पुल्चोक इन्जिनियरिङ क्याम्पसमा लोकस–२०२१ को आयोजनामा 'इटोनिक्स ह्याक अ विक' प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिताका लागि प्रतिष्पर्धीहरुको दर्ता सुरु भएको छ । इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर विभागका विद्यार्थीहरुको संयुक्त पहलमा सञ्चालमा ल्याएको संस्था