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचीमा छुटेका ८ जनालाई समेत भर्ना दिने निर्णयको पत्र नेपाल सरकारलाई पठाएपछि...
काठमाडौँ । राइटपाथ करियर काउन्सिलिङको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौँबाट सुरु भएको “ग्राण्ड एजुकेसन कनक्लेभ २०२४” ललितपुरको कुमारीपाटी शाखामा पुगेर ज्येष्ठ ८ गते सम्पन्न भएको छ । गत वैशाख २९...
काठमाडौँ । लोकसेवा आयोगको वेबसाइटमा समस्या देखिँदा परीक्षार्थीहरूले सास्ती खेपिरहेका छन् । मंगलबारबाट वेबसाइटबाट एडमिट कार्ड निकाल्न नमिलेपछि परीक्षार्थीहरू सङ्कटमा परेका हुन् । आज दिउसो १ बजेदेखि कृषि समूह पाचौं...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय वरपर तीन हजार ७२२ रोपनी जग्गा छ । लालपुर्जासहितको त्यो जग्गा त्रिभुवन विश्वविद्यालयकै स्वामित्वमा छ । त्रिभुवन विश्वविद्यालयले २०७४ सालमा प्रोफेसर अनुप कुमार श्रेष्ठको...
काठमाडौँ । चावहिलको सरस्वतीनगरस्थित रिलायन्स कलेजले चौथो राष्ट्रव्यापी एसईई निबन्ध प्रतियोगिता आयोजना गरेको छ । विगत चार वर्षदेखि संचालन हुँदै आएको यस प्रतियोगितामा २०८० सालको एसईई दिएर बसेका विद्यार्थीहरुलाई...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्वान गरिएको...
काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठ बालविकास शिक्षा सुधार माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेका नेत्र चापागाईंको अवस्थाको बुझ्न पुगेकी छन् । आइतबार मन्त्री श्रेष्ठले माइतीघर मण्डला पुगेर चापागाईंको अवस्था बुझेकी...
गत वैशाख (१४–२६ गते)मा भएको कक्षा १२ को परीक्षामा परीक्षामा चार लाख ४१ हजार ४९७ परीक्षार्थीले एक हजार ५२६ परीक्षा केन्द्रमार्फत परीक्षा दिए । यसैगरी गत चैत (१७–२९ गते) मा...
काठमाडौँ । ‘विद्यालय शिक्षा विधेयक–२०८०’ विगत ५ महिनादेखि संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ । तत्कालीन शिक्षामन्त्री अशोककुमार राईले २०८० भदौ २७ गते प्रतिनिधिसभा बैठकमा पेस गरेका थिए...
कीर्तिपुर । वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना...
काठमाडौँ । नेपालबाट दैनिक ठुलो सङ्ख्यामा विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका कारण नेपालका विश्वविद्यालयमा विद्यार्थीको अभाव हुन थालेको छ । नेपालकै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयका कतिपय विभाग...
काठमाडौँ । बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने विद्यार्थीको सूची फरक परेको विषय झन् पेचिलो बन्दै गएको छ । नेपालले सिफारिस गरेकोभन्दा बंगलादेशले सार्वजनिक गरेको सूची फरक परेकोमा अनेक समस्या देखिँदा...
हेटौँडा । बागमती विश्वविद्यालयको संरक्षक समितिमा २ जना सदस्य नियुक्त भएका छन् । बुधवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बागमती विश्वविद्यालयको संरक्षक समिति (बोर्ड अफ ट्रष्टिज) मा २ जना सदस्य नियुक्त...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यमा प्राडा अजय भट्टराई नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भट्टराईलाई सेवा आयोगको सदस्यमा नियुक्त गरेका हुन् । ...
बुटवल । नयाँ शैक्षिक सत्र सुरुवात भएको एक महिना पुग्न लाग्दा समेत बुटवलमा विद्यार्थीले स्थानीय पाठ्य पुस्तक पाउन सकेका छैनन् । जनक शिक्षा सामाग्री केन्द्रले यो शैक्षिक सत्रमा वैशाख...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमहरू अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनमार्फत सार्वजनिक गरेको २०८१/०८२ को नीति तथा...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले लिने परीक्षाको नतिजा ९० दिनभित्र सार्वजनिक गर्न विभिन्न ६ वटा प्राध्यापक संगठनहरूले माग गरेका छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयले...
काठमाडौँ । आगामी ५ वर्षभित्रमा सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै ५ वर्षभित्रमा सबै बालबालिकालाई आधारभूत...
काठमाडौँ । शिक्षकहरूले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइको साथ कार्यान्वयन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी, सामुदायिक तथा...