काठमाडौं । कक्षा ११ र १२ मा सामाजिक अध्ययनलाई अनिवार्य विषयमा समावेश भएपछि विषयगत शिक्षकहरु उत्साहित भएका छन् भने निजी शिक्षालयहरु असन्तुष्ट देखिएका छन् । सरकारले नेपालको संविधान, सङ्घीयता र समृद्ध नेपालको परिकल्पना अनुकूल ‘विद्यालय
काठमाडौं । सरकारले विद्यालय शिक्षामा वैकल्पिक पद्धतिबाट सिकेका सिकाइलाई मान्यता दिन क्रेडिट गणना गर्ने निर्णय गरेको छ । कोभिड १९ संक्रमणको जोमिखमका कारण विद्यालयहरु सञ्चालन हुन नसकेपछि सरकारले होम स्कुलिङ,...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका कारण शिक्षालय खोल्ने स्थिति नभएकाले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रका रुपमा मान्यता दिई यस प्रक्रियामा अनिवार्य सहभागिताका लागि शिक्षक, अभिभावक र...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उनले कोभिड–१९ का कारणले पढाइ...
बुटवल । सिटिइभिटी अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्णय प्रति सरोकारवालाहरुको ध्यानाकर्षण भएको छ । निजी प्राविधिक शिक्षालय महासंघ प्रदेश...
काठमाडौँ । नैकापस्थित कङ्काली माविले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई नियमित अनलाइन माध्यमबाट सिकाइलाई निरन्तरता दिइरहेको छ । कक्षा ६ भन्दा तल्लो तहका विद्यार्थीलाई विद्यालयले स्वाध्यायन गराइरहेको छ ।...
एजेन्सी । चीनले तिब्बत एकीकरण गरेको ७० वर्षपछि चिनियाँ पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बतमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्याशालामा सम्बोधन गर्दै...
कोभिड— १९ को जोखिम बढ्दै गएकाले सरकारले वैकल्पिक प्रणालीको सिकाइलाई नै मूलधार मान्ने गरी शैक्षिकसत्रको उपयोग गर्ने भएको छ । शिक्षा पत्रकार समाज (सेज) ले आज भर्चुअलरुपमा आयोजना गरेको बहसमा...
भरतपुर । सूचना प्रविधिको पहुँच बाहिर रहेका चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिकालाई टोल शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । शहरी क्षेत्रमा भर्चुअल, टेलिभिजन र रेडियोमार्फत् शिक्षा दिइएको भए पनि चेपाङ...
नुवाकोट । जिल्लाको पन्चकन्या गाउँपालिकाले बन्दाबन्दीमा रहेका प्राथमिक शिक्षकहरुलाई लक्षित गरी अनलाईनको माध्यामबाट ८ दिने शिक्षक तालिम शुरु गरेको छ । पन्चकन्या गाउँपालिकामा रहेका २ दर्जनभन्दा बढी विद्यालयमा अनलाइनमार्फत तालिम सुरु गरिएको...
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ । नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले एक साताअघि रजिष्ट्रारसँगै विभिन्न तीन वटा सङ्कायका...
सेभ द चिल्ड्रेनको मानवाधिकार समूहले महामारीले विश्वव्यापी रुपमा ‘शैक्षिक आपतकाल’को स्थिति सिर्जना गरेको जनाएको छ । समूहले जारी गरेको एक रिपोर्टमा सो कुरा उल्लेख गरिएको छ । सो...
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ की कृष्णमाया तामाङलाई कोरोना महामारीपछि छोरीको पढाइबारे पर्न गएको तनाव अहिले मत्थर भएको छ । सरकारले अघि सारेको वैकल्पिक सिकाइ प्रणालीलाई पछ्याउँदै स्थानीय रेडियोले सिकाइ कक्षा सञ्चालन...
काठमाडौं । अल्फा बिटाले कक्षा १० सकेर बसेका निलकण्ठ, एसओएस जस्ताकलेजहरुको प्रवेश परिक्षाको तयारी गराउनका निम्ती यस वर्षको ब्रिजकोर्स कक्षा अनलाइन माध्यमबाट सुरु गरेको छ । अल्फा बिटाका प्रेसिडेन्ट तथा...
बेइजिङ । चीनमा विद्यालय शिक्षा छाड्ने दरमा राष्ट्रव्यापी रुपमा झण्डै ९९ प्रतिशतले कमी आएको छ । चीनमा नौ वर्षको अनिवार्य स्कुल शिक्षा प्रणाली छ । चीनको शिक्षा मन्त्रालयका अनुसार सन् २०१९...
एजेन्सी । विश्वविद्यालयको अध्ययनका शिलशिलामा सामान्यभन्दा बौद्धिक परिवारका बालबालिकामा अध्ययनबारे अनावश्यक बढी दवाव रहने गरेको देखिएको छ । स्वीडेन र जर्मनीका अन्वेषकहरूको एक समूहले ‘फ्रन्टियर्स इन साइकियाट्रिक’ नामक अनुसन्धानमुलक जोर्नलमा...
निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्नरनगराउन निर्देश गरेको छ । निजी विद्यालय सञ्चालकका...
गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा गण्डकी विश्वविद्यालयअन्तर्गत सूचना...
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि चैत ६ देखि शुरु भई १७ गतेसम्म सञ्चालन हुने...
काभ्रेपलाञ्चोक ‘साक्षर’ जिल्ला भएको छ । जिल्लाका छ नगरपालिका र सात गाउँपालिका साक्षर घोषणा भइसकेका छन् । मण्डन देउपुर नपाले विसं २०७५ पुस १३ गते ‘साक्षर नगर’ घोषणा गरेपछि स्थानीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले हालै संसदमा निर्णयार्थ पेश भएको उच्च शिक्षा विधेयकको मस्यौदाप्रति गम्भीर आपत्ति जनाएको छ । प्रस्तावित विधेयकमार्फत विश्वविद्यालयहरुलाई नियन्त्रणमा लिइ सरकारको मातहतमा चलाउन खोजिएको...
विनाशकारी भूकम्पले भत्काएको काठमाडौँको दरबार हाइस्कुलको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७५ साल साउनदेखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यो भवनको निर्माण शुरु भएको थियो ।...
स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदी धाम राम्दीमा रहेको गुरुकुलले संस्कृत भाषासँगै आधुनिक शिक्षा दिन थालेपछि विद्यार्थी आकर्षित भएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–१ रामनदीधाममा ‘रामनदीधाम संस्कृत गुरुकुलम’ स्थापना गरी संस्कृत...
काठमाडौँको टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल विकासदेखि कक्षा १० सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउन लागिएको हो...
रौतहट । संघीय सांसद तथा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले जनताको मौलिक अधिकारभित्र पर्ने शिक्षा र स्वास्थ्य सेवालाई ब्यवस्थित गर्ने दायित्व राज्यको रहेको बताउँदै राज्यको नीतिगत त्रुटिका कारण...
काठमाडौं । कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले मात्र उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार केही...
काठमाडौँ महानगरपालिकाले तत्कालका लागि नयाँ विद्यालय स्थापना गर्न स्वीकृत नदिने भएको छ । स्वीकृत लिएर सञ्चालित विद्यालयलाई आवश्यकताको आधारमा तह थप गर्न पाइने काठमाडौँ महानगरपालिका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । ...
काठमाडौं– त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धि कोर्ष पनि अध्यापन गराउने भएको छ । सत्तारुढ दल नेकपा निकट मजदुर संगठन जिफन्टको पहलमा सो विश्वविद्यालय अन्तरगतको मानविकी संकायको...
काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । त्रिविको उपकुलपतिका लागि गठित नाम सिफारिस समितिले डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस गरेको हो ।...
काठमाडौं–त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालनमा रहेको सेमेष्ट्रर प्रणालीलाई आधुनिक,गुणस्तरीय एवं विश्वस्तरीय बनाउने भएको छ । त्यसका लागि विश्वविद्यालयले विद्यार्थी केन्द्रीत शैक्षिक प्रणाली निर्माण गर्ने विषयमा विज्ञहरुसँग छलफल गरेको छ...
काठमाडौं– त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट विश्वविद्यालयको सूचीमा सूचीकृत भएको छ । बेलायतस्थित द टाइम्स् हाइयर एजुकेशनले सार्बजनिक गरेको एसियाका उत्कृष्ट विश्वविद्यालयहरुको स्तर निर्धारण सूचीमा त्रिभुवन विश्वविद्यालय तीन सयमा २५१...
काठमाडौं–के.एल. दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्सले ललितपुरको लेले स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई कापी, कलम, स्कूल ब्याग लगायतको शैक्षिक सामाग्रीहरु वितरण गरेको...
जुम्ला-“अहिले त ऋण पत्याउन पनि छोडे साहुले, जागिर खाएर ऋण खोज्नुपर्ने, त्यही नपाएर अहिले छोराछोरीको अध्ययन र घरखर्च चलाउनै गाह्रो भएको छ”, राँसा मालापानी स्वास्थ्यचौकी जुम्लाका इञ्चार्ज हर्कबहादुर रावतले दुखेसो...
काठमाडौँ– मन्टेस्वरी विधिबाट बालमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यका साथ १३ वर्षअघि स्कुल स्थापना गर्दा विद्यार्थी पाउनै धौधौ हुन्थ्यो । परम्परागत शिक्षातर्फ लत लागेका अभिभावक मन्टेस्वरी विधिको सिकाइ पद्धतिमा उति अभ्यस्त...
काठमाडौं– जान्वी फाउण्डेशनले सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ६ स्थित टेकानपुरको कालिका माविमा २ कोठ भवन सहित अत्याधुनिक विद्युतीय पुस्तकालय निर्माण कार्यको थालनी गरेको छ । क्षेत्री समाज युकेले जुटाएको १७...
सिरहा– आइतबार संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख डोलराज पाण्डेले बताएका छन् । सिरहा जिल्लाका ७६ सामुदायि विद्यालय,...
काठमाडौं–पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट गैँडाकोट २ नवलपुरका ८२ जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ । सिभिल इन्जियरिङको तेस्रो सेमेस्टरमा प्रोजेक्ट फस्ट र...
काठमाडौँ– काठमाडौको पानी ट्याङ्कीमा १९ वर्षअघि स्थापना भएको काठमाडौं विद्या मन्दिर (केभीएम) ले आफ्नो १९ औं स्थापना दिवस एवं अभिभावक दिवस मनाएको छ । शनिबार स्कुल परिसरमा आयोजित विशेष...
काठमाडौं– सामूदायिक विद्यालयमा विगत लामो समयदेखि कार्यरत राहत तथा बालविकास शिक्षकहरुले शान्तिपूर्ण आन्दोलन गरिरहँदा आफूहरुलाई प्रहरीले हातपात गरेको आरोप लगाएका छन् । राहत शिक्षक केन्द्रिय समिति र बालविकास शिक्षक...
काठमाडौं– अस्थायी करार शिक्षकहरुले एक पटक आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने अवसर प्रदान गर्न सरकारसँग माग गरेका छन् । अस्थायी करार शिक्षकहरुले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फेरि एकपटक आन्तरिक प्रतिस्पर्धाबाट...
काठमाडौँ– विभिन्न माग राखेर आन्दोलनमा उत्रेका सामूदायिक विद्यालयका राहत शिक्षक र प्रहरीबीच झडप हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । माइतीघरमा जम्मा भएर वानेश्वरतर्फ अघि बढेका शिक्षकलाई प्रहरीले एभरेष्ट होटल अगाडि...