काठमाडौँ– स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिको प्रदर्शनमा आज प्रहरीले हस्तक्षेप गरेको छ । सडक अवरोध गर्न खोजेपछि सामान्य लाठीचार्ज गरी पानीको फोहराले हटाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
बुटवल । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले वर्तमान शिक्षा नीतिले दक्ष जनशक्ति उत्पादन गर्न नसकेकोले शिक्षा नीति बदल्नुपर्नेमा जोड दिएका छन । महेन्द्र आदर्श माविको...
काठमाडौँ – अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविश्य अन्योल पार्ने कन्सल्टेन्सीको विषयमा शिक्षा मन्त्रालयले छानविन शुरु गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । ...
पर्सा– राष्ट्रपति विद्यादेवी भण्डारीले छोरीहरुको शिक्षाका लागि प्रदेश २ को सरकारले शुरु गरेको कार्यक्रमले शिक्षामा छोरीहरुको पहुच बढ्ने दाबी गरेकी छन् । प्रदेश २ मा गत माघ १ गते यता...
काठमाडौँ–प्रतिनिधिसभा महिला तथा सामाजिक सभापति निरुदेवी पालले कुनै पनि बालबालिकालाई शिक्षाबाट बञ्चित गराउन नहुने बताएकी छिन् । कञ्चनपुरको महाकाली बाल विद्यालय माझगाउँ कञ्चनपुरको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पालले...
रत्ननगर– राष्ट्रपति विद्यादेवी भण्डारीले मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको बताएकी छन् । चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उनले मानवीय जीवन...
बलेवा । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले शिक्षा क्षेत्रमा लगानी गर्न सरकार सधैँ तयार रहेको बताएका छन् । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) गण्डकी प्रदेशको दोस्रो अधिवेशनको आज...
रौतहट । ‘न्याय न पाए गोरखा जानु, एसएलसी पास गर्नेभए रौतहट जानु’ भन्ने उखान पछिलो केही दशकदेखि यस जिल्लामा चरितार्थ हुँदै आएको छ । पछिलो समय विद्यार्थीको लागि एसएलसी...
काठमाडौं–उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले राहत र अनुदान कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तरण गर्न प्रस्ताव गरेको छ । हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको सो प्रतिवेदनमा शिक्षक सेवा आयोगबाट प्रतिस्पर्धात्मक...
काठमाडौं । सन् २००५ मा काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी अष्ट्रेिलयामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको ई–प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले यही मंसिर १ गते शनिवार ई—प्लानेट...