केन्द्रीय संस्करण

शिक्षक

कोरोनाले फेरिएको सिकाइ : अब मोबाइलमै कक्षाकोठा ! access_timeचैत ३०, २०७६

महामारीको रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसको संक्रमण रोकथामका लागि नेपाल सरकारले लिएको बाध्यकारी ‘लकडाउन’को कदमले सबैको जीवन प्रभावित बनेको छ । यतिबेला सबैजना आ–आफ्नो घर वा डेराको चार दिवारभित्र सिमित बनेका छन् । रोगको चिन्ता त छँदैछ, अभिभाव...

स्वयंसेवक शिक्षक शिक्षालाई तहसनहस पार्ने खेल : केसी access_timeफागुन १९, २०७६

चितवन । पूर्वशिक्षामन्त्री एवं नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरुको पेशागत मर्यादा भत्काउन स्वयम् सरकार नै अग्रसर रहेको आरोप लगाएका छन् । नेपाल शिक्षक संघ चितवनको ३० औं प्रतिनिधिसभाको उद्घाटन गर्दै केसीले शिक्षण पेशालाई कमजोर बनाउन र शिक्षा क्षेत्रलाई तहस...

इतिहासबारे न चेतना छ न बहस– अभि सुवेदी access_timeचैत ४, २०७५

हाम्रो समाजमा औपचारिक अध्ययनलाई श्रम बजारसँग जोडेर हेर्ने गरिन्छ । तत्काल आय आर्जन गर्न सकिने विषयमा अभिभावक र विद्यार्थीको रुचि देखिन्छ । समाजसँग प्रत्यक्ष जोडिएको र दीर्घकालीन महत्त्व जोडिएको मानविकी, राजनीति तथा शिक्षा सङ्कायतर्फ विद्यार्थीको रुचि ओरालो लाग्दै जानु चिन्ताक...

अमेरिकी भाषा प्रशिक्षकलाई सहज प्रवेशाज्ञा दिन आग्रह access_timeमाघ २२, २०७५

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले आज शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेटी नेपालका विद्यालयमा अङ्ग्रेजी भाषा प्रशिक्षणका लागि खटिएका स्वयम्सेवकलाई प्रवेशाज्ञाको प्रक्रिया सहज बनाई दिन आग्रह गरेका छन् ।  राजदूत बेरीले ...

सरकारी शिक्षकद्धारा सरकारलाई नै चुनौतीः ‘चर्को शुल्क उठाउँछु, कार्बाही गरेर देखाओस्’ access_timeपुस १४, २०७५

बुटवल ।  प्रदेश ५ का एक जना शिक्षकले सरकारलाई चुनौती दिएका छन् । कालिका मानवज्ञान माध्यामिक विद्यालय बुटवल कालिकानगरका प्रधानाध्यापक घनश्याम पाठकले सामुदायिक विद्यालयले गुणस्तरिय शिक्षा प्रदानका लागि चर्को शुल्क असुल्ने बिषयमा सरकारलाई चुनौती दिएका हुन् । दुईदि...

नेपालका शिक्षाशास्त्रीहरुबीच माओ त्से तुङ : शिक्षक बन्न चाहन्छौं भने हामी शुरुमा विद्यार्थी हुनुपर्दछ access_timeपुस ११, २०७५

(चिनियाँ क्रान्तिका नेता माओ त्से–तुङले सन् १९६४ मा चीन पुगेको नेपालका शिक्षाशास्त्रीहरुको प्रतिनिधिमण्डलसँगको संवादका क्रममा दिएको यो मन्तव्यमा समाजवादी शिक्षा प्रणालीको अन्तर्यलाई चिनियाँ परिप्रेक्ष्यमा चर्चा गरिएको छ । चीनले आर्थिक र प्राविधिक विकासमा गति लिइरहेको ...

शिक्षाका क्षेत्रका तमाम समस्या कसरी समाधान गर्ने ? access_timeमंसिर १३, २०७५

निरङ्कुश राणा शासनको अन्त्य भएसँगै बहुदलीय व्यवस्था सुरु भएको झण्डै सात दशक वित्यो । जनताले नै ऐन, कानुन र नीति बनाएर शासन सञ्चालन गरेको पनि तीन दशक पूरा लागेको छ । यो बीचमा शिक्षाको आमूल परिवर्तन जरुरी छ भनेर कैयौँ पटक गोष्ठी र सेमिनार पनि भए तर शिक्षा क्षेत्रका थु...