शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्यार्थी

नर्भिक नर्सिङ कलेजका ९० प्रतिशत विद्यार्थीले ल्याए विशिष्ट श्रेणी

नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजूकेसनमा अध्ययनरत  २०१७ बिएसी नर्सिङ ब्याचका ९० प्रतिशत विद्यार्थीले विशिष्ठ श्रेणीमा कोर्ष पूरा गरेका छन्‌ ।  नवौं ब्याचका ३० विद्यार्थीले निकै राम्रो नतिजासहित बिएससी नर्सिङको कोर्स पूरा गरेका नर्भिक इन्स्टिच्युटले जानकारी ...