बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा सेरोफेरो

कमिसनको खेलमा अभिभावकहरूमाथि जघन्य अपराध गर्दै निजी विद्यालय

काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु हुन लागेको छ । विद्यालयहरूले परीक्षा सकाएर नतिजा प्रकाशन गरेसँगै नयाँ वर्षका लागि भर्ना प्रक्रिया सुरु गर्न थालिसकेका छन् । सामुदायिक भन्दा पनि निजी विद्यालयहरूले विद्यार्थी भर्ना प्रक्रियालाई निकै ...